PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • कर्णालीका तीन प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा

    कर्णालीका तीन प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा

    सुर्खेत : कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन्। प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ। विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख ९४ हजार आठ सय ८९ रहेको छ। सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन्। कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा…

    विस्तृतमा पढ्नुस्

  • ५० हजार घुससहित जनकपुरधाममा पक्राउ परे वडाध्यक्ष र सचिव

    ५० हजार घुससहित जनकपुरधाममा पक्राउ परे वडाध्यक्ष र सचिव

    जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष र सचिवलाई घुसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई अख्तियारको एक होटलबाट पक्राउ गरेको हो। जानकी मन्दिर नजिकै रहेको रोहन होटलबाट ५० हजार रुपैयाँ घुससहित उनीहरु पक्राउ परेका हुन्। जग्गा दर्ता कायम गर्न सरजमिनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग्दै…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेशन्स कपः लाओसलाई हराउँदै नेपालको सुखद् सुरुवात

    थ्री नेशन्स कपः लाओसलाई हराउँदै नेपालको सुखद् सुरुवात

    काठमाडौंः प्रधानमन्त्री थ्री नेशन्स कपमा नेपालले लाओसलाई हराउँदै सुखद् सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले २-० गोलको जित निकालेको हो। पहिलो हाफमा नेपालले अग्रता बनायो। खेलको ३० औं मिनेटमा अनन्त तामाङले कर्नरबाट नवीन लामाले दिएको क्रसमा गोल गरे। खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाए। ६८औं मिनेटमा गोलकिपर किरण चेम्जोङ बिट भैसकेको अवस्थामा अनन्त…

    विस्तृतमा पढ्नुस्

  • ७० करोड राजस्व हिनामिना प्रकरणः यातायातका चार उपसचिवलाई कैद सजाय, तीनलाई आठ वर्ष एकलाई अढाई वर्ष

    ७० करोड राजस्व हिनामिना प्रकरणः यातायातका चार उपसचिवलाई कैद सजाय, तीनलाई आठ वर्ष एकलाई अढाई वर्ष

    काठमाडौंः यातायात कार्यालय कोशीको रावस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय निर्धारण गरेको छ। अध्यक्ष श्रीमान्त पौडेल तथा सदस्यहरु शालीग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले तीन उपसचिवलाई आठ वर्ष कैद सजाय गरेको छ। यस्तै, एक उपसचिवलाई दुई वर्ष ६ महिना कैद सजाय भएको छ।  अदालतले ११ जना कर्मचारीलाई नै बिगो र बिगोको दोब्बर जरिवानाको आदेश…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा, सत्तारुढ दलको बैठक निष्कर्षविहीन

    मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा, सत्तारुढ दलको बैठक निष्कर्षविहीन

    काठमाडौंः मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद् विस्तारबारै कुनै टुंगो नलागेको बताए। लेखकले भने, 'आज प्रारम्भिक छलफल भयो। सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउनुहुन्छ। अहिले नै सरकार विस्तारको कुनै टुंगो लागेको…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम - ११ तिलोत्तमा गोल्डकपको फाइनलमा

    थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम - ११ तिलोत्तमा गोल्डकपको फाइनलमा

    बुटवल : थ्री स्टार क्लबलाई हराउँदै सुदूरपश्चिम - ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुटवल - ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई १ - ० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त एआइजीहरुलाई प्रधानमन्त्रीको बधाई

    नवनियुक्त एआइजीहरुलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)हरुलाई बधाई दिएका छन्। बुधवार प्रधानमन्त्रीले नवनियुक्त एआइजीहरुलाई सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनायो। गृह मन्त्रालयले बुधवार बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा नियुक्ती दिएको हो। बधाई भेटमा प्रधानमन्त्रीले नवनियुक्त एआइजीहरुलाई आगामी कार्यकालमा अझै जनमुखी सेवाप्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालय बाँडफाँटका लागि बालुवाटारमा शीर्ष नेताको छलफल

    मन्त्रालय बाँडफाँटका लागि बालुवाटारमा शीर्ष नेताको छलफल

    काठमाडौं : सरकार विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन्। बुधवार साँझ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिएपछि सरकार विस्तारका लागि गृहकार्य भइरहेको छ। तर सत्ता साझेदार दलका बिचमा भागबण्डा मिल्न नसकेपछि सरकार बिस्तार हुन सकेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसद नआएपछि वाग्मती प्रदेशसभा बैठक स्थगित, जम्कट्टेलले लिन पाएनन् विश्वासको मत

    कांग्रेस सांसद नआएपछि वाग्मती प्रदेशसभा बैठक स्थगित, जम्कट्टेलले लिन पाएनन् विश्वासको मत

    हेटौंडा : वाग्मती प्रदेश सभाको बैठक स्थगित भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनको लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।  आगामी चैत १० गते बस्ने गरी आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। नेपाली कांग्रेसका सांसदहरु काठमाडौंमा रहेको र बैठकमा सहभागी हुन नसकिने भएकोले प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • म बहावको अर्को सुगा हुँ : सुरक्षा पन्त

    म बहावको अर्को सुगा हुँ : सुरक्षा पन्त

    काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदैछ। फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुगासँग संवाद गरिरहेको देख्न सकिन्छ। जहाँ उनी सुगालाई भन्छिन् : तलाईं उड्न मन लाग्दैन हो? सुरक्षाले चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ ताका सुगासँग नजिकिँदाका किस्सा एक कार्यक्रममा साझा गरेकी छिन्। ‘म सुगासँग दुई महिना वर्कसपमा बसेँ। हामी जनावर भन्ने बित्तिकै छि…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रमा फोन ट्यापिङ गर्ने कार्य स्विकार्य छैन : शेखर कोइराला

    लोकतन्त्रमा फोन ट्यापिङ गर्ने कार्य स्विकार्य छैन : शेखर कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रमा फोन ट्याप गर्ने कार्य स्विकार्य नभएको बताएका छन्। सरकारले सर्वसाधारणको फोन ट्याप गर्न सक्ने गरी विधेयक ल्याउन लागेपछि नेता कोइरालाले विरोध जनाएका हुन्। बुधवार कोइरालाले फोन ट्याप गर्ने सरकारी तयारीमाथि प्रश्न उठेकोसमेत जनाएका छन्। 'लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन। विगतमा विरोधका कारण रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • दु:ख दिने र दु:ख पाउने दिन गए, अब वैदेशिक रोजगारमा जाने युवाको सम्मान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    दु:ख दिने र दु:ख पाउने दिन गए, अब वैदेशिक रोजगारमा जाने युवाको सम्मान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'अब दु:ख दिने। दु:ख पाउने दिन गए। अब सबैको सम्मान हुनेछ, सबैको…

    विस्तृतमा पढ्नुस्

  • 'पुष्पा २' मा अजय देवगन कि सलमान खान?

    'पुष्पा २' मा अजय देवगन कि सलमान खान?

    दक्षिण भारतीय फिल्म ‘पुष्पा : द राइज’ हिट भएसँगै दर्शक पुष्पाको दोस्रो पार्टको प्रतिक्षामा छन्। अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको ‘पुष्पा २’ को छायाङ्कन गत भदौबाट सुरु भएको हो। यसैबिच, ‘पुष्पा: द रुल’ मा चर्चित बलिउड अभिनेतालाई भित्र्याउने खबर बाहिरिएको छ। जसमा बलिउड स्टार सलमान खान वा अजय देवगनमध्ये एक जनाको सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सुकुमार निर्देशित…

    विस्तृतमा पढ्नुस्

  • दलित समुदायमाथि विभेदविरुद्ध राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव पेस

    दलित समुदायमाथि विभेदविरुद्ध राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव पेस

    काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवन सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव पेस गरेका छन्। नेपालको संविधानले समानतामा आधारित समतामूलक समाजको परिकल्पना गरेको, मौलिक हक तथा जातीय भेदभाव विरुद्धका हक कार्यान्वयनमा रहे पनि दलितमाथिको शोषणमा कमी नआएको उनले बताए। आजको बैठकमा संविधान र…

    विस्तृतमा पढ्नुस्

  • नेपालको एकदिवसीय वरीयता सुध्रियो, खेलाडी को कति स्थानमा?

    नेपालको एकदिवसीय वरीयता सुध्रियो, खेलाडी को कति स्थानमा?

    काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरीयता सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बुधवार जारी गरेको वरीयता अनुसार नेपालले एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको हो। पछिल्ला १२ खेलमा ११ जित निकालेको नेपालले एक महिना भित्रमा चार स्थान वरीयता सुधार गर्न सफल भएको हो। मोन्टी देशाइ प्रशिक्षकका रुपमा नेपाल आउँदा नेपाल वरीयतामा १९ औँ स्थानमा थियो। अर्थात नेपाल…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले युवाहरुको मुख थुन्दै पक्राउ गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ

    प्रहरीले युवाहरुको मुख थुन्दै पक्राउ गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ

    काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा उनीहरुले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए। सांसद अनिता देवकोटाले छोरीहरु समाजमा असुरक्षित रहेको, उनीहरुको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान…

    विस्तृतमा पढ्नुस्

  • चीनमा गुड्यो ड्राइभर बिहीन बस

    चीनमा गुड्यो ड्राइभर बिहीन बस

    चीनको हुबेइ प्रान्तमा गुडिरहेको बस अहिले चिनियाँ समाजिक संजालमा भाइरल भइरहेका छन्। रातो रङ्गको यो बस सेवा चर्चामा आउनु कारण हो : यो बसमा ड्राइभर नै छैन। यो बस यात्रुहरुले आफू अनुकूल संचालन गर्न सक्छन्। त्यसका लागि बसमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ। हाल परीक्षणका रुपमा यो बस संचालन गरिएको हो। 'सेल्फ ड्राइभिङ पेसेन्जर बस' भनिएको यो गाडीमा लेजर राडर,…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ-१ मा उपनिर्वाचनको चहलपहल सुरु, कांग्रेसबाट आकांक्षी उम्मेदवारले सुरु गरे घरदैलो

    तनहुँ-१ मा उपनिर्वाचनको चहलपहल सुरु, कांग्रेसबाट आकांक्षी उम्मेदवारले सुरु गरे घरदैलो

    काठमाडौं : तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ। निर्वाचन आयोगले तनहुँ-१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो। क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो। रिक्त हुने प्रतिनिधिसभा सदस्य पदमा नेपालको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई भीम रावलको प्रश्न : यस्तो कुवुद्धि कसले सिकायो?

    प्रचण्डलाई भीम रावलको प्रश्न : यस्तो कुवुद्धि कसले सिकायो?

    काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन्। मंगलवार प्रधानमन्त्री प्रचण्डको विरोधमा उत्रिएकाको मुख थुनेको घटनाप्रति इंगित गर्दै रावलले ट्वीटमार्फत प्रश्न उठाएका हुन्। रावलले जनताको मुख थुन्ने तर दलाल पूँजीपतिलाई खुला छोडेकोमा आपत्ति जनाएका हुन्। 'जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति…

    विस्तृतमा पढ्नुस्

  • मुकुन र मेनुका अभिनित ‘गणपति’ जेठ ५ गतेबाट प्रदर्शन हुने

    मुकुन र मेनुका अभिनित ‘गणपति’ जेठ ५ गतेबाट प्रदर्शन हुने

    काठमाडौं : फिल्म ‘गणपति’को नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सबिन अधिकारी निर्देशित यो फिल्म आगामी जेठ ५ गतेबाट रिलिज हुने निर्माण टोलीले जनाएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधानलाई देख्न सकिन्छ। जहाँ गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ। फिल्ममा लेखन पनि सबिनको नै रहेको छ। ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell