PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

  • सुगम पोखरेलको 'कसरी सम्झाउँ' रिलिज

    सुगम पोखरेलको 'कसरी सम्झाउँ' रिलिज

    गायक सुगम पोखरेलको नयाँ गीत रिलिज भएको छ। एल्बम 'श्वेत हंशिनी'मा समावेश 'कसरी सम्झाउँ' बोलको गीत युट्युब रिलिज गरिएको हो। विवाह को १७ औं वर्षगाँठको उपहार भन्दै सुगमले सामाजिक सञ्जालमा गीत रिलिजबारे जानकारी दिएका हुन्। गीतमा शब्द, संगीत तथा स्वर सुगमकै रहेको छ। जसमा संगीत संयोजन शैलेन्द्र प्रधानको रहेको छ। गीतको भिडियोमा अमेरिकाको सांगीतिक टुरमा खिचिएका दृश्यहरु समावेश गरेका छन्। भिडियो…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामजीको पिएचडीको अर्थ छैन: प्रचण्ड

    कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामजीको पिएचडीको अर्थ छैन: प्रचण्ड

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनसँग नजोडिए बाबुराम भट्टराईको पिएचडीको अर्थ नहुने टिप्पणी गरेका छन्। ‘बाबुरामजीको बौद्धिकता अन्त गएर हुँदैन। कम्युनिष्ट आन्दोलनमा जोडिए मात्र उहाँको पिएचडीको अर्थ हुने हो,’ पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बाबुराम भट्टराईलाई नेकपामा आउन आग्रह गर्दै उनले भने, ‘पहिले उहाँको पिएचडीको अर्थ थियो। अहिले छैन।‘ उनले पुराना कम्युनिष्ट नेताहरुलाई एकिकृत गर्न…

    विस्तृतमा पढ्नुस्

  • नेता कमल थापा टेनिसको सेमिफाइनलमा

    नेता कमल थापा टेनिसको सेमिफाइनलमा

    काठमाडौं : राप्रपाका अध्यक्ष तथा भेट्रान लन टेनिस खेलाडी कमल थापा भुटानमा जारी मैत्रीपूर्ण टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। भुटानमा जारी पाँचौ संस्करणको भुटान-भारत मैत्री टेनिस प्रतियोगितामा आज भएको क्वाटरफाइनल खेलमा नेपाली भेट्रान्स खेलाडी कमल थापाले ४५ वर्ष माथिको एकल प्रतिस्पर्धामा भुटानका लुडे जामत्सोलाई ६-२, ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • नेकपामा आउन ओलीको आग्रह, डाक्टर भट्टराईको प्रतिक्रिया : दीपक मनाङ्गेजस्ता बौद्धिक भएको ठाउँमा अरु आवश्यक पर्छ र?

    नेकपामा आउन ओलीको आग्रह, डाक्टर भट्टराईको प्रतिक्रिया : दीपक मनाङ्गेजस्ता बौद्धिक भएको ठाउँमा अरु आवश्यक पर्छ र?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई डिलमा बसेर मतभेद गर्नुसाटो पार्टीमा आउन आह्वान गरेका छन्। 'दुई तिहाइ अटेको कम्युनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र होइन सिंगै समाजवादी पार्टी पनि अट्न सक्छ, ' प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले भने। उनले मुल बहाबमा मिसिन आह्वानसमेत गरे। 'कम्युनिष्ट पार्टीबाट बेलाबेलामा छुटिएर गएका साथीहरु फेरि अहिले मुलधारमै आउनु…

    विस्तृतमा पढ्नुस्

  • मेरो शुभकामना छ, मेरो विरोध गर्न पनि मास्क लगाएर हिँड्नुस्: प्रम ओली

    मेरो शुभकामना छ, मेरो विरोध गर्न पनि मास्क लगाएर हिँड्नुस्: प्रम ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले सरकारको विरोध कै लागि मास्क लगाएर हिँड्न थालेको बताएका छन्। नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले काठमाडौंमा मास्क लगाउने घटेको भनेपछि मानिसहरुले विरोधीहरुले मास्क लगाएर हिँड्न थालेको बताएका हुन्। ‘मैले भनेको थिएँ, म प्रधानमन्त्री भएका बेला काठमाडौंमा धेरै मान्छेहरु मास्क लगाएर हिँड्थे,’ उनले भने, ‘अहिले काठमाडौंमा धूलो घटेको छ,…

    विस्तृतमा पढ्नुस्

  • रित गौतमको शतक, नेपालले सिंगापुरलाई दियो उच्च लक्ष्य

    रित गौतमको शतक, नेपालले सिंगापुरलाई दियो उच्च लक्ष्य

    काठमाडौं : ओपनर रित गौतमको शतक अनि खडकबहादुर बोहरा, कुशल मल्ल र पवन सर्राफको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी यू-१९ इस्टर्न रिजन टुर्नामेन्टमा सिंगापुरलाई ३ सय २७ रनको लक्ष्य दिएको छ। समूह ए अन्तर्गत अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको छ। रितले ११५ रन बनाए। उनी नटआउट रहे। खडगले ९० र…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ इस्टर्न रिजन : सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    एसीसी यू-१९ इस्टर्न रिजन : सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन २०१९ क्रिकेट अन्तर्गतदवस्रो खेलमा नेपालले केही बेरमा सिंगापुरसँग खेल्दैछ। क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने खेलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। समूह ए मा यसअघि नै फाइनल पुगिसकेको दुवै टोलीबीच आज समूह विजेता बन्नको लागि खेल हुँदैछ। ३ टोली मात्र सहभागि यस समूहबाट चीन दुवै…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : वेष्ट इन्डिजको सुखद अन्त्य, अफगानिस्तान सबै ९ खेलमा पराजित

    विश्वकप क्रिकेट : वेष्ट इन्डिजको सुखद अन्त्य, अफगानिस्तान सबै ९ खेलमा पराजित

    आइसीसी विश्वकप क्रिकेट २०१९ मा वेष्ट इन्डिजले अन्तिम खेल जित्दै सुखद अन्त्य गर्दा अफगानिस्तानले भने खेलेको सबै ९ खेल हारेको छ। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप अन्तर्गत बिहीवार भएको खेलमा वेष्ट इन्डिजसँग २३ रनले पराजित भएपछि अफगानिस्तान जितविहिन हुँदै घर फर्कने भएको हो। १० टोली सहभागि यस विश्वकपमा अफगानिस्तानले खेलेको सबै ९ खेलमा हार बेहोर्‍यो। ९ मध्ये २…

    विस्तृतमा पढ्नुस्

  • चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा जोडियो बंगलादेश पनि

    चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा जोडियो बंगलादेश पनि

    चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा बंगलादेश पनि जोडिएको छ। चीनले थालेको यो महत्वाकांक्षी योजनामा आजबाट बंगलादेश पनि औपचारिक रुपमा जोडिएको हो। चिनियाँ प्रधानमन्त्री लि खस्याङ र चीन भ्रमणमा रहेका बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आज औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको सिन्ह्वाले जनाएको छ। दक्षिण एसियाली मुलुक बंगलादेशलाई महत्वपूर्ण साझेदार भएको बताउँदै चीनका लिले परम्परागत मैत्री सम्बन्धको यो महत्वपूर्ण साझेदारी भएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • पोखराको क्रिकेट मैदानलाई प्रदेश सरकारको २ करोड बजेट, मुख्य मन्त्री लगायतले गरे मैदान निरिक्षण

    पोखराको क्रिकेट मैदानलाई प्रदेश सरकारको २ करोड बजेट, मुख्य मन्त्री लगायतले गरे मैदान निरिक्षण

    पोखरा : गत वर्ष पहिलो संस्करणको पोखरा प्रिमियर लिग (टी २०) क्रिकेट प्रतियोगिता आयोजना गरेपछि पोखरा क्रिकेट मैदानले चर्चा पाएको थियो। चार वटा पिच निर्माण गरेर पीपीएल आयोजना भएको थियो। अब उक्त क्रिकेट मैदानको स्तोरोन्ती गरिने भएको छ। यसका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको छ। 'प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेटमा पोखरा क्रिकेट मैदानको लागि २…

    विस्तृतमा पढ्नुस्

  • पूर्व आइजीपी ठकुरी फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागारमा, पुनरावलोकनको निवेदन दर्ता

    पूर्व आइजीपी ठकुरी फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागारमा, पुनरावलोकनको निवेदन दर्ता

    काठमाडौं : पूर्व आइजिपी रमेश चन्द ठकुरीको पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। सुडान काण्डमा दोषी ठहरिएका चन्द लामो समयदेखि फरार रहँदै आएका थिए। आज उनले पुनरावलोकनका लागि दिएको निवेदन दर्ता भए पनि उनको मागअनुसारको जेल बाहिरै बसेर मुद्दामा जाने विषयलाई भने सर्वोच्चले अस्वीकार गरेको छ। सर्वोच्चको अस्वीकारसँगै उनलाई फैसला कार्यान्वयनका लागि कारागार पठाउन आदेश दिइएको छ। उनलाई डिल्लीबजार…

    विस्तृतमा पढ्नुस्

  • फरार पूर्व आइजीपी रमेश चन्द ठकुरी फैसला पुनरावलोकनको मागसहित सर्वोच्चमा

    फरार पूर्व आइजीपी रमेश चन्द ठकुरी फैसला पुनरावलोकनको मागसहित सर्वोच्चमा

    काठमाडौं : लामो समयदेखि फरार रहँदै आएका नेपाल प्रहरीका पूर्व आइजीपी रमेशचन्द ठकुरी पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगेका छन्। सुडान काण्डमा दोषी ठहरिएका पूर्व आइजीपी चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको थियो। उनीसँगै दोषी ठहरिएका पूर्व आइजीपी ओमविक्रम राणा र हेमविक्रम गुरुङले सजाय भुक्तान गरे पनि चन्द भने फरार रहँदै आएका थिए। निवेदन माथि कुनै निर्णय…

    विस्तृतमा पढ्नुस्

  • नेपाल वायुसेवाको जहाज युरोप उडाउन सहजीकरण गरिदिन फ्रान्सेली राजदूतलाई उपराष्ट्रपतिको आग्रह

    नेपाल वायुसेवाको जहाज युरोप उडाउन सहजीकरण गरिदिन फ्रान्सेली राजदूतलाई उपराष्ट्रपतिको आग्रह

    काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालकालागि फ्रान्सका राजदूतलाई नेपाल वायुसेवाको जहाज युरोप उडाउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्। बिहीवार उपराष्ट्रपति भवनमा भेट गर्दै पुनले फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरलाई त्यस्तो आग्रह गरेका हुन्। ‘हामी नेपाल वायु सेवाको जहाजबाट युरोप उडान भर्न चाहान्छौं,’ उपराष्ट्रपति पुनले भने, ‘युरोपियन युनियनले नेपाल वायु सेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानका लागि सहजीकरण गरिदिनुपर्छ।‘ युरोपियन युनियन…

    विस्तृतमा पढ्नुस्

  • इटाली हिँडेका एक नेपाली लिबियामा मारिए, ६ जना अझै आइओएमको शिविरमा

    इटाली हिँडेका एक नेपाली लिबियामा मारिए, ६ जना अझै आइओएमको शिविरमा

    काठमाडौँ युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्। मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ। आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ। यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली…

    विस्तृतमा पढ्नुस्

  • महिला विश्वकप फुटबल: नेदरल्याण्ड्स पहिलो पटक फाइनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग खेल्ने

    महिला विश्वकप फुटबल: नेदरल्याण्ड्स पहिलो पटक फाइनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग खेल्ने

    युरोपियन राष्ट्र नेदरल्याण्ड्स पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। फ्रान्समा भइरहेको आठौँ संस्करणको महिला विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा स्वीडेनलाई अतिरिक्त समयमा पराजित गर्दै नेरद्लयाण्ड्सले ३ पटकको च्याम्पियन अमेरिकासँग उपाधि भीडन्त पक्का गरेको हो। स्टेड डे लियोनमा भएको खेलमा डच टोलीका लागि ज्याकी डे ग्रोएनेनले एक मात्र निर्णायक गोल गरिन्। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट खेल हुन नसकेपछि…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: साविक विजेता चिलीलाई हराउँदै पेरु ४४ वर्षपछि फाइनलमा, ब्राजिलसँग उपाधि भीडन्त

    कोपा अमेरिका: साविक विजेता चिलीलाई हराउँदै पेरु ४४ वर्षपछि फाइनलमा, ब्राजिलसँग उपाधि भीडन्त

    साविक विजेता चिलीलाई पराजित गर्दै पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका २०१९ को फाइनलमा पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा दुई पटकको विजेता चिलीलाई ३-० ले पराजित गर्दै पेरुले तेस्रो पटक फाइनलमा स्थान बनाएको हो। ब्राजिलले पहिलो सेमिफाइनलमा अर्जेन्टिनालाई २-० ले हराएर १२ वर्षपछि फाइनलमा स्थान बनाएको हो। विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपाको उपाधिका लागि पेरुले अब आयोजक ब्राजिलसँग…

    विस्तृतमा पढ्नुस्

  • कानुन व्यवसायीलाई भ्याटको दायरामा ल्याउने निर्णयबाट पछि हट्यो सरकार

    कानुन व्यवसायीलाई भ्याटको दायरामा ल्याउने निर्णयबाट पछि हट्यो सरकार

    काठमाडौँः कानुनी परामर्श सेवा दिने सबै संस्थाहरु अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनुपर्ने व्यवस्थाबाट सरकार पछि हटेको छ। अर्थ मन्त्रालय र नेपाल बार एशोसिएसनका पदाधिकारीबीच भएको छलफलपछि मध्यमार्गी विकल्प खोजिएको छ। द्विपक्षीय रुपमा भएको समझादारी अनुसार अब यसअघिकै कानुनी व्यवस्था कायम गर्ने सहमति भएको छ। जसमा २० लाख थ्रेसहोल्ड लागू हुनेछ। समझदारी अनुसार वार्षिक २० लाखभन्दा बढीको कारोबार…

    विस्तृतमा पढ्नुस्

  • स्कुटर दुर्घटनामा एकको मृत्यु

    स्कुटर दुर्घटनामा एकको मृत्यु

    रुपन्देहीः रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम…

    विस्तृतमा पढ्नुस्

  • भारतीय क्रिकेटर अमबाटी राएडुले लिए सन्यास

    भारतीय क्रिकेटर अमबाटी राएडुले लिए सन्यास

    भारतीय क्रिकेटर अम्बाटी राएडुले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकप क्रिकेटका लागि भारतीय टिममा नपरेपछि राएडुको बारेमा भारतमा ठूलो बहस नै भएको थियो। ३३ वर्षीय मिडर अर्डर ब्याट्सम्यानले बुधवार सन्यास घोषणा गरेका हुन्। राएडुले यस बारे बिसीसीआईलाई जानकाररी गराएको बिसीसीआईले पुष्टी गरेको छ। राएडुले भारतका लागि ५५ ओडिआई म्याच खेल्दै १ हजार ६९४ रन…

    विस्तृतमा पढ्नुस्

  • साबा यू-१६ बास्केटबल च्याम्पियनसिप: पहिलो खेलमा नेपाल भारतसँग पराजित

    साबा यू-१६ बास्केटबल च्याम्पियनसिप: पहिलो खेलमा नेपाल भारतसँग पराजित

    काठमाडौं : बंगलादेशमा सुरु भएको साबा यू-१६ बास्केटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पारजित भएको छ। फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायरको रुपमा रसमेत रहेको यस प्रतियोगिता नेपाल भारतसँग पराजित भएको हो। बुधबार भएको पहिलो खेलमा भारतले नेपाललाई १०३-२८ स्कोरले हराएको हो। नेपालले दोस्रो खेल बिहीवार श्रीलंकासँग खेल्नेछ। प्रतियोगितामा दक्षिण एसियाका नेपाल, आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell