PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • बालकृष्णबारे कांग्रेस नेतालाई देउवाको ब्रिफिङ: खाण पैसामा बिक्ने मान्छे हैन, प्रमाण पनि भेटेको छैन

    बालकृष्णबारे कांग्रेस नेतालाई देउवाको ब्रिफिङ: खाण पैसामा बिक्ने मान्छे हैन, प्रमाण पनि भेटेको छैन

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाण शरणार्थी प्रकरणमा निर्दोष निस्कने विश्वास व्यक्त गरेका छन्। मंगलबार खाण निकट नेताहरुसँग छलफलको क्रममा सभापति देउवाले उक्त भनाई राखेका हुन्। 'बालकृष्ण पैसामा बिक्ने मान्छे हैन। मैले चिनेको मान्छे हो। उहाँको प्रमाण फेला पारेको छैन। कतै चुक्या हो कि भन्ने थियो। तर अहिलेसम्म प्रमाण भेटिएको छैन,' देउवाले खाण निकट नेताहरुसँग भने। नेपालीलाई…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

    गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

    हेटौंडाः वाग्मती प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित १६औं गणतन्त्र दिवस भब्य रुपमा मनाउने भएको छ। मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रको उपलब्धिलाई जनतासमक्ष पुर्‍याउन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। बैठकले जेठ १४, १५ र १६…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणमा थप हाइप्रोफाइल तानिँदैः बयानमा ओलीका स्वकीय सचिव बज्राचार्य, अख्तियार प्रमुख राई र बादल पनि जोडिए

    शरणार्थी प्रकरणमा थप हाइप्रोफाइल तानिँदैः बयानमा ओलीका स्वकीय सचिव बज्राचार्य, अख्तियार प्रमुख राई र बादल पनि जोडिए

    काठमाडौंः नक्कली भुटानी प्रकरण प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा अध्ययन भइरहेको छ। हाइप्रोफाइल व्यक्ति समातिएको घटनामा पक्राउ परेका व्यक्तिको बयानले थप हाइप्रोफाइल व्यक्ति जोडिने देखिएको छ। घटनाका मुख्य अभियुक्त केशव दुलाल, सचिव टेकनारायण पाण्डे र सानु भण्डारीको बयानले थप व्यक्ति तानिने देखिएको छ। जसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा, उनकी श्रीमती नैतकला…

    विस्तृतमा पढ्नुस्

  • हिरण्य भोजपुरेको १०८ लघुकथाको 'मुसुक्क म' बजारमा

    हिरण्य भोजपुरेको १०८ लघुकथाको 'मुसुक्क म' बजारमा

    काठमाडौं : पुराना गायक हिरण्य ‘भोजपुरे’को ‘मुसुक्क म’ सार्वजनिक भएको छ। भोजपुरेको आख्यान पब्लिकेशन नेपालयबाट प्रकाशन गरेको हो। एक सय ८ वटा लघुकथाहरुको यो संग्रहका धेरै कथा एकै पानामा अटाएका छन्। कतिपय कथा एक दुइ अनुच्छेदमै समेटिएका छन्। सिंगो कथा संग्रह एकै बसाइँमा पढ्न सकिन्छ। डेढ सय पृष्ठको पुस्तकको मूल्य तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ। नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’…

    विस्तृतमा पढ्नुस्

  • हिरण्य भोजपुरेको १०८ लघुकथाको 'मुसुक्क म' बजारमा

    हिरण्य भोजपुरेको १०८ लघुकथाको 'मुसुक्क म' बजारमा

    काठमाडौं : पुराना गायक हिरण्य ‘भोजपुरे’को ‘मुसुक्क म’ सार्वजनिक भएको छ। भोजपुरेको आख्यान पब्लिकेशन नेपालयबाट प्रकाशन गरेको हो। एक सय ८ वटा लघुकथाहरुको यो संग्रहका धेरै कथा एकै पानामा अटाएका छन्। कतिपय कथा एक दुइ अनुच्छेदमै समेटिएका छन्। सिंगो कथा संग्रह एकै बसाइँमा पढ्न सकिन्छ। डेढ सय पृष्ठको पुस्तकको मूल्य तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ। नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

    नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

    काठमाडौं : जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो। थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ।…

    विस्तृतमा पढ्नुस्

  • 'मस्कट'मा सालक राखिएपछि संरक्षणकर्मी उत्साहित

    'मस्कट'मा सालक राखिएपछि संरक्षणकर्मी उत्साहित

    काठमाडौं : मकवानपुरको हेटौंडामा अहिले दोस्रो वाग्मती प्रदेश खेलकुद - २०८० प्रतियोगिता भइरहेको छ। यसपटक यो प्रतियोगिताको ‘मस्कट’को रुपमा सालकको आकृति प्रयोग गरिएको छ। अति संकटापन्न सालकको आकृतिलाई मस्कटको रुपमा प्रयोग गरिएपछि संरक्षणकर्मीहरु उत्साहित भएका हुन्। प्रदेशस्तरीय खेलकुदमा सालकलाई मस्कटको रुपमा प्रयोग गर्दा निकै उत्साहित भएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए।  ‘सालकलाई मकवानपुर जिल्लाले लामो समयदेखि संरक्षण गर्दैँ आएको छ। र,…

    विस्तृतमा पढ्नुस्

  • रोचक बन्दै रेलिगेशन ब्याटल: पुछारको खुमलटारले सातदोबाटोलाई हरायो, थ्री स्टार पुलिसँग पराजित

    रोचक बन्दै रेलिगेशन ब्याटल: पुछारको खुमलटारले सातदोबाटोलाई हरायो, थ्री स्टार पुलिसँग पराजित

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेशन ब्याटल रोचक बन्दै गएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले हराएको हो। खुमलटारको जितमा मेसुके ओलोमोउले निर्णायक गोल गरे। उनले खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै अर्को खेलमा नेपाल पुलिसले थ्री स्टारलाई १-० गोलअन्तरले हराएको हो। नेपाल पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • ब्याक-टू-ब्याक जित निकाल्दै नेपाल सेमिफाइनलमा, किर्गिस्तानपछि बंगलादेश सोझो सेटमा पराजित

    ब्याक-टू-ब्याक जित निकाल्दै नेपाल सेमिफाइनलमा, किर्गिस्तानपछि बंगलादेश सोझो सेटमा पराजित

    काठमाडौं : नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो जित निकालेको छ। एनएसी काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत मंगलवार सम्पन्न खेलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो। मंगलवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा बंगलादेशलाई दबावमा राख्दै सहज जित निकाल्यो। पहिलो सेटमा २५-१० ले नेपाल विजय भए पनि दोस्रो सेटको सुरुमा भने बंगलादेशले कडा टक्कर दिएको थियो। तर, ७-७…

    विस्तृतमा पढ्नुस्

  • आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने प्रचण्डको दाबी

    आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने प्रचण्डको दाबी

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम साझा भएको दाबी गरेका छन्। प्रधानमन्त्री बन्दा पुस १० मा बनेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को र राष्ट्रपतिको चुनावपछि बनेको नेपाली कांग्रेस - माओवादी गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई समेत समेटेर नीति कार्यक्रम बनेकाले सबैको साझा भएको प्रचण्डको तर्क छ। 'यो नीति कार्यक्रम तयार पार्दै गर्दा दुईवटा गठबन्धन म प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन, बाहिरियो दयाहाङको लुक्स

    सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन, बाहिरियो दयाहाङको लुक्स

    काठमाडौं : दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन सकिएको छ। काभ्रेको बेथानचोकका विभिन्न स्थानमा ३३ दिनमा छायाङ्कन सकिएको निर्देशक लामाले जानकारी दिए। छायाङ्कन सकिएसँगै कलाकारहरुको 'सेट लुक्स' समेत बाहिरिएको छ। निर्माणपक्षले सार्वजनिक गरेको फोटोमा दयाहाङ राईलाई नेताका रुपमा देख्न सकिन्छ। फिल्ममा दयाहाङका साथै मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी,…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोही बुढामगरलाई राष्ट्रपति पौडेलले दिए बधाई

    सगरमाथा आरोही बुढामगरलाई राष्ट्रपति पौडेलले दिए बधाई

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई हार्दिक बधाई दिएका छन्। राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले आज यहाँ आयोजित कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरेका हुन्। ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभामा प्रिबजेटबारे छलफल

    वाग्मती प्रदेशसभामा प्रिबजेटबारे छलफल

    काठमाडौं : वाग्मती प्रदेशसभामा प्रिबजेटबारे छलफल सुरु भएको छ। आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका हुन्। बैठकमा मन्त्री लामाले उद्यम प्रवर्द्धन लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।  विनियोजन विधेयकमाथि सांसदहरूले…

    विस्तृतमा पढ्नुस्

  • मोरङका भुटानी शरणार्थीको माग : नक्कली भुटानी शरणार्थी प्रकरण सक्कली तरिकाले छानबिन गर

    मोरङका भुटानी शरणार्थीको माग : नक्कली भुटानी शरणार्थी प्रकरण सक्कली तरिकाले छानबिन गर

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको माग गर्दै मोरङको पथरी शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीले प्रदर्शन गरेका छन्। नेपाली नागरिकहरुलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौंको ठगी गरेको विषयमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई पक्राउ गरि अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग, कुन दिन कुन टोलीसँग हुनेछ प्रतिस्पर्धा?

    विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग, कुन दिन कुन टोलीसँग हुनेछ प्रतिस्पर्धा?

    काठमाडौं : आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल र जिम्बावेबिच प्रतिस्पर्धा हुने भएको छ। असार ३ गते (जुन १८)मा हरारे स्पोर्ट्स क्लबमा नेपाल र  आयोजक राष्ट्र जिम्बावे भिड्नेछन्। त्यसपछि असार ५ गते (जुन २०) मा नेपाल र अमेरिका भिड्नेछन्। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले भने : काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ

    प्रधानमन्त्री प्रचण्डले भने : काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताएका छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा आज प्रधानमन्त्री प्रचण्डले भने, 'वन व्यवस्थापनसम्बन्धी विभिन्न अध्ययनअनुसार हाल नेपालमा वार्षिक करिब ६ करोड क्युबिक फिट काठको आवश्यकता छ। हामीले वनको दिगो व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • बजेट माग्न सिंहदरबारमा सुदूरपश्चिम सरकार

    बजेट माग्न सिंहदरबारमा सुदूरपश्चिम सरकार

    काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको  छ। मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो। भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा…

    विस्तृतमा पढ्नुस्

  • माओवादी सरकारबाट बाहिरिएपछि मधेश प्रदेशको शपथग्रहण नै अन्यौलमा!

    माओवादी सरकारबाट बाहिरिएपछि मधेश प्रदेशको शपथग्रहण नै अन्यौलमा!

    जनकपुर : नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि निर्धारित शपथग्रहण कार्यक्रम नै अन्यौलमा परेको छ। मुख्यमन्त्री बनेका सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने भएपछि माओवादी बाहिरिएको छ। यादवले आजै कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरि सरकारमा सहभागी गराउन लागेका छन्। तर शपथग्रहण समारोह पुगेका सभामुखसमेत अन्योलता…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा जिम्बावे र वेस्टइण्डिजसँगै नेपाल समूह 'ए' मा

    विश्वकप छनोटमा जिम्बावे र वेस्टइण्डिजसँगै नेपाल समूह 'ए' मा

    काठमाडौं : नेपाली क्रिकेट टोली आईसीसी विश्वकप छनोटको समूह 'ए' मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को तालिका अनुसार समूह 'ए' मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह 'बी'मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्। नेपालको पहिलो खेल जुन १८ मा जिम्बावे*सँग हुनेछ। त्यसपछि जुन २० मा नेपाल र अमेरिका भिड्नेछन्। जुन २२ मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार : जसपाबाट थपिए एक मन्त्री र एक राज्यमन्त्री

    मन्त्रिपरिषद् विस्तार : जसपाबाट थपिए एक मन्त्री र एक राज्यमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार प्रधानमन्त्रीले जनता समाजवादीबाट दुई मन्त्री थपेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको कार्यभार तोकेका हुन्। महतो सिरहा ४ बाट निर्वाचित भएका हुन् भने प्रमिला राष्ट्रिय सभा सदस्य हुन्। योसँगै प्रचण्ड मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell