PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • लोक सेवाले गर्‍यो २३ उपसचिवलाई नियुक्तिको सिफारिस, को को भए उत्तीर्ण?

    लोक सेवाले गर्‍यो २३ उपसचिवलाई नियुक्तिको सिफारिस, को को भए उत्तीर्ण?

    काठमाडौँः लोक सेवा आयोगले विभिन्न सेवा र समूहका २३ उपसचिवलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रशासन, न्याय, परराष्ट्र, लेखा, राजस्व, लेखा परीक्षण समूहबाट उपसचिव नियुक्तिका लागि सिफारिस भएका हुन्। आयोगको निर्णय अनुसार सामान्य प्रशासन समूहको खुलामा गणेशमान सिं राई, गौतम भण्डारी, कमल भट्टराई, सुरेश पन्थी, अनिल किराती, विवेक घिमिरे र घनश्याम सुवेदी सिफारिस भएका छन्। सामान्य प्रशासन समूहकै महिला समूहबाट कलाकुमारी…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ

    स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ

    वीरगंजः सशस्त्र प्रहरीले स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपाल आउने क्रममा धनुषा लक्ष्मीनिया -१ सिंगरजोडा बस्ने २३ वर्षीय अमितकुमार यादवलाई रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए। मगरका अनुसार बिहीबार नगराइन नगरपालिका २ को बिओपी र बाहिनीको टोलीले यादवलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा फेरि उकालो लाग्न थाल्यो कोरोना, भारतबाट फर्किएका धेरैलाई संक्रमण

    सुदूरपश्चिममा फेरि उकालो लाग्न थाल्यो कोरोना, भारतबाट फर्किएका धेरैलाई संक्रमण

    कैलालीः सुदूरपश्चिममा कोरोना संक्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ। भारतमा कोरोनाको संक्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेको छ। यससँगै संक्रमण दर पनि बढेको हो। भारतबाट आएका नागरिकमा संक्रमण देखिने दर ह्वात्तै बढेको हो। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार १०८ जनामा एन्टिजेन र १२ जनामा पीसीआरमार्फत परीक्षण गर्दा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

    प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। देउवा पुस २६ गते 'भाइब्रेन्ट गुजरात' कार्यक्रममा सहभागी हुन भारत जाने तय भएको थियो। तर, भारतमा बढ्दो ओमोक्रन भेरियन्टका कारण कोरोना संक्रमण बढेपछि त्यो कार्यक्रम नै स्थगित गरिएपछि देउवाको भ्रमण पनि रद्द भएको हो। 'भाइब्रेन्ट गुजरात' कार्यक्रम सहभागी हुन उनलाई भारत सरकारले निमन्त्रणा पठाएको थियो। गुजरात जान देउवाको प्रतिनिधिमण्डल समेत…

    विस्तृतमा पढ्नुस्

  • बढ्दै दैनिक कोरोना संक्रमितको संख्या, थप ५४० जनामा देखियो कोभिड १९

    बढ्दै दैनिक कोरोना संक्रमितको संख्या, थप ५४० जनामा देखियो कोभिड १९

    काठमाडौं : विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै फेरि संक्रमण दर बढ्दै गएको छ। यसबिच नेपालमा पनि दैनिक संक्रमितको संख्या बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको कोभिड १९ परीक्षण गर्दा ५४० जनामा संक्रमण देखिएको छ। यस्तै, २७१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको छ। संक्रमणका कारण थप…

    विस्तृतमा पढ्नुस्

  • मुस्कान खातुनलाई सरकारले ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, अरु के के निर्णय गर्‍यो मन्त्रिपरिषदले ?

    मुस्कान खातुनलाई सरकारले ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, अरु के के निर्णय गर्‍यो मन्त्रिपरिषदले ?

    काठमाडौं : सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो। त्यस्तै, मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन…

    विस्तृतमा पढ्नुस्

  • बताससँगको सम्बन्धबारे आरजु राणाको प्रष्टीकरण : छैन संलग्नता

    बताससँगको सम्बन्धबारे आरजु राणाको प्रष्टीकरण : छैन संलग्नता

    काठमाडौं : व्यापारिक घराना बताससँग आफ्नो कुनै संलग्नता नरहेको आरजु राणा देउवाले प्रष्टिकरण दिएकी छिन्। पछिल्लो समय नारायणहिटी दरबारमा बन्दै गरेको रेस्टुराँ विवादित भएपछि राणा पनि त्यसमा तानिएको थिइन्। उनले आफ्नो संलग्नता रहेका संस्थाहरुको सूची समेत सार्वजनिक गर्दै त्यसबाहेक अन्य संस्थासँग कुनै नाता नरहेको प्रष्ट्याएकी हुन्। 'संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको…

    विस्तृतमा पढ्नुस्

  • अदालत र संसदको गतिरोध कसरी हटाउने ? उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा पौडेलले पेश गरे सुझाव

    अदालत र संसदको गतिरोध कसरी हटाउने ? उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा पौडेलले पेश गरे सुझाव

    काठमाडौं : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बिचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठक पछि प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका नेता तथा समितिका संयोजक पौडेलले बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमती र सम्झौताको बिन्दु खोज्नुपर्ने कुरा राखेको बताएका हुन्। 'नेपाललाई असफल राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'कौसीद' को टिजर सार्वजनिक

    फिल्म 'कौसीद' को टिजर सार्वजनिक

    काठमाडौं : फिल्म 'कौसीद' को टिजर सार्वजनिक भएको छ। कोभिड १९ महामारीबिच फिल्मको छायाङ्कनसँगै पोष्ट प्रोडक्सनको काम सकाएर टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए। सार्वजनिक टिजरमा अभिनेता भोलाराज सापकोटालाई देख्न सकिन्छ। टिजरमा उनले पिँजडामा खरायो बोकेको देख्न सकिन्छ। वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ कथामा समेटिएको बताइएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा यो फिल्‍म निर्माण भएको हो। फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै…

    विस्तृतमा पढ्नुस्

  • भोलिसम्मको 'अल्टिमेटम' दिँदै शिक्षा मन्त्रीले केएमसीका प्रिन्सिपललाई भने : बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्

    भोलिसम्मको 'अल्टिमेटम' दिँदै शिक्षा मन्त्रीले केएमसीका प्रिन्सिपललाई भने : बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज संचालकलाई कारबाही गर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा गएका थिए। चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले कलेज संचालकले बढी शुल्क…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा जाने 'भाइब्रेन्ट गुजरात' कार्यक्रम स्थगित, मोदीसँगको भेटको सेड्युल फेरियो

    प्रधानमन्त्री देउवा जाने 'भाइब्रेन्ट गुजरात' कार्यक्रम स्थगित, मोदीसँगको भेटको सेड्युल फेरियो

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा जनवरी ९ मा जुन कार्यक्रममा सहभागी हुन भारत भ्रमणमा जाने तय भएको थियो, त्यो कार्यक्रम नै स्थगित भएको छ। 'भाइब्रेन्ट गुजरात' कार्यक्रम सहभागी हुन उनलाई भारत सरकारले निमन्त्रणा पठाएको थियो। गुजरात जान देउवाको प्रतिनिधिमण्डल समेत तयार भइसकेको थियो। तर, अन्तिम अवस्थामा 'भाइब्रेन्ट गुजरात' कार्यक्रम नै स्थगित गरिएको छ। जससँगै देउवाको भारत भ्रमण कार्यक्रम पनि स्थगित…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रनको कारण सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित

    ओमोक्रनको कारण  सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित

    सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित भएको छ। सांगितिक क्षेत्रको ठुलो अवार्ड ग्रामी अवार्ड ३१ जनवरीमा हुने भनिएको थियो। अमेरिकाको लस एन्जेल्समा हुने भनिएको ग्रामी अवार्डको ६४ औँ संस्करण ओमोक्रन भेरियन्ट फैलिएर कोरोना संक्रमित संख्या बढे पछि स्थगित गरिएको हो। सीबीएस र द रेकर्डिङ एकडेमीले एक संयुक्त प्रेस वक्तव्य निकाल्दै कोरोना संक्रमणका कारण समारोह स्थगित गरेको जानकारी दिएको छ। शहर तथा राज्यका अधिकारीहरु,…

    विस्तृतमा पढ्नुस्

  • सन्तान भन्दा घरपालुवा जनावर रोज्ने व्यक्तिहरूले स्वार्थी व्यवहार देखाइरहेका छन् : पोप फ्रान्सिस

    सन्तान भन्दा घरपालुवा जनावर रोज्ने व्यक्तिहरूले स्वार्थी व्यवहार देखाइरहेका छन् : पोप फ्रान्सिस

    पोप फ्रान्सिसले सन्तानहरू भन्दा घरपालुवा जनावर रोज्ने व्यक्तिहरूले स्वार्थी व्यवहार देखाइरहेको बताएका छन्। भ्याटिकन सिटीको रोममा 'अभिभावकत्व' बारेमा छलफलका क्रममा उनले यस्तो बताएका हुन्। 'आज.. हामीले स्वार्थको रुप देखिरहेका छौं,'उपस्थित व्यक्तिहरुलाई सम्बोधन गर्दै उनले भने, 'अहिले केही मानिसहरु बच्चा चाहँदैनन्। कहिलेकाहीँ उनीहरुसँग एउटा बच्चा हुन्छ। त्यती हो। तर तिनीहरुसँग कुकर र बिरालो हुन्छन्, जसले बच्चाहरुको ठाउँ लिएको छ। यसले मानिसहरुलाई हसाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले गर्‍यो 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण

    उत्तर कोरियाले गर्‍यो 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण

    उत्तर कोरियाले बुधवार 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण गरेको जनाएको छ। केसीएनएका अनुसार उक्‍त मिसाइलले ७०० किलोमिटर तय गरेको थियो। यो मिसाइलले ब्यालेस्टिक मिसाइलभन्दा लामो दूरीसम्म प्रहार गर्न सक्छ। बुधवार दक्षिण कोरियाले भने उत्तर कोरियाले 'ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दाबी गरेको थियो। जापानी कोस्ट गार्डहरुले पहिलोपटक देखेको मिसाइल प्रहारबारे अमेरिकी निकायसँग मिलेर दक्षिण कोरियाले विश्लेषण गरिरहेको थियो। उत्तर कोरियालले दोस्रोपटक 'हाइपरसोनिक मिसाइल'…

    विस्तृतमा पढ्नुस्

  • भारतमा एकैदिन थपिए ९० हजार बढी कोरोना संक्रमित, 'ओमोक्रन भेरियन्ट' बाट पहिलो मृत्यु पुष्टि

    भारतमा एकैदिन थपिए ९० हजार बढी कोरोना संक्रमित, 'ओमोक्रन भेरियन्ट' बाट पहिलो मृत्यु पुष्टि

    भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्टबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। भारतमा पछिल्लो समय डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ। यसबिच ओमोक्रन भेरियन्ट पुष्टि भएको पहिलो व्यक्तिको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ७४ वर्षीय पुरुष रहेको जनाइएको छ। भारतमा पछिल्लो २४ घण्टामा ३२५ जनाको मृत्यु भएको छ। हालसम्म ४ लाख ८२ हजार ८७६ जनाको…

    विस्तृतमा पढ्नुस्

  • ८६ वर्षीय कृषि वैज्ञानिक जसले विकास गरेको मकैका प्रजातिले चीनको खाद्य सुरक्षा कार्यक्रममा आशा थपेको छ

    ८६ वर्षीय कृषि वैज्ञानिक जसले विकास गरेको मकैका प्रजातिले चीनको खाद्य सुरक्षा कार्यक्रममा आशा थपेको छ

    ८६ औं जन्मदिनमा चङ सियाङवेन, मकैको आकारमा तयार पारिएको केक काट्दै थिए। उनको लागि भनेर उनका सहकर्मीहरुले मकैको आकारमा केक ल्याएका थिए। 'मेरो जन्मदिनको चाहना भनेको मकैका थप अलसल प्रकार तयार गर्नु हो,' उनले भनेका छन्। जन्मदिन मनाएसँगै उनी एउटा अर्को यात्रामा निस्किए- दक्षिण चीनको हेनान प्रान्तको सान्या। जहाँ उनले आफ्नो जीवनको ठूलो हिस्सा काम गरेरै बिताए। ८६ वर्षीय चङ एक…

    विस्तृतमा पढ्नुस्

  • टेनिसका स्टार जोकोविचलाई प्रवेशमा रोकेपछि अस्ट्रेलियन प्रधानमन्त्रीको टिप्पणी: नियम भनेको नियम हो

    टेनिसका स्टार जोकोविचलाई प्रवेशमा रोकेपछि अस्ट्रेलियन प्रधानमन्त्रीको टिप्पणी: नियम भनेको नियम हो

    टेनिस स्टार नोभाक जोकोविचलाई अस्ट्रेलियाले आफ्नो देशमा प्रवेशका लागि आवश्यक प्रक्रिया पुरा नगरेको भन्दै प्रवेशमा रोक लगाएको छ। दुबईबाट अस्ट्रेलिया पुगेका जोकोविचलाई मेलबर्नस्थित विमानस्थलमा केहीघण्टा रोकेपछि बोर्ड फोर्सले प्रवेशका लागि आवश्यक प्रकृया पुरा नभएको जनाएको थियो। अस्ट्रेलियन ओपन खेल्न पुगेका उनले आफ्नो कोभिडविरुद्धको खोपबारे खुलाएका छैनन्। अघिल्लो वर्ष उनले आफू खोपको विरोधमा रहेको बताएका थिए। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यसरी…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई रामचन्द्र पौडेलको आग्रह, ‘अदालत र संसद्को डेडलक तोड्न भूमिका खेल्नुस्’

    ओलीलाई रामचन्द्र पौडेलको आग्रह, ‘अदालत र संसद्को डेडलक तोड्न भूमिका खेल्नुस्’

    काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। ओली निवास बोलकोट पुगेर पौडेलले संसद् र अदालतको डेडलक तोड्न भूमिका खेल्न आग्रह समेत गरेका छन्। दुई नेताबीच एक घण्टाभन्दा लामो छलफल भएको थियो।  पौडेलको सचिवालयका अनुसार सर्वपक्षीय छलफल गरेर अघि बढ्न ओलीलाई पौडेलले आग्रह गरेका हुन्। दुबै निकाय डेडलकमा फस्दा राजनीतिप्रति नै वितृष्णा…

    विस्तृतमा पढ्नुस्

  • १०,२६७ जनाको कोभिड १९ परीक्षण गर्दा ४३५ जनामा देखियो संक्रमण

    १०,२६७ जनाको कोभिड १९ परीक्षण गर्दा ४३५ जनामा देखियो संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको कोभिड १९ परीक्षण गर्दा ४३५ जनामा संक्रमण देखिएको छ। यस्तै, २३९ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ३८५ जनाले कोभिड १९ खोप लगाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • देउवालाई शेखरको प्रश्न : कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनीत गरिएको हो?

    देउवालाई शेखरको प्रश्न : कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनीत गरिएको हो?

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन्। बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै 'केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ?' भन्दै सभापति देउवालाई प्रश्न गरेका हुन्। उनले पार्टीमा न्यायोचित अवसरको वितरण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell