काठमाडौं : नेपाली स्पीनर सागर ढकाल मलेसियामा सम्पन्न एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगितामा 'प्लेयर अफ दि सिरिज' घोषित भएका छन्। नेपाललाई च्याम्पियन बनाउन बलिङमा उत्कृष्ट प्रदर्शन गरेका सागरले प्रतियवगिताभर कूल १५ विकेट लिए। मंगलवार सम्पन्न फाइनलमा खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दा उनले नेपालका लागि ५ विकेट लिएका लिए। यस खेलको पनि म्यान अफ दि म्याच बने। प्रतियोगितामा नेपालले…
काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिप अन्तर्गत मंगलवार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै समूह सी को विजेता बनेको हो। यसअघि क्वाटरफाइनल पुगिसकेको दुई टोलीबीच समूह विजेता बन्ने होड थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार भएको खेलमा बिग्रेड व्बाइजले पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा पुलिसकै पूर्व खेलाडी रेजिन सुब्बाले पनि गोल गरे। नेपालको लागि…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्र हस्तान्तरण गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको प्रमको सचिवालयले जनाएको छ। नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका…
काठमाडौं : १५ मिनेटका लागि स्थगित भएको मंगलबार बसेको प्रतिनिधिसभाको बैठक पुन: बस्न नसकेर भोलि बुधवारसम्मको लागि स्थगित भएको छ। सर्लाहीमा नेकपा विप्लवका कार्यकर्ता कुमार पौडेल मारिएका घटनाको अनुसन्धानको लागि संसदीय छानबीन समिति बनाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलसहितले रोष्ट्रम घेरिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। गत असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले खेलकुद क्षेत्रको भलो नचाहने कोही छ भने त्यसलाई बहिस्कार गर्नुपर्ने बताएका छन्। उनले मंगलवार आइसीसी टी २० विश्वकप एसिया क्वालिफायर खेल्न जाने नेपाली क्रिकेट टिमको बिदाई कार्यक्रमको अवसरमा उक्त धारणा राखेका हुन्। यसअघि नेपाली क्रिकेट संघमा रहेर काम गरिसकेका सिलवाल हिजो मात्रै नेपाली खेलको सबैभन्दा ठूलो कार्यकारी पदमा नियुक्त…
काठमाडौं : सर्लाहीका कुमार पौडेल 'इन्काउन्टर' प्रकरणबारे संसदीय छानविन समिति गठन गर्न प्रमुख प्रतिपक्षी दलका सांसदहरुले माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा असार ५ गते भएको पौडेलको हत्याको विषयमा जानकारी गराएका थिए। मन्त्री थापाले गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदनलाई उल्लेख गर्दै दोहोरो मुठभेडमा पौडेलको मृत्यु भएको जानकारी गराए। उनले स्थानीय जनप्रतिनिधिको मागअनुसार कारवाही…
काठमाडौं : गत अप्रिलमा मलेसियामा भएको आइसीसी यू-१९ विश्वकप क्वालिफायर एसिया रिजनमा युएईसँग १ रनको हार बेहोर्दा विश्वकप पुग्नबाट चुकेको नेपाली युवा टोली एकैपटक दुई यू-१९ एसिया कपको लागि छनोट भएको छ। मलेसियामा मंगलवार सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपालले यसै वर्ष श्रीलंकामा हुने र २०२० मा हुने यू-१९ एसिया कपमा स्थान पक्का गरेको हो। सागर ढकालले शानदार…
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदीय छानबीन समितिको माग गर्दै रोष्ट्रम घेरेपछि संसद अबरुद्ध भएको छ। प्रतिपक्षीले विप्लवको नेकपाका कार्यकर्ता कुमार पौडेलको हत्याबारे अनुसन्धान गर्न संसदीय छानबीन समिति बनाउनु पर्ने माग गरेका छन्। विपक्षीको अडानपछि संसदको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण…
काठमाडौं : एसियन क्रिकेट काउन्सिल एसीसीले आयोजना गर्ने एसीसी यू-१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्ट नेपालले लगातार दोस्रो पटक जितेको छ। डिफेण्डङ च्याम्पियनको रुपमा मलेसिया पुगेको नेपाली युवा टिमले मंगलवार हङकङलाई ६ विकेटले पराजित गर्दै यस संस्करणको उपाधि जितेको हो। सागर ढकालको ५ विकेट लिएपछि ९५ रनमा अलआउट भएको हङकङलाई नेपालले सहजै पराजित गरेको हो। नेपालले ९६ रनको लक्ष्य १६.१ ओभर खेल्दै ४ विकेट…
आइसीसी क्रिकेट विश्वकप २०१९ को सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ। १० टोलीबीच राउण्ड रोविन लिगपछि अंक तालिकामा शीर्ष चारमा रहेका टोली सेमिफाइनल पुगेका थिए। जसमध्ये शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजिल्याण्डबीच आज पहिलो सेमिफाइनल हुनेछ। विजेता टिम फाइनल पुग्नेछ। यी दुई टोलीबीच ओडिआई विश्वकपको सेमिफाइनलमा पहिलो पटक भेट हुँदैछ। लिगमा एक मात्र खेल हारेको भारतले ७ जित…
काठमाडौँः आइसीसी टी-ट्वान्टी वर्ल्डकप एसिया रिजन छनोट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडीको बिदाई गरेका हुन्। कप्तान पारस खड्काको नेतृत्वमा रहेको सदस्य सचिव सिलवालले बिदाई गरेका हुन्। नेपाली टोली आज १ बजे मलेसिया प्रस्थान गर्दैछ। पारससहित १२ खेलाडी, मुख्य प्रशिक्षक उमेश पटवाल, म्यानेजर रमन शिवाकोटी र फिजियो दिनेश भट्ट गरी १५ जना आज…
मलेसियामा भइरहेको एसीसी यू –१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्टको उपाधिका लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ। किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा ९५ रन जोडेको हो। हङकङका लागि अदित गोरवारा तथा कुलान मार्सबाहेक अन्य कुनै पनि ब्याट्सम्यानको प्रदर्शन उल्लेख रहन सकेन। प्रारम्भदेखि नै दबाबमा परेका हङहङका ३ ब्याट्सम्यान शून्यमै आउट भए। हङकङको…
काठमाडौँः महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासत कक्षबाट तीन जना थुनुवा फरार भएका छन्। सोमबार राति प्रभावको हिरासत कक्षबाट थुनुवा फरार भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्। लागूऔषध र चोरी घटनामा थुनामा रहेका अभियुक्त फरार भएका हुन्। प्रभावको हिरासत कक्षको ट्वाइलेटको ग्रील तोडेर उनीहरू फरार भएका हुन्। घटनामा प्रहरी पनि शङ्काको घेरामा परेका छन्। उनीहरूलाई निलम्बन गर्ने तयारी…
मलेसियामा भइरहेको एसीसी यू –१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्टको उपाधिका लागि नेपालले अहिले हङकङसँग खेलिरहेको छ। किनरारा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। प्रारम्भमा नै नेपालले हङकङका लगातार दुई विकेट लिएर खेलमा दबाब सिर्जना गरेको छ। हेर्नुस् खेल प्रत्यक्ष-
दुल्लुः कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। नारायण नगरपालिका-३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो। उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए। बालारामले आक्रमण गरी घाइते बनाएकी…
लमहीः दाङ जिल्ला अदालतले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२/१२ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ वर्ष कैद सजाय सुनाएको हो। १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२/१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०/५० हजार…
पूर्व विजेता द्वय आइभरी कोष्ट र ट्युनिसिया अफ्रिकन कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अर्को पूर्व विजेता घाना भने अन्तिम १६ बाटै बाहिरिएको छ। गएराती भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा आइभरीकोष्टले मालीलाई तथा ट्युनिसियाले घानालाई पराजित गरेको हो। सन् २०१५ को विजेता आइरी कोष्टले मालीलाई १-० ले हरायो। आइभरी कोष्टका लागि खेलको एक मात्र गोल विलफ्रड जाहाले ७६औं मिनेटमा गरे।…
काठमाडौँ: मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्टको उपाधिका लागि नेपालले अहिले हङकङसँग खेलिरहेको छ। किनरारा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ। नेपालले हङकङका लगातार दुई विकेट लिएको छ। खेलको पहिलो र तेस्रो ओभरमा सागर ढकालले विकेट लिएका हुन। नेपालले सेमिफाइनलमा मलेसिया र हङकङले सिंगापुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। Nepal (U19) have won the…
काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको सेती महाकाली व्यूरोले स्थानीय तहमा व्याप्त भ्रष्टाचार विरुद्ध जनकारवाही गर्ने निर्णय गरेको छ। यसअघि रहेका सेती र महाकाली व्यूरो एकीकरणपछि बनेको सेती महाकाली ब्यूरोको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। 'बैठकले सेती महाकालीका स्थानीय निकायमा भइरहेको भ्रष्टाचार, मूल्यवृद्धि, वित्तीय संस्थाको नाममा भइरहेको लुटपाट, एनजिओ र आइएनजिओको अनावश्यक सामाजिक घुसपैठ, सरकारकी कार्यालयहरुको अनियमितता र…
काठमाडौं : १३औं सागको लागि तयारी गरिरहेको नेपाली कारते टोली थाईल्याण्ड खुल्ला कराते च्याम्पियनसिपमा सहभागि हुन भोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ। टोलीलाई तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिकले आज कराते हल, सातदोवाटोमा बिदाई गरे। थाईल्याण्डको बैङककमा यहि असार २५ देखि २९ सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रवी महर्जन रहेका छन्।…