PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • भुटानी क्लबलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

    भुटानी क्लबलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

    काठमाडौँ: विभागीय टोली एपीएफ विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित शहीद रंगशालामा शनिबार राति सम्पन्न खेलमा भुटानी क्लब ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै साविक विजेता एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो। एपीएफले खेलको तेस्रो मिनेटमा हरि कार्कीको हेडर गोलमार्फत अग्रता बनाएको थियो। तर, ३४ औं मिनेटमा फोफाना इब्राहिमले उत्कृष्ट गोल गर्दै भुटानी टोली ड्रुकलाई बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् पत्रकार दीपेन्द्र दोङ तामाङ

    रहेनन् पत्रकार दीपेन्द्र दोङ तामाङ

    काठमाडौं : मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन भएको छ। ब्रेन स्ट्रोकपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत तामाङको शनिवार निधन भएको हो। काभ्रेको तिमालस्थित कल्लेरीका ४३ तामाङको श्रीमती, एक छोरी र एक छोरी रहेको छ। आदिवासी जनजाति पत्रकार संघ(फोनिज)का संस्थापक सदस्य, तामाङ पत्रकार संघ(एटीजे)का संस्थापक सचिवसमेत रहेका तामाङ विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरिसकेका थिए। साहित्य र तामाङ चलचित्रको क्षेत्रमासमेत…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकप: दार्जिलिङको टोलीलाई हराउँदै पुलिस क्वाटरफाइनलमा, आइतवार थ्री स्टार र फ्रेन्ड्स क्लब भिड्दै

    खप्तड गोल्डकप: दार्जिलिङको टोलीलाई हराउँदै पुलिस क्वाटरफाइनलमा, आइतवार थ्री स्टार र फ्रेन्ड्स क्लब भिड्दै

    धनगढी: दार्जिलिङको क्लब जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ। शनिवार धनगढी रंगशालामा सम्पन्न खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा हराएको हो। खेलको आठौँ मिनेटमा पुलिसका मनोज राईको आत्मघाती गोल गर्दा जर्जियनले खेलमा अग्रता बनाएको थियो। तर, पुलिसका भेट्रान खेलाडी भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समयको खेल…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेशन्स कप: भुटान लाओससँग पराजित

    थ्री नेशन्स कप: भुटान लाओससँग पराजित

    काठमाडौँ: प्रधानमन्त्री थ्री नेशन्स कप अन्तर्गत आज सम्पन्न खेलमा भुटान लाओससँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटान लाओससँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको तेस्रो मिनेटमा बोउनफचन बउनकोनको गोलमा लाओसले अग्रता बनाएको थियो। तर, ३४ औँ मिनेटमा भुटानका चेन्चो ग्याल्चेनले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएको खेलमा लाओसलाई जित दिलाउन बोउनफचनले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • मनाङ मर्स्याङ्दीलाई पहिलोपटक तिलोत्तमा गोल्डकपको उपाधि

    मनाङ मर्स्याङ्दीलाई पहिलोपटक तिलोत्तमा गोल्डकपको उपाधि

    बुटवलः २२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ। बुटवल -११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई ट्राइब्रेकरमा ९–८ गोलअन्तरले हराउँदै मनाङले उपाधि जितेको हो। उपाधिसँगै मनाङले ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ। मनाङले पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको छ : पूर्व अर्थमन्त्री पौडेल

    मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको छ : पूर्व अर्थमन्त्री पौडेल

    बुटवल : नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको बताएका छन्। शनिवार बुटवलमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको तेस्रो साधारण सभामा उनले मुलुकमा अहिले देखिएको आर्थिक संकट समाधानका लागि सबै एक ठाउँमा जुट्नुपर्ने अवस्था सिर्जना भएको बताए। मुलुकको चिन्ताजनक अवस्था पार लगाउन राजनीतिक दल र निजी क्षेत्र एकजुट भई एउटै प्लेटफर्ममा बसेर लाग्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • पिटीका 'राजा' नवनियुक्त आइजी कुँवर: आफूजस्तै दौडाउलान् प्रहरी संगठनलाई?

    पिटीका 'राजा' नवनियुक्त आइजी कुँवर: आफूजस्तै दौडाउलान् प्रहरी संगठनलाई?

    काठमाडौं : २०५१ चैतमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका वसन्त कुँवर नेपाल प्रहरीको ३० ‌औँ प्रहरी महानिरीक्षक (आइजी) बन्न सफल भएका छन्। आइजीको दौडमा रहेका एआइजी टेकबहादुर राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई पाखा लगाउँदै आइजीको दौडमा कुँवरले बाजी मारेका हुन्। यसपटकको आइजी नियुक्ति विगतमा देखिएकाजस्ता विवादबाट अछुतो नै रह्यो। प्रतिस्पर्धामा रहेका एआइजीहरु सरकारको निर्णयविरुद्ध दुखेसोमा उत्रिएनन्। न…

    विस्तृतमा पढ्नुस्

  • भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, सोमवारसम्म पूर्णता दिने तयारी

    भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, सोमवारसम्म पूर्णता दिने तयारी

    काठमाडौं : नेकपा एमाले र राप्रपाले सरकार छाडेसँगै अपूर्ण रहेको मन्त्रिपरिषद् विस्तारको लागि दलहरु छलफलमा जुटेका छन्। राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफलमा जुटेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी भए पनि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन। सत्ता गठबन्धनमा अहिले १० दल भएकै कारणले पनि भागबण्डा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई रेडियो उपहार : अलिकति पढेपछि काम गर्नु हुँदैन भन्ने धारणा बदल्नुपर्छ

    राष्ट्रपतिलाई रेडियो उपहार : अलिकति पढेपछि काम गर्नु हुँदैन भन्ने धारणा बदल्नुपर्छ

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्। राष्ट्रपति भवन शितलनिवासमा एक कार्यक्रमका बीच शनिवार सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भेटेर बधाई दिएका हुन्। सामुदायिक रेडियो प्रसारक संघको प्रतिनिधिलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोका कारण गाँउगाँउसम्म आम नागरिकमा सुचनाको पहुँच पुगेको उल्लेख गरे। साथै स्थानीय उत्पादन र स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • सिमरा गोल्डकप : वाग्मती युवा क्लबविरुद्ध वीरगंज युनाइटेडको सहज जित

    सिमरा गोल्डकप : वाग्मती युवा क्लबविरुद्ध वीरगंज युनाइटेडको सहज जित

    सिमरा : वाग्मती युवा क्लबविरुद्ध ३-० को सहज जित निकाल्दै वीरगंज युनाइटेड क्लब सिमरामा जारी जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। वीरगंजको जितमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको वाग्मतीविरुद्ध दोश्रो हाफमा वीरगंज हावी भयो। वाग्मतीविरुद्ध खेलको ५४औँ मिनटमा विवेक चौधरीले अग्रता लिए। वाग्मतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै…

    विस्तृतमा पढ्नुस्

  • तस्बिरमा रामारोशनको सुन्दरता

    तस्बिरमा रामारोशनको सुन्दरता

    राजु आचार्य- ओखलमा कुटेको धानको भात र फर्सीको तरकारी निकै स्वादिष्ट मानेर खाइयो। देउडा खेल हेरेर रमाइयो। पुराना घर, घट्टको आवाज, स्वच्छ हावा, चराको चिरबिर, स्थानीयका मिठो बोली। यो अछाम जिल्लाको रामारोशन क्षेत्र हो। यो ठाउँलाई खोल्सा र तालहरूले अझ रमणीय बनाएको छ। हरिया वन र तरेली परेका पहाडहरुले त झन् मनै लोभ्याउने। झारलका झुन्ड, टाउको माथिबाट उडी तर्साउने डाँफेहरू,…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा

    आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा

    विराटनगर: त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ। शुक्रवार शहीद रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै जवालाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो।  निर्धारित समयमा दुवै टिमबाट गोल नहुँदा अतिरिक्त समय हुँदै खेल टाइब्रेकरसम्म पुगेको थियो। टाइब्रेकरमा पनि दुवै टिमबाट ५–५ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो। जसमा आर्मीका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप: खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

    सुदूरपश्चिम खप्तड गोल्डकप: खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

    धनगढी: मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज सम्पन्न खेलमा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ। दोस्रो दिनको खेलमा क्यामरुनी क्लबले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले हराएको हो। एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो। धनगढी रंगशालामा शुक्रबार भएको खेलमा ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए । एभिनरका…

    विस्तृतमा पढ्नुस्

  • एम्बाप्पे कप्तान बन्दा चिढिए ग्रिजमन: 'कप्तान बन्दैमा म 'सुपेरियर' हुन्छु र?'

    एम्बाप्पे कप्तान बन्दा चिढिए ग्रिजमन: 'कप्तान बन्दैमा म 'सुपेरियर' हुन्छु र?'

    फ्रेन्च फुटबल टोलीको कप्तानमा किलियन एम्बाप्पे नियुक्त भएको केही दिनमात्र हुँदैछ। यसबीचमा एम्बाप्पे र अर्का स्टार खेलाडी एन्टोनी ग्रिजमनको कम्बिनेसन जमिरहेको छैन। ह्युगो लोरिस र राफेल भरानेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि डिडिअर डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तानका रुपमा अघि सारे। २४ वर्षको उमेरमा फ्रान्सको कप्तान बनेको एम्बाप्पेको राष्ट्रिय टोलीबाट प्रदर्शन लोभलाग्दो छ। कतार विश्वकपबाट फर्कँदा सन ग्लास र लामो कोट लगाएका एम्बाप्पेको ठाँट…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशभर ६ लाख बढ्दा गुल्मी, पाल्पा र अर्घाखाँचीमा किन घट्यो जनसंख्या?

    लुम्बिनी प्रदेशभर ६ लाख बढ्दा गुल्मी, पाल्पा र अर्घाखाँचीमा किन घट्यो जनसंख्या?

    बुटवल : राष्ट्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशका तीन जिल्लामा जनसंख्या घटेको छ। नयाँ तथ्यांक अनुसार पछिल्लो एक दशकमा प्रदेशमा ६ लाख २२ हजार ८०६ जनसंख्या बढेको देखिएपनि १२ जिल्लामध्ये गुल्मी, पाल्पा र अर्घाखाँचीमा भने जनसंख्या घटेको हो। लुम्बिनी प्रदेशमा २०६८ मा ४४ लाख ९९ हजार २७२ जनसंख्या रहेकोमा एक दशकमा बढेर…

    विस्तृतमा पढ्नुस्

  • वसन्त कुँवरलाई नेपाल प्रहरीको आइजी बनाउने सरकारको निर्णय

    वसन्त कुँवरलाई नेपाल प्रहरीको आइजी बनाउने सरकारको निर्णय

    काठमाडौं: प्रहरी अतिरिक्त महानिरीक्षक वसन्त कुँवरलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई महानिरीक्षक बनाउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। प्रहरी महानिरीक्षकका लागि ५ जना नायव महानिरीक्षकलाई फागुन २६ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। वसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई अतिरिक्त महानिरीक्षकमा नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यका लागि : शेखर कोइराला

    मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यका लागि : शेखर कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन्। 'अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो। अरु मेरो कुनै स्वार्थ छैन,' कोइरालाले भने। नेपाल जेसिसले काठमाडौंमा आयोजना गरेको 'नेसनल काउन्सिलर एकेडेमी – २०२३' को उद्घाटन समारोहलाई सम्बोधन कोइरालाले राजनीतिक स्थिरता र अवसरको अभावले युवा शक्ति विदेश…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

    लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

    बुटवल : नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकार आफ्नै नेतृत्वमा बनाउने निर्णय गरेको छ। कांग्रेसले एमालेबाहेकका अन्य सबै दललाई समेटेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो। शुक्रवार बसेको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको सांसद बसिद्ददिन खाँले जानकारी दिए। प्रदेश सरकारको नेतृत्व गरेको एमालेको सत्ता साझेदार माओवादी केन्द्रसहित साना दलहरूलाई केन्द्रीय समिकरणसँगै सत्ताबाट बाहिरिन…

    विस्तृतमा पढ्नुस्

  • 'कोसी' विरोधीलाई ओलीको प्रश्न : सभ्यता ठुलो कि पानी? 'कार्की प्रदेश' नराखेकोमा दिए धन्यवाद

    'कोसी' विरोधीलाई ओलीको प्रश्न : सभ्यता ठुलो कि पानी? 'कार्की प्रदेश' नराखेकोमा दिए धन्यवाद

    काठमाडौं : प्रदेश १ को नाम कोसी राखेकोमा अहिले विरोध जारी छ। पहिचानको आधारमा नाम राखिनुपर्ने भन्दै यसका पक्षधरहरु चर्को विरोधमा उत्रिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने यस प्रदेशको नाम कोसी भएकोमा खुसी व्यक्त गरेका छन्। शुक्रवार मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्न झापा पुगेका उनले प्रदेशको नाम कोसी राखेकोमा खुसी व्यक्त गरेका हुन्। 'निर्वाचनपछि सजिलोसँग सरकार…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रवारको प्रदेशसभा बैठकबाट उनलाई विश्वासको मत प्राप्त भएको हो। शुक्रवार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको सभामुख भुवन पाठकले जानकारी दिए। तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell