PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको फराकिलो जित

    प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको फराकिलो जित

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा पुलिसले कर्णालीमाथि ८९ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो। जवाफी ब्याटिङम उत्रिएको कर्णाली १५५ रनमा समेटियो। पुलिसका लागि…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : खेलाडी बिरामी हुँदा प्रशिक्षण प्रभावित, रंगशालामा दर्शकको उपस्थितिबारे एन्फा मौन

    ए डिभिजन लिग : खेलाडी बिरामी हुँदा प्रशिक्षण प्रभावित, रंगशालामा दर्शकको उपस्थितिबारे एन्फा मौन

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन्। दशरथ रंगशालामा अबको चार दिन ७ वटा खेलहरु हुनेछन्। यसअघिका खेलाहरु दर्शकको उपस्थितिमा नै भएको थियो। तर, कोभिड १९ महामारी पनि पछिल्लो सातायता ह्वात्तै बढेको अवस्थामा काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ जना भन्दा धेरै उपस्थिति हुन रोक लगाएको छ। यस्तो अवस्थामा अखिल नेपाल फुटबल संघ…

    विस्तृतमा पढ्नुस्

  • 'ए मेरो हजुर ४' को टिजर सार्वजनिक, नयाँ वर्षमा रिलिज हुने

    'ए मेरो हजुर ४' को टिजर सार्वजनिक, नयाँ वर्षमा रिलिज हुने

    काठमाडौं : फिल्म 'ए मेरो हजुर ४' को टिजरसहित नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म आउँदो नयाँ वर्ष अर्थात २०७९ साल बैशाख १ गते रिलिज हुने तय भएको हो। सार्वजनिक टिजरमा अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ। टिजरमा उनीहरुकै प्रेमदेखि विछोडसम्मको कथा समेटिएको छ। फिल्ममा झरना थापाको निर्देशन रहेको छ। फिल्मको कथा झरना थापाले नै लेखेकी हुन्। यसअघि चैत्र…

    विस्तृतमा पढ्नुस्

  • हरिवंश आचार्यको नयाँ गीतले के सन्देश दिन्छ ?

    हरिवंश आचार्यको नयाँ गीतले के सन्देश दिन्छ ?

    काठमाडौं: कलाकार हरिवंश आचार्यको 'कर्कलो कोक्याउला' बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियो गज्जब टिभी यसट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको शब्दहरु कलाकार हरिवंशले लेखेका हुन्। गीतमा आचार्यकै संगीत र स्वर सुन्न सकिन्छ। उनले यस गीतमार्फत चेलि बेटी बेचबिखनविरुद्धको सन्देश दिएका छन्। उनलाई गीतमा गायिका समिक्षा अधिकारीले पनि साथ दिएकी छिन्। गीतमा किरण तुलाधारले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा हरिवंश आचार्यका र…

    विस्तृतमा पढ्नुस्

  • कुशल र दीपेन्द्रको अर्धशतकमा कर्णालीलाई पुलिसको विशाल लक्ष्य

    कुशल र दीपेन्द्रको अर्धशतकमा कर्णालीलाई पुलिसको विशाल लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी पहिलो खेलमा नेपाल पुलिस क्बलले कर्णाली प्रदेशलाई २४५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको हो। पुलिसका लागि कुशल भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्काको सहायतामा सर्वाधिक ८२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ बलमा…

    विस्तृतमा पढ्नुस्

  • लिगको नवौं चरण आजबाट, पहिलो खेलमा एपीएफलाई हिमालयन शेर्पाको चुनौती

    लिगको नवौं चरण आजबाट, पहिलो खेलमा एपीएफलाई हिमालयन शेर्पाको चुनौती

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पा भिड्नेछन्। लिगमा ८ खेल खेलिसक्दा हिमालयन शेर्पाले ११ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ। जसका लागि समान ३ जित/तीन हार र दुई बराबरी खेलको छ। आजको खेलमा जित निकालेको खण्डमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपमा आज चार खेल­­

    प्रधानमन्त्री कपमा आज चार खेल­­

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगितामा आज चार खेल हुँदैछन। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा समान २/२ खेल हुनेछन्। कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब बिहान ९ बजे आमनेसामने हुनेछन्। त्यस्तै दिउँसो १ बजे प्रदेश २ र वाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै मुलपानीमा हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • उकालो लाग्यो कोरोना संक्रमणको ग्राफः ५ हजार ८७ जना संक्रमित थपिए

    उकालो लाग्यो कोरोना संक्रमणको ग्राफः ५ हजार ८७ जना संक्रमित थपिए

    काठमाडौः पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनामा गरिएको परीक्षणमा ५ हजार ८७ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा ३ सय ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २ सय ३५ रहेको छ। २४ घण्टाको अवधिमा सङ्क्रमण…

    विस्तृतमा पढ्नुस्

  • एमाले सिन्धुपाल्चोकको अध्यक्षमा पाँच जनाको दाबी

    एमाले सिन्धुपाल्चोकको अध्यक्षमा पाँच जनाको दाबी

    काठमाडौंः नेकपा (एमाले) सिन्धुपाल्चोकको नेतृत्वको लागि ५ जनाले मनोनयन गरेका छन्। बिहीबारदेखि प्रारम्भ भएको निर्वाचन प्रक्रियामा अध्यक्षका लागि ५ जनाले मनोनयन गरेका हुन्। मनोनयन गर्नेमा बालकृष्ण देउजा, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री र डोल्मा तामाङ छन्। देउजा जिल्ला कमिटीका संयोजक हुन्। यस्तै, श्रेष्ठ जुगल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष पनि हुन्। त्यस्तै क्षेत्री बलेफी गाउँपालिकाका अध्यक्ष हुन्।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको आधारभूत विद्यालयमा आगजनी

    वीरगंजको आधारभूत विद्यालयमा आगजनी

    वीरगंजः वीरगंज -३ प्रगतिनगरमा रहेको महानगरपालिका आधारभूत विद्यालयमा मंगलबार राति आगजनी र चोरी भएको छ। चोरी गर्ने समूहले सिसिटिभी क्यामेराको सेट भाँचेर कागजात जलाउनुको साथै विद्यालयको कम्प्युटर पनि चोरेर लगेको प्रधानाध्यपाक रामधार प्रसादले जनाए। आगजनीमा ५ लाख रुपैयाँ बराबरको क्षति पुगको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरली जालानले जनाए। घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ। विद्यालयमा यसअघि भएका गोप्य नियुक्तिको प्रमाण मेटाउन…

    विस्तृतमा पढ्नुस्

  • शाखा अधिकृतको नतिजा प्रकाशनमा ढिलाइ हुनेः सर्वोच्चमा सकिएन मुद्दा, माघ ४ गते अर्को सुनुवाइ

    शाखा अधिकृतको नतिजा प्रकाशनमा ढिलाइ हुनेः सर्वोच्चमा सकिएन मुद्दा, माघ ४ गते अर्को सुनुवाइ

    काठमाडौंः समायोजनमा असन्तुष्ट कर्मचारीहरुले मुद्दा दायर गरेपछि लोक सेवा आयोगले लिएको गत सालको शाखा अधिकृतहरुको परीक्षाफल अझै प्रकाशन भएको छैन। सामान्यतया असोजभित्र नतिजा प्रकाशन भइसक्नुपर्नेमा सर्वोच्चको आदेशका कारण नतिजा प्रकाशन भएको छैन। अदालतमा लामो समय विवाद विचाराधीन हुँदा नतिजा प्रकाशनमा थप ढिलाइ भएको हो। समायोजनमा दरबन्दी लुकाएर नयाँ पदपूर्ति गर्न लागिएको भन्दै परेको रिटमा सर्वोच्चले नतिजा प्रकाशन नै रोकेको हो।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसँग प्रदेश २ पराजित

    लुम्बिनी प्रदेशसँग प्रदेश २ पराजित

    काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश २ लुम्बिनी प्रदेशसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा लुम्बिनी प्रदेशले ४२ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ११९ रनमात्र बनाउन सक्यो। सुरुवाती ब्याटिङ गरेको लुम्बिनीका लागि ठूलो स्कोर…

    विस्तृतमा पढ्नुस्

  • थपिए ३५५३ जना कोरोना संक्रमित

    थपिए ३५५३ जना कोरोना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। १५ हजार ८१ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण देखिएको हो। त्यस्तै, २७१ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ। संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार…

    विस्तृतमा पढ्नुस्

  • मोदीको लिम्पियाधुरा 'कमेन्ट' बारे देउवा मौन, कांग्रेस भित्रकै प्रतिपक्षको आक्रोश : आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ

    मोदीको लिम्पियाधुरा 'कमेन्ट' बारे देउवा मौन, कांग्रेस भित्रकै प्रतिपक्षको आक्रोश : आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ

    काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि नेपाली भूमि लिम्पियाधुरामा भारतीय पक्षले सडक निर्माण गरेको र थप सडक बन्दै गरेको बताएका थिए। मोदीले नेपालको भूमिलाई भारतको भन्दै सडक निर्माण भएको भन्दै गरेको भिडियो सार्वजनिक भएपछि नेपालमा चर्को आलोचना भएको थियो। मोदीले नेपालको भूमिमा सडक निर्माण भएको बताए पछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भारतसँग जवाफ माग्न माग समेत उठ्यो। तर,…

    विस्तृतमा पढ्नुस्

  • माधवनारायण मेला : खोपको पूर्ण मात्रा लगाएकाले मात्र व्रत बस्न पाउने

    माधवनारायण मेला : खोपको पूर्ण मात्रा लगाएकाले मात्र व्रत बस्न पाउने

    काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै देशभर कोरोना संक्रमण बढेपछि सांखुमा श्री माधवनारायण मेला नित्य पूजामा सीमित हुने भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अनुसार यसपटक नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरेर माधव नारायणको व्रत बस्ने व्यवस्था मिलाइनेछ। कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • मकर मेलाका लागि सिंगारियो पनौतीको त्रिवेणीघाट क्षेत्र

    मकर मेलाका लागि सिंगारियो पनौतीको त्रिवेणीघाट क्षेत्र

    काठमाडौं : काभ्रेको पनौतीस्थित त्रिवेणीघाट क्षेत्रको रुप अहिले फेरिएको छ। ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाको तयारी स्वरुप त्रिवेणीघाटमा भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम भइरहेको छ। बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। तर कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक मेला स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय र पनौती…

    विस्तृतमा पढ्नुस्

  • क्यानडाको क्युबेकमा खोप नलगाउनेले कर तिर्नुपर्ने भएपछि पहिलो डोज लगाउनेको संख्या ह्वात्तै बढ्यो

    क्यानडाको क्युबेकमा खोप नलगाउनेले कर तिर्नुपर्ने भएपछि पहिलो डोज लगाउनेको संख्या ह्वात्तै बढ्यो

    कोभिड १९ को 'ओमोक्रन भेरियन्ट' फैलिएसँगै विश्वभर फेरि स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। संक्रमण फैलिनबाट रोक्न र संक्रमण भएपनि त्यसबाट गम्भीर हुनबाट रोक्न कोरोना भाइरसविरुद्ध खोप लगाउन विश्व स्वास्थ्य संगठनले आह्वान गर्दै आएको छ। तर, कतिपय देशमा खोप लगाउनेको संख्या न्यून छ। संक्रमितको संख्या बढ्ने र खोप नलगाउनेको संख्या पनि वृद्धि हुँदा संक्रमण थप फैलिने भन्दै विभिन्न राष्ट्रहरुले कडा प्रतिबन्धहरु…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्ष देखि हत्या अभियोगमा फरार रहेका युवकलाई साउदी अरेबियमा पक्राउ गरि नेपाल ल्याइयो

    १७ वर्ष देखि हत्या अभियोगमा फरार रहेका युवकलाई साउदी अरेबियमा पक्राउ गरि नेपाल ल्याइयो

    काठमाडौंः १७ वर्षअघि हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरेर नेपाल ल्याएको छ। इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका-६ ठेगाना भएका ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट बुधबार नेपाल ल्याइएको हो। गोविन्दलाई साउदी अरेबियामा पक्राउ गरे पश्चात हत्या अभियोगमा कारबाही गर्न प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो।  मगरले २०६१…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित

    कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित

    काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम ४७ रनले विजयी भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९.१ ओभरमा १०६ रनमा समेटियो। सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २०…

    विस्तृतमा पढ्नुस्

  • देशभर ११ हजार बढी सक्रिय कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ५६ प्रतिशत 'एक्टिभ केस'

    देशभर ११ हजार बढी सक्रिय कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ५६ प्रतिशत 'एक्टिभ केस'

    काठमाडौं : पछिल्लो समय विश्वभर सुस्त भएको कोरोना भाइरस संक्रमणको गति नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै फेरि बढ्न थालेको छ। निकै संक्रामक मानिएको 'ओमोक्रन' भेरियन्ट फैलिएपछि नेपालमा पनि दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। बुधवारसम्मको तथ्यांक अनुसार देशभर ३ हजार ७५ जनामा संक्रमण देखिएको थियो। जसमा १ हजार ३२२ जना काठमाडौं उपत्यकाका थिए। यो बुधवार फेला परेको संक्रमित मध्ये ४३ प्रतिशत हो। बुधवार काठमाडौंमा ९९०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell