काठमाडौँः न्याय परिषदले ३३ किलो सुनको अवैध चोरी निकासी तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको अभियोगमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई पदबाट बर्खास्त गरेको छ। न्याय परिषद बैठकले सिंहलाई सेवाबाट हटाउने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए। प्रकरणमा जोडिएका अन्य दुई न्यायाधीशको दुई वर्ष बढुवा रोक्काको निर्णय भएको छ। कार्यशैलीप्रति सचेत गराउँदै न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा…
अल्जेरिया, सेनेगल, मोरोक्को र आइभरीकोष्ट इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्सको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। चार वटै टोलीले समूह चरणको अन्तिम खेलमा जित हात पारेका हुन्। अन्तिम खेल जितेपछि अल्जेरिया समूह सी को विजेता र मोरोक्को समूह डी को विजेता बनेको हो। तान्जानियालाई ३-० ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको अल्जेरिया समूह सी को विजेता बनेको हो। यसै…
काठमाडौं : नेपाली खेकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित र बहुप्रतिक्षित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड को १६औं संस्करण आय आयोजना हुँदैछ। नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्व संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने यस अवार्ड काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ। अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ। कूल १० विभिन्न विधामा प्रदान गरिने यस अवार्डमा एनएसजेएफले पिपल्स…
युवा ब्याट्सम्यान अभिष्का फर्नान्डोले एक दिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि श्रीलंकाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको छ। दुबै टोली यसअघि नै लिग चरणबाट बाहिरिसकेकोले खेल प्रतिष्ठाको लडाईँमात्र थियो। जसमा श्रीलंकाले बाजी मार्यो। श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रनमात्र बनाउन सक्यो। निकोलस पुरनले शतक प्रहार गरे पनि वेष्ट इन्डिजलाई…
काठमाडौं : मलेसियामा मंगलवार देखि सुरु हुने एसीसी यू-१९ इस्टर्न रिजन २०१९ का लागि सहभागि ७ वटै टोली तयार भएका छन्। सोमवार भएको प्रि म्याच कन्फ्रेन्समा सात वटै टोलीका कप्तानले प्रतियोगिताको उपाधि जित्नकै लागि खेल्ने बताए। नेपाल यस प्रतियोगिताको साविक विजेता समेत हो। सन् २०१९ मा नेपालले हङकङलाई हराएर उपाधि जित्दै यू-१९ एसिया कप खेलेको थियो। यसपटक पनि इस्टर्न रिजनको…
काठमाडौँः खरिद प्रकरणमा नक्कली बिल बनाएको आरोप लागेका सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षकले भ्रष्टाचार मुद्दामा सोमबार सफाइ पाए। सफाइलाई धेरैले आशंकाले पनि हेरे। चार पूर्व महानिरीक्षकसँगै प्रतिवादी कायम गरिएका २२ जनाले नै प्रारम्भिक अदालतबाट क्लिनचिट पाए। पूर्व महानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत, कोषराज वन्त र शैलेन्द्र श्रेष्ठसहित २२ जनाले सफाइ पाएका हुन्। अब चित्त नबुझ्ने पक्षले पुनरावेदनको अधिकार पाउनेछ। फैसला बुझेको…
काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिपमा विभागीय टोली एपीएफले थ्री स्टारलाई पराजित गर्दा एनआरटी र संकटा क्लबले भने अंक बाँडेका छन्। प्रतियोगिता अन्तर्गत सोमवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफले थ्री स्टारलाई ५-२ ले पारजित गरेको हो। विपिन थापा मगरले २१औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा राजन पुल र ३३औं मिनेटमा रोहन प्रधानले गोल गरेपछि एपीएफले…
काठमाडौँः स्थानीय तहको पदपूर्ति प्रक्रिया अघि बढाउन लोक सेवालाई बाटो खुल्यो, समावेशी नभएको मागदाबीमा अन्तरिम आदेश भएन सर्वोच्च अदालतले लोक सेवाको विज्ञापन अनुसार स्थानीय तहको पदपूर्ति प्रक्रिया तत्काल रोक्न नपर्ने ठहर गरेको छ। संविधान र प्रचलित कानुन अनुसार विज्ञापन प्रक्रिया अघि बढाई चार लाखभन्दा बढीले आवेदन दिइसकेको अवस्थामा प्रक्रिया रोक्न नपर्ने अदालतले ठहर गरेको हो। न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन…
काठमाडौं : क्रिकेट मैदानमा आफ्नो गुग्लीबाट विपक्षी ब्याट्सम्यानलाई नचाउने सन्दीप लामिछानेले यस पटक भने आफ्नो गीतबाट सहकर्मीहरुलाई नचाएका छन्। नेपाली राष्ट्रिय टिमा युवा लेगस्पीनर सन्दीप लामिछानेले आफ्नो पछिल्लो गीत मेमोरी सार्वजनिक गरेका छन्। उनले गीतसँगै आफ्नै युट्यसब च्यानलबाट त्यसको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन्। भिडियोमा सन्दीपसँगै राष्ट्रिय टिमका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरील लगायतले अभियन गरेका छन्। यस्तै…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपको पहलमा नेपाल कुस्ती संघ सोमवार पुनर्गठन गरिएको छ। यसअघि असतिस्वमा रहेको दुई संघलाई विघटन गर्दै राज मोहम्मद मिया अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन भएको हो। राखेपको खेल संघ विवाद समाधान समितिको पहलमा यो सम्भव भएको हो। पुनर्गठित संघको अध्यक्षमा मिया अन्सारी नियुक्त भएका छन् भने १६ सदस्यीय संघ गठन गरिएको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा…
काठमाडौं : नेपालले सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० वर्ल्ड कप खेल्नको लागि रहेको दोस्रो चरणको खुड्किलो एसिया रिजन फाइनल क्वालिफायर जुलाई अन्तिम साता खेल्दैछ। सिंगापुरमा हुने उक्त क्वालिफायरमा नेपालसहित एसियाका ५ राष्ट्रले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्दैछन्। एसियन रिजनको यसअघि भएको क्वालिफायरमा ग्रुप बी को विजेता बन्दै नेपाल एसिया फाइनलको लागि क्वालिफाई भएको हो। यस फाइनल…
कुञ्जरमणि भट्टराई - काठमाडौं: साझा यातायात सहकारीलाई विद्युतीय बस खरिदका लागि प्रदेश तीन सरकार र ललितपुर महानगरपालिकाले साढे बत्तीस करोड रुपैयाँ हस्तान्तरण गरेका छन्। साझालाई विद्युतीय बस खरिदका लागि प्रदेश तीन सरकारले तीस करोड र ललितपुर महानगरले साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। काठमाडौं महानगरपालिकाले विद्युतीय बस खरिदका लागि १० करोड रुपैयाँ दिने बताएको छ। यसका साथै साझा…
काठमाडौँ : सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षकहरुले भष्ट्राचारको मुद्धमा सफाइ पाएका छन्। सोमवार विषेश अदालतका अध्यक्ष बबुरमा रेग्मी र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र द्वारिकामान जोशीको इजलासले सफाइ दिने निर्णय सुनाएको बिशेष अदालतका रजिष्टार पुष्पराज पाण्डेले बताए। विशेषले पूर्वमहानिरीक्षकहरु कोषराज वन्त, बासुदेव ओली, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठलाई सफाइ दिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक कोषराज वन्तले ६…
काठमाडौः संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व ( नेकपा) र प्रहरीविच फाइरिङ भएपछि थप मद्धतको लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ। सोमबार बिहान सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा भिडन्त भएको थियो। अहिले काठमाडौंबाट नेपाली सेनाको एम आइ १७ हेलिकप्टर सशस्त्र प्रहरी निरीक्षक उमेष थापाको कमाण्डमा १५ जना र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको नेपाल…
काठमाडौं : उपाधि रक्षा गर्दै एसीसी यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित एसीसी यू-१९ इस्टर्न रिजन २०१९ मा प्रतिस्पर्धा गर्न नेपाली टोली मलेसिया पुगिसकेको छ। आइतवार मलेसिया पुगेको नेपाली युवा टोलीले सोमबार प्रशिक्षण समेत गरेको छ। ७ राष्ट्र सहभागि यस प्रतियोगिताबाट विजेता बन्ने टिम यू-१९ एसिया कपमा छनोट हुनेछ। सन् २०१७ मा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले यस प्रतियवगिता जितेको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा भाग लिन भुटान प्रस्थान गरेका छन्। भुटान टेनिस फेडेरेसनको आयोजनामा यही जुलाई देखि ७ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि नेता थापा सोमवार भुटानको थिम्पु प्रस्थान गरेका हुन्। प्रतियोगितामा भारत र भुटानका खेलाडीसँगै बंगलादेश र नेपाली खेलाडीको पनि सहभागिता रहने आयोजककले जनाएको छ। त्यसै अनुसार थापा पनि टेनिस खेल्न गएका हुन्।…
दुई वर्षअघि फाइनलमा जर्मनीसँग भोगेको हारको बदला लिँदै जर्मनीको युवा टोलीले युरो यू-२१ च्याम्पियनसिपको उपाधि जितेको छ। उडिनेसथ्ति डासिअ एरेनामा भएको फाइनल खेलेमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गरेको हो। २०१७ मा जर्मनीले स्पेनलाई फाइनलमा १-० ले पराजित गरेको थियो। तर दुई वर्षपछि जर्मनीलाई पराजित गर्दै स्पेनले सर्वाधिक उपाधि जित्ने इटलीको कीर्तिमान बराबरी गरेको हो। इटली र स्पेनले ५-५ युरो यू-२१…
इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्स २०१९ मा डेब्युटान्ट मदागास्करले पूर्व विजेतालाई स्तब्ध बनाएको छ। गएराती भएको खेलमा मदागास्करले ३ पटकको विजेता नाइजेरियालाई २-० ले पराजित गरेको हो। लालाइमा नोमेन्जानाहारीले खेलको १३औं मिनेटमा मदागास्करको लागि पहिलो गोल गरेका थिए। कालरोलुस एन्डिएमाहित्सिनोरोले ५३औं मिनेटमा मदागास्करका लागि दोस्रो गोल गरे। नाइजेरिया विरुद्ध अप्रत्यासित जितपछि मदागास्कर समूह बी मा अपराजित रहँदै प्रिक्वाटरफाइनलमा पुगेको छ।…
काठमाडौः संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व ( नेकपा) र प्रहरीविच फाइरिङ भएको छ। सोमबार बिहान सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा भिडन्त गरेको हो। गस्तिमा रहेको प्रहरी र समुह विच फाइरिङ भएको खबर आएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाले बताए। ‘ फायरिङ भएको खवर आएको छ। थप सुरक्षाकर्मी पठाएका छौं। तर यकिन भन्न सकिदैन।‘ प्रारम्भिक जानकारी अनुसार दुवैपक्षमा कुनै पनि…
मोहम्मद शामीको ५ विकेट अनी रोहित शर्माको शतक पछि पनि भारतले आइसीसी विश्वकप क्रिकेटमा हार टार्न सकेन। आइतवार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले भारतको ६ खेलको अपराजित यात्रा टुङ्गाउँदै ३१ रनको जित हात पारेको हो। यस विश्वकपमा भारतको यो पहिलो हार हो। इंग्ल्याण्डले २७ वर्षपछि भारतलाई विश्वकपमा पराजित गरेको हो। सन् १९९२ मा इंग्ल्याण्डले भारतलाई ९ रनले हराएको थियो। इंग्ल्याण्डले…