PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी सर्वसम्मत

    एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी सर्वसम्मत

    बुटवल : नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन्। उम्मेदवारी दिएका पुरुषोत्तमा घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि नवौं जिल्ला अधिवेशनबाट केसी सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन्। वि.सं २०४१ सालमा रुपन्देहीको पर्रोहा माविमा तत्कालीन अनेरास्ववियु पाचौंबाट विद्यार्थी संगठनमा आवद्ध भएका केसीले २०४६ सालको जनआन्दोलनमा तत्कालीन पश्चिम दक्षिण कमिटी (फर्साटिकर–मुर्गीया–सालझण्डी) को नेतृत्व गरेका थिए। २०५३ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रनको पहिलो स्थानीय संक्रमण देखिएपछि चीनको थियानचिनमा 'मास टेस्ट' शुरु, दुई दिनमै शहरभरीका नागरिकको कोरोना परीक्षण गरिने

    ओमोक्रनको पहिलो स्थानीय संक्रमण देखिएपछि चीनको थियानचिनमा 'मास टेस्ट' शुरु, दुई दिनमै शहरभरीका नागरिकको कोरोना परीक्षण गरिने

    उत्तरी चीनको थियानचिनमा शहर भरीका नागरिकहरुको न्यूक्लिक एसिड टेस्ट हुने भएको छ। बेइजिङको छिमेकी शहर थियानचिनमा २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि आम परीक्षण थालिएको छ।  शुक्रवार साँझ ६ बजेदेखि शनिवार राती ९ बजेसम्मको परीक्षणका क्रममा २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।  त्यस्तै चीनमा पहिलोपटक स्थानीय रुपमा दुई जनामा जिन सेक्वेन्सिङबाट भेरियन्ट अफ कन्सर्न/ओमोक्रन पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ३४ जना एसपीको सरुवा : झापामा पोखरेल, कंचनपुरमा चौधरीलाई जिम्मेवारी

    ३४ जना एसपीको सरुवा : झापामा पोखरेल, कंचनपुरमा चौधरीलाई जिम्मेवारी

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको आइतवारको निर्णयानुसार पुस महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो। जसअनुसार केही  जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन्। झापा, काभ्रे, कंचनपुर, बारा लगायतका जिल्लाका एसपी फेरिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोख्रेललाई सुरुवा गरिएको छ। यसअघि झापामा…

    विस्तृतमा पढ्नुस्

  • कलंकीमा टिपरले बाइकलाई ठक्कर दियो, पछाडि बसेका युवकको मृत्यु

    कलंकीमा टिपरले बाइकलाई ठक्कर दियो, पछाडि बसेका युवकको मृत्यु

    काठमाडौं : काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। गएराति बा ४ ख ६८४३ ले नम्बरको टिपरले बा २ प ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी मोटरसाइकलको पछाडि सवार थिए। ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल…

    विस्तृतमा पढ्नुस्

  • दिन प्रतिदिन कोरोना सङ्क्रमण बढेपछि छलफलमा सीडीओ, सीसीएमसी बैठकको निर्णय पर्खिँदै

    दिन प्रतिदिन कोरोना सङ्क्रमण बढेपछि छलफलमा सीडीओ, सीसीएमसी बैठकको निर्णय पर्खिँदै

    काठमाडौँ : कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले सक्रियता बढाएका छन्। शुक्रवार प्रधानमन्त्री कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको थियो। उक्त बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाले सङ्क्रमण बढ्न नदिन तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका थिए। निर्देशक समिति बैठकमा देउवाले सीमा नाकाहरूमा चेक बढाउन, संक्रमितको खाना र बस्नको…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टारलाई हिमालयन शेर्पाको चुनौती

    थ्री स्टारलाई हिमालयन शेर्पाको चुनौती

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्। थ्री स्टारको यो सिजनको सुरुवात खासै राम्रो छैन। ७ खेल खेलेको थ्री स्टारले २ जित, ४ बराबरी र १ हार ब्यहोर्दै १० अंक जोडेको छ। अंकतालिकामा थ्री स्टार छैठौं स्थानमा छ। अर्कोतर्फ ७ खेलबाट ३ जित, २…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको सहज जित, बार्सिलोना बराबरीमा रोकियो

    रियल मड्रिडको सहज जित, बार्सिलोना बराबरीमा रोकियो

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि जित निकालेको छ। घरेलु मैदान सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा रियलले भ्यालेन्सियामाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। रियलको जितमा भिनिसियस जुनियर र करिस बेन्जेमाले समान २-२ गोल गरे। घरेलु टोलीका कासेमिरोलाई भ्यालेन्सियाका खेलाडीले लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ४३ औं मिनेटमा बेन्जेमाले खेलमा अग्रता दिलाए। पहिलो हाफमा एक गोलले अघि…

    विस्तृतमा पढ्नुस्

  • भत्ता नलिने घोषणा गर्दै न्यायाधीशहरुले किन उठाए निर्वाचनको निष्पक्षतामा नै प्रश्न?

    भत्ता नलिने घोषणा गर्दै न्यायाधीशहरुले किन उठाए निर्वाचनको निष्पक्षतामा नै प्रश्न?

    काठमाडौंः राष्ट्रियसभाको माघ १२ गतेको निर्वाचनमा खटिएका निर्वाचन अधिकृत (जिल्ला न्यायाधीश) ले अतिरिक्त भत्ता सुविधा नलिने बताए। कोभिडका कारण संकटमा परेको अर्थतन्त्रलाई थप भार पर्नेगरि निर्वाचन आयोगले आर्थिक कार्यविधि बनाएको भन्दै न्यायाधीशहरुले भत्ता फिर्ताको निर्णय गरेको जानकारी गराए। निर्णयबारे आयोग, अर्थ मन्त्रालय र न्याय परिषद्लाई पनि उनीहरुले जानकारी दिए। तर, भत्ता नबुझ्ने वक्तव्यसँगै उनीहरुले कार्यविधि तर्जुमामा प्रश्न गरे। यतिमात्र हैन निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित

    ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले हरायो। अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई हराउन लिग लिडर मछिन्द्र क्लबलाई आत्मघाती गोल पर्याप्त रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स क्लबका डिफेन्डर रोनेल एन्थोनी पउलले बल क्लियर गर्न खोज्दा आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • एमाले अर्घाखाँची, पाल्पा र दाङमा नयाँ नेतृत्व, को को भए अध्यक्ष?

    एमाले अर्घाखाँची, पाल्पा र दाङमा नयाँ नेतृत्व, को को भए अध्यक्ष?

    बुटवलः नेकपा (एमाले) अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ। अर्का प्रत्यासी जीवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।  उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी र उपसचिवमा शम्भु पोखरेल र भीम केसी सर्वसम्मत चयन भएको एमाले अर्घाखाँचीले जनाएको छ।  भुसाल २०५४ सालमा साविक बाँगी गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए। अधिवेशनले ९०…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाको अभियानमा गृह जिल्लामै असन्तुष्टि, साथ नदिने घोषणा

    कमल थापाको अभियानमा गृह जिल्लामै असन्तुष्टि, साथ नदिने घोषणा

    हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवशेनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ। राप्रपाका पूर्व केन्द्रीय सदस्य, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्य, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुको भेलाले महाधिवेशनको समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निष्कर्ष निकालेका छन्। केन्द्रीय महाधिवेशनपछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैलीबारे समीक्षा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण बढ्दै: थप ९ सय ४४ जनामा कोरोना संक्रमण

    कोरोना संक्रमण बढ्दै: थप ९ सय ४४ जनामा कोरोना संक्रमण

    काठमाडौः पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा २ सय ९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार १ सय ४० रहेको छ। २४ घण्टाको…

    विस्तृतमा पढ्नुस्

  • 'रक्की और रानी की प्रेम कहानी' मा भिलेन बन्यो कोभिड १९

    'रक्की और रानी की प्रेम कहानी' मा भिलेन बन्यो कोभिड १९

    कोभिड १९ को संक्रमणले तेस्रो वेभ सिर्जना गर्दा बलिउडमा सुटिङ जारी रहेका फिल्मका काम बन्द हुने अवस्थामा पुगेका छन्। जनवरी १० मा मुम्बईको फिल्म सिटीमा रणवीर कपुर र आलिया भट्टको एउटा गीत सुटिङ हुँदै थियो फिल्म 'रक्की और रानी की प्रेम कहानी'। करण जौहरको फिल्मका लागि हुँदै गरेको सुटिङ रोक्ने निर्णय भएको छ। सुटिङका लागि फिल्मी सिटीमा युद्धस्तरमा तयारी भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचनमा निर्वाचन अधिकृतले अतिरिक्त भत्ता नलिने, कति पाउँथे सुविधा?

    राष्ट्रियसभा निर्वाचनमा निर्वाचन अधिकृतले अतिरिक्त भत्ता नलिने, कति पाउँथे सुविधा?

    काठमाडौं : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका पाँच निर्वाचन अधिकृतले कार्यसम्पादन बापतको कुनै पनि अतिरिक्त सुविधा नलिने बताएका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन र नियमावली विपरीत आर्थिक कार्यविधिमार्फत राज्यकोषलाई भार पार्ने काम गरेको भन्दै निर्वाचन अधिकृतको भत्ता नलिने उनीहरुले निर्णय गरेका हुन्। सातमध्ये ५ जनाले वक्तव्यमा हस्ताक्षर गरेका छन्। डिल्लीरत्न श्रेष्ठ र रीतेन्द्र थापाले हस्ताक्षर गरेका छैनन्।  ऐन र नियमावली…

    विस्तृतमा पढ्नुस्

  • लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर

    लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर

    काठमाडौं : कारागारबाट नै लागु औषधको कारोबार हुने गरेको घटना सार्वजनिक भइरहेको छ। भारतबाट ल्याएर नेपालमा एम्पुल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन्। नेपालमा पछिल्लो समय प्रहरीले बरामद लागु औषध र पक्राउ गरेको मानिसको सङ्ख्यालाई हेर्दा लागु औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ। लागु औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागु औषधको प्रयोग र कारोबार बढेको देखिएको छ। चालु आर्थिक वर्षको पाँच…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई पनि कोरोना भाइरसले समात्यो, बसे आइसोलेसनमा

    प्रचण्डलाई पनि कोरोना भाइरसले समात्यो, बसे आइसोलेसनमा

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ। यसअघि नारायणकाजी श्रेष्ठले संक्रमित भएको जानकारी गराइसकेका छन्। 'अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,' प्रचण्डको निजी सचिवालयले फेसबुकमार्फत् सार्वजनिक गरेको छ। साथै आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ। 'स्वास्थ्य अवस्था सामान्य…

    विस्तृतमा पढ्नुस्

  • बालकोटतिर प्रम देउवाको दौड : एमाले अध्यक्ष ओलीसँगको भेटबाट निस्केला निकास?

    बालकोटतिर प्रम देउवाको दौड : एमाले अध्यक्ष ओलीसँगको भेटबाट निस्केला निकास?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि भक्तपुरको बालकोटतिर लागेका छन्। सबा ११ बजे प्रधानमन्त्रीको एमाले अध्यक्ष ओलीसँग भेट हुने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 'सम्माननीय प्रधानमन्त्रीज्यू अहिले १०:१५ बजे प्रतिपक्ष दलका नेता केपी ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्दै हुनुहुन्छ,' परियारले भनेका छन्। लामो…

    विस्तृतमा पढ्नुस्

  • सिसिएमसी निर्देशक समितिको निष्कर्षः ‘कोरोना संक्रमण बढेमा चाँडै स्मार्ट लकडाउन’

    सिसिएमसी निर्देशक समितिको निष्कर्षः ‘कोरोना संक्रमण बढेमा चाँडै स्मार्ट लकडाउन’

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकमा देउवाले संक्रमण बढ्न नदिन तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्। निर्देशक समिति बैठकमा देउवाले सीमा नाकाहरुमा चेकजाँच बढाउन, संक्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएका…

    विस्तृतमा पढ्नुस्

  • गोलरहित बराबरीमा रोकिए एपीएफ र जावलाखेल

    गोलरहित बराबरीमा रोकिए एपीएफ र जावलाखेल

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेल पनि बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र जावलाखेल गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले केही राम्रा अवसरहरु बनाए पनि फिनिसिङमा कमजोर रहे। योसँगै एपीएफ ८ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको १० औं स्थानमा छ भने ८ अंक जोडेको जावलाखेल नवौं स्थानमा छ। आजै सम्पन्न पहिलो…

    विस्तृतमा पढ्नुस्

  • बढ्दै कोरोना संक्रमण: एकैदिन थपिए ९६८ जना संक्रमित

    बढ्दै कोरोना संक्रमण: एकैदिन थपिए  ९६८ जना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोभिड १९ परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको छ। विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै नेपालमा पनि संक्रमण दर दिनहुँ बढ्दै गएको छ। आजमात्रै थप २४ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्‍तै, २६२ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell