PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

  • ५ नं प्रदेश र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापना: भैरहवा-छेन्दु सिधा उडानका लागि सहयोगको आग्रह

    ५ नं प्रदेश र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापना: भैरहवा-छेन्दु सिधा उडानका लागि सहयोगको आग्रह

    काठमाडौं : नेपालको ५ नं प्रदेश र चीनको सिचुवान प्रान्तबीच भगीनि सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको चीन भ्रमणका क्रममा मंगलवार यस्तो समझदारी भएको हो। मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। दुई नेताबीच भएको भेटवार्तामा आपसी हितका विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका : अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

    कोपा अमेरिका : अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

    घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधवार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा चिपरिचित प्रतिद्वन्दी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिल फाइनलमा पुगेको हो। माराकाना रंगशालामा भएको खेलमा ब्राजिलका लागि गाब्रीएल जेसस रोवर्टो फर्मिनोले एक-एक गोल गरे। ब्राजिलले दुवै हाफमा गोल गरेको थियो। १९औं मिनेटमा फिर्मिनो पासमा जेससले पहिलो गोल गरे। ७१औं मिनेटमा जेससको पासमा फिर्मिनोले गोल…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ पूर्वी क्षेत्र : सागरको ६ विकेट र पवनको नटआउट ४६ रन, नेपाल १० विकेटले विजयी

    एसीसी यू-१९ पूर्वी क्षेत्र : सागरको ६ विकेट र पवनको नटआउट ४६ रन, नेपाल १० विकेटले विजयी

    काठमाडौं : सागर ढकालको उत्कृष्ट बलिङ र पवन सर्राफको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले एसीसी यू-१९ इस्टर्न रिजनको पहिलो खेलमै चीनलाई १० विकेटले पराजित गरेको छ। चीनले दिएको ५४ रनको लक्ष्य नेपालले ५ ओभर खेल्दै बिना क्षति पूरा गरेको हो। नेपालको जितमा ओपनर पवन सर्राफले नटआउट ४६ रन बनाए। उनले २१ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै रित…

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग विप्लव समूहको पूर्वी कमान्डको प्रश्न : एकोहोरो गोली चलाएर दोहोरो भिडन्त भन्ने?

    सरकारसँग विप्लव समूहको पूर्वी कमान्डको प्रश्न : एकोहोरो गोली चलाएर दोहोरो भिडन्त भन्ने?

    काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको पूर्वी केन्द्रीय कमान्डले आफ्नो टोलीलाई तीन वटा हेलिकप्टरले घेरा हलेर एकोहोरो गोली चलाएर सरकारले दोहोरो भिडन्तको हल्ला चलाएको भन्दै आपत्ति जनाएको छ। पूर्वी केन्द्रीय कमान्डका इन्चार्ज विषमले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा दुई जना वेपत्ता भएकोले सत्यतथ्य जानकारी दिनसमेत माग गरेको छ। 'सोमबार हाम्रो पार्टी नेकपाका कार्यकर्ताहरु संगठन सुदृढ तथा विस्तार अभियानको…

    विस्तृतमा पढ्नुस्

  • नचाहँदा नचाहँदै पनि आइफाबाट किन पछि हट्यो सरकार?

    नचाहँदा नचाहँदै पनि आइफाबाट किन पछि हट्यो सरकार?

    काठमाडौं : गत बिहीवार सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषको बैठकको निर्णय सार्वजनिक गरे। असार ५ र ८ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा २० औँ संस्करणको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड आयोजना गर्न सहआयोजकको रुपमा काठमाडौं महानगर र पर्यटन बोर्डलाई स्वीकृति दिने उल्लेख थियो। निर्णय सार्वजनिक भएको एक साता नबित्दै सरकार यस निर्णयबाट पछाडि हट्न बाध्य भएको छ। प्रधानमन्त्री ओली यस…

    विस्तृतमा पढ्नुस्

  • आफू भारतीय कांग्रेसको अध्यक्षमा नरहेको राहुल गान्धीको भनाई, 'अब केन्द्रीय समितिले चाँडै नयाँ अध्यक्ष चयन गर्नेछ'

    आफू भारतीय कांग्रेसको अध्यक्षमा नरहेको राहुल गान्धीको भनाई, 'अब केन्द्रीय समितिले चाँडै नयाँ अध्यक्ष चयन गर्नेछ'

    भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब कांग्रेस अध्यक्ष नरहेको घोषणा गरेका छन्। ट्वीटरमा विज्ञप्ती जारी गर्दै राहुलले कांग्रेस कार्य समितिले अब चाँडै नयाँ अध्यक्ष चयन गर्ने पर्ने धारणासमेत राखेका छन्। It is an honour for me to serve the Congress Party, whose values and ideals have served as the lifeblood of our beautiful nation. I owe the country and…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको विद्यालयमा दुईवटा सकेट बम फेला : डिस्पोजल टोली भने भोलिमात्र पुग्ने

    हुम्लाको विद्यालयमा दुईवटा सकेट बम फेला : डिस्पोजल टोली भने भोलिमात्र पुग्ने

    सुर्खेतः हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक विद्यालयमा दुई वटा सकेट बम भेटिएको छ। गाउँपालिकाको वडा –५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुई वटा सकेट बम भेटिएको हो।   दश वर्षे द्वन्द्वकालको समयमा विद्यालयको खेलमैदानको वालमा राखिएको हुन सक्ने वडाअध्यक्ष भिमराज शाहीले जानकारी दिए।   ‘विद्यालयसँगै रहेको खेलमैदानको वालमा बम भेटिएको छ,’ उनले भने,‘अहिले तत्काल कसैले राखेको देखिदैँन। यो द्वन्द्वकालिन समयमा राखेको…

    विस्तृतमा पढ्नुस्

  • 'सरौतो'मार्फत निर्देशनमा डेब्यु गर्दै हरि हुमागाई

    'सरौतो'मार्फत निर्देशनमा डेब्यु गर्दै हरि हुमागाई

    काठमाडौं: चलचित्र ‘सरौतो’ मार्फत हरि हुमागाईले निर्देशनमा डेब्यु गरेका छन्। चलचित्रमा सुमी मोक्तान र सन्नी सिंह मुख्य भूमिकामा छन्।   आजै सरौतोको पहिलो गीत ‘कुले दाई’समेत सार्वजनिक भयो। लोक शैलीको गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। गायनमा उनलाई मिलन नेवारले साथ दिएकी छिन्। गीत सार्वजनिकपछि निर्देशक हुमागाईले आफ्नो पहिलो प्रयासमा सबैबाट साथ पाउने आश राखेको बताए। ‘मैले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट: न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

    विश्वकप क्रिकेट: न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

    लिग चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई ११९ रनले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। ९ मध्ये ६ खेल जितेको इंग्लयाण्ड १२ अंक जोड्दै तेस्रो भएको हो। इंग्ल्याण्ड सेमिफाइनल पुग्ने पनि तेस्रो टोली बनेको छ। यसअघि नै साविक विजेता अष्ट्रेलिया र भारत सेमिफाइनल पुगिसकेका छन्। अष्ट्रेलिया १४ अंकसहित पहिलो र १३ अंक जोडेको भारत…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : रोहितको शतक मद्दतमा भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो

    विश्वकप क्रिकेट : रोहितको शतक मद्दतमा भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो

    रोहित शर्माको शतक प्रेरित भारत बंगलादेशलाई पराजित गर्दै आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै छैटौं जित हात पारेको भारतले ८ खेलबाट १३ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अष्ट्रेलिया भन्दा १ अंकले पछि रहेको भारत दोस्रो स्थानमा यथावत छ। भारतले अब लिगको अन्तिम खेल श्रीलंकासँग खेल्नेछ। भारतले दिएको ३१५ रनको…

    विस्तृतमा पढ्नुस्

  • टेनिस : भुटानमा नेता कमल थापाको विजयी सुरुवात

    टेनिस : भुटानमा नेता कमल थापाको विजयी सुरुवात

    काठमाडौं : भुटानको थिम्पुमा आजदेखि सुरु भएको पाँचौ भारत-भुटान मैत्रि टेनिस प्रतियोगितामा नेपाली खेलाडीले विजयी सुरुवात गरेका छन्। नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापा देखि असलेसा लिसानेविचले पहिलो दिन जित हात पारे। आज मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई ७-५,७-६ र एवन लिसानेविचले भुटानकै जिग्मे नोर्बुलाई ६-०,६-२ ले पराजित…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डमा राष्ट्रिय उसु टिमदेखि सुगम पोखरेलसम्मको प्रस्तुती, हेर्नुस फोटोमा

    स्पोर्ट्स अवार्डमा राष्ट्रिय उसु टिमदेखि सुगम पोखरेलसम्मको प्रस्तुती, हेर्नुस फोटोमा

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले मंगलवार आयोजना गरेको १६औं पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडीहरुलाज्ञ अवार्ड प्रदान गरियो। १० विधामा प्रदान भएको अवार्ड कार्यक्रममा प्याराग्लाइडिङमा योकेश गुरुङ र फुटबलकी सावित्र भण्डारी वर्ष खेलाडी घोषित भए। यस्तै अवार्ड समारोहमा विभिन्न खालको प्रस्तुती समेत भयो। राष्ट्रिय उसु टिमका खेलाडीहरु देखि पप गायक सुगम पोखरलेसम्मले आफ्नो प्रस्तुती दिए। स्मृति ब्याण्डको प्रत्तुतीबाटै अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरी भइन् वर्षको उत्कृष्ट प्यारा एथलेट

    दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरी भइन् वर्षको उत्कृष्ट प्यारा एथलेट

    काठमाडौं: दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरीले वर्षको उत्कृष्ट प्यारा ऐथलेटको अवार्ड जितेकी छिन्। नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा चौधरीले अवार्ड हात पारेकी हुन्। मनकेसी पाकिस्तानसँग भएको पहिलो दृष्टिबिहीन सिरिजमा सहभागी ब्याट्स वुमन हुन्। उनले पाकिस्तानविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेकी थिइन्। दृष्टिबिहीन महिला क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। अवार्ड हात पारेपछि उनले टीम कप्तानसहित सबैलाई धन्यवाद दिइन्।

    विस्तृतमा पढ्नुस्

  • एथलेटिक्सका अजितले जिते बर्षको उत्कृष्ठ युवा खेलाडी अवार्ड

    एथलेटिक्सका अजितले जिते बर्षको उत्कृष्ठ युवा खेलाडी अवार्ड

    काठमाडौं: एथलेटिक्सका अजितकुमार यादवले उत्कृष्ठ युवा खेलाडीको अवार्ड हात पारेका छन्। पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा यादवले उनीसँगै नोमिनेसनमा परेका अन्य चारजनालाई पछि पार्दै अवार्ड हात पारेका हुन्। ‘मेरो लागि यो जिवनकै ठूलो उपलब्धिको हो,’ अवार्ड हात पारेपछि यादवले भने। यादवले ब्याडमिन्टनका प्रिन्स दाहाल, फूटबलकी मन्जलीकुमारी योन्जन, क्रिकेटका ललित राजवंशी र कराँतेका विजय श्रेष्ठलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • आइफाका लागि सरकारले पैसा नदिने संचार मन्त्रीको दावी

    आइफाका लागि सरकारले पैसा नदिने संचार मन्त्रीको दावी

    काठमाडौं : इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) का लागि सरकारले कुनै पैसा दिने निर्णय नगरेको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले दोहर्‍याएका छन्। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा उनले यसअघि विभिन्न देशमा भइसकेको कार्यक्रम नेपालमा गर्न स्थान, सुरक्षालगायत सहयोग सरकारले गर्न लागेको उनले दावी गरे। कार्यक्रम हुँदा सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • कबिर सिंहको सफलताले शाहिदको बढायो भाऊ

    कबिर सिंहको सफलताले शाहिदको बढायो भाऊ

    शाहिद कपूर स्टारर फिल्म ‘कबिर सिंह’ ले भारतीय बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। लामो समयको अन्तरालपछि ‘कबिर सिंह’ मार्फत् शाहिद फेरि चर्चामा छन्। यही फिल्मले उनको बलिउडमा भाउसमेत बढेको आजतकले जनाएको  छ। कबिर सिंहलाई दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। फिल्म दोस्रो सातामा प्रदर्शन भइरहँदा पनि बक्स अफिसको कमाइमा ठूलो गिरावट छैन। कबिर सिंहको सफलतासँगै शाहिदले आफ्नो पारिश्रमिक…

    विस्तृतमा पढ्नुस्

  • खेत बेचेर पाइलट बनेकाले जहाजको छेउ जान पाउँदैनन् : प्रधानमन्त्री ओली

    खेत बेचेर पाइलट बनेकाले जहाजको छेउ जान पाउँदैनन् : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुनेगरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन्। पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गरे। 'हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ। देशमा काम पाएको छैन। पायो भने…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट : मलेसिया र सिंगापुरको विजयी सुरुवात

    एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट : मलेसिया र सिंगापुरको विजयी सुरुवात

    काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन २०१९ मलेसियामा आजबाट सुरु भएको छ। प्रतियवगितामा घरेलु टोली मलेसिया र सिंगापुरले विजयी सुरुवात गरेको छ। किनरारा ओभलमा भएको खेलमा मलेसियाले थाइल्याण्डलाई १६ रनले पराजित गरेको हो। जितपछि मलेसियाले समूह बी मा २ अंक जोडेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३०.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाएको थियो। ९५ रनको…

    विस्तृतमा पढ्नुस्

  • दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार ९ खेलाडीलाई

    दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार ९ खेलाडीलाई

    काठमाडौं :  दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट ९ जना खेलाडीलाई सम्मानित भएका छन्। दशरथ चन्द स्मृती ट्रष्टले वर्ष २०७५ सालमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका ९ खेलाडीलाई मंगलवार सम्मान गरेको हो। इन्डोनेसियामा भएको एसिया गेम्समा नेपाललाई रजत पदक जिलाएका प्याराग्लाइडिङ टिमका यकेश गुरुङ, एसियन युथ एथ्लेटिक्समा गोल्ड मेडलिस्ट एथ्लेटिक्सका अजित कुमार यादव, वर्ल्ड बडिबिल्डिङका गोल्ड मेडलिस्ट महेश्वर महर्जन, गल्फका…

    विस्तृतमा पढ्नुस्

  • विश्व खेलकुद पत्रकार दिवस मनाइयो

    विश्व खेलकुद पत्रकार दिवस मनाइयो

    काठमाडौं : विश्व खेलकुद पत्रकार दिवस २०१९ नेपालमा मनाइएको छ। हरेक वर्ष जुलाई २ का दिन विश्वभर खेलकुद पत्रकार दिवस मनाइने गरिन्छ। इन्टरनेशनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपीएस) को स्थापनाको दिनलाई मध्यनजर गर्दै सन् १९९४ देखि विश्व खेलकुद पत्रकार दिवस मनाउन सुरु गरिएको हो। सन् १९२४ जुलाई २ मा पेरिसमा भएको समर ओलम्पिकको अवसर पारेर एआइपीएसको स्थापना भएको थियो। एआइपीएस एसियाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell