PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • इँटाभट्टाको पर्खाल भत्किँदा भारतीय नागरिकको मुत्यु

    इँटाभट्टाको पर्खाल भत्किँदा भारतीय नागरिकको मुत्यु

    काठमाडौं : सिरहामा इँटाभट्टाको पर्खाल भत्किँदा एकजना महिलाको मुत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी  महिमा वीवीको आज बिहान मृत्यु भएको हो। इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभामा सम्बोधनपछि वाग्मती सरकारबाट एमाले बाहिरिने

    प्रदेशसभामा सम्बोधनपछि वाग्मती सरकारबाट एमाले बाहिरिने

    काठमाडौं : नेकपा एमालेले वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। नेकपा एमाले वाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिए। एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुनेछ। गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभामा सम्बोधनपछि वाग्मती सरकारबाट एमाले बाहिरिने

    प्रदेशसभामा सम्बोधनपछि वाग्मती सरकारबाट एमाले बाहिरिने

    काठमाडौं : नेकपा एमालेले वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। नेकपा एमाले वाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिए। एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुनेछ। गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • मुगु केन्द्रबिन्दु भएर भूकम्प

    मुगु केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं : मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ।  

    विस्तृतमा पढ्नुस्

  • सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

    सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

    काठमाडौं : वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ। रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन्। विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन्। उनले नासो, हाम्रो देशको माटो, हाम्रो वन…

    विस्तृतमा पढ्नुस्

  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्तरोन्नति, ३०० शय्या क्षमतासहित ६ तलाको भवन बनाइने

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्तरोन्नति, ३०० शय्या क्षमतासहित ६ तलाको भवन बनाइने

    काठमाडौं : टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शय्या क्षमतामा विस्तार गरिने भएको छ। यसका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले बिहीबार २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार रुपैयाँमा ठेक्का 'अवार्ड' गरेको छ। यसको ठेक्का कोनटेक- गौरी पार्वती जेभीले पाएको छ। भवन निर्माण, फर्निचर, अक्सिजन पाइनलाइन, अप्रेसन थियटर, बेड लगायतका कामका लागि तीन अर्ब ८६ लाख…

    विस्तृतमा पढ्नुस्

  • पेनसन योजनाविरुद्ध फ्रान्समा प्रदर्शन, लाखौं मानिस सडकमा ओर्लिए

    पेनसन योजनाविरुद्ध फ्रान्समा प्रदर्शन, लाखौं मानिस सडकमा ओर्लिए

    फ्रान्समा पेन्सन पाउने उमेर बढाउने सरकारको योजनाको विरोधमा प्रदर्शन भइरहेको छ। राष्ट्रपति इम्यानलु माक्रोनको यो योजनाको विरुद्ध कयौं हप्तादेखि प्रदर्शन भइरहेको छ। सेवा निवृत्ति हुने उमेर दुई वर्ष बढाएर ६४ पुर्‍याउने योजनाविरुद्ध फ्रान्सभर प्रदर्शन भएको हो। बिहीवार पनि फ्रान्सका विभिन्न शहरमा प्रदर्शन भएको थियो। बीबीसीका अनुसार करिब १० लाख मानिस योजनाको विरुद्ध सडकमा उत्रिएका थिए। पेरिसमा पनि एक लाख भन्दा बढी मानिस भेला…

    विस्तृतमा पढ्नुस्

  • जितपुरसिमरा गोल्डकप : आयोजकलाई पराजित गर्दै भरतपुर क्वाटरफाइनलमा

    जितपुरसिमरा गोल्डकप : आयोजकलाई पराजित गर्दै भरतपुर क्वाटरफाइनलमा

    सिमरा : बिहीबारबाट सिमरामा सुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा भरतपुर फुटबल क्लब प्रवेश गरेको छ। आयोजक नव जनजागृती यूवा क्लबलाई ३-१ को अन्तरले पराजित गर्दै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो। सुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो। भरतपुरका लागि खेलको ७ औं मिनेटमै…

    विस्तृतमा पढ्नुस्

  • निजामति कर्मचारीका लागि 'प्रतिभा डबली' कार्यक्रम संचालन हुने

    निजामति कर्मचारीका लागि 'प्रतिभा डबली' कार्यक्रम संचालन हुने

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न 'प्रतिभा डबली' कार्यक्रम संचालन गर्ने भएको छ। वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषय एवं अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न उक्त कार्यक्रम गर्न…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक स्थानमा फोहर फाल्नेलाई महानगरको कारवाही, १२ हजार रुपैयाँ जरिवाना असुल

    सार्वजनिक स्थानमा फोहर फाल्नेलाई महानगरको कारवाही, १२ हजार रुपैयाँ जरिवाना असुल

    काठमाडौं : काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ। महानगरपालिकाले बिहीवार कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फलेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार जरिवानास्वरुप मण्डललाई दुई हजार र भारतीलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

    कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो। उपचारको ३६औँ दिनसम्म आइपुग्दा हिजो भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षमा आगलागीका घटना तेब्बरले बढ्यो, ७६९ जनाको मृत्यु

    १० वर्षमा आगलागीका घटना तेब्बरले बढ्यो, ७६९ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ। आगलागीबाट विसं २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार ७९१ घटनामा ७६९ जनाको ज्यान गएको छ भने दुई हजार ५६८ घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको…

    विस्तृतमा पढ्नुस्

  • आजकौ मौसम : दिउँसो र राति यी प्रदेशमा वर्षाको सम्भावना

    आजकौ मौसम : दिउँसो र राति यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं : शुक्रवार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

    स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ। देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो। अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ। त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि रमजान सुरु

    आजदेखि रमजान सुरु

    काठमाडौं : इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वास मत लिँदै

    वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वास मत लिँदै

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन्। बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक आज अपराह्न १ बजे बस्नेछ।  नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको निर्देशनः पुरानो संसद् भवन नभत्काउनू

    संसदीय समितिको निर्देशनः पुरानो संसद् भवन नभत्काउनू

    काठमाडौंः संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको समितिका सभापति मायाप्रसाद शर्माले बताए। उनले भने, 'विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्‍यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ। पुर्खाको…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमा गोल्डकपः उपाधिका लागि मनाङ र सुदूरपश्चिम ११ भिड्ने

    तिलोत्तमा गोल्डकपः उपाधिका लागि मनाङ र सुदूरपश्चिम ११ भिड्ने

    बुटवलः २२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११ भिड्ने भएका छन्। बुटवल -११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङले पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले फ्रेन्डस् क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। निर्धारित समयमा २-२ को बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। योसँगै १५औँ संस्करणको विजेतासमेत रहेको फ्रेन्डस क्लब…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तनबारे विज्ञको सुझाव : चेतना फैलाउन हातेमालो गरौं

    जलवायु परिवर्तनबारे विज्ञको सुझाव : चेतना फैलाउन हातेमालो गरौं

    काठमाडौं : वातावरणीय प्रभावका असरहरु नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरुले सरकार र नीजि क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन्। प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले विहिबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु’ सम्वन्धी अन्तक्रिया कार्यक्रममा यस क्षेत्रका विज्ञहरुले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएका हुन्। कार्यक्रममा देउवाले…

    विस्तृतमा पढ्नुस्

  • नाचघरमा बुद्धसम्बन्धी नाट्य महोत्सव, चैत १७ गतेसम्म चल्ने

    नाचघरमा बुद्धसम्बन्धी नाट्य महोत्सव, चैत १७ गतेसम्म चल्ने

    काठमाडौं : ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित साँस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा कलाकार पुस्कर गुरुङले जानकारी दिए। पाँच दिनसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन्। साथै फेस्टिभलमा माया थापाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell