भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ६३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हाल भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएसँगै दैनिक संक्रमितको संख्यामा पनि वृद्धि भएको हो। हालसम्म भारतमा ४ हजार ४६१ जनामा ओमोक्रन पुष्टि भइसकेको छ। पछिल्लो तथ्यांक अनुसार भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ४४६ पुगेको छ। भारतमा दैनिक संक्रमण दर १०.६४ प्रतिशत…
काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छलफल गर्न र केही नियमहरु लागु गर्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। आज दिउँसोसम्ममा बैठक बसेर केही नियमहरु लागु गर्न लागेको काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। ' आज दिउँसोसम्म बैठक बसेर साँझसम्म केही निर्णय आउने छ,' सहायक सिडिओ अधिकारीले भने। सोमबार गृहमन्त्रालयले जिल्ला प्रशासन…
उत्तर कोरियाले 'संदिग्ध' ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। एक हप्ता अघिमात्रै 'हाइपरसोनिक' मिसाइल परीक्षण गरेको उत्तर कोरियाले आज संदिग्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। मंगलवार बिहान उत्तर कोरियाले मिसाइल प्रहार गरेको पुष्टि जापानको कोस्ट गार्डले पनि गरेको छ। दक्षिण कोरियाली सेनाले आफूहरुले 'संदिग्ध ब्यालेस्टिक मिसाइल'को बारेमा आफूहरुले पत्ता लगाएको जनाएको हो। मिसाइलका बारेमा अमेरिकी गुप्तचर विभागसँग मिलेर विश्लेषण…
काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १३८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको हो। आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४४ रन बनाउँदा सोमपाल कामीले ४२ रन बनाए। त्यस्तै हरि चौहान, कुशल मल्ल र शुसन भारीले…
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगितामा आज चार खेल हुँदैछन्। जसमा दुई खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा र दुई खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। आज कीर्तिपुरमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिहान ९ बजे प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगितमा आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई र आर्मीले कर्णाली प्रदेशलाई हराएका थिए। दोस्रो खेलमा वाग्मती प्रदेश…
काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा जारी दोस्रो खेलमा वाग्मती प्रदेशले विभागीय टोली एपीएफलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको हो। वाग्मतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रन बनाउँदा नन्दन यादवले २४ रन बनाए। त्यस्तै सुवास खकुरेलले २१, आदिल खानले १९…
काठमाडौँः कोरोना भाइरस संक्रमण बढेपछि नेकपा (एकीकृत समाजवादी) ले धेरै व्यक्तिहरु भेला हुने पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले वक्तव्य जारी गर्दै अनावश्यक भेला नगर्न निर्देशन दिएका छन्। वक्तव्यमा नेपालले संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन पनि निर्देशन दिएका छन्। पार्टीका आन्तरिम भेला, बैठक तथा प्रशिक्षणमा समेत स्वास्थ्य मापदण्ड पालना गर्न पनि नेपालले आग्रह गरेका छन्। …
काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड–१९ पोजेटिभ देखिएको छ। रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए। पौडलका प्रेस संयोजक विमल खड्काका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। पौडेल होम आइसोलेसनमा बसेका छन्।
काठमाडौँः कोभिड-१९ संक्रमणदर बढेसँगै सरकारले स्थानीय प्रशासनलाई स्मार्ट लकडाउन गर्न सक्नेगरि अधिकार दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार गृह मन्त्रालयले सर्कूलर जारी गर्दै संक्रमणको अवस्था हेरेर लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो। संक्रमण बढेसँगै सरकारले विभिन्न क्षेत्रमा कडाइ गर्न थालेको छ। सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ। 'कोभिड १९ संक्रमणको…
काठमाडौं: सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको तेस्रो इभेन्ट मंगलबारबाट गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। नेपाल प्रोफेसनल गल्फर्स एसोशिएशनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो। प्रतियोगितामा ४२ खेलाडीले सहभागिता जनाउने छन्। ७२ होलको ४ दिने प्रतियोगितमाा विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार प्राप्त गर्नेछन्। त्यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले नगद पुरस्कार प्राप्त…
काठमाडौँः सरकारले सार्वजनिक सेवा प्राप्त गर्नेको लागि कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। गृहमन्त्रालयको सोमबार बसेको मन्त्रिस्तरीय बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको हो। आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले सिफारीस गरे अनुसार निर्णय भएको हो। गृहले सो निर्णय कार्यन्वय गर्नको लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ। होटल, रेष्टुरेन्ट, सिनेमा…
काठमाडौँः सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरु प्रतिबन्ध लगाउन गृहले सम्बन्धित निकायलाई पत्रचार गरेको छ। आज गृहमन्त्रालयमा बसेको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय,अध्यागमन विभाग लगायतलाई पत्रचार गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले गृहमन्त्रालय अन्तर्गत हुने निर्णयहरु कार्यान्वयन गर्न सर्कुलर जारी गरेको हो। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिसिएमसीले सार्वजननिक स्थलमा २५ जनाभन्दा बढी भेला…
काठमाडौं : नेपालमा थप एक हजार ४४६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४२९ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार ८ हजार ९६५ नमुनाको आरटी-पीसीआर परीक्षण गर्दा एकहजार ३५७ संक्रमित फेला परेका छन्। त्यस्तै दुई हजार ४६४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना संक्रमित भएका छन्। २४ घण्टा परीक्षण…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन खोजेको आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचन गर्न नदिन सरकारले षडयन्त्र गरिरहेको उनको आरोप थियो। सोमबार संखुवासभाको खाँदबारीमा आयोजित जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको दाबीसमेत गरे। 'स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो। स्थानीय निर्वाचन सम्बन्धि ऐनमा के व्यवस्था छ फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन।…
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत आज कीर्तपुरमा सम्पन्न दोस्रो खेलमा एपीएफले जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफले हसिम अन्सारीको कप्तानीमा रहेको प्रदेश २ लाई २४ रनले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ओपनरद्वय प्रदीप ऐरी र आशिष शेखको अर्धशतकीय पारीको सहायतामा १६३ रन बनायो। शेखले सर्वाधिक ६३ रन बनाउँदा…
काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता अन्तर्गतका खेल तय छन्। आज कीर्तिपुरमा सम्पन्न पहिलो खेलमा आर्मीले जित्दा मुलपानीमा पुलिसले जित निकाल्यो। कर्णालीविरुद्ध कीर्तिपुरमा उत्रिएको आर्मीसँग मात्र १० खेलाडी थिए। आर्मीको सुरुवाती ११ मा रहेर पनि मैदानमा अनुपस्थित खेलाडी हुन् सोनु तामाङ। तामाङ 'एबसेन्ट हर्ट' हुँदा ब्याटिङ र फिल्डिङ दुवैमा…
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणको अनुसन्धान गरि बुझाएको प्रतिवेदन सरकारी वकिल कार्यालयले फिर्ता पठाएको छ। दुई वर्षभन्दा लामो समयको अनुसन्धान सकेर सीआईबीले केहीदिन अघि मात्रै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, कार्यालयले भने अनुसन्धान नपुगेको भन्दै प्रतिवेदन सिआइबीमा नै फिर्ता पठाएको सहन्यायाधीवक्ता गंगा प्रसाद पौडेलले जानकारी दिए। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान…
काठमाडौं : मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन प्रति संयुक्त विद्यार्थी संघर्ष समितिले ऐक्यवद्धता प्रकट गरेको छ। सोमवार बसेको विद्यार्थी संघर्ष समितिको बैठकले नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले एमबीबीएस, बीडीएस र बीएनएसका २०२१ ब्याचका विद्यार्थीहरु बाट गैहकानुनी र गुण्डागर्दी शैलीमा चर्को शूल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलित छन्। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने अभिभावकहरूलाई धम्कि…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्बल र ब्रिगेड ब्वाइज क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिस र ब्रिगेड ब्वाइज बराबरीमा १-१ गोलको रोकिएका हुन्। खेलको दुवै गोल सुरुवाती पाँच मिनेटभित्रै लागेको थियो। खेलको दोस्रो मिनेटमै ब्रिगेड ब्वाइजले अग्रता बनाएको थियो। शिशिर लेखीको प्रहारलाई पुलिसका गोल किपर शत्रुघन चौधरीले राम्ररी…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्बल र ब्रिगेड ब्वाइज क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिस र ब्रिगेड ब्वाइज बराबरीमा १-१ गोलको रोकिएका हुन्। खेलको दुबै गोल सुरुवाती पाँच मिनेटभित्रै लागेको थियो। खेलको दोस्रो मिनेटमै ब्रिगेड ब्वाइजले अग्रता बनाएको थियो। शिशिर लेखीको प्रहारलाई पुलिसका गोल किपर शत्रुघन चौधरीले राम्ररी होल्ड…