PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • नोभाक जोकोभिचले जिते अस्ट्रेलियन सरकारविरुद्धको मुद्दा

    नोभाक जोकोभिचले जिते अस्ट्रेलियन सरकारविरुद्धको मुद्दा

    टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन सरकारविरुद्ध दायर गरेको मुद्दा जितेका छन्। कोभिड १९ विरुद्धको भ्याक्सिनलाई लिएर जोकोभिचको भिसा अस्ट्रेलियन सरकारले रद्द गरेको थियो। त्यसपछि जोकोभिचले अदालतमा भिसा रद्द गर्ने निर्णयको विरुद्ध मुद्दा दर्ता गराएका थिए। आज भएको बहसका क्रममा जोकोभिचका वकिलले सरकारले गरेको कारवाहीको कुनै आधार नभएको बताएका थिए। न्यायाधीश एन्थोनी केल्लीले बहस सुनेपछि सरकारलाई भिसा रद्द नगर्न र जोकोभिचले…

    विस्तृतमा पढ्नुस्

  • एक सातामा ३०० प्रतिशतले बढ्यो कोरोना संक्रमण, जोखिममा उपत्यका

    एक सातामा ३०० प्रतिशतले बढ्यो कोरोना संक्रमण, जोखिममा उपत्यका

    काठमाडौँ : पछिल्लो साता देशभर कोभिड १९ संक्रमण दर तिब्र गतिमा वृद्धि हुँदै गएको छ। पुस २५ गतेको तथ्यांक अनुसार परीक्षण गरिएका प्रत्येक १० जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामा मात्र संक्रमण ३०० प्रतिशतले बढेको छ। अंग्रेजी नयाँ वर्षको दिनयता दैनिक संक्रमण दर बढ्दै गएको हो।  पुस १७ गते (जनवरी १) का दिन भएको परीक्षण मध्ये १.८२ प्रतिशत अर्थात…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा सुदूरपश्चिममाथि पुलिसको रोमाञ्चक जित

    दृश्यमा सुदूरपश्चिममाथि पुलिसको रोमाञ्चक जित

    काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा पुलिसले २ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ९ विकेट गुमाउँदै ९१ रनमा समेटियो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २०…

    विस्तृतमा पढ्नुस्

  • माघ १५ गतेसम्म विद्यालयहरुमा बिदा दिने सरकारको निर्णय

    माघ १५ गतेसम्म विद्यालयहरुमा बिदा दिने सरकारको निर्णय

    काठमाडौं : सरकारले माघ १५ गतेसम्म शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सचिवस्तरीय बैठकले १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो। 'विदा दिने निर्णय सिसिएमसीले गरिसकेको छ। हाम्रो आन्तरिक बैठक भएको छ। सिसिएमसीको निर्णय कार्यान्वयनमा लग्दै त्यसको सुचना जारी गर्छौं,' मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने। आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशलाई हराउँदै आर्मीको सुखद सुरुवात

    कर्णाली प्रदेशलाई हराउँदै आर्मीको सुखद सुरुवात

    काठमाडौं: आजबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ६३ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.१ ओभरमा ११६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ५३ रनमा समेटियो। आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक २९ रन…

    विस्तृतमा पढ्नुस्

  • एमालेको उपत्यका हाँक्ने नेता चयन, को को भए पदाधिकारी?

    एमालेको उपत्यका हाँक्ने नेता चयन, को को भए पदाधिकारी?

    काठमाडौं : नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत काठमाडौं उत्पयकाका तीन वटै जिल्लामा पदाधिकारी चयन भएका छन्। काठमाडौं र ललितपुरमा आइतवार नेतृत्व चयन भएको थियो भने भक्तपुरमा शनिवार पदाधिकार छानिएको थियो। एमालेमा हालसम्म सर्वसम्मत रुपमा ३८ जिल्लामा नेतृत्व चयन भइसकेको छ। अधिवेशन सुरु भएको ६४ जिल्लामध्ये बाँकीमा भने निर्वाचन र सर्वसम्मितिबाट नेतृत्व चयन हुन लागेको एमाले नेता राजन भट्टराईले जानकारी दिए। एमालेको विधानमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी अनुसन्धानमा 'सेवनकर्ता' लाहुरेको मुनि कुनै ग्राहक भेटिएन !

    प्रहरी अनुसन्धानमा 'सेवनकर्ता' लाहुरेको मुनि कुनै ग्राहक भेटिएन !

    काठमाडौं : र्‍यापर आशिष राना मगर 'लाहुरे' माथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट पुनः १७ दिनको म्याद थप गरेको छ। दोस्रो पटक उनीविरुद्ध लागु औषध मुद्दामा म्याद थप गरिएको हो। यसअघि उनी सहित अन्य चार जना विरुद्ध ८ दिनको म्याद थप गरेर अनुसन्धान भएको थियो। प्रहरीले लाहुरेसहित अन्य चार जनालाई पुस ४ गते कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी : १२०० घर जले, हजारौं विस्थापित

    बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी : १२०० घर जले, हजारौं विस्थापित

    बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौं विस्थापित भएका छन्। १६ वठा शिविरमा लागेको आगोका कारण ५ हजारभन्दा बढी विस्थापति भएको स्थानीय प्रहरीले जनाएको छ। आगलागीबाट करिब १ हजार २०० घर जलेर नष्ट भएका छन्। म्यानमारमा २०१७ मा सेनाले गरेको नरसंहारका क्रममा भागेर बंगलादेशमा करिब ८ लाख ५० हजार रोहिंग्या रहेका छन्।   आगो हाल नियन्त्रणमा आइसकेको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमलाई पुलिसको ९४ रनको लक्ष्य

    सुदूरपश्चिमलाई पुलिसको ९४ रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा जारी खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको हो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा पवन सर्राफले २० र आरिफ शेखले १० रनको योगदान दिए। सुदूरपश्चिमका लागि नारायण…

    विस्तृतमा पढ्नुस्

  • भारतमा एकैदिन थपिए १ लाख ७९ हजार बढी कोरोना संक्रमित

    भारतमा एकैदिन थपिए १ लाख ७९ हजार बढी कोरोना संक्रमित

    काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७२३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हाल संक्रमणको गति तिब्र रुपमा फैलिरहेको भारतमा दैनिक संक्रमितको संख्या पनि बढिरहेको हो। पछिल्लो समय भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्टको संक्रमण फैलिएपछि दैनिक संक्रमितको संख्या बढेको हो। हालसम्म भारतमा कुल ४ हजार ३३ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ। भारतमा दैनिक संक्रमण दर १३.२९…

    विस्तृतमा पढ्नुस्

  • घरेलु फुटबलमा पुलिसको लय खस्कँदो : प्रशिक्षक थापाको बचाउ, 'सबै टिम जितौं भन्ने हिसाबले आएका छन्'

    घरेलु फुटबलमा पुलिसको लय खस्कँदो : प्रशिक्षक थापाको बचाउ, 'सबै टिम जितौं भन्ने हिसाबले आएका छन्'

    काठमाडौँ : कुनै समय थियो घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबको दबदबा। लिगदेखि नकआउट फुटबलसम्म सबैमा उपाधि दाबेदारको चर्चा हुँदा अगाडि हुन्थ्यो पुलिस क्लब। बीचमा केही समय पुलिसको प्रदर्शनन खस्कियो। स्वर्णिम युग मानिने ६० को दशकको टिममा रहेका खेलाडीले क्लब छाडेपछि पुलिसको प्रदर्शन पहिलेको जस्तो रहेन। हरी खड्का, रमेश बुढाथोकी, राकेश श्रेष्ठ जस्ता खेलाडीको समय पछि पुलिस लड्खडायो। पछिल्लो लिगहरुमा पुलिस…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप आजबाट : पहिलो दिन नै चार खेल, टी २० फर्म्याटमा खेल हुने

    प्रधानमन्त्री कप आजबाट : पहिलो दिन नै चार खेल, टी २० फर्म्याटमा खेल हुने

    काठमाडौं: आजबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। टी २० विश्वकप छनोट नजिकिँदै गर्दा नेपाल क्रिकेट संघ क्यानले टी २० फर्म्याटमा प्रधानमन्त्री कप आयोजना गर्न लागेको हो। सोमवारबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल अर्को साता बुधवार सम्पन्न हुनेछ। प्रतियोगिताको उद्घाटन आज बिहान साढे ८ बजे कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र…

    विस्तृतमा पढ्नुस्

  • स्वरोजगार कोषका उपाध्यक्ष रोकाको पुनर्बहाली, सर्वोच्चले दियो अन्तरिम आदेश

    स्वरोजगार कोषका उपाध्यक्ष रोकाको पुनर्बहाली, सर्वोच्चले दियो अन्तरिम आदेश

    काठमाडौँः युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) लाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। मंसिर २६ गते जारी अल्पकालीन आदेशलाई आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र बमकुकार श्रेष्ठको इजलासले निरन्तरता दिँदै अन्तरिम आदेश जारी गरेको हो।  अन्तरिम आदेश जारीसँगै रोकालाई हटाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लागेको छ। उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद्…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक सेवा लिन कोरोना खोप अनिवार्य, तर हालसम्म ३६ प्रतिशतले मात्र लगाएका छन् खोप, यस्तो छ १३ बुँदे सिफारिस  

    सार्वजनिक सेवा लिन कोरोना खोप अनिवार्य, तर हालसम्म ३६ प्रतिशतले मात्र लगाएका छन् खोप, यस्तो छ १३ बुँदे सिफारिस  

    काठमाडौँः कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरु प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिसिएमसीले सार्वजननिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी कुने पनि कार्यक्रम नगर्न पनि मन्त्रालयलाई सिफारिस गरेको छ। राजनीतिकसँगै प्रशासनिक, सामाजिक कुनै पनि प्रकारका कार्यक्रम नगर्न व्यवस्था गर्न सिसिएमसीले मन्त्रालयलाई सिफारिस गरेको हो।  सार्वजनिक स्थलमा…

    विस्तृतमा पढ्नुस्

  • माघ १५ गतेसम्म स्कुल बन्द गर्न सिसिएमसीको सिफारिस

    माघ १५ गतेसम्म स्कुल बन्द गर्न सिसिएमसीको सिफारिस

    काठमाडौँः कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ। कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्दको सिफारिस गरिएको हो।  आइतबार बसेको बैठकले विद्यालय बन्द गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको सिसिएमसीका सचिव रामप्रसाद थपलिायाले बताए।  पछिल्लो समय ओमिक्रोन भेरियन्ट फैलिँदै गएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सिसिएमसी निर्देशक समितिले यसअघि आवश्यकता…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पामाथि थ्री स्टारको जित

    हिमालयन शेर्पामाथि थ्री स्टारको जित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि २-० गोलअन्तरले जित निकालेको हो। शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको आत्मघाती गोलबाट थ्री स्टारले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ५६ औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ गठबन्धनमा रामचन्द्र पौडेलको प्रस्ताव, ‘एमसीसीबारे साझा धारणा बनाऔँ’

    सत्तारुढ गठबन्धनमा रामचन्द्र पौडेलको प्रस्ताव, ‘एमसीसीबारे साझा धारणा बनाऔँ’

    काठमाडौँः कांग्रेस वरिष्ठ नेता एवं सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहयोग सम्झौता (एमसीसी) का विषयमा साझा धारणा बनाउन प्रस्ताव गरेका छन्। समितिको बैठकमा पौडेलले एमसीसीबारे गठबन्धनभित्र साझा धारणा बनाउन आवश्यक रहेको बताएका हुन्। पौडेलको निजी सचिवालयका अनुसार आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले संयुक्त अभियान सञ्चालन गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्। निर्वाचन क्षेत्रमा प्रचारका लागि जिम्मेवारी निर्धारणको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणकालमा उत्तर प्रदेशका विद्यालयलाई शुल्क नबढाउन निर्देशन, अटेर गरे कारवाही

    कोरोना संक्रमणकालमा उत्तर प्रदेशका विद्यालयलाई शुल्क नबढाउन निर्देशन, अटेर गरे कारवाही

    कोभिड १९ महामारीको संक्रमण चलिरहँदा भारतको उत्तर प्रदेश सरकारले आगामी वर्ष २०२२/२०२३ मा स्कुल फि बढाउन निषेध गरेको छ। जसअन्तर्गत विद्यलयहरुले २०१९/२० मा कार्यान्वयनमा आएको शुल्क नै लिनुपर्नेछ। यस सम्बन्धमा माध्यमिक शिक्षा सम्बन्धीका एडिसनल चिफ सेक्रेटरी आराधना शुक्लाले राज्यका सबै सबै निजी विद्यालयहरुलाई निर्देशन दिएकी हुन्। 'सीबीएसई, आईसीएसई या यूपी बोर्डमा सम्बद्ध सबै विद्यालयले शैक्षिक सत्र २०२२/२३ मा शुल्क बढाउन पाउने छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा आइसोलेसनमै, आज पीसीआर परीक्षण नहुने

    प्रधानमन्त्री देउवा आइसोलेसनमै, आज पीसीआर परीक्षण नहुने

    काठमाडौं : माओवादी केन्द्रका नेताहरुलाई धमाधम कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज आरटी पीसीआर परीक्षण नहुने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। शुक्रवार पीसीआर परीक्षण गर्दा प्रचण्डमा संक्रमण पुष्टि भएको थियो। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।…

    विस्तृतमा पढ्नुस्

  • ४० वर्षअघि हराएको लोकेश्वर पद्मपाणीको मूर्तिलाई नक्साल फर्काइयो, भगवान् फर्किँदा विहारमा उत्सव

    ४० वर्षअघि हराएको लोकेश्वर पद्मपाणीको मूर्तिलाई नक्साल फर्काइयो, भगवान् फर्किँदा विहारमा उत्सव

    काठमाडौं : नक्सालको शंकर कीर्ति महाविहारबाट करिब ४० वर्षअघि लोकेश्वर पद्मपाणी करुणामयको मूर्ति हरायो। मूर्ति बेपत्ता भएपछि स्थानीयले खोजबिन गरे। प्रहरी गुहारे। मूर्ति फेला परेन। त्यसपछि विहार पद्मपाणी करुणामयको मूर्ति बिहीन रह्यो। ४० वर्षपछि भने पद्मपाणी करुणामयको मूर्ति विहारमा फर्काइएको छ। राष्ट्रिय संग्रहालय छाउनीबाट आज गुरुजुको पल्टन र बाजागाजा सहित जात्रा गरेर विहार पुर्‍याइएको हो। सम्पदा संरक्षण महाअभियानको अगुवाइ र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell