PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • ३३ किलो सुन प्रकरणः दुबईबाट सुन पठाउने 'गोरे'का भाई विमानस्थलबाट समातिए

    ३३ किलो सुन प्रकरणः दुबईबाट सुन पठाउने 'गोरे'का भाई विमानस्थलबाट समातिए

    काठमाडौः बहुचर्चित ३३ किलो सुन प्रकरणका अर्का फरार व्यक्ति पक्राउ परेका छन्। तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती 'गोर'का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। मंगलबार बिहान दुबईबाट एयर अरेबियाको विमानबाट आएका उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई  तीन वर्षअघि दुबई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर आवश्यक कागजपत्र नेपाल प्रहरीले उपलब्ध गराउन नसक्दा नेपाल ल्यााउन सकेको थिएन। पढ्नुस्ः ‘गोरे’को…

    विस्तृतमा पढ्नुस्

  • निर्णयको २४ घण्टा नबित्दै रोकियो कोभिडको थप मात्रा खोप कार्यक्रम

    निर्णयको २४ घण्टा नबित्दै रोकियो कोभिडको थप मात्रा खोप कार्यक्रम

    काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ। निश्चित लक्षित समूहका लागि थप मात्रा खोप दिने सूचना सोमबारमात्र जारी भएको थियो। २४ घण्टा नपुग्दै खोप कार्यक्रम स्थगित गरिएको हो। सबै नागरिकलाई पूरै मात्रा खोप उपलब्ध गराउनुपर्ने अवस्था भएकाले थप मात्राबारे माघ महिनामा मात्र नयाँ कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख।

    विस्तृतमा पढ्नुस्

  • कर्मा छिरिङलाई गणेश थापाको पत्र : कि आरोप प्रमाणित गर्नुस् नत्र आफैँ कारबाहीको भागीदार हुनुस्

    कर्मा छिरिङलाई गणेश थापाको पत्र : कि आरोप प्रमाणित गर्नुस् नत्र आफैँ कारबाहीको भागीदार हुनुस्

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले पटकपटक विभिन्न आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन्। शेर्पाले आफूमाथि भ्रष्टाचार लगायतका आरोप लगाएको र पछि आत्मआलोचना समेत गरेको उल्लेख गर्दै थापाले पुस २२ गते बस्ने भनिएको संघको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न अवसर मिलाइदिन अनुरोध गरेका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा सदस्यमा गण्डकीबाट तीन सिटका लागि क-कसको उम्मेदवारी ?

    राष्ट्रियसभा सदस्यमा गण्डकीबाट तीन सिटका लागि क-कसको उम्मेदवारी ?

    पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेशबाट तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको हो। जसमध्ये तीन नेकपा एमालेका, दुई नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) र नेपाली कांग्रेसबाट एकजनाको छन्। निर्वाचनका लागि एमाले उम्मेदवारहरुले बिहानै मनोनयन दर्ता गराएका थिए। स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले उम्मेदवारी दर्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई बाबुरामको शुभकामना : ध्रुविकरणमा बल पुगोस्

    प्रचण्डलाई बाबुरामको शुभकामना : ध्रुविकरणमा बल पुगोस्

    काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका छन्। अध्यक्षमा ८ औं महाधिवेशनबाट निर्वाचित भएका प्रचण्डलाई भट्टराईले ट्वीट मार्फत् मंगलवार शुभकामना दिएका हुन्। माओवादी केन्द्रको केन्द्रीय कमिटिको बैठकले सोमवार अध्यक्ष चयन गरेको थियो। भट्टराईले शुभकामना दिँदै सहकार्यका लागि आह्वान गरेका छन्। उनले भनेका छन्, 'नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दस्तावेजमाथि मोहन वैद्यको समीक्षा : उहाँहरुको लडाई कांग्रेस र एमालेको भाग खोस्ने मात्रै

    प्रचण्डको दस्तावेजमाथि मोहन वैद्यको समीक्षा : उहाँहरुको लडाई कांग्रेस र एमालेको भाग खोस्ने मात्रै

    काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का मोहन वैद्यले प्रचण्डले भनेको समाजवाद 'प्रतिक्रियावादी समाजवाद' भएको टिप्पणी गरेका छन्। नेकपा (माओवादी केन्द्र)को पुस ११ देखि १८ गते सम्म सम्पन्न महाधिवेशनले पारित गरेको दस्तावेज मार्क्सवाद-लेनिनवाद-माओवादको सैद्धान्तिक मान्यतामा आधारित नभएको समेत उनले बताएका छन्।  माओवादी केन्द्रको सन्दर्भमा क्रान्तिकारी माओवादीको मुखपत्र वर्गदृष्टिमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 'प्रचण्डको दस्तावेज मार्क्सवाद-लेनिनवाद-माओवादको सैद्धान्तिक मान्यतामा आधारित छैन। सारसंग्रहवादी, दक्षिणपन्थी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा तीन पदमा ६ जनाको उम्मेदवारी

    राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा तीन पदमा ६ जनाको उम्मेदवारी

    बुटवल : राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। एमालेको तर्फबाट दलित, महिला र अन्य गरि तीन पदमा मनोनयन दर्ता गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। दलित तर्फ गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनाल र दाङका रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन्। राष्ट्रिय सभा निर्वाचनमा सत्तापक्ष गठबन्धन र एमालेका उम्मेदवार बिचमा प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : राष्ट्रियसभा निर्वाचनमा कुन दलको कति मतभार ?

    प्रदेश २ : राष्ट्रियसभा निर्वाचनमा कुन दलको कति मतभार ?

    जनकपुरधाम : प्रदेश नम्बर २ मा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन्। यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २…

    विस्तृतमा पढ्नुस्

  • थपिए ३९३ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

    थपिए ३९३ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोभिड १९ परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ। यस्तै, ३९३ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ६०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी बिट अगाडि बसेर नै सडक बन्द गर्दै जनमत पार्टीका कार्यकर्ता, नागरिकलाई सास्ती

    प्रहरी बिट अगाडि बसेर नै सडक बन्द गर्दै जनमत पार्टीका कार्यकर्ता, नागरिकलाई सास्ती

    बुटवल : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि भैरहवा–भूमही सडकखण्ड बन्द गराउँदा नागरिकलाई सास्ती भएको छ। रुपन्देही र पश्चिम नवलपरासीको हुलाकी सडक क्षेत्र आसपासमा निरन्तर प्रदर्शन गर्दै आएका उनीहरुले परासीको कसियास्थित प्रहरी बिट अगाडि बसेर सडक बन्द गराउँदै आएका छन्। प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दुरीमा बसेर सवारीसाधनलाई रोकेर राखेको छ। छोटो दुरीका कारण पूर्वपश्चिम भएर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन प्रदेश २ : दुई पदका लागि ४ दलबाट ६ जनाको उम्मेदवारी

    राष्ट्रियसभा निर्वाचन प्रदेश २ : दुई पदका लागि ४ दलबाट ६ जनाको उम्मेदवारी

    जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ४ दलबाट ६ जनाको उम्मेदवारी दर्ता भएको छ। चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसप) बाट १-१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २-२ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। मंगलवार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा चारवटै दलका उम्मेदवारहरुले मनोनयन दर्ता…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालमाथि राजस्व चुहावटको मुद्दा, दुई अर्ब ४० करोड बिगो र जरिवाना दाबी

    बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालमाथि राजस्व चुहावटको मुद्दा, दुई अर्ब ४० करोड बिगो र जरिवाना दाबी

    काठमाडौंः राजस्व अनुसनधान विभागले बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर ढकालविरुद्ध मुद्दा दायर गरेको हो। राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एण्ड कम्पनी’का प्रोपाइटर हुन्।  आनसान इन्टरनेशनल प्रालिमार्फत झुट्टा मूल्य अभिवृद्धि कर, झुट्टा वित्तीय विवरण र अन्य विवरण तयार पारी राजस्व चुहावट…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन : वाग्मतीबाट दुई सिटका लागि ६ जनाले दिए उम्मेद्वारी

    राष्ट्रियसभा निर्वाचन : वाग्मतीबाट दुई सिटका लागि ६ जनाले दिए उम्मेद्वारी

    हेटौंडा : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको छ। दुई जना सदस्यको लागि हुने निर्वाचनका लागि ६ जनाले मनोनयन दर्ता गराएका हुन्। राष्ट्रियसभामा वाग्मती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज मनोनयन दर्ता गरिएको हो। मनोनयन…

    विस्तृतमा पढ्नुस्

  • भारत भौतिकरुपमा सहभागी नभए भर्चुअल रुपमा होस्, हामी सार्क सम्मेलन गराउँछौँ : पाकिस्तान

    भारत भौतिकरुपमा सहभागी नभए भर्चुअल रुपमा होस्, हामी सार्क सम्मेलन गराउँछौँ : पाकिस्तान

    पाकिस्तानले अझै पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलन आयोजनाका लागि तयार रहेको जनाएको छ। सोमवार गत वर्षको वार्षिक प्रगति सुनाउन पत्रकारमाझ इस्लामावादमा उपस्थित भएका पाकिस्तानी विदेशमन्त्री मकधुम शाह महमुद कुरेसीले १९ औं शिखर सम्मेलन आयोजनाका लागि अझै पनि पाकिस्तान तयार रहेको दोहोर्‍याएका हुन्।  गत सातामात्र सार्कका महासचिव एसला रुवान विराकुनले पाकिस्तानको भ्रमण गरेका थिए। इस्लामावाद पुगेका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

    राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

    बुटवल : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनका तीनजना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका तर्फबाट दलित, महिला र अन्य गरी तीन पदमा मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका हुन्। मनोनयन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा माओवादी र लोसपा उम्मेदवारले गरे मनोनयन दर्ता

    राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा माओवादी र लोसपा उम्मेदवारले गरे मनोनयन दर्ता

    जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा अहिले सम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। लोसपाबाट महोत्तरीकी रूपा यादव र श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन्। यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले…

    विस्तृतमा पढ्नुस्

  • पुस २५ गते बोलाइयो राष्ट्रियसभा बैठक

    पुस २५ गते बोलाइयो राष्ट्रियसभा बैठक

    काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुस २५ गतेका लागि राष्ट्रियसभाको बैठक बोलाएका छन्। संघीय संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले पुस २५ गते आइतवारका लागि बैठक बोलाएको जानकारी दिएको हो। यसअघि पुस ५ गते राष्ट्रियसभाको बैठक बसेको थियो। एमालेको अवरोधपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। आफूले कारवाही गरेका सांसदहरु हटाएको सूचना सभामुख अग्नि सापकोटाले निकाल्नु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका ३१ जना भए केन्द्रीय सदस्यमा मनोनित

    राप्रपाका ३१ जना भए केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। दिपक बोहरा,हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगरलाई केन्द्रीय सदस्यमा मोनितत गरिएको राप्रपाले जनाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले टंक ढकाल, प्रेम बहादुर भण्डारी,निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङलाई केन्द्रीय सदस्य बनाएका हुन्। ठाकुर प्रसाद शर्मा, रामकुमार सुब्बा, मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, प्रा.डा. गीताभक्त जोशी, भक्ति प्रसाद सिटौला,…

    विस्तृतमा पढ्नुस्

  • मैदान फर्किए मल्ल : म सधैँभरका लागि कप्तान हुन आएको होइन र हुनुपर्छ भन्ने पनि छैन

    मैदान फर्किए मल्ल : म सधैँभरका लागि कप्तान हुन आएको होइन र हुनुपर्छ भन्ने पनि छैन

    काठमाडौं : नेपाली क्रिकेटमा विवाद पछिल्लो महिना अलि बढि नै चर्कियो। यसले मैदानमा खेलाडीको गुट उपगुटको अवस्था नै सिर्जना गरिदियो। अर्कोतर्फ विश्वकपको छनोट नजिकिँदै गर्दा नवनियुक्त प्रशिक्षक पुबुदु दासानायकेले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए।  तर, खेलाडी-क्रिकेट संघ मतभेद चर्किँदा सबै खेलाडीले निर्धारित मितिमा रिपोर्टिङ गरेनन्। आइतवार र सोमवारको खेलाडी क्यान छलफल पछि भने मंगलवार बिहान २८ जना खेलाडी कीर्तिपुरस्थित टीयू…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्ष निर्वाचित कार्यकारी र राज्य पुन:संरचना आयोगको प्रतिवेदन लागूका लागि संविधान संशोधन गर्न माओवादी माग

    प्रत्यक्ष निर्वाचित कार्यकारी र राज्य पुन:संरचना आयोगको प्रतिवेदन लागूका लागि संविधान संशोधन गर्न माओवादी माग

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था सहित संविधान संशोधनको लागि आग्रह गरेको छ। पुस ११ गते देखि १८ गतेसम्म सम्पन्न महाधिवेशन मार्फत् पारित समसामयिक प्रस्तावमा संविधानको सर्वस्वीकार्यताका लागि पनि संविधान संशोधनको माग गरेको छ। ‘संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धीहरूलाई उल्टाउने प्रतिगामी हर्कतप्रति सचेत रहँदै संविधान निर्माणका बखत पार्टीद्वारा प्रस्तुत गरिएका प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell