PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

  • इटलीमा हुने ३०औं समर युनिभर्सियाड नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्ने

    इटलीमा हुने ३०औं समर युनिभर्सियाड नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्ने

    काठमाडौं : इटलीको नापोलीमा आयोजना हुने ३०औं समर युनिभर्सियाड २०१९ मा नेपालले फेन्सिङ र तेक्वान्दो खेलमा सहभागिता जनाउँदैछ। जुलाई ३ देखि १४ तारिखसम्म हुने युनिभर्सियाडमा सहभागि हुन जाने नेपाली टोलीलाई आइतवार बिदाई गरिएको छ। सांसद एवं पूर्वमन्त्री लेखराज भट्टले टोलीलाई बिदाई गरे। ३०औं संस्करणसम्म आईपुग्दा नेपालले भने पाँचौ पटक सहभागिता जनाउँदै छ। नेपालबाट तेक्वान्दोका सक्षम कार्की, नम्रता तुलाधार, पावर्ती गुरुङ,…

    विस्तृतमा पढ्नुस्

  • धान दिवसको अवसरमा धादिङमा हिले दौड सम्पन्न, विशाल र सोनी च्याम्पियन

    धान दिवसको अवसरमा धादिङमा हिले दौड सम्पन्न, विशाल र सोनी च्याम्पियन

    धादिङ : १६औं धान दिवसको अवसरमा धादिङमा खुल्ला हिले दौड प्रतियोगिता आइतवार सम्पन्न भएको छ। ‘धान खेती प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनिकरण भन्ने नाराका साथ’ नेपालमा नै पहिलो पटक राष्ट्रव्यापी रुपमा खुल्ला हिलो दौड आयोजना गरिएको हो। राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघले प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवसमा धादिङमा हिले दौड भएको हो। हिले दौडमा…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू १८ च्याम्पियनसिन : सरस्वती क्लबको पोष्टमा ब्रिगेड ब्वाइजको ११ गोल

    ललित स्मृति यू १८ च्याम्पियनसिन : सरस्वती क्लबको पोष्टमा ब्रिगेड ब्वाइजको ११ गोल

    काठमाडौं : ब्रिगेड ब्वाइज क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा शानदार सुरुवात गरेको छ। प्रतियोगिता अन्तर्गत आइतवार भएको समूह्य सी को खेलमा ब्रिगेडले सरस्वती युथ क्लबलाई ११-१ को फराकिलो अन्तरले पराजित गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेडलाई जिताउन बृजेश चौधरी र रोशन राना मगरले ह्याट्रिक गरे। यस्तै शिशिर कार्की र एन्जल महर्जनले २-२ गोल गरे भने दिपेश…

    विस्तृतमा पढ्नुस्

  • शान्ति ठटालको स्वरमा गुञ्जियो 'मुना मदन'

    शान्ति ठटालको स्वरमा गुञ्जियो 'मुना मदन'

    नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा यसपटक संगीतकार शान्ति ठटालले मुना मदनलाई गीति शैलीमा प्रस्तुत गरिन्। ठटालले सन् १९७७ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा पहिलोपटक संगीत भरेकी थिइन्। उनकै अगुवाइमा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो। गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुनको अभिलेख भने थिएन। ठटालले मुना-मदनका पुराना धुनलाई परिमार्जन गर्दै पलेँटी टीमका साथ प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उदाहरणीय विकास गरेका गाउँपालिका अध्यक्षसँग ६ प्रश्न, 'सडक हाम्रो पहिलो प्राथमिकता'

    प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उदाहरणीय विकास गरेका गाउँपालिका अध्यक्षसँग ६ प्रश्न, 'सडक हाम्रो पहिलो प्राथमिकता'

    चालु वर्षमा सुरु गर्ने/नगर्ने भन्ने दुविधामा अघि बढाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामा विभिन्न टिप्पणी भइरहेका छन्। आर्थिक वर्षको अन्त्यमा सुरु गरिएको यो कार्यक्रम प्रभावहीन भएको विपक्षी दल लगायतका टिप्पणी गरिरहेका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री रोजगार कार्याक्रमका तस्विर भन्दै जनप्रतिनिधिहरुले नै सार्वजनिक गरेका तस्विरहरुको आलोचना हुँदै आएको छ। सामान्य सडक सफा गरेका, गोरेटो बाटो बनाएका, मकै खनेका तस्विर सामाजिक सञ्जालमा आइरहेका…

    विस्तृतमा पढ्नुस्

  • मिचेल स्टार्क : एउटै विश्वकपमा सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा, कीर्तिमानबाट ३ विकेट टाढा

    मिचेल स्टार्क : एउटै विश्वकपमा सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा, कीर्तिमानबाट ३ विकेट टाढा

    अष्ट्रेलिया लेफ्ट आर्म सिमर मिचेल स्टार्कले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो पटक एकै खेलमा ५ विकेट लिँदै विकेट संख्या २४ पुर्याएका छन्। गएराती न्यूजिल्याण्ड विरुद्धको खेलमा २६ रनमात्र खर्चेर ५ विकेट लिएका स्टार्क यस विश्वकपमा सर्वाधिक विकेट लिनेमा सबैभन्दा अगाडि छन्। स्टार्कलाई पछि रहेका न्यूजिल्याण्डका लकी फर्गुनको १७ विकेट छ। स्टार्कले दोस्रो पटक एकै खेलमा ५ विकेट लिएपछि उनले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ जिल्ला बारको अध्यक्षमा जगदीश घिमिरे विजयी, कार्यसमितिमा डिएलएको ‘क्लिनस्वीप’

    काठमाडौँ जिल्ला बारको अध्यक्षमा जगदीश घिमिरे विजयी, कार्यसमितिमा डिएलएको ‘क्लिनस्वीप’

    काठमाडौँः काठमाडौँ जिल्ला बार एशोसिएसनको अध्यक्षमा जगदीश घिमिरे निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कुमार प्रसाद आचार्यलाई भारी मतान्तरले पराजित गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन्। शनिबार मतदान भएको थियो। निर्वाचन समितिका अनुसार घिमिरेले एक हजार ३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी आचार्यले ११० मत प्राप्त गरे। घिमिरे नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसनका (डिएलए) तर्फबाट उम्मेद्वार बनेका…

    विस्तृतमा पढ्नुस्

  • ९५० जनप्रतिनिधिको पद रिक्तः ४७ स्थानमा उपनिर्वाचन आवश्यक, तर मंसिरअघि चुनाव असम्भव

    ९५० जनप्रतिनिधिको पद रिक्तः ४७ स्थानमा उपनिर्वाचन आवश्यक, तर मंसिरअघि चुनाव असम्भव

    कुञ्जरमणि भट्टराई- काठमाडौँः करिब-करिब डेढ वर्षको अवधिसम्म प्रतिनिधिसभा सदस्यदेखि वडा सदस्यसम्म गरी ९५० निर्वाचित जनप्रतिनिधिको पद अहिले रिक्त छ। जसमध्ये कार्यकारी अधिकार पाएका ४७ पदका लागि उपनिर्वाचन आवश्यक छ। तर, उपनिर्वाचनको कुनै तयारी छैन। सरकारले मिति तोक्ने तदरुकता देखाएको छैन।   आयोगका अनुसार प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३, नगरपालिकातर्फ मेयर १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ तथा  वडाध्यक्ष ३८ गरी ४७…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: लुइस सुवारेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

    कोपा अमेरिका: लुइस सुवारेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

    सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे ब्राजिलामा भइरहेको कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाटै बाहिरिएको छ। लुइस सुवारेजले पेनाल्टी चुकाउँदा उरुग्वे पेरुसँग अन्तिम क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएको हो। समूह सी'मा अपराजित रहँदै क्वाटरफाइनल पुगेको उरुग्वेले निर्धारित समयभित्र पेरुविरुद्ध गोल गर्न सकेन। ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जहाँ पेरुका पाँचै खेलाडीको प्रहार गोल हुँदा उरुग्वेको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : स्टार्कको अर्को ५ विकेट, अष्ट्रेलियाले न्यूजिल्याण्डलाई हरायो

    विश्वकप क्रिकेट : स्टार्कको अर्को ५ विकेट, अष्ट्रेलियाले न्यूजिल्याण्डलाई हरायो

    एलेक्स केरी र उस्मान खवाजाको शतकीय साझेदारीपछि मिचेल स्टार्कले शानदार बलिङ गर्दै ५ विकेट लिँदा आइसीसी विश्वकप क्रिकेट २०१९ मा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६ रनले पराजित गरेको छ। अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड स्टार्कको धातक बलिङपछि ४३.४ ओभरमा १५७ रनमै अलआउट भयो। यस जितपछि ८ खेलबाट १४ अंक जोडेको अष्ट्रलिया शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ भने लिग…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध कठिन जितपछि इंग्ल्याण्डलाई पछि पार्दै पाकिस्तान चौथो स्थानमा

    विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध कठिन जितपछि इंग्ल्याण्डलाई पछि पार्दै पाकिस्तान चौथो स्थानमा

    आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी राष्ट्र अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ। प्रतियोगितामा चौथो जित हासिल गरेको पाकिस्तान ८ खेलबाट ९ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। यस जितपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई अंक तालिकामा १ अंकले पछि पारेको छ। पाकिस्तानले अब लिग चरणमा बंगलादेशसँग अन्तिम खेल खेल्न बाँकी छ। उक्त खेल जितेमा र अन्य…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालभित्र डाक्टरकी श्रीमतीलाई हथौडा प्रहार गरी हत्या गर्ने पक्राउ

    अस्पतालभित्र डाक्टरकी श्रीमतीलाई  हथौडा प्रहार गरी हत्या गर्ने पक्राउ

    काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित सर्लाही आँखा केन्द्र अस्पतालभित्र नै महिलाको हत्या गर्ने अभियुक्त पक्राउ गरेका छन्। प्रहरीले शनिवार सोही अस्पतालमा काम गर्ने ३० वर्षीय अमितकुमार बैदारलाई नियन्त्रणमा लिएको हो। गत बिहीवार दिउँसो रौतहट यमुनामाई गाँउपालिका ३ घर भएकी २७ वर्षीय सुप्रिया भारतीको हत्या गरी अमित फरार थिए। उनलाई रक्सौलबाट नियन्त्रणमा लिएको सर्लाही जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए।…

    विस्तृतमा पढ्नुस्

  • काम गरिरहेका मजदूरमाथि गोली प्रहार, प्रहरी भन्छ : हान्ने अज्ञात

    काम गरिरहेका मजदूरमाथि गोली प्रहार, प्रहरी भन्छ : हान्ने अज्ञात

    काठमाडौं : सर्लाहीको लालबन्दी नगरपालिकामा अज्ञात समूहले चलाएको गोली लागि एक जना युवक घाइते भएका छन्। शनिवार मध्यान्ह मोटरसाइकलमा आएका युवकले गोली चलाउँदा लालबन्दी नगरपालिका १ नवलपुर घर भएका ३० वर्षीय जयना महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए। ‘अज्ञात समूहले गोली हानी फरार भएको पाइयो। हामीले गोली प्रहार गर्नेको खोजी गरिरहेका छौं,' एसपी भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ इस्टर्न रिजनको खेल तालिका परिवर्तन, म्यानमारले नखेल्ने, नेपाललाई फाइदा

    एसीसी यू-१९ इस्टर्न रिजनको खेल तालिका परिवर्तन, म्यानमारले नखेल्ने, नेपाललाई फाइदा

    काठमाडौं : मलेसियामा यही जुलाई २ देखि सुरु हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन भएको छ। प्रतियोगिता सुरु हुनु ३ दिनअघि मात्र म्यानमारले नाम फिर्ता लिएपछि पूरै खेल तालिका परिवर्तन भएको हो। म्यानमारले नखेल्ने भएपछि अब समूह ए मा नेपाल, चीन र सिंगापुर मात्र हुनेछ। यसअघि प्रतियोगिता ८ राष्ट्र सहभागी हुने भए पनि अब ७ राष्ट्रले मात्र प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाल तयारी, हेर्नुस फोटोमा

    एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाल तयारी, हेर्नुस फोटोमा

    काठमाडौं : एसियन क्रिकेट काउन्सिलको आयोजनमा यही जुलाई २ देखि ९ सम्म मलेसियामा 'एसीसी यू-१९ इस्टर्न रिजन-२०१९' क्रिकेट आयोजना हुँदैछ। आगामी अक्टोबरमा हुने यू-१९ एसिया कपको छनोटको रुपमा रहेको यस प्रतियोगिता जित्ने लक्ष्यमा साथ नेपाली युवा टोलीले तयारी गरिरहेको छ। कीर्तिपुरस्थित टी यू मैदानमा नेपाली यू-१९ टोलीले १० दिन क्याम्प राखेर तयारी गरेको छ। आगामी मंगलवारदेखि मलेसियामा प्रतियोगिता सुरु हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका : कोलम्बियालाई पेनाल्टीसुटआउटमा हराउँदै साविक विजेता चिली सेमिफाइनलमा

    कोपा अमेरिका : कोलम्बियालाई पेनाल्टीसुटआउटमा हराउँदै साविक विजेता चिली सेमिफाइनलमा

    साविक विजेता चिली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार बिहान भएको तेस्रो क्वाटरफाइनलमा चिलीले कोलम्बियालाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गरेको हो। लगातार तस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा रहेको चिलील अब उरुग्वे र पेरुबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। र्को सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिनाले भेट पक्का गरिसकेका छन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको कोलम्बिया…

    विस्तृतमा पढ्नुस्

  • हुम्लादेखि संसदसम्म रंगमतीको यात्रा : छाउदेखि संसद भवनसम्मको कथा

    हुम्लादेखि संसदसम्म रंगमतीको यात्रा : छाउदेखि संसद भवनसम्मको कथा

    कुञ्जरमणि भट्टराई- काठमाडौं : भेटघाटको लागि समय तोकेर बोलाउँदा उनी समयमा आइपुग्नेमा त्यति आश थिएन। तोकेको समयभन्दा ढिला पुगेर ‘नेपाली समय’ भन्ने त हाम्रो चलनै छ। तर उनी समयमै आइपुगिन्। स्कुटीमा सरर हुइँकिँदै आएकी उनले दुईपाङ्ग्रेको यात्रा थालेको गएको फागुनबाट मात्रै हो। स्कुटर नै किन त? उनको स्कुटी यात्रा गर्नुको कथा अरु सामान्य स्कुटी चालकको भन्दा फरक छ। उनी टेम्पोमा…

    विस्तृतमा पढ्नुस्

  • सिन्थेटिक ट्रयाक राखेपछि यस्तो देखियो दशरथ रंगशाला

    सिन्थेटिक ट्रयाक राखेपछि यस्तो देखियो दशरथ रंगशाला

    काठमाडौं : यही वर्ष डिसेम्वरमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुँदैछ। त्यसका लागि अहिले भौतिक पूर्वाधार निर्माण र पुनर्निमार्णको काम धमाधम भइरहेको छ। त्यसैमध्ये एक हो दशरथ रंगशाला जसले रुप फेर्दैछ। चार वर्षअघिको विनाशकारी भूकम्पका कारण थलिएको रंगशाला पुन: निर्माणको काम अब लगभग सकिने प्रकियामा छ। नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको मानिने दशरथ रंगशाला नै साग को लागि…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासंग पराजित भएपछि श्रीलंकाको सेमिफाइनल यात्रा कठिन

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासंग पराजित भएपछि श्रीलंकाको सेमिफाइनल यात्रा कठिन

    आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत शुक्रवार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा दक्षिण अफ्रिकाको यो दोस्रो जित हो। उता श्रीलंकाले यसअघि घरेलु टोली इंग्ल्याण्डलाई स्तब्ध पार्दै शीर्ष चारमा पर्ने सम्भावनन कायम राखेपनि यस हारपछि भने त्यो सम्भावना कमजोर बनेको छ। शीइर्ष चारमा पर्न श्रीलंकाले अब बाँकी दुई खेल जितेर…

    विस्तृतमा पढ्नुस्

  • कसरी हुन्छ विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण?, यस्तो छ 'बिहाइन्ड दि सिन'

    कसरी हुन्छ विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण?, यस्तो छ 'बिहाइन्ड दि सिन'

    अहिले इंग्ल्याण्ड र वेल्समा १२औं संस्करणको ओडिआई विश्व कप चलिरहेको छ। विश्वका उत्कृष्ट १० राष्ट्रहरु अहिले प्रतिस्पर्धामा छन्। साविक विजेता अष्ट्रेलियाले सेमिफाइनल टिकट काटिसक्दा दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफगानिस्तान भने बाहिरिसकेका छन्। मैदानमा खेल भइरहँदा विश्वभर रहेका करोडौं दर्शकको घरमै हेर्न मिल्ने गरी खेलहरुको प्रत्यक्ष प्रशारण भइरहेका छन्। भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सले विश्वकपको प्रत्यक्ष प्रशारण गरिरहेको छ। नेपालमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell