PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस

    प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताएका हुन्। प्रधानमन्त्रीले भने, 'राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त…

    विस्तृतमा पढ्नुस्

  • सट्टेबाजी गर्न नक्कली कम्पनीमार्फत कारोबार गर्ने ६ जना एजेन्ट पक्राउ

    सट्टेबाजी गर्न नक्कली कम्पनीमार्फत कारोबार गर्ने ६ जना एजेन्ट पक्राउ

    काठमाडौं : नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरि दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ। ६ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत सट्टेबाजी खेलाएर करोडौँको कारोबार गरेको खुलेको छ। प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ। सट्टेबाजीमा…

    विस्तृतमा पढ्नुस्

  • एसीसी प्रिमियर कप : कीर्तिपुरमा नेपालले वैशाख ५ गते मलेसियाविरुद्ध खेल्ने, कुन खेल कहिले?

    एसीसी प्रिमियर कप : कीर्तिपुरमा नेपालले वैशाख ५ गते मलेसियाविरुद्ध खेल्ने, कुन खेल कहिले?

    काठमाडौं : एसिया कप खेल्ने 'पुल' का रुपमा हेरिएको एसीसी पुरुष प्रिमियर कप बैशाख ५ गतेबाट सुरु हुने भएको छ। १० टोली सम्मिलित प्रतियोगिताबाट एक टोलीले एसिया कपमा स्थान बनाउनेछ। नेपालमा हुने यो प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह 'बी' मा यूएई हङकङ, कुवेत, सिंगापुर…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगे राष्ट्रपति पौडेल

    स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगे राष्ट्रपति पौडेल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्। आज शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उनले भने, 'राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।' त्यसैगरि, राष्ट्रपति पौडेलले शिक्षण अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उपसभापति र नेपालका लागि चिनियाँ राजदूताबिच भेटवार्ता

    कांग्रेस उपसभापति र नेपालका लागि चिनियाँ राजदूताबिच भेटवार्ता

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूता चेन सोङबिच भेटवार्ता भएको छ। गोल्फुटारस्थित निवासमा पुगेर सोङले खड्कासँग छलफल गरेका हुन्। भेटका क्रममा नेपाल र चीनबिचको सम्बन्धका साथै आपसी हित र चासोका विषयहरुमा छलफल भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • नेविसंघबाट स्ववियुमा निर्वाचितलाई शशांकको चियापान

    नेविसंघबाट स्ववियुमा निर्वाचितलाई शशांकको चियापान

    काठमाडौं : कांग्रेस नेता डा शशांक कोइरालाले नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचितलाई बधाई दिएका छन्। बिहीवार महाराजगञ्जस्थित कोइराला निवासमा चियापानसहित नेता कोइरालाले स्ववियूमा निर्वाचित हुनेहरुलाई कार्यकाल सफलताका शुभकामना दिएका हुन्। स्ववियुमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उनले विद्यार्थीको हकहित र शैक्षिक मुद्दालाई केन्द्रमा राखेर काम गर्न पनि सुझाव दिए। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, शंकरदेव, पद्यकन्या, पब्लिक युथ, थापाथली इञ्जिनियरिङ,…

    विस्तृतमा पढ्नुस्

  • एमाले बलियो प्रतिपक्षी भएर उभिन्छ, पाँच वर्ष नै गठबन्धनले सरकार चलाओस् : शंकर पोखरेल

    एमाले बलियो प्रतिपक्षी भएर उभिन्छ, पाँच वर्ष नै गठबन्धनले सरकार चलाओस् : शंकर पोखरेल

    काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए। आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिनुपर्ने बताए। साथै, एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने पनि उनले बताए। उनले सरकारमा सहभागी दलबिच…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई गगनको आग्रह : नागरिकलाई नतर्साउनुस्, बरु आफैं डराउनुस्  

    प्रचण्डलाई गगनको आग्रह : नागरिकलाई नतर्साउनुस्, बरु आफैं डराउनुस्  

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनता नतर्साउन आग्रह गरेका छन्। बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन्। थापाले प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला आएको उल्लेख गर्दै यसबारे सोच्नुपर्नेसमेत बताए। 'म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा १२ सय रुपैयाँ बढ्यो

    सुन तोलामा १२ सय रुपैयाँ बढ्यो

    काठमाडौं : सुनचाँदीको मूल्य फेरि बढेको छ। बिहीबार सुन तोलामा एक हजार दुई सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँ पुगेको छ। बुधबार सुन तोलामा २ हजार रुपैयाँले घट्दै प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीबार प्रतितोला १…

    विस्तृतमा पढ्नुस्

  • दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्ड : सरकारको भविष्यबारे देखिएको आशंका मेटियो

    दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्ड : सरकारको भविष्यबारे देखिएको आशंका मेटियो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भविष्यबारे देखिएका आशंकाको निवारण भएको बताएका छन्। सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले विश्वासको मतपछि राजनीतिक स्थिरतबारे उठेका शंका उपशंका मेटिएको बताएका हुन्। 'प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेपश्चात् राजनीतिक स्थिरता, सरकारको भविष्य र राजनीतिक वृत्तमा देखिएका अनेकौं आशंकाहरू निवारण भएका छन्,' प्रचण्डले भने। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको जनादेशअनुसार सरकारले…

    विस्तृतमा पढ्नुस्

  • ८० लाखमा नेपाल भित्रियो ‘जोन वीक च्याप्टर ४’, हिन्दी भाषामा पनि प्रदर्शन हुने

    ८० लाखमा नेपाल भित्रियो ‘जोन वीक च्याप्टर ४’, हिन्दी भाषामा पनि प्रदर्शन हुने

    हलिउड फिल्म ‘जोन वीक: च्याप्टर ४ (ए)’ नेपालमा महंगो मूल्यमा भित्रिएको छ। यस फिल्मको 'नेपाल राइट्स' सिंहदेवी प्रोडक्सनले ८० लाख नेपाली रुपैयाँमा खरिद गरेको हो। सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा जोन वीक ४ को राइट्स खरिद गरेको दाबी गरेका छन्। भोलि शुक्रवारबाट प्रदर्शन हुन लागेको यस फिल्मले नेपाली मल्टिप्लेक्स हलमा धेरै शो पाएको छ। एक्सन, क्राइम र थ्रिलर जनरामा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगर काठमाडौं प्लाजामा सर्दै

    काठमाडौं महानगर काठमाडौं प्लाजामा सर्दै

    काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा बहालमा लिन नेपाल ट्रस्टसँग सम्झौता गरेको छ। बुधवार नेपाल ट्रस्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गर्न निर्देशन दिएका छन्। सेवा अवरोध…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचन र सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाको बैठक बस्दै

    उपनिर्वाचन र सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाको बैठक बस्दै

    काठमाडौं : आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए। लोसपाले बारा-२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • करिश्माले किन भनिन् 'दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन'?

    करिश्माले किन भनिन् 'दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन'?

    काठमाडौं : केही दिनदेखि अभिनेत्री करिश्मा मानन्धर अभिनित एक विज्ञापन चर्चामा छ। विज्ञापनमा गरेको अभिनयका कारण करिश्माले आलोचना खेप्नु परिरहेको छ। ‘महानायिकाको अभिनय’ भन्दै सामाजिक सञ्जालमा ट्रोल बन्न थालेपछि करिश्माले प्रतिक्रिया दिएकी छिन्। करिश्माले प्रचार निर्माण सामाग्रीमा आफ्नो हात नरहने उल्लेख गरेकी छिन्। ‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन। त्रुटी मानिस बाटै हुने हो। यसको प्रचारको काममा मेरो उपस्थिति रहने भए पनि,…

    विस्तृतमा पढ्नुस्

  • राहुल गान्धीलाई दुई वर्ष जेल सजाय !, मोदीविरुद्धको अभिव्यक्ति बन्यो कारण

    राहुल गान्धीलाई दुई वर्ष जेल सजाय !, मोदीविरुद्धको अभिव्यक्ति बन्यो कारण

    भारतको सुरत जिल्ला अदालतले भारतीय राष्ट्रिय कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई 'मोदी थर' विरुद्ध दिएको अभिव्यक्तिमा दोषी ठहर गरेको छ। राहुलले सन् २०१९ मा चुनावी र्‍यालीका क्रममा 'सबै चोरहरुको साझा थर कसरी मोदी हुन्छ?' भनेर प्रश्न गरेका थिए। उनको यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टीका सांसद र गुजरातका पूर्व मुख्यमन्त्री पुरनेस मोदीले फौजदारी मानहानी मुद्दा दायर गरेका थिए। राहुलले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ३४ वर्षको उमेरमा ओजिलले लिए व्यावसायिक फुटबलबाट संन्यास

    ३४ वर्षको उमेरमा ओजिलले लिए व्यावसायिक फुटबलबाट संन्यास

    जर्मनीका फुटबल विश्वकप विजेता मिडफिल्डर मेसुट ओजिलले संन्यास लिएका छन्। ३४ वर्षको उमेरमा ओजिलले व्यावसायिक फुटबलबाट संन्यास लिएका हुन्। स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब आर्सेनलमा समेत मिडफिल्डर रहिसकेका ओजिल २०१४ को ब्राजिल विश्वकप जर्मनीले जित्दा त्यसको एक हिस्सेदार थिए। २०१८ मै उनले जर्मनी राष्ट्रिय टिमबाट संन्यास लिएका थिए। जतिबेला जर्मनीमा आप्रवासीको संख्या बढेकोबारे बहस जारी थियो भने टर्कीएका…

    विस्तृतमा पढ्नुस्

  • बीएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख सहयोग

    बीएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख सहयोग

    काठमाडौं : स्वर्गीय कलाकार बीएस राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार ललितपुरस्थित स्नेही काख संस्थामा पुगेर राणाकी जेठी छोरी नन्दनीलाई सहयोग रकम हस्तान्तरण गरेको हो। बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम…

    विस्तृतमा पढ्नुस्

  • गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!

    गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!

    गत आइतवार चिलियन प्रमियर डिभिजन अन्तर्गत कोब्रेसल र कोलो कोलो क्लबबिच प्रतिस्पर्धा थियो। सो खेल कोब्रेसलले ३-१ गोल अन्तरले जितेको थियो। अहिले सो जित दिलाउन अन्तिम गोल भएको भिडियो भाइरल भइरहेको छ। कोब्रेसलका लागि खेलको ८ औं मिनेटमा गुलेरमो अलफोन्सोले गोल गरेका थिए भने ३४ मिनेटमा सिसेलियो वाटरम्यानले गोल गरेका थिए। खेलको ७७ मिनेटमा भने कोब्रेसलका अर्जेन्टिनी गोलकिपर लिएनड्रो रेक्विनाले…

    विस्तृतमा पढ्नुस्

  • निगमको जहाजमा महिला बनेर आए पुरुष, चालक दलका सदस्यसँग क्यानले लियो बयान

    निगमको जहाजमा महिला बनेर आए पुरुष, चालक दलका सदस्यसँग क्यानले लियो बयान

    काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले ताप्लेजुङ-काठमाडौं उडानमा शंकास्पद गतिविधि देखिएसँगै बुधवार उडानका चालक दलको बयान लिएको छ। प्राधिकरणले बयानका लागि ताप्लेजुङमा कार्यरत ग्राउण्ड स्टाफलाई काठमाडौंमा बोलाइसकेको प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘हामीले बुधवार काठमाडौंमा रहेका कर्मचारीको बयान लिएका छौं। उता ताप्लेजुङबाट पनि यो उडानका क्रममा सहभागी कर्मचारीलाई यहाँ बोलाएका छौं। सबै कर्मचारीसँग लिएको बयानका आधारमा हामी कारबाही अगाडि बढाउँछौं,’ प्रवक्ता निरौलाले…

    विस्तृतमा पढ्नुस्

  • घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

    घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

    रवीन्द्र काफ्ले- पाँचथर : विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ। बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ। तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी सङ्ख्या बढाइरहेको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ मेहेलबोटेस्थित यो विद्यालय पूर्वी पहाडकै पुरानो हो। विसं २००३ मा यस क्षेत्रका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell