काठमाडौं: नुवाकोटको बेलकोटगढी नगरपालिकामा ५ मा माघ ८ गते झिल्टुङ क्रस कन्ट्री दौड हुनेभएको छ। विभिन्न १० विधामा आयोजना हुने यो प्रतियोगिताको छैठौं संस्करण हो। दौड कोल्पुटारबाट सुरु भएर बेलिनी, छापा, राजओडार, खड्गाछाप, सालचौर हुँदै कोल्पुटारमा आएर टुंगिनेछ। यो दौडको दुरी १३.४ किलोमिटर छ जसमा ४.५ किलोमिटर उकालो, २ किलोमिटर समथर र बाकीँ ओरालो रहेको छ। झिल्टुङ दौडको खुलातर्फ पहिलो…
अमेरिकाबाट हराइरहेकी एक तीन वर्षीय अफगानी शरणार्थी बालिकालाई खोज्नका लागि एफबीआईले टोली परिचालन गरेको छ। गत महिना ती बालिका टेक्ससको एक खेल मैदानबाट हराएकी थिइन्। लिना सदार खिल २० डिसेम्बरमा सान एन्टोनियो अपार्टमेन्ट कम्प्लेक्सको खेल मैदानमा अन्तिमपटक खेलिरहेकी देखिएकी थिइन्। त्यसपछि उनकी आमाले उनलाई फेला पार्न सकिनन्। एफबीआईले ती बालिकाको खोजीका लागि टोली नै परिचालन गरेको छ। अहिले ती बालिकाको परिवार…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा देखिने गठबन्धनको सहकार्य अरू निर्वाचनहरुमा समेत निरन्तर जारी रहने बताएका छन्। शंकरापुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनका दलहरुबिच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताएका हुन्। उनले आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको दाबी समेत गरे। नेपालले आफू…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आफूले हालसम्म कुनै पदमा दाबी नगरेको बताएका छन्। माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ। हलसम्म कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै अध्यक्षमा चयन गरेको छ। गुरुङले २५ गते बस्ने कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउनेमा आफू आशावादी रहेको समेत बताए। वर्षमान पुन बाहिर रहेको र…
उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ। जापानी कोस्ट गार्डहरुले मिसाइल प्रहार गरिएको पहिलो सूचना दिएको बीबीसीले जनाएको छ। गत महिना नेता किम जोङ उनले आफ्नो रक्षा क्षमता बढाउने घोषणा गरेपछि पहिलोपटक मिसाइल प्रहार गरेको हो। दक्षिण कोरियाले उत्तर कोरियाली रकेट प्रहारबारे अमेरिकी निकायसँग मिलेर विश्लेषण गरिरहेको जनाएको छ। जापानका रक्षा मन्त्री नोबु किसीका अनुसार…
काठमाडौं : प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८…
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँटको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबिच विवाद देखिएको बताएका छन्। बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठी’ लाई सम्बोधन गर्दै पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बन्धमा विवाद देखिएको बताएका हुन्। 'केन्द्रसँग हाम्रो…
कोभिड १९ को संक्रमण र त्यसकै ओमोक्रन भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि बाउन्स ब्याक हुँदै गरेको भारतीय फिल्म उद्योग पुन: थला पर्ने संकेत देखा परेको छ। ट्रेड एनलिस्ट तरन आदर्शले आज ट्विट गर्दै फिल्म 'राधे श्याम'को प्रदर्शन स्थगित भएको सार्वजनिक गरे। 'अब औपचारिक रुपमा आयो - राधे श्याम प्रदर्शन स्थगित।' बाहुबली स्टारर प्रभासको लिड रोल रहेको राधे श्याम पछिल्लो समय…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको चारदिने भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले बिमस्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता…
चीनकै सबैभन्दा लामो 'अन्डरवाटर हाइवे टनल' को निर्माण सम्पन्न भएर संचालनमा आएको छ। निर्माण सुरु गरिएको चार वर्षमै ताल मुनिबाट निर्माण गरिएको 'अन्डरवाटर हाइवे टनल' को काम सकिएर सवारीसाधनहरु संचालनमा ल्याइएको हो। सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहुमुनिबाट यो सुरुङमार्ग बनाइएको हो। उक्त 'अन्डरवाटर' सुरुङ राजमार्गको लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ। करिब १.५६ बिलियन डलरमा…
काठमाडौं: फिल्म 'हामी तीन भाइ' को गीत रेकर्डिङ सुरु गरिएको छ। शुलभमणि सापकोटाको शब्द रहेको गीतमा साप शक्तिको संगीत रहेको छ। ‘झम्के फूली’ बोलको गीतमा गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। साथै संगीतकार शक्तिले पनि गीतमा अस्मितालाई साथ दिएका छन्। मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन…
काठमाडौं : नेपाली कांग्रेसको १६ जिल्लामा बांकी रहेको जिल्ला अधिवेशनको मिति परिवर्तन भएको छ। यसअघि अधिवेशन हुन नसकेको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारब, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बांके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गतेका लागि अधिवेशन र जिल्ला कार्यसमितिको निर्वाचन हुने तय गरिएको थियो। माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै आज बसेको बैठकले मिति परिवर्तन गरेको नेपाली कांग्रेस…
काठमाडौं : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्टको प्रभाव बढेर कोरोनाको संक्रमण बढ्न थालेपछि सीमा नाका हुँदै नेपाल फर्कनेको संख्या बढ्दै गएको छ। जसकारण यहाँ पनि संक्रमितको संख्यामा वृद्धि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। मंगलवारमात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा…
भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ। यससँगै हाल भारतमा १ लाख ७० हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलवार ३७ हजार ३७९ जना संक्रमित पहिचान भएका थिए। यस्तै थप ५३४ जना संक्रमितको…
काठमाडौं : अरु नै नामको औषधीको लेबलिङ गराएर तस्करहरुले लागु औषध कारोबार गर्दै आएको खुलासा भएको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले गरेको अनुसन्धानमा एउटा औषधीको नाममा लागु औषध बिक्री गर्ने गरेको देखिएको हो। ब्युरोको टोलीले सञ्चालन गरेको 'अप्रेसन एम्फुलु' अन्तर्गत चार जनाको समूहलाई नियन्त्रणमा लिएपछि लागु औषध कारोबार भित्रको अर्को अपराधको खुलासा भएको हो। ब्युरोको टोलीले पुस ७ गते भक्तपुरको दिव्यश्वरी खेल मैदानबाट लागु…
चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२२ को ओलम्पिक र पारा ओलम्पिक शीतकालीन खेलको तयारीको अवस्थाको अवलोकन गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका महासचिवसम्त रहेका राष्ट्रपति सीले त्यहाँको नेशनल स्पीड स्केटिङ ओभल, मुख्य मिडिया सेन्टर, खेलाडीहरुका लागि बनाइएको घर, गेम टाइम अपरेसन कमाण्ड सेन्टर र शीतकालीन खेल प्रशिक्षण केन्द्रको अनुगमन गरेका हुन्। सो अनुगमनका क्रममा उनले चिनियाँ खेलाडीहरुको तयारीको अवस्था बारे जानकारी…
काठमाडौं: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ। उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए। यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न…
राँझा: पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए। पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन्। अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती…
पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको नवनिर्मित मूर्तिलाई लिएर भारतको गोवामा विवाद चलिरहेको छ। भारतीय फुटबल खेलाडीलाई सम्मान गर्नुको सट्टा पोर्चुगिच खेलाडीको मूर्ति बनाइएको भन्दै बिरोध भएको हो। भारतको गोवा राज्यका मन्त्री मिचेल लोबोले २९ डिसेम्बरमा सामाजिक सञ्जाल ट्वीटरमा रोनाल्डोको मुर्तिसँगको तस्बिर सेयर गर्दै फुटबलप्रेमी युवाहरुको अनुरोधमा आफूहरुले पार्कमा रोनाल्डोको मूर्ति राखेको उल्लेख गरेका छन्। जसमा उनले यो कदमले युवाहरुलाई फुटबललाई…
बलिउड फिल्म 'पृथ्वीराज' को रिलिज मिति स्थगित भएको छ। भारतमा ओमोक्रनको त्रास बढेसँगै यस फिल्मले रिलिज डेट सारेको हो। यो फिल्म २१ जनवरी मा रिलिज हुने तय भएको थियो। तर दिल्ली, महाराष्ट्र लगायत धेरै राज्यमा ओमोक्रन भेरियन्ट फैलिएसँगै फिल्ममेकरले रिलिज मिति स्थगित गरेका हुन्। भारतमा अहिले ओमोक्रन भेरियन्ट फेलिएसँगै कोरोना संक्रमितको संख्या बढ्दो छ। कतिपय राज्यमा भारत सरकारले प्रतिबन्ध लगाउन समेत सुरु…