PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली…

    विस्तृतमा पढ्नुस्

  • शीतनिद्राबाट निस्कँदा किन खन्चुवा हुन्छ कछुवा, यिनीहरुलाई प्राकृतिक बासस्थानमा किन छाड्ने?

    शीतनिद्राबाट निस्कँदा किन खन्चुवा हुन्छ कछुवा, यिनीहरुलाई प्राकृतिक बासस्थानमा किन छाड्ने?

    वेदबहादुर खड्का- कछुवाले शत्रु आएको थाहा पाउनासाथ हातखुट्टा खुम्चाएर शरीरभित्र लुकाएपछि सिंगो हाडयुक्त शरीर देखाइदिन्छ। जंगलभित्र खाद्य-आहार सञ्जालमा हाड मनपराउने कमै हुन्छन्। हाड खपटामात्र देखेपछि उसलाई खाने/सिकार गर्नेले त्यत्तिकै छोडिदिन्छ। यो कछुवाको प्राकृतिक चलाखीपन हो। जसले गर्दा ऊ धेरै बाँच्न सक्छ। तर मान्छेका लागि कछुवाको कुनै चलाखीले काम गर्दैन। त्यसै प्राकृतिक आहार प्रणालीमा कछुवाको लागि मानिस सबैभन्दा खतरनाक शत्रु हो।…

    विस्तृतमा पढ्नुस्

  • शीर्षस्थानको चर्च ब्वाइज हिमालयन शेर्पासँग बराबरीमा रोकियो

    शीर्षस्थानको चर्च ब्वाइज हिमालयन शेर्पासँग बराबरीमा रोकियो

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सोमवार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। च्यासल स्टेडियममा सम्पन्न खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको १३ औँ मिनेटमा अञ्जन बिस्टको गोलमा चर्चले खेलमा अग्रता बनाएको थियो। ३६ औँ मिनेटमा अबायोमी फाकुन्लेले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल थप्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधानाध्यापक सरुवा विवादमा बारामा झडप, ९ जना सुरक्षाकर्मी घाइते

    प्रधानाध्यापक सरुवा विवादमा बारामा झडप, ९ जना सुरक्षाकर्मी घाइते

    वीरगंजः प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थीहरुले विद्यालय तोडोफोड गरेका छन्। सूवर्ण गाउँपालिकाका विभिन्न विद्यालयको प्रधानाध्यापक सरुवा विवादमा विद्यार्थीले प्रदर्शनसहित विद्यालय तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कार्यालयमा तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी समेत गरेका छन्। सूवर्ण गाउँपालिकाको बैठक बसिरहेका बेला विद्यार्थीहरुले तोडफोड गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले बताए। पालका अनुसार हर्दिया माविका प्रधानाध्यापक राम एकवाल प्रसाद, देवापुर…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

    अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

    काठमाडौं : अर्थ मन्त्री डा प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेसन -(एमसीसी)का एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेका छन्। सोमबार भएको भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनायो। भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता रहेको थियो। एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्ट…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथ र मीननाथलाई जावलाखेल पुर्‍याइयो

    रातो मछिन्द्रनाथ र मीननाथलाई जावलाखेल पुर्‍याइयो

    ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको ‘रछ्यान कामना पीठ’को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ। रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। इति टोलबाट जावलाखेलसम्म रथ पुर्‍याउने दिन पुल्चोक,…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी कँडेल मृत्यु प्रकरण: रावल हिरासतमा रुंगटा अझै फरार, सुसाइड नोट नै मुख्य प्रमाण

    व्यवसायी कँडेल मृत्यु प्रकरण: रावल हिरासतमा रुंगटा अझै फरार, सुसाइड नोट नै मुख्य प्रमाण

    काठमाडौंः चितवनका पोलट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको तीन साता हुन लागेको छ। प्रहरीले घटनामा प्रमाण संकलन गरिरहेको छ। घटना आत्महत्या दुरुत्साहनतिर आकर्षित भएको छ। शव भेटिएदेखि नै प्रहरीले घटना आत्महत्या दुरुत्साहन भएको भन्दै अनुसन्धान थालेको थियो। वैशाख १९ गते भरतपुर महानगरपालिका ३ बेल्चोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा कँडेलको शव फेला परेको थिए। घटनास्थलबाट प्रहरीले सुसाइड नोट…

    विस्तृतमा पढ्नुस्

  • किर्गिस्तानलाई सोझो सेटमा हराउँदै नेपालको सुखद सुरुवात: प्रधानमन्त्रीबाट उद्घाटन, प्रवेश शुल्कमा गुनासो

    किर्गिस्तानलाई सोझो सेटमा हराउँदै नेपालको सुखद सुरुवात: प्रधानमन्त्रीबाट उद्घाटन, प्रवेश शुल्कमा गुनासो

    काठमाडौं : एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमवारबाट सुरु भएको प्रतियोगितामा किर्गिस्तानमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपालले सुखद सुरुवात गरेको हो। पहिलो सेटमा नेपालले सुरुबाटै लिड लिएको थियो। त्यसपछि अगाडि नै रहेर नेपालले २५-११ ले पहिलो सेट जित्यो। डिफेन्समा राम्रो प्रदर्शन गरेको नेपालको सर्भिसमा भने सुरुबाटै कमजोर रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल राष्ट्र बैंकले गर्‍यो बैंक तथा वित्तीय संस्थालाई कारबाही

    नेपाल राष्ट्र बैंकले गर्‍यो बैंक तथा वित्तीय संस्थालाई कारबाही

    काठमाडौं : नेपाल राष्ट्र बैंकले चारवटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। बैंकअन्तर्गतको वित्तीय संस्था सुपरिवेक्षण विभागले गैरस्थलगत सुपरिवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ। केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरण : को को फरार भए, अनि को को समातिए?

    नक्कली शरणार्थी प्रकरण : को को फरार भए, अनि को को समातिए?

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल आज सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको छ। ५५ दिन लामो अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य प्रतिवादी बनाएर फाइल बुझाइएको हो। त्यस्तै, अन्य १६ जनालाई फरार प्रतिवादी बनाइएको छ। जसमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र हिरासतमा रहेका इन्द्रजीत राईका छोरो  निरज राई…

    विस्तृतमा पढ्नुस्

  • विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने

    विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने

    काठमाडौं : विधायन व्यवस्थापन समितिले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेस गर्ने निर्णय भएको जानकारी दिइन्। उनले विधेयकको सैद्धान्तिक पक्ष र कानुन बनेपछि पार्ने…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश खारेज गर्ने प्रस्ताव

    राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश खारेज गर्ने प्रस्ताव

    काठमाडौं : राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदनहरु अनुमोदन गरेको छ। पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत 'वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना', महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ , राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई रामहरि खतिवडाको जवाफ : नीति तथा कार्यक्रम फेरि लेखिन्छ, तर यसपाली हैन

    ओलीलाई रामहरि खतिवडाको जवाफ : नीति तथा कार्यक्रम फेरि लेखिन्छ, तर यसपाली हैन

    काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। ओलीले प्रतिनिधि सभाको आइतबारको नीति तथा कार्यक्रमको छलफलमा आफूलाई बाघसँग तुलना गरेका थिए। ओलीले 'बाघ भोकै मर्ने तर घाँस कहिले नखाने' बताएका थिए। उक्त अभिव्यक्तिप्रति खतिवडाले सोमबारको प्रतिनिधि सभाको बैठकमा बाघले घाँस खाने अवस्था आउन नदिने भन्दै व्यङ्ग्य गरे। 'हामी घाँस खान पनि दिदैँनौ। घाँस…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेपछि विभागले भन्यो : उपभोक्ता मूल्य राख्नु

    व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेपछि विभागले भन्यो : उपभोक्ता मूल्य राख्नु

    काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ। पछिल्लो समय व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेकाले विभागको यस्तो प्रतिक्रिया आएको हो। उक्त विभागले एक सूचना जारी गर्दै व्यावसायिक फर्म तथा पसलमा राखिएका वस्तुमा उपभोक्ता मूल्य उल्लेख नगरी राख्ने गरेको गुनासो आएको उल्लेख गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ मा उल्लिखित उपभोक्ता…

    विस्तृतमा पढ्नुस्

  • कृषिमा जोड दिँदे वामदेवले भने : नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक

    कृषिमा जोड दिँदे वामदेवले भने : नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक

    काठमाडौं : सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताएका छन्। संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत भएको उनले बताएका हुन्। राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमका बारेको छलफलमा भाग लिँदै गौतमले कृषिमा विशेष जोड दिन माग गरेका थिए। 'सबै कुरा नीति तथा कार्यक्रममा अघि सारिए पनि एउटा मूल…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध

    मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध

    काठमाडौंः सुख्खा पहिरो झेरपछि मुग्लिन नारायणगढ सडक दुबै तर्फ बाटो अवरुद्ध भएको छ। आज दिउँसो साढे २ बजेतिर चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मुग्लिन नारायणगढ सडक खण्डको ३ नम्बर पुल स्थितमा माथिबाट सुक्खा पहिरो झरी दुवै तर्फ बटो अवरोध भएको हो। प्रहरीले सडक विभागसँग समन्वय गरी लोडर लगाएर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • विश्वकै महंगो आइसक्रिमको मूल्य ८ लाख ४४ हजार रुपैयाँ

    विश्वकै महंगो आइसक्रिमको मूल्य ८ लाख ४४ हजार रुपैयाँ

    'ह्वाइट नाइट' नाम दिइएको आइसक्रिम विश्वकै महंगो आइसक्रिम बनेको छ। जापानी भाषामा 'वाकुया' भनेर चिनिने यो आइसक्रिम विश्वकै महंगो भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ। यो आइक्रिमको मूल्य ६ हजार ३८० अमेरिकी डलर (करिब ८ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ। जापानी आइक्रिम ब्रयान्ड सेलाटोले 'ह्वाइट नाइट'लाई 'गेलेटो' भनेर उल्लेख गरेको छ। यो शब्द इटालियन भाषाबाट लिइएको हो। 'ह्वाइट नाइट'…

    विस्तृतमा पढ्नुस्

  • बालाजुस्थित होण्डा शोरुमको पार्किङमा मृत अवस्थामा भेटिए एक युवक

    बालाजुस्थित होण्डा शोरुमको पार्किङमा मृत अवस्थामा भेटिए एक युवक

    काठमाडौं : काठमाडौंको बालाजुमा एक युवक मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित होण्डा शोरुमको पार्किङमा अन्दाजी ३६ वर्षीय युवक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। हालसम्म उनको सनाखत हुनसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र लिङ्देनले भने : नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेन

    राजेन्द्र लिङ्देनले भने : नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेन

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक सङ्कटको योजना ल्याउन नसकेको बताएका छन्। प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज उनले नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने बताए। अहिले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक सङ्कट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी…

    विस्तृतमा पढ्नुस्

  • प्रयोगकर्ताको ‘डेटा’ अमेरिका पठाएको भन्दै फेसबुकलाई ८४ अर्ब ८८ करोड बढी जरिवाना

    प्रयोगकर्ताको ‘डेटा’ अमेरिका पठाएको भन्दै फेसबुकलाई ८४ अर्ब ८८ करोड बढी जरिवाना

    आयरल्यान्डको ‘डेटा प्रोटेक्सन कमिसन’ले फेसबुकलाई ६४ करोड ८० लाख डलर ( ८४ अर्ब ८८ करोड ८० लाख रुपैयाँ) भन्दा बढीको जरिवाना तिराउने भएको छ। युरोपेली संघ (ईयू)को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिवाना तोकेको द गार्डियनले उल्लेख गरेको छ। साथै, कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ। यसअघि २०२१ मा लक्जमबर्गले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell