PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • पर्यटनमन्त्री आले सवार गाडी कैलालीमा दुर्घटना, अर्को गाडीले दियो ठक्कर

    पर्यटनमन्त्री आले सवार गाडी कैलालीमा दुर्घटना, अर्को गाडीले दियो ठक्कर

    कैलालीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीमा दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो। विमानस्थलबाट मेन रोड क्रस गर्ने क्रममा आलेको गाडीलाई ठक्कर दिएको हो। आले सवार सुदूरपश्चिम प्रदेश ०१- ००१ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण देखिएपछि माधव नेपाल घरमै आराम गर्दै, स्वास्थ्य अवस्था सामान्य

    कोरोना संक्रमण देखिएपछि माधव नेपाल घरमै आराम गर्दै, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट संक्रमित भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेतालाई कोरोना संक्रमण भएपछि नेपालले पनि स्वाब परीक्षण गराएका थिए। आज उनको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। संक्रमण पुष्टि भएपछि उनी कोटेश्वरस्थित निवासमा आराम गरिरहेको उनले बताए। 'अध्यक्ष नेपालको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • हिजो भन्दा आज ६९ प्रतिशत बढी संक्रमित पहिचान, परीक्षण गरिएका  ६ जनामा एक संक्रमित

    हिजो भन्दा आज ६९ प्रतिशत बढी संक्रमित पहिचान, परीक्षण गरिएका  ६ जनामा एक संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा दुई हजार ४४४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो दिन (सोमवारको २४ घण्टामा) पुष्टि भएको संक्रमण भन्दा ६९ प्रतिशतले बढी हो। सोमवार १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो।  पछिल्लो २४ घण्टामा १५ हजार ३३ नमुना परीक्षण गरिएकोमा १६.३ प्रतिशत संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। मन्त्रालयको तथ्यांकले ६.१५…

    विस्तृतमा पढ्नुस्

  • आज राति १२ बजेदेखि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक, प्रशासनको १८ बुँदे नियममा के के छ ?

    आज राति १२ बजेदेखि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक, प्रशासनको १८ बुँदे नियममा के के छ ?

    काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरि यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिने नियम कार्यान्वयन गर्न…

    विस्तृतमा पढ्नुस्

  • ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या : थप २४४४ जनामा देखियो संक्रमण

    ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या : थप २४४४ जनामा देखियो संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३३ जनामा परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन्। अहिले देशरभ संक्रिय संक्रमितको सङ्ख्या ९ हजार ५ सय २२ रहेको छ। २४ घण्टामा संक्रमण भएका एक जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • लोकेश बमको बिस्फोटक ब्याटिङमा वाग्मतीमाथि एपीएफको जित

    लोकेश बमको बिस्फोटक ब्याटिङमा वाग्मतीमाथि एपीएफको जित

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले वाग्मती प्रदेशमाथि ७ विकेटको जित निकालेको छ। वाग्मतीले दिएको १२५ रनको लक्ष्य एपीएफले १८.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो। टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। वाग्मतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...

    जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...

    इटलीबाट भारत आइपुगेको दुई विमानका २९८ यात्रुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको ल्याव रिपोर्ट आएसँगै भारतीय अधिकारीहरुले निजी प्रयोगशाला माथि छानविन सुरु गरेको छ। गत साता दुई विमानबाट ती यात्रु भारतको अमृतसर विमानस्थल आइपुगेका थिए।  रोमबाट आएको विमानका कम्तिमा १७३ यात्रु र मिलानबाट आएका १२५ यात्रुमा कोभिड-१९  को संक्रमण पुष्टि भएको थियो। जसमध्ये ३० जनाको विमानस्थलमा नै पुन: परीक्षण गरिएकोमा दोस्रो पटक…

    विस्तृतमा पढ्नुस्

  • पीएम कप: गण्डकी प्रदेशलाई हराउँदै प्रदेश २ को प्रतियोगितामा पहिलो जित

    पीएम कप: गण्डकी प्रदेशलाई हराउँदै प्रदेश २ को प्रतियोगितामा पहिलो जित

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराएको छ। रोमाञ्चक खेलमा प्रदेश २ ले गण्डकी प्रदेशमाथि २ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। जसका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाउँदा सन्दीप क्षेत्रीले…

    विस्तृतमा पढ्नुस्

  • लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पतालमा गरियो भर्ना

    लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पतालमा गरियो भर्ना

    भारतीय गायिका लता मंगेशकर कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। उनलाई कोरोना संकमण पृष्टि भएसँगै अस्पताल भर्ना गरिएको छ। ९२ वर्षीया मंगेशकरको यतिखेर मुम्बईको क्याण्डी अस्पतालमा आईसियूमा उपचार भइरहेको छ। लतालाई कोरोनाको सामान्य लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको उनकी नातेदार रचना शाहले एएनआईलाई जानकारी दिएकी छिन्। हाल उनको अवस्था सामान्य रहेको र उमेरका कारण अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको समेत उनले बताएकी…

    विस्तृतमा पढ्नुस्

  • नेपालबाट हराएका दुई कलाकृति अमेरिकाको रुबिन म्यूजियमबाट फिर्ता आउने

    नेपालबाट हराएका दुई कलाकृति अमेरिकाको रुबिन म्यूजियमबाट फिर्ता आउने

    काठमाडौं : नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका दुईवटा कलाकृति फर्काइने भएको छ। न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो। सोमवार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी संग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन्। सम्बन्धित समाचार…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमण बढ्न थाले पछि एमालेले सार्‍यो प्रदेश अधिवेशनको मिति, जिल्ला अधिवेशन भने जारी

    कोभिड-१९ संक्रमण बढ्न थाले पछि एमालेले सार्‍यो प्रदेश अधिवेशनको मिति, जिल्ला अधिवेशन भने जारी

    काठमाडौं : नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सारेको छ। माघ ८ गतेका लागि तोकिएको प्रदेश अधिवेशन केन्द्रीय कार्यालयको बैठकले माघ २८ र २९ गतेका लागि सारेको हो। कोभिड-१९ संक्रमणलाई मध्यनजर गर्दै अधिवेशनको मिति सारिएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 'कोभिड संक्रमणलाई केही समय हेरौँ भनेर सारिएको हो,'रिजालले भने। कोभिड-१९ को संक्रमण बढ्न थालेपछि सरकारले भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाउने…

    विस्तृतमा पढ्नुस्

  • मेडिकल कलेजको ठगीबारे छानबिन गर्न गृहमन्त्रीलाई सत्तारुढ विद्यार्थी संगठनले गरायो ध्यानाकर्षण

    मेडिकल कलेजको ठगीबारे छानबिन गर्न गृहमन्त्रीलाई सत्तारुढ विद्यार्थी संगठनले गरायो ध्यानाकर्षण

    काठमाडौं : सातवटा विद्यार्थी संगठनले मेडिकल कलेजका विद्यार्थी माथि भएको दमनको विरोध गर्दै ठगीको अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। सत्तारुढ दलका भातृ संगठनहरुले तीन बुँदे माग सहित खाणलाई  ध्यानाकर्षण पत्र बुझाएका हुन्।   चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अत्तिरिक्त शुल्क लगाउने कलेजबारे छानविन गर्न उनीहरुले माग गरेका हुन्। अत्तिरिक्त शुल्कको नाममा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले ठगी गरेको…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा रेष्टुराँमा खान र होटलमा बास बस्न खोप कार्ड अनिवार्य

    बंगलादेशमा रेष्टुराँमा खान र होटलमा बास बस्न खोप कार्ड अनिवार्य

    बंगलादेशमा पछिल्ला समय कोभिड १९ संक्रमण दर बढ्दै गएपछि सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ। सरकारले कोरोना संक्रमण फैलिनबाट नियन्त्रण गर्न लागु गरेको निर्देशनहरु पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। सरकारले सार्वजनिक स्थलमा जम्मा हुँदा, पसल र मलहरुमा मास्क अनिवार्य गरेको छ। मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिनेछ। त्यस्तै भिडभाड हुने गरी सभा समारोह गर्न…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकमा देखाइएभन्दा बढी हुन सक्ने!

    अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकमा देखाइएभन्दा बढी हुन सक्ने!

    अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको वास्ताविक संख्या बाहिर नआएको हुन सक्ने विज्ञहरुले आशंका गरेका छन्।  कोभिड-१९ को असर लामो समयसम्म रहनु र यसको असर र अन्य घातक जटिलताहरुको बारेमा मानिसलाई जानकारी नहुनुले कोभिड-१९ को कारण मृत्यु हुनेको संख्या 'अन्डर काउन्टेड (न्यून गणना )' भएको हुन सक्ने बताइएको छ। ब्लुम्वर्गले अमेरिकाको वन अमेरिका नामको बीमा कम्पनीका सीईओलाई उदृत गर्दै यस्तो जनाएको…

    विस्तृतमा पढ्नुस्

  • 'पुष्पा' को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

    'पुष्पा' को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

    अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा: द राइज' को हिन्दी भर्सन ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। यस फिल्मको हिन्दी भर्सन जनवरी १४ देखि अमेजन प्राइम भिडियोमा रिलिज हुने लागेको हो। जनवरी ७ देखि उक्त फिल्म अमेजन प्राइम भिडियोमा तेलुगूका साथै मलयालम, तमिल र कन्नड भाषामा रिलिज भएको थियो। १७ डिसेम्बरबाट सिनेमाहलमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। ओटीटीमा…

    विस्तृतमा पढ्नुस्

  • राजावादीको नाराबाजी बिच पृथ्वीनारायण शाहको शालिकमा पूर्व राजा ज्ञानेन्द्रले गरे माल्यार्पण

    राजावादीको नाराबाजी बिच पृथ्वीनारायण शाहको शालिकमा पूर्व राजा ज्ञानेन्द्रले गरे माल्यार्पण

    काठमाडौं : आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। राजावादीहरुको नाराबाजी बिच पूर्व राजाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन्। पूर्व राजा पुग्ने भएपछि सिंहदरबार क्षेत्रमा राजावादीहरुको भिड थियो। उनीहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए। पूर्व राजा पुग्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाका सिडिओको बैठक सकियो, सार्वजनिक स्थानमा भेला गर्न रोक लगाइने

    काठमाडौं उपत्यकाका सिडिओको बैठक सकियो, सार्वजनिक स्थानमा भेला गर्न रोक लगाइने

    काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। 'गृहबाट आएको निर्देशन कार्यन्वयन गर्ने निर्णय भइसकेको छ। थप परामर्श गरिरहेका छौं,' काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने। सोमबार गृह…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भव नरहेको वैद्यको ठहर : प्रचण्डसँग एकता हुनै सक्दैन, विप्लव जी पनि त्यही बाटोमा सोझिनुभयो

    कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भव नरहेको वैद्यको ठहर : प्रचण्डसँग एकता हुनै सक्दैन, विप्लव जी पनि त्यही बाटोमा सोझिनुभयो

    काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण'ले संसदीय व्यवस्थाबाट जनताको समस्या समाधान हुन नसक्ने उल्लेख गर्दै जनवादी राज्यसत्ता स्थापनाको दिशामा अगाडि बढ्नुपर्ने बताएका छन्।  पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले यस्तो भनाई राखेका हुन्। 'हामीले देख्यौ नि समस्या समाधान हुन सकेका छैनन्। यसले पनि के पुष्टि हुन्छ भने यो व्यवस्थाले जनताको समस्या समाधान भएन। जनताको समस्या समाधान…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशसँग प्रदेश १ पराजित

    कर्णाली प्रदेशसँग प्रदेश १ पराजित

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले ८९ रन मात्र बनाउन सक्यो।…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराउँदै पुलिसको लगातार दोस्रो जित

    आर्मीलाई हराउँदै पुलिसको लगातार दोस्रो जित

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो। आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४४ रन बनाउँदा सोमपाल कामीले ४२ रन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell