PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

  • कराते टिमलाई केल्मीको साथ

    कराते टिमलाई केल्मीको साथ

    काठमाडौं :अन्तर्राष्ट्रिय खेल पोसाक उत्पादक ब्राण्ड केल्मी अब कराते खेलसँग पनि जोडिएको छ। केल्मी नेपालले १३औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली कराते टोलीलाई खेलकुद सामाग्री प्रायोजन गरेको हो। केल्मी नेपालले यसअघि फुटबललाई प्रायोजन गर्दै आएको छ। केल्मी नेपाली राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी उत्पादन कम्पनीसमेत हो। शुक्रवार नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक बिक्री वितरक कामारु ट्रेडिङ…

    विस्तृतमा पढ्नुस्

  • विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्धाधुन्ध सिट बढाएकोमा डाक्टर केसीको आपत्ति, भने: सरकारको माफिया मोहको उपज

    विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्धाधुन्ध सिट बढाएकोमा डाक्टर केसीको आपत्ति, भने: सरकारको माफिया मोहको उपज

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साको स्नातक तहमा अन्धाधुन्ध सिट बढाइएको भन्दै आपत्ती प्रकट गरेका छन्। डाक्टर केसीले 'माथेमा प्रतिवेदन'को कार्यान्वयनका क्रममा एमबीबीएस कार्यक्रममा अधिकतम सय सिट कायम गर्ने अभ्यास स्थापित भइसकेको अवस्थामा उक्त प्रतिष्ठानमा स्नातकोत्तर तहका कार्यक्रममा विद्यार्थी भर्ना गर्दा विदेशी विद्यार्थीहरुलाई नाजायज रुपमा धेरै सिट खुलाएर स्वदेशी विद्यार्थीहरुलाई स्नातकोत्तर गर्ने अवसरबाट वञ्चित…

    विस्तृतमा पढ्नुस्

  • नेपालले मलेसियासँग दुईवटा टी-२० इन्टरनेसनल क्रिकेट खेल्ने

    नेपालले मलेसियासँग दुईवटा टी-२० इन्टरनेसनल क्रिकेट खेल्ने

    काठमाडौं : आइसीसी टी २० विश्वकप क्रिकेटको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग दुई वटा टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने भएको छ। जुलाईमा नेपाल र मेलसियाबीच दुई पक्षीय टी २० सिरिज हुन लागेको हो। मलेसिया क्रिकेटका अनुसार नेपाल र मेलसियाबीचको खेल जुलाई १३ र १४ मा किनरार ओभल मैदानमा हुनेछ। हाल नेपाल टी २० छनोटको लागि बन्द…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’

    पोखरामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’

    पोखरामा ‘टेस्ट अफ हार्मोनी, धुनहरुमा तारादेवी र अरुणा लामा’ आयोजना हुने भएको छ। गायिकाहरुको संस्था ‘हार्मोनी: द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ले उक्त सांगीतिक कार्यक्रम आयोजना गरेको हो। आउँदो असार २१ गते शनिवार पोखरामा कार्यक्रम हुने भएको हो। कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका दुई महिला तारादेवी र अरुणा लामाहरुलाई ट्रिब्यूट दिन लागिएको हो। जहाँ उनीहरुको गीत पोखराका सक्रिय महिला गायिकाहरुले गाउने छन्।…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यी हुन् हाम्रा निष्कर्ष (#WhoKilledNirmala शृङ्खला ३०)

    निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यी हुन् हाम्रा निष्कर्ष (#WhoKilledNirmala शृङ्खला ३०)

    उमेश श्रेष्ठ - 'एकदमै रिस्क छ है !' धनगढी उड्नु भन्दा अघिल्लो साँझ 'रिस्क फ्याक्टर' एकदम धेरै भएको भन्दै सचेत गराएका थिए हाम्रा सिइओ ओम थापाले। गएको मंसिरमा स्थलगत रिपोर्टिङका लागि पहिलो पटक महेन्द्रनगर जाँदै गर्दा निर्मलाको बलात्कार तथा हत्या भएको पाँच महिना बितिसकेको थियो। तै पनि स्थिति सहज थिएन। ओमको त्यो वाक्यले हामीलाई पछिसम्म मार्ग निर्देशन गर्‍यो। जब-जब हामी…

    विस्तृतमा पढ्नुस्

  • नदी दोहनको विरक्तलाग्दो दृश्य

    नदी दोहनको विरक्तलाग्दो दृश्य

    विष्णुहरि घिमिरे -  लमजुङ जिल्लाको मर्याङ्दी नदीमा रहेको भोटेओडार बेलधारी जोड्ने पुलैमुनि बालुवा निकाल्दै गरेको यो दृश्य देख्दा नेपालको विकासको विरक्तलाग्दो अवस्था बोल्छ। पुलको वरिपरि गिटी बालुवा निकाल्न पाइदैन। तर रोक्ने कसले? अहिले बालुवा निकाल्दा केहीले रोजगारी त पाएका छन्। तर, यो पुलको भविष्य कस्तो होला?

    विस्तृतमा पढ्नुस्

  • प्रदेश लिग आइतवारदेखि, १४ टिमले प्रतिस्पर्धा गर्ने

    प्रदेश लिग आइतवारदेखि, १४ टिमले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रदेश लिग फुटबल आगामी आइतवार देखि प्रदेश १ मा सुरु हुँदैछ। नेपाल संघिय संरचनामा गएपछि फुटबलको पनि प्रदेश स्तरिय फुटबल हुन लागेको हो। र यसको सुरुवात प्रदेश १ बाट हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रदेश नम्बर १ को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस लिगमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। १४…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका : ब्राजिल १२ वर्षपछि सेमिफाइनलमा, पाराग्वे पेनाल्टी सुटआउटमा पराजित

    कोपा अमेरिका : ब्राजिल १२ वर्षपछि सेमिफाइनलमा, पाराग्वे पेनाल्टी सुटआउटमा पराजित

    घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रवार बिहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। २००७ मा उपाधि जितेको ब्राजिल त्यसयता पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो। २०११ र २०१५ को संस्करणमा ब्राजिल क्वाटरफाइनलमा पाराग्वेसंग नै हारेको थियो। २०१६ मा भने ब्राजिलले समूह चरण समेत…

    विस्तृतमा पढ्नुस्

  • युवतीलाई यातना दिएको आरोपमा ‘धर्तीमाता’ दाबी गर्ने महिला पक्राउ

    युवतीलाई यातना दिएको आरोपमा ‘धर्तीमाता’ दाबी गर्ने महिला पक्राउ

    काठमाडौः आफूलाई धर्तीमाता बताउँदै युवतीलाई यातना दिने एक महिला पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुल्मी घर भइ बुटवल बस्ने ३२ वर्षीया विष्णु कुवँरलाई पक्राउ गरेको हो। उनलाई शुक्रवार बालाजुबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। उनले गत असार ५ गते भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुवँरको खोजी गरेको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : कोहलीको कीर्तिमान, पाँचौ जितपछि भारत सेमिफाइनल नजिक, वेष्ट इन्डिज बाहिरियो

    विश्वकप क्रिकेट : कोहलीको कीर्तिमान, पाँचौ जितपछि भारत सेमिफाइनल नजिक, वेष्ट इन्डिज बाहिरियो

    आइसीसी विश्वकप क्रिकेट २०१९ मा भारतले अपराजित यात्रा कायम राख्दै पाँचौ जित हात पारेको छ। कप्तान विराट कोहली र महेन्द्र सिंह धोनीको अर्धशतक अनी बलरहरुको उत्तकृष्ट प्रदर्शनमा बिहीवार भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गरेको हो। ६ खेलमा अपराजित रहँदै ११ अंक जोडेको भारत अंक तालिकामा दोस्रो स्थानमा उक्लँदै सेमिफाइनल नजिक पुगेको छ। १२औं संस्करणको विश्वकपमा भारत मात्र अपराजित एक्लो…

    विस्तृतमा पढ्नुस्

  • आर्मीका भलिबल प्रशिक्षक कपिल श्रेष्ठको राजीनामा

    आर्मीका भलिबल प्रशिक्षक कपिल श्रेष्ठको राजीनामा

    काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीको भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। भलिबल प्रशिक्षणमा साढे तीन दशकभन्दा बढी समयमको अनुभव रहेका श्रेष्ठले पछिल्लो समय आर्मीको महिला र पुरुष टिम हेर्दै आएका थिए। श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै प्रशिक्षकबाट राजीनामा दिएको र त्यसलाई सेनाले स्वीकृत गर्दै श्रेष्ठलाई पत्र समेत पठाएको छ। श्रेष्ठले यही असार ६ गते इमेल…

    विस्तृतमा पढ्नुस्

  • 'आइफा अवार्ड २०२०' काठमाडौंमा हुने

    'आइफा अवार्ड २०२०' काठमाडौंमा हुने

    आगामी वर्षको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) अवार्ड यो वर्ष नेपालमा हुने भएको छ। काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी अवार्ड समारोह हुन लागेको हो। असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको हो। नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको हो। सन् २००० बाट सुरु गरिएको यो अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • मण्डलामा ‘मैनदानी’  

    मण्डलामा ‘मैनदानी’  

    काठमाडौँ: एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ एन आर्ट’माथि नेपाली नाटक ‘मैनदानी’ बनेको छ। मण्डला थिएटर अनामनगरमा आउँदो शुक्रबार, असार १३ गतेबाट नाटक मञ्चन हुँदैछ। नाटकको नेपाली रुपान्तरण तथा निर्देशन संयोग गुरागाईँले गरेका हुन्। कथामा कला र त्यससँग जोडिएका विभिन्न सामाजिक एंव मनोवैज्ञानिक आयामहरुले आकर्षित गरेका कारण उक्त कथामा आधारित नाटक बनाएको उनले बताए। नाटकमा कलालाई समाजका विभिन्न पात्रहरुको कोणबाट हेरिएको छ। सिक्का…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरण : अनुसन्धानका लागि ८९ जनालाई अख्तियारले बोलायो

    ललिता निवास प्रकरण : अनुसन्धानका लागि ८९ जनालाई अख्तियारले बोलायो

    काठमाडौं : बालुवाटार जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८९ जनालाई छानविनका लागि कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ। अनुसन्धान आयोगले बुधवार ८६ जनालाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो। त्यस्तै, बिहीवार थप तीन जनाको नाममा गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सात दिन भित्र अख्तियारको कार्यालयमा उपस्थित हुन भनेको छ। ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९…

    विस्तृतमा पढ्नुस्

  • ६० यार्ड टाढाबाट रुनीको यस्तो गोल

    ६० यार्ड टाढाबाट रुनीको यस्तो गोल

    अमेरिकाको मेजर सकर लिग (एमएलएस) मा खेलिरहेका वायन रुनीले आकर्षक गोल गरेका छन्। रुनीकै निर्णायक गोल मद्दतमा डीसी युनाइटेडले बिहीवार बिहान भएको खेलमा ओर्नाल्डोलाई १-० गोलले पराजित गरेको छ। एलेक्स चिलवबिजमा भएको खेलमा रुनीले खेलको दशौं मिनेटमा ६० यार्ड टाढाबाट उत्कृष्ट गोल गरे। रुनीले आफ्नै क्षेत्रबाट गरेको लामो प्रहार ओर्नाल्डोका गोलकिपरले रोक्ने कुनै मौका पाएनन्। WAYNE ROONEY FROM PAST MIDFIELD!!!! pic.twitter.com/dJ5BriAOx3 —…

    विस्तृतमा पढ्नुस्

  • उप-मेयर कप महिला फुटबल: विराटनगर महानगरपालिका च्याम्पियन

    उप-मेयर कप महिला फुटबल: विराटनगर महानगरपालिका च्याम्पियन

    काठमाडौं : विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताको बिहीवार भएको फाइनलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित गर्दै विराटनगर पहिलो संस्करणकै च्याम्पियन बनेको हो। हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट छिनोफानो भएको हो। जसमा विराटनगरकी रेखा पौडेल, ईमा राई, बिद्या…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डलाई क्राउन प्लाजाको सह-प्रायोजन

    स्पोर्ट्स अवार्डलाई क्राउन प्लाजाको सह-प्रायोजन

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि होटल क्राउन प्लाजाले साथ दिने भएको छ। नेपाली खेलक्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रमका लागि एनएसजेएफले बिहीवार सह–प्रयोजकको रुपमा होटल क्राउन प्लाजासंग प्रायोजन सम्झौता गरेको हो। स्पोर्ट्स अवार्डको १६औं संस्करण यही असार १७ गते हुँदैछ। जसमा खेलक्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल…

    विस्तृतमा पढ्नुस्

  • कोरियामा नेपाली कविता कन्सर्ट

    कोरियामा नेपाली कविता कन्सर्ट

    कोरियामा कविता कन्सर्ट हुने भएको छ। नेपाली कवि नवराज पराजुलीले कविता वाचन गर्नेछन्। कन्सर्ट आउँदो जुन ३० तारिखमा हुँदैछ। जर्मनी,अष्ट्रेलिया,यु.के, दुबई, फिनल्यान्ड, डेनमार्क, नर्वेलगायतका देशहरुमा एकल कन्सर्ट गरिसकेका नवराज योपटक कोरियाको सउलमा प्रस्तुत हुन लागेका हुन्। यो कन्सर्ट झापाली समाज कोरियाले आयोजना गरेको हो। पाथीभारा सेल्टरको व्यवस्थापनार्थ च्यारिटी कन्सर्ट आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष नविन बास्कोटाले जानकारी दिए। कन्सर्ट सउल,…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री कृति भट्टराईले कसिन् लगन गाँठो

    अभिनेत्री कृति भट्टराईले कसिन् लगन गाँठो

    अभिनेत्री एवं पत्रकार कृति भट्टराई वैवाहिक यात्रा सुरु गरेकी छिन्। उनले बुधबार रोहित पौडेलसँग लगन गाँठो कसेकी हुन्।   उनले विश्वास, उपहार, उनको सम्झनामा जस्ता फिल्ममा अभिनय गरेकी छिन्। त्यस्तै नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियल 'गहना', 'कसलाई आफ्ने भनुँ' जस्ता सिरियलमा पनि काम गरेकी छिन्। सञ्चारकर्मी रवि श्रेष्ठसँगको सम्बन्ध विच्छेदपछि पत्रकारिता र कफी पसल सञ्चालनमा व्यस्त थिइन् कृति। 

    विस्तृतमा पढ्नुस्

  • एसइईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ नतिजा

    एसइईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ नतिजा

    काठमाडौँः परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्दैछ। नतिजा सार्वजनिक अघि दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ। बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिनेछ। २०७५ चैत १० गतेदेखि परीक्षा सञ्चालन भएको थियो। देशभरबाट चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी छन्।   यसरी हेर्नुस् नतिजा नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell