केदार वाशिष्ठ – योग दिवसको अवसर पारेरप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार विहान ९ बजेर ३ मिनेटमा ट्विट गर्दै शुभकामना दिए - "विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना।" त्यसको केही समयपछि दिउँसो २ बजेर…
३२औं संस्करणको अफ्रिकन कप अफ नेशन्समा इजिप्टले विजयी सुरुवात गरेको छ। शनिवार बिहान भएको खेलमा इजिप्टले जिम्बावेलाई १-० ले पराजित गरेको हो। इजिप्टका लागि ४१औं मिनेटमा महमउद ट्रेजेग्वेटले एक मात्र गोल गरे। यस जितपछि इजिप्टले समूह ए मा ३ अंक जोडेको छ। सर्वाधिक ७ पटकको च्याम्पियन इजिप्ट यस पटक घरेलु मैदानमै उपाधि जित्ने लक्ष्यमा छ। अफ्रिकाको ठूलो फुटबल प्रतियोगितामा पहिलो…
साविक विजेता चिली कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह सी मा लगातार दुई खेल जित्दै चिलीले एक खेल अगाडि नै अन्तिम आठमा स्थान पक्का गरेको हो। ब्राजिललमा भइरहेको प्रतियोगितामा चिलीले शनिवार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्यो। चिलीको लागि जोस फुएन्जनलिडा र एलेक्स सान्चेजले एक-एक गोल गरे। इक्वेडरका लागि इनर भ्यालेन्सियाले एक गोल फर्काए। ८९औं…
कञ्चनपुर : प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा प्रदेश ५ ले विजयी सुरुवात गरेको छ। शुक्रबार महेन्द्रनगरस्थित खुल्ला मैदानमा भएको दिनको दोस्रो खेलमा प्रदेश नम्बर ५ ले गण्डकीलाई ८ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १८.३ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाउन सक्यो। उसका लागि सुशिला गुरुङले सर्वाधिक २६, प्रमिला बानियाँले १७, सन्चा महरा र नमुना कार्कीले…
काठमाडौं : नेपालका दुई चर्चित क्लब थ्री स्टार रमनाङ मर्स्याङ्दीले चौथो ललित स्मृती यू–१८ फुटबल प्रतियोगितामा बराबरी खेल्दै अंक बाँडेका छन्। शुक्रवार भएको खेलमा उपाधिका दावेदार यी दुई क्लबले २-२ को बराबरी खेल्दै समान १ अंक जोडे। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको २२ औं मिनेटमा छितीज भण्डारीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर ४४ औं मिनेटमा दिपसोन राउतले…
श्रीलंकन फास्ट बलर लासिथ मालिंगा विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको चौथो स्थानमा उक्लेको छन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसीसी विश्वकप २०१९ अन्तर्गत अहिले इंग्ल्याण्ड विरुद्धको खेलमा ३ विकेट लिएपछि मालिंगाले आफ्नै देशका चामिन्दा भासलाई पछि पार्दै चौथो स्थानमा उक्लेका हुन्। मालिंगाले इंग्ल्याण्ड विरुद्ध ३ विकेट लिएपछि विकेट संख्या ५० पुगेको छ। भासको ४९ विकेट छ। विश्वकपमा सर्वाधिक विकेट लिने…
काठमाडौं : विश्व योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्विटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेन्सन गर्दै नेपालीमै धन्यवाद ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै योग दिवसको शुभकामना दिएका थिए। साथै उनले प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन वचन र कर्मले एकै स्थानमा रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस् भनेका छन्। हेर्नुस् ओलीको ट्विट: विश्व…
काठमाडौं: पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट कार्यान्वयनमा सुधार हुन सक्ने अवस्था नभएको भन्दै कर्मचारीतन्त्रको सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेट माथिको छलफलका क्रममा बोल्दै उनले बजेट कार्यान्वयन गर्ने संयन्त्र नै ठिक नभएको बताए। 'हिजो राणाको पालामा बनेको कर्मचारीतन्त्रले विकास गर्न सक्दैन्। यसलाई आँटै गरेर एकै धक्कामा भत्काएर कर्मचारीतन्त्रको सुधार गर्नुपर्छ,' उनले भने, 'त्यति नगर्दासम्म बजेट कार्यान्वयनमा सुधार हुन…
कञ्चनपुर: राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको अलराउण्ड प्रदर्शनको मद्दतमा प्रदेश १ ले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। महेन्द्रनगरमा आज भएको खेलमा प्रदेश १ ले प्रदेश २ लाई ८ विकेटले पराजित गरेको हो। प्रदेश १ को लागि रुविनाले ४ विकेट लिनुका साथै नटआउट २६ रन बनाइन्। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २०…
काठमाडौः आफूलाई डिएसपी बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे घर भएका ३८ वर्षीय नारायण भन्ने भोला गौतमलाई पक्राउ गरेको महाशाखा एसएसपी सहकुल थापाले जानकारी दिए। गौतमले सार्वजनिक स्थानमा हातपात गर्ने तथा कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। गौतमलाई काठमाडौँ नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो। गौतमले फेसबुकमा प्रहरीको बर्दी लगाएर फोटो समेत हालेको पाइएको छ। गौतममाथि…
अफ्रिकन राष्ट्र क्यामरुन फ्रान्समा भइरहेको फिफा महिला विश्वकपको फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्ति खेलमा नाटकीय जितपछि एकमात्र खेल जितेको क्यामरुन तेस्रो भएका ६ टोलीमध्ये उत्कृष्ट चारभित्र पर्दै अन्तिम १६ को लागि छनोट भएको हो। अजारा एनचौउटले थपिएको समयको अन्तिम मिनेटमा गोल गरेपछि क्यामरुनले न्यूजिल्याण्डलाई २-१ ले पराजित गरेको हो। यसअघि दुबै खेल हारे पनि अन्तिम…
काठमाडौँः नेपाली राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामी पहिलोपटक विदेशी लिगमा छनोट भएका छन्। क्यानडाको ग्लोबल टी-२० लिग २०१९ का लागि सन्दीप लामिछानेसँगै ड्राफ्टबाट छनोट भएका सोमपालले विश्वका ठूला नाम चलेका खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्न पाउने भएका छन्। विदेशी लिगमा छनोट हुने दोस्रो नेपाली खेलाडी बनेका सोमपाललाई विनिपिग हक्सले ड्राफ्टबाट लिएको हो। गत सिजन मोन्ट्रेलबाट खेलेका सन्दीप यस पटक…
ब्राजिलमा भइरहेको कोपा अमेरिका २०१९ अन्तर्गत समूहको दोस्रो खेलमा एसियाली राष्ट्र जापानले उरुग्वेसँग उत्कृष्ट प्रदर्शन गरेको छ। अघिल्लो खेलमा साविक विजेता चिलीसँग ४-० ले पराजित भए पनि जापानको युवा टोलीले १५ पटकको च्याम्पियन उरुग्वेसँग भने बराबरी खेल्दै अंक खोसेको छ। समूह सी अन्तर्गत एरेना डे ग्रेमिओमा शुक्रबार बिहान सम्पन्न खेलमा जापानले उरुग्वेसंग २-२ को बराबरी खेलेको हो। जापानको लागि कोजी…
काठमाडौँः निर्माणाधीन रसुवागढी जलविद्युत आयोगको सुरुङमा थुनिएका १७ मजदुरको उद्धार गरिएको छ। सुरुङको प्रवेशमार्गमा सुख्खा पहिरो गएपछि थुनिएका मजदुरको करिब ११ घन्टापछि उद्धार गरिएको हो। सुख्खा पहिरो जाने क्रम भने अहिले पनि रोकिएको छैन। रसुवाका प्रहरी प्रमुख भाग्यन्द्र पुरुष ढकालले सबै मजदुरको उद्धार गरिएको बताए। ढकालले भने ‘बिहान ७ बजेतिर सबै मजदुरको उद्धार गरिएको छ। सुख्खा पहिरो जाने क्रम भने रोकिएको…
ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेको दिन आइसीसी विश्वकप क्रिकेटमा बिहीबार साविक विजेता अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ। डेविड वार्नरको १६६ रनको मद्दतमा बंगलादेशलाई ४८ रनले पराजित गरेको अष्ट्रेलियाले ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा समेत उक्लेको छ। ट्रेन्ट ब्रिजमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले डेविड वार्नरको शतक, कप्तान आरोन फिन्च र उस्मान खवाजाको अर्धशतक मद्दतमा ५० ओभरमा ५ विकेट…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले पहिलो पटक विदेशी क्रिकेट लिग खेल्ने भएका छन्। गत वर्ष सन्दीप लामिछानेले आइपीएल देखि बिबिएल सम्म आधा दर्जन भन्दा बढी टी २० लिग खेलेर चर्चा कमाएका थिए। सोमपाल विदेशी लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दैछन्। क्यानडामा हुने ग्लोबल टी २० क्यानडाको दोस्रो संस्करणको लागि फास्ट बलर सोमपाललाई विनिपेग हग्स टिम ड्राफ्टबाट…
कञ्चनपुर : सीता राना मगरले अलराउण्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ। महेन्द्रनगरस्थित खुल्ला मन्चमा बिहीवार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको थियो। उद्घाटन खेलमा गण्डकी प्रदेशलाई हराएको सुदूरको यो पहिलो हार हो। एपीएफलाई सहज जित दिलाउन क्रममा सीताले अर्धशतक प्रहार गरिन्। सुदूरले दिएको ९१ रनको लक्ष्य एपीएफले…
पोखरा : पुलिसका चन्द्र कुंवर र तोरण चन्दको जोडीले छैटौँ राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। पुरुषतर्फको स्पर्धामा चन्द्र र तोरणको जोडीले एपीएफका महेन्द्र श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८, २१–९ को सेटमा पराजित गरे। त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५, २१–१३ को सेटमा हराए। गण्डकी प्रदेशका सन्जु विक्रम शाह र…
'यदि भगवानले पृथ्वी बनाएका हुन् भने उनले पृथ्वीको स्वर्गका रुपमा नेपाल बनाए। हेर्नुस त्यो स्वर्ग' नेपालकी हेलिकप्टर पाइलट प्रिया अधिकारीले आफ्नो विमान विश्वको सर्वोच्च शिखर सगरमाथा माथि उडाउँदै भनिन्। आफ्नो हेलिकप्टर ककपिटबाट अधिकारीले सगरमाथालगायत अन्य चुचरो देखाउँदै थिइन्। त्यसैबीच उनका एक यात्रुले सोधे,'के तपाईँ हिमाल आरोहण गर्नुहुन्छ?' अधिकारीले हाँस्दै उत्तर फर्काइन्,' म आरोहण गर्दिनँ। विमान अवतरणमात्रै गर्छु।' अधिकारी नेपाली महिला हेलिकप्टर चालकमध्ये…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन्। खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि आषाढ ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ। २०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङ्गबाट राखेपको सेवा…