PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

    ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

    काठमाडौः भक्तपुरमा एक्कासि अचेत भएर लडेका युवकको मृत्यु भएको छ। बुधवार राति मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ लोकन्थली घर भएका ३३ वर्षीय विराज खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनी लोकन्थलीमा रहेको अरुष मल्लले सञ्चालन गरेको ट्याटु खोपाउने ठाउँमा पालो कुरेर बसिरहेको र एक्कासि लडेका थिए। उनलाई उपचारको लागि काठमाडौंको केएमसी अस्पतालमा लगेकोमा आज बिहान मृत्यु भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • युवतीको हत्या गर्ने युवक २० वर्षपछि समातिए

    युवतीको हत्या गर्ने युवक २० वर्षपछि समातिए

    मङ्गलबारेः युवतीको हत्या गर्ने एक पुरुषलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ। सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले इलामबाट पक्राउ गरेको हो। मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए। इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमले कर्णालीलाई दियो १ सय ५४ रनको लक्ष्य

    सुदूरपश्चिमले कर्णालीलाई दियो १ सय ५४ रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा जारी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो। सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा वसन्त कार्कीले २८, दीपक बोहोराले २५ तथा खडक बोहोराले २२ रनको महत्वपूर्ण योगदान दिए।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा एकैदिन २ लाख ४७ हजार बढीमा देखियो कोरोना संक्रमण, ६०० बढीमा ओमोक्रन पुष्टि

    भारतमा एकैदिन २ लाख ४७ हजार बढीमा देखियो कोरोना संक्रमण, ६०० बढीमा ओमोक्रन पुष्टि

    भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा दैनिक संक्रमितको संख्य बढ्दै गएको हो। बुधवार १ लाख ९४ हजार ७२० जनामा संक्रमण देखिएको थियो। एकैदिन २७ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको हो। यस्तै, थप ६२० जनामा ओमोक्रन भेरियन्ट देखिएको छ। हालसम्म भारतमा ५ हजार ४८ जनामा ओमोक्रन भेरियन्ट पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपमा आज चार खेल

    प्रधानमन्त्री कपमा आज चार खेल

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज ४ खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दुई खेल र मुलपानी क्रिकेट मैदानमा दुई खेल गरी कुल चार खेल हुनेछन्। आज कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश ९ बजेबाट प्रतिस्पर्धामा उत्रँदैछन्। त्यस्तै दिउँसो १ बजे प्रदेश दुई र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन्। त्यस्तै मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा

    टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा

    टोटेनहम हट्सपरलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ। गएराति टोटेनहमको घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा १-० जित निकालेको चेल्सी समग्रमा ३-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो। अघिल्लो लेगमा चेल्सीले टोटेनहमलाई २-० ले हराएको थियो। दोस्रो लेगमा पनि चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरको गोल निर्णायक बन्यो। उनले खेलको १८ औं मिनेटमा म्यासन माउन्टले कर्नरबाट दिएको क्रसमा…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

    बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

    स्पेनिस सुपर कप अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल खेलमा बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। साउदी अरबको रियाद स्थित किङ फहद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा रियलले बार्सिलोनालाई ३-२ गोलअन्तरले हराएको हो। खेलको २५ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो। उता बार्सिलोना लुक डी जोङले ४१ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो।…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी हुन् एजेण्डा

    निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी हुन् एजेण्डा

    काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनसँगै अन्य निर्वाचनको तयारीबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएको छ। आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समेत प्रतिनिधित्व गर्ने दलहरुलाई शुक्रबार छलफलमा बोलाएको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए। राष्ट्रियसभा निर्वाचन माघ १२ गते हुँदैछ। कानुनी समयसीमा अनुसार आयोगले वैशाख ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्ने योजना अनुसार तयारी थालिसकेको छ। प्रवक्ता पौडेलले सर्वदलीय बैठकको एजेण्डामा राष्ट्रियसभाको…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार प्रवेशमा सरकारले गर्‍यो कडाइः सबै प्रकारका पास र परिचयपत्र रद्ध, अब कसरी पाइन्छ प्रवेश?

    सिंहदरबार प्रवेशमा सरकारले गर्‍यो कडाइः सबै प्रकारका पास र परिचयपत्र रद्ध, अब कसरी पाइन्छ प्रवेश?

    काठमाडौँः सरकारले कोरोना संक्रमण जोखिम बढेसँगै सिंहदरबार प्रवेशमा समेत कडाइ गरेको छ। सिंहदरबारमा कार्यालय रहेका मन्त्रालय, निकाय, आयोग कार्यालय सबैबाट जारी सबै प्रकारका परिचयपत्र अर्को सूचना जारी नभएसम्मका लागि खारेज गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयको समन्वयमा आवश्यकता अनुसार नयाँ परिचयपत्र जारी गर्न पनि गृह मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने जनाइएको छ। गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले सबै प्रकारमा पास…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन ३०७५ जनामा देखियो संक्रमण, काठमाडौं उपत्यकामा ६ हजार बढी सक्रिय संक्रमित

    एकैदिन ३०७५ जनामा देखियो संक्रमण, काठमाडौं उपत्यकामा ६ हजार बढी सक्रिय संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। यस्तै, २७८ जना संक्रमण मुक्त भएका हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ। सक्रिय संक्रमित मध्ये उपत्यकामा ६ हजार ६३२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा ४ हजार ५११ जना, ललितपुरमा १ हजार २९६ जना…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक निकाय र स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य किन ? यस्तो भन्छ प्रशासन

    सार्वजनिक निकाय र स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य किन ? यस्तो भन्छ प्रशासन

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लामा खोप अभाव नभएको बताएका छन्। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। यस्तै, माघ ७ गते देखि सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिएको छ। प्रशासनले खोप कार्ड अनिवार्य गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • 'पार्टी इज् ओभर फर पीएम' : राजिनामा दिन बेलायती प्रधानमन्त्री जोनसनमाथि दबाव

    'पार्टी इज् ओभर फर पीएम' : राजिनामा दिन बेलायती प्रधानमन्त्री जोनसनमाथि दबाव

    बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधवार त्यहाँको संसदमा आफ्नो बचाउ गर्न उभिँदै छन्। उनीमाथि कोभिड-१९ को पहिलो लकडाउनमा लकडाउनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ। प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनको समयमा प्रधानमन्त्री निवासमा 'ब्रिङ योर ओन बुज'पार्टी आयोजना गरेको कुरा बाहिरएपछि उनी माथि विपक्षी सांसदहरुले नियम उल्लंघन गरेको भन्दै राजिनामा मागिरहेका छन्। त्यस्तै उनकै पार्टीका केही सांसदहरुले पनि उनले राजिनामा दिनुपर्ने बताउन…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प समर्थक सांसदले ज्यान मार्ने धम्की दिइरहेको अमेरिकी संक्रामक रोग विशेषज्ञ फाउसीको आरोप

    ट्रम्प समर्थक सांसदले ज्यान मार्ने धम्की दिइरहेको अमेरिकी संक्रामक रोग विशेषज्ञ फाउसीको आरोप

    अमेरिकी संक्रामक रोग नियन्त्रण सम्बन्धी वरिष्ठ स्वास्थ्य अधिकारी डाक्टर एन्टोनी फाउसीलाई ज्यान मार्ने धम्की दिइएको छ। फाउसीले रिपव्लिकन सिनेटर राण्ड पाउलले कोभिड-१९ सम्बन्धी भ्रामक सन्देश दिएको आरोप लगाएसँगै उनलाई र उनको परिवार माथि आक्रमणको धम्की आउन थालेको हो। सिनेटको स्वास्थ्य कमिटीको सुनुवाइका क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सिनेटर पाउल बिच विवाद बढेको थियो। फाउसीले पाउल कोभिड-१९ र स्वास्थ्य संकटकाललाई सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनरत एमबीबीएस विद्यार्थीको आन्दोलनमा ७ विद्यार्थी संगठनको ऐक्यबद्धता

    आन्दोलनरत एमबीबीएस विद्यार्थीको आन्दोलनमा ७ विद्यार्थी संगठनको ऐक्यबद्धता

    काठमाडौं : सात विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा जारी एमबीबीएस विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। आज कलेज परिसरमा पुगेर रिले अनशनमा बसेका विद्यार्थीहरुसँग भेटेर संगठनका नेताहरुले आन्दोलनमा समर्थन जनाएका हुन्। मंगलवार सातवटा विद्यार्थी संगठनले मेडिकल कलेजका विद्यार्थी माथि भएको दमनको विरोध गर्दै ठगीको अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अत्तिरिक्त शुल्क लगाउने…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा डेब्यु गर्दै विपिन कार्की, रणवीर कपूरसँगै 'एनिमल' मा देखिने

    बलिउडमा डेब्यु गर्दै विपिन कार्की, रणवीर कपूरसँगै 'एनिमल' मा देखिने

    काठमाडौं: अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा काम गर्ने भएका छन्। विपिनले 'एनिमल' मार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन्। आफूलाई फिल्मको निर्माण टिमबाट नै अभिनयको प्रस्ताव आएको र प्रस्ताव राम्रो लागेर फिल्म खेल्न स्वीकार गरेको कार्कीले जानकारी दिए। 'फिल्म टिमबाट नै फोन आएको हो। उहाँहरुले मेरो सेल्फी किङ हेर्नुभएको रहेछ। जसकारण मलाई फिल्मको सहायक भूमिकाको सम्झनुभएको हो। तर, अहिले पात्रको बारेमा बताउनुभएको छैन्। जुलाई/अगस्टमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना 'प्यान्डेमिक' बाट 'इन्डेमिक' तर्फ धकेलिँदैछ : युरोपियन मेडिसिन एजेन्सी

    कोरोना 'प्यान्डेमिक' बाट 'इन्डेमिक' तर्फ धकेलिँदैछ : युरोपियन मेडिसिन एजेन्सी

    विश्वभर कोभिड १९ संक्रमण फेरि बढ्दै गएको छ। विश्वका अधिकांश देशमा ओमोक्रन भेरियन्ट फैलिएसँगै फेरि कोरोना संक्रमणको ग्राफ उकालो लागेको हो। डेल्टा भेरियन्टसँग जुध्दै संक्रमणको जोखिम कम भइसकेको अवस्थामा कोरोनाको नयाँ भेरियन्ट 'ओमोक्रन' देखिएसँगै फेरि विश्वभर नै संक्रमणको गति बढेको हो। विश्वमा फेरि संक्रमणको जोखिम बढे पछि विभिन्न राष्ट्रहरुले फेरि प्रतिबन्धहरु लागू गरेका छन्। विश्व स्वास्थ्य संगठनले डेल्टाभन्दा ओमोक्रन तीव्र रुपमा…

    विस्तृतमा पढ्नुस्

  • किम जोङ उनको उपस्थितिमा 'हाइपरसोनिक मिसाइल'को परीक्षण

    किम जोङ उनको उपस्थितिमा 'हाइपरसोनिक मिसाइल'को परीक्षण

    उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको छ। उक्त मिसाइलले एक हजार किलोमिटरको दुरी तय गरेको स्‍थानीय मिडियाले जनाएको छ। ब्यालेस्टिक मिसाइलभन्दा बढी दुरी तय गर्न सक्ने उक्त हाइपरसोनिक मिसाइल मंगलवार परीक्षण गरिएको थियो। दक्षिण कोरिया र जापानले भने उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको थियो। उत्तर कोरियाले तेस्रोपटक ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको हो। यसपटकको मिसाइल परीक्षणमा नेता किम…

    विस्तृतमा पढ्नुस्

  • बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिएका सुवेदी दम्पती रिहा

    बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिएका सुवेदी दम्पती रिहा

    काठमाडौं : बहुचर्चित 'ललिता निवास'को जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रियामा संलग्न रहेको अभियोगमा समातिएका एक दम्पती रिहा भएका छन्। पुसको पहिलो साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो। स्वयम्भूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। ब्युरोले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा बुझाएको अभियोग पत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको हो। ललिता…

    विस्तृतमा पढ्नुस्

  • पनौतीको १२ वर्षे मकर मेला स्थगित, २५ जनाले मात्रै स्नान गर्न पाउने  

    पनौतीको १२ वर्षे मकर मेला स्थगित, २५ जनाले मात्रै स्नान गर्न पाउने  

    काठमाडौं : काभ्रेको ऐतिहासिक र पुरातात्विक नगर पनौतीमा आयोजना हुने मकर मेला स्थगित भएको छ। तर, देशभर बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुनबाट रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेपछि मकर मेला पनि प्रभावित भएको हो। मकर संक्रन्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा अब स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थप १ लाख ९४ हजार बढीमा देखियो कोरोना संक्रमण

    भारतमा थप १ लाख ९४ हजार बढीमा देखियो कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा १  लाख ९४ हजार ७२० जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलवार २६ हजार ६५७ जनामा संक्रमण देखिएको थियो। आज १५.८ प्रतिशत बढीमा संक्रमण देखिएको हो। यससँगै भारतमा दैनिक संक्रमण दर ११.०५ प्रतिशत पुगेको छ। यस्तै, थप ४४२ जाको संक्रमणका कारण मृत्यु हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ पुगेको छ। भारतमा पछिल्लो समय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell