PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

  • पाँच बर्षअघिका बाढीपीडितलाई सहयोगको पहिलो किस्ता: घर जग्गा तथा पुनर्वास रोज्नेको हकमा निर्णय अझै भएन

    पाँच बर्षअघिका बाढीपीडितलाई सहयोगको पहिलो किस्ता: घर जग्गा तथा पुनर्वास रोज्नेको हकमा निर्णय अझै भएन

    पूर्णबहादुर खडका- सुर्खेत: पाँच वर्षअघिदेखि आएको बाढीबाट प्रभावितलाई प्रदेश सरकारले पहिलो किस्ताको रकम उपलब्ध गराएको छ। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थानीय तहमार्फत उक्त रकम उपलब्ध गराइएको हो । २०७१ साल साउनमा आएको बाढी पहिरोबाट विस्थापित भएर सुर्खेतका विभिन्न स्थानमा बस्दै आएका बाढीपीडितलाई रकम उपलब्ध गराइएको मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले जानकारी दिए। उनका अनुसार अस्थायी शिविरमा बस्दै…

    विस्तृतमा पढ्नुस्

  • कला र अश्लिलता बीचको द्वन्द्व, ‘मैनदानी’ 

    कला र अश्लिलता बीचको द्वन्द्व, ‘मैनदानी’ 

    काठमाडौं: एन्टन चेखवको ‘द वर्क अफ एन आर्ट’बाट प्रभावित नाटक ‘मैनदानी' अनामनगरको मण्डला थिएटरमा मञ्चन भइरहेको छ।  कला र त्यससँग जोडिएका विभिन्न सामाजिक र मनोवैज्ञानिक आयामहरुलाई फरक ढंगले प्रस्तुत गरेको नाटक मैनदानीलाई संयोग गुरागाइँले निर्देशन गरेका हुन्। नाटकमा मैनदानीलाई मैनबत्ती राख्ने भाँडो मात्र नभएर ‘न्युड आर्ट’ को रुपमा प्रस्तुत गरिएको छ । नाटकमा मैनदानीलाई न मैन राख्ने भाँडोको रुपमा प्रयोग गरिएको छ…

    विस्तृतमा पढ्नुस्

  • विषादी जाँच नगरी तरकारी भित्रन दिने सरकारी निर्णयको विरोधमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी

    विषादी जाँच नगरी तरकारी भित्रन दिने सरकारी निर्णयको विरोधमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी

    काठमाडौं : सरकारले भारतीय विषादी युक्त तरकारी विना जाँच नेपाल प्रवेश गर्न दिने आदेश जारी गरेको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध गरेको छ। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट मोर्चाले सरकार भारतको दबाबमा लम्पसार परेको आरोप लगाएको छ। मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, 'जनस्वास्थ्यमा घातक असर गर्ने यो निर्णय तुरुन्त खारेज गर्न सरकारसँग जोडदार माग…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकन कपः नाइजेरिया र दक्षिण अफ्रिका क्वाटरफाइनलमा, घरेलु टोली इजिप्ट बाहिरियो

    अफ्रिकन कपः नाइजेरिया र दक्षिण अफ्रिका क्वाटरफाइनलमा, घरेलु टोली इजिप्ट बाहिरियो

    आयोजक इजिप्ट अफ्रिकन कप अफ नेशन्सको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। घरेलु मैदानमा भएको प्रतियोगिता अन्तर्गत गएराति भएको चौथो क्वाटरफाइनलमा दक्षिण अफ्रिकासँग १–० ले पराजित भएपछि मोहमद सलाहको टिम इजिप्ट अन्तिम १६ बाट अगाडि बढ्न सकेन। इजिप्ट सर्वाधिक ७ पटकको च्याम्पियन हो। दक्षिण अफ्रिकालाई जिताउन तेम्बिनीकवसी लोर्चले खेलको ८५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यस्तै तीन पटकको च्याम्पियन नाइजेरिया पनि क्वाटरफाइनल…

    विस्तृतमा पढ्नुस्

  • मेसीको रातो कार्डले छायाँमा पारेको अर्जेन्टिनाको तेस्रो स्थान

    मेसीको रातो कार्डले छायाँमा पारेको अर्जेन्टिनाको तेस्रो स्थान

    विश्व फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिका २०१९ को उपाधि जित्ने लक्ष्यसहित ब्राजिल पुगेको अर्जेन्टिना तेस्रो भएको छ। सेमिफाइनलमा आयोजक ब्राजिलसँगै पराजित भएको अर्जेन्टिनाले तेस्रो स्थानको लागि भएको खेलमा साविक विजेता चिलीलाई २-१ ले हरायो। आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको थियो। चिलीविरुद्धको जित अर्जेन्टिनाको लागि सहानुभूति जस्तो थियो तर पछिल्लो दुई संस्करण चिलीसँगै पराजित भएर…

    विस्तृतमा पढ्नुस्

  • जागरण अभियान समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    जागरण अभियान समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ। त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो, मेसीलाई रेड कार्ड

    कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो, मेसीलाई रेड कार्ड

    कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो भएको छ। आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गर्‍यो। अर्जेन्टिनाका लागि सर्जियो अग्युरो र पउल डिबालाले गोल गरे। दुवै गोल खेलको पहिलो हाफमा भएका थिए। १२औँ मिनेटमा अर्जेन्टिनाका लागि अग्युरोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। २२औँ मिनेटमा डिबालाले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ३७औँ मिनेटमा अर्जेन्टिनाका लिओनल मेसी र चिलीका ग्यारी…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटमा लिग चरणका खेल सम्पन्नः भारत शीर्ष स्थानमा, यस्तो बन्यो सेमिफाइनल समीकरण

    विश्वकप क्रिकेटमा लिग चरणका खेल सम्पन्नः भारत शीर्ष स्थानमा, यस्तो बन्यो सेमिफाइनल समीकरण

    विश्वकप क्रिकेटमा लिग चरणका खेल गएरातिबाट सकिएका छन्। लिग चरणका खेल सकिँदा भारत शीर्ष स्थानमा उक्लिएको छ। लामो समयदेखि अङ्क तालिकाको पहिलो स्थानमा रहेको अष्ट्रेलिया अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएसँगै दोस्रो स्थानमा झरेको छ। तालिकामा भारतको १५ र अष्ट्रेलियाको १४ अंक छ। शनिबार सम्पन्न पहिलो खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गर्‍यो। लिड्समा सम्पन्न खेलमा श्रीलंकाले दिएको २६५ रनको लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की गम्भीर घाइते

    प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की गम्भीर घाइते

    सिन्धुलीः नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन्। घाइते कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ। शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा…

    विस्तृतमा पढ्नुस्

  • विषादी परीक्षण नगरी तरकारी भित्र्याउने सरकारको निर्णयमा प्रधानमन्त्रीको यस्तो प्रष्टीकरण

    विषादी परीक्षण नगरी तरकारी भित्र्याउने सरकारको निर्णयमा प्रधानमन्त्रीको यस्तो प्रष्टीकरण

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने दावी गरेका छन्। संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको बताए। 'भारतबाट पत्र आयो! खोई कसलाई पत्र आयो? मैले थाहा पाइनँ। कसले पढ्यो त्यो पत्र? मैले बुझेको छैन,' प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, 'मन्त्रालयहरुबाट हाम्रो पर्याप्त…

    विस्तृतमा पढ्नुस्

  • सिपाहीले झै सरकारका निर्णयको रक्षा गर्न नेता कार्यकर्तालाई प्रधानमन्त्रीको आग्रह, आइफा देशको हितका लागि भएको दावी

    सिपाहीले झै सरकारका निर्णयको रक्षा गर्न नेता कार्यकर्तालाई प्रधानमन्त्रीको आग्रह, आइफा देशको हितका लागि भएको दावी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाए। 'पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ। असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले तर्सायो : पानीमा रुझेर पनि घरबाहिरै

    भूकम्पले तर्सायो : पानीमा रुझेर पनि घरबाहिरै

    काठमाडौं : शनिवार दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्प जाँदा काठमाडौं उपत्यकामा एक्कासी त्रास फैलियो। भक्तपुरको दूधपाटी केन्द्र रहेको भूकम्पको क्षमता ४.६ म्याग्निच्युड रहेको र भूकम्पले कुनै मानवीय र भौतिक क्षतिको सूचना गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ। २०७२ सालको परकम्पकै श्रृङ्खलामध्ये पछिल्लो झड्काले भक्तपुरका बासिन्दहरु निकै त्रासमा रहे। स्थानीय उर्मिला कोजूका अनुसार भूकम्प महसुस भएलगत्तै मानिसहरु घरहरुबाट…

    विस्तृतमा पढ्नुस्

  • आजको भूकम्प : २०७२ वैशाख १२ गते शनिवारकै परकम्प

    आजको भूकम्प : २०७२ वैशाख १२ गते शनिवारकै परकम्प

    काठमाडौं : आजको काठमाडौं वरिपरी महसुस गरिएको भूकम्प २०७२ साल वैशाख १२ गते शनिवारको दिन गएको भूकम्पको परकम्प भएको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ। काठमाडौंमा शनिबार दिउँसो ४:१५ बजे भूकम्पको झड्का महसुस भएको थियो। लामो समयको अन्तरालमा भूकम्पको झड्का महसुस भए लगत्तै मानिसहरु आत्तिएका थिए। झरीसँगै भूकम्पको महसुस गरिएको हो।    भूकम्पको केन्द्रविन्दु भक्तपुर भएकाले कम्पको महसुस काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भूकम्पको महसुस

    काठमाडौंमा भूकम्पको महसुस

    काठमाडौं : काठमाडौंमा शनिबार दिउँसो भूकम्पको महसुस गरिएको छ। लामो समयपछिको भूकम्पको झड्का महसुस भए लगत्तै मानिसहरु आत्तिएका थिए। झरीसँगै भूकम्पको महसुस गरिएको हो। दिउँसो ४ बजेर १५ मिनेट जाँदा कम्पन महसुस भएको हो।   भूकम्पको केन्द्रविन्दु भक्तपुर भएकाले कम्पको महसुस काठमाडौंमा पनि बढी भएको हो। भक्तपुरलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भू भूकम्प गएको हो। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपत्कालिन परिचालन केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • मोस्ट वान्टेड 'सिरियल किलर' नसिम खाँ कुन मिसनका लागि आए काठमाडौं?

    मोस्ट वान्टेड 'सिरियल किलर' नसिम खाँ कुन मिसनका लागि आए काठमाडौं?

    काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका कपिलबस्तुका नसिम खाँ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो( सिआइवी)को टोलीले खाँलाई पक्राउ गरेको हो। अपहरण, हत्या लगायत आधा दर्जन घटनामा संलग्न भनिएका खाँलाई व्यूरोले शनिवार काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो। ‘काठमाडौं आएको सूचनाका आधारमा नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' व्यूरोका एसपी दीपक रेग्मीले भने। पछिल्लो पटक कपिलबस्तुमा २०७४…

    विस्तृतमा पढ्नुस्

  • बेहालमा पार्टीका वेबसाइट : सूचना प्रवाह कसरी हुने गर्छ नेपालका राजनीतिक दलमा?

    बेहालमा पार्टीका वेबसाइट : सूचना प्रवाह कसरी हुने गर्छ नेपालका राजनीतिक दलमा?

    कुनै पनि पार्टीलाई जिवन्त राख्न संचारको महत्वपूर्ण भूमिका हुन्छ। नेपालका राजनीतिक दलभित्र संचार संरचना कति बलियो छ त? सूचना प्रवाहमा उनीहरुको तदारुकता र शैली कस्तो छ त? पहिलोपोस्टका कुञ्जरमणि भट्टराईले पार्टीको सूचना प्रवाह कसरी भइरहेको छ भन्ने खोतलेका छन् : प्रचार विभाग नबन्दा अलमलिएको नेकपा तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्र पार्टी एकता भएको यति लामो अवधिमा पनि पार्टीको वेबसाइट…

    विस्तृतमा पढ्नुस्

  • दरबारबाट पाएको दाइजोको विषयमा सर्वोच्चको मिसिल झिकाउने आदेश

    दरबारबाट पाएको दाइजोको विषयमा सर्वोच्चको मिसिल झिकाउने आदेश

    काठमाडौँः सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको दाइजो विवाद सम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले शाहको मुद्दामा भएका संयुक्त र पूर्ण इजलासको फैसला मगाउन आदेश गरेको हो। आदेश अनुसार अब तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साहसहितको संयुक्त इजलासको फैसला र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले गरेको फैसलाको मिसिल संवैधानिक इजलासमा पेस हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • प्रेरणाको मुद्दामा सर्वोच्चले माग्यो दुवै मिसिल, फिर्ता होला दाइजो?

    प्रेरणाको मुद्दामा सर्वोच्चले माग्यो दुवै मिसिल, फिर्ता होला दाइजो?

    काठमाडौँः सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको दाइजो विवाद सम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले शाहको मुद्दामा भएका संयुक्त र पूर्ण इजलासको फैसला मगाउन आदेश गरेको हो। आदेश अनुसार अब तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साहसहितको संयुक्त इजलासको फैसला र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले गरेको फैसलाको मिसिल संवैधानिक इजलासमा पेस हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको कार्यक्रममा प्रदेश प्रमुख प्रमुख अतिथि!

    पार्टीको कार्यक्रममा प्रदेश प्रमुख प्रमुख अतिथि!

    कैलाली : कम्युनिष्ट पार्टीको आन्दोलनको विषयसँग जोडिएको कार्यक्रममा प्रदेश प्रमुख नै प्रमुख अतिथि बन्छन् भने त्यसको अर्थ के हुन्छ? मदन भण्डारी फाउण्डेसन सुदूर पश्चिम प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगे प्रदेश प्रमुख मोहनराज मल्ल। 'कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण र मदन भण्डारीको भूमिका' माथि आयोजना गरिएको विचार गोष्ठीमा उनी सहभागी भएपछि प्रदेश प्रमुख या राजनीतिक दलको कार्यकर्ताको हैसियत एकै हो त…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामदेखि कांग्रेससम्म, मास्कधारीदेखि आइफासम्म : यी हुन् ओलीका ६ कटाक्ष

    बाबुरामदेखि कांग्रेससम्म, मास्कधारीदेखि आइफासम्म : यी हुन् ओलीका ६ कटाक्ष

    कुञ्जरमणि भट्टराई- काठमाडौं : नेकपा पार्टी कार्यालय धुम्बाराहीमा निकै भिडभाड थियो। पार्टी प्रवेश गर्ने नै ८९ जना थिए। अनि भाषण सुनेर ताली बजाउने कार्यकर्ताको भिड उत्तिकै। खचाखच हलमा गर्मीले नेता तथा कार्यकर्ता असिन पसिन हुँदै थिए। पार्टी प्रवेश सकिएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधनका लागि ड्यासमा उभिए। उनको भाषण शुरु भएपछि त झन् माहोल गर्मिने नै भयो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell