काठमाडौं : प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध पाँच जनालाई हतियारसहित पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर १२ घर भएका अशोक राई, कानेपोखरी गाउँपालिका वडा नम्बर ६ बस्ने सुदिप भन्ने कंश धिमाल र उर्लाबारीका केन्द्रलाल धिमाललाई पक्राउ गरेको हो। केन्द्रलाल धिमाललाई भने प्रहरीले सोमबार बिहान पक्राउ गरेको…
काठमाडौं : दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिसले चौथो ललित स्मृति यू-१८ च्याम्पियनसिपमा आइतवार जित हात पारेका छन्। सन्जु सेनको दुई गोल मद्दतमा पुलिसले जावालखेललाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। यस्तै आर्मीले फ्रेण्ड्सलाई २-० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सन्जुले खेलको १६औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। जावालखेलका…
सप्तरी : दोस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग टी २० क्रिकेटको उपाधि डाक्नेश्वरी ड्रागनले जितेको छ। आइतवार भएको रोमान्चक फाइनलमा मेहबुब आलम कप्तानीको रुपनी राईडर्सलाई २ विकेटले पराजित गर्दै पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन च्याम्पियन बनेको हो। उपाधिसहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पार्यो भने उप-विजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो। सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा…
काठमाडौं: ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको खेलमिति एक साता पछि सरेको छ। एएफसी कप २०१९ अन्तर्गत घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब र भारतको चेन्नायीय एफसीबीचको खेल आगामी बुधवार एन्फा कम्पेल्क्स मैदानमा हुने भएकोले यू-१८ चयाम्पियनसिपपछि सारिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नयाँ तालिकाअनुसार अब असार ९ गतेको खेल असार १५ गते हुनेछ। बाँकी खेलहरु पनि त्यही अनुसार सर्दै…
इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसीसी एक दिवसीय विश्वकप अन्तर्गत शनिवार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गर्दा मोहम्मद शामीले ह्याट्रिक विकेट लिए। अफगानिस्तानी इनिङ्सको अन्तिम ३ विकेट लगातार लिँदै शामीले यस विश्वकपको पहिलो ह्याट्रिक पूरा गरे। उनले ५०औं ओभरको तेस्रो बलमा मोहम्मद नावी, चौथो बलमा अफताव आलम र पाँचौ बलमा मुजिरउर रहेमानलाई आउट गरे। शामी विश्वकप क्रिकेटमा ह्याट्रिक लिने…
काठमाडौँः बर्दियाको बारबार्दिया नगरपालिका ७ रम्मापुर बस दुर्घटना भएको छ। काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो। ना ट ख १३३९ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेकाले खोजी भइरहेको छ। दुर्घटनाको कारणबारे अनसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँः बर्दियाको बारबार्दिया नगरपालिका ७ रम्मापुर बस दुर्घटना भएको छ। काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो। दुर्घटनामा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेकाले खोजी भइरहेको छ।
काठमाडौँः सरकारले गुठी विधेयक फिर्ता लिनेसम्बन्धी प्रक्रिया अघि बढाउन औपचारिक रुपमा प्रस्ताव अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले विधेयक फिर्ता लिनेसम्बन्धी औपचारिक प्रस्ताव शुक्रबार राष्ट्रियसभा सचिवालय सचिवालयमा दर्ता गरेको छ। राष्ट्रियसभा सचिवालय स्रोतका अनुसार मन्त्रालयको प्रस्ताव शुक्रबार दर्ता भएको छ। राष्ट्रियसभा कार्यसञ्चालन नियमावली अनुसार कुनै पनि प्रस्ताव फिर्ता लिनुभन्दा पहिले प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ। यस्तो प्रस्ताव…
लुम्बिनीः रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महिनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन। घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ। १७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता…
महोत्तरीः महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गएराति तोडफोड भएको छ। गएराति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो। इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा…
घरेलु टोली ब्राजिल समूह ए मा लगातार तीन खेल जित्दै कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतवार बिहान भएको समूहको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० ले पराजित गरेको हो। दोस्रो जितपछि ब्राजिल ७ अंक जोड्दै समूह ए को विजेता बनेको हो। यस्तै बोलिभियालाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको भेनेजुएला भने ५ अंक जोड्दै उपविजेता बन्यो।…
कप्तान केन विलियमसनको शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजियाण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ। गएराति भएको खेलमा वेष्ट इन्डिजमाथि ५ रनको रोमाञचक जित हात पार्दै न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ। न्युजिल्याण्डले ११ अंक जोडेको छ। वेष्ट इन्डिजका लागि कार्लोस ब्रेथवेइटेले शानदार शतक बनाए पनि जितका लागि पर्याप्त रहेन। २९२ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ४९ ओभरमा…
थोरै रन, रोमाञ्चक खेल अनी मोहम्मद सामीको ह्याट्रिक। यी विशेषतापछि भारतले अफगानिस्तानलाई पराजित गर्दै आइसीसी विश्वकप क्रिकेट २०१९ मा अपराजित यात्रा कायमै राखेको छ। शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो। जितपछि भारत ५ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा छ। तुलनात्मक रुपमा कमजोर मानिएको अफगानिस्तानलाई हराउन भारतले निकै संघर्ष गर्नुपर्यो। भारतीय बलरले उत्कृष्ट…
काठमाडौँ: ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो प्रतियोगिताका लागि ८ विधामा ४७ वटा भिडियो मनोनित भएका छन्। शनिबार कार्यक्रम आयोजना गरी सातवटै प्रदेशबाट पठाइएका १३२ मध्य प्राविधिक गुणस्तर र विषयवस्तुका आधारमा मनोनित भडियोहरुको नाम सार्वजनिक गरिएको हो। गत पुस १६ गते प्रतियोगिता घोषणा गरिएको थियो। ‘हामी उठ्ने छौं‘ फाउन्डेसनले भ्रमण वर्ष २०२० केन्द्रित रहेर प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रम घोषणा भएदेखि ३१ मे सम्ममा प्रेषित…
कञ्चनपुर : प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले शनिवार जित हात पारेका छन्। राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ को समूह बी मा यो लगातार दोस्रो जित हो। यसै समूहमा प्रदेश २ ले पनि दोस्रो जित हात पारेको छ। प्रदेश १ ले अझै समूह्यमा १ एक खेल्न बाँकी…
काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा भएको क्वीक्स नेपाल बास्केटबल लिग शनिवार सम्पन्न भएको छ। पुरुषतर्फ टाइम्स इन्टरनेशनल क्लब र महातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बने। पुरुषको लिग लगातार दोस्रो पटक गरेको पीडीसीएनले यस पटक देखि महिला लिग समेत सुरु गरेको हो। होम ए०ड अवे को आधारमा भएको पुरुष लिगमा ८ टोली सहभागि थिए। यस्तै एउटै कोर्टमा…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ब्याट र बल दुवैमा उत्तिकै अब्बल प्रदर्शन गर्छन्। तर धेरैलाई थाहा नहुन सक्छ उनी बास्केटबल खेल्छन् भनेर। शनिवार भने दर्शक अगाडि कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत केही सेलेब्रेटीले संगै बास्केटबल खेले। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालले आयोजना गरेको क्वीक्स नेपाल बास्केटबल लिगको फाइनलको दिन शनिवार आयोजकले सेलेब्रेटी म्याच समेत…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन सम्पादन अन्तिम चरणमा पुगेको पार्टी अध्यक्षहरुले जानकारी गराएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अन्तिम सम्पादनको काम कसरी अगाडि बढिरहेको छ भन्नेबारे आज बसेको बैठकमा जानकारी दिएका थिए। शनिवार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रतिवेदन सम्पादनको कामबारे अध्यक्षद्वय ओली र प्रचण्डले जानकारी दिएको महासचिव विष्णु पौडेलले…
काठमाडौं : सदिश प्रधान र अनुशा मल्ल ठकुरी क्वीक्स नेपाल बास्केटबल लिगमा मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका छन्। टाइम्स इन्टरनेशनल क्लबबाट खेलेका सदिश पुरुषतर्फ र नेपाल पुलिसबाट खेलेकी अनुशा महिलातर्फ सर्वोत्कृष्ट बने। दुवैले आफ्नो टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले। राष्ट्रिय टिमका कप्तान समेत रहेका सदिशले टाइम्सको समेत कप्तानी गरेका थिए। मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका सदिश र अनुशाले टर्किस…
डाक्टर कमल लामिछानेको पुस्तक 'अन्तर्दृष्टि' सार्वजनिक भएको छ। काठमाडौंस्थित ब्रिटिस काउन्सिलमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो। केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनीषा गौचन र लेखक लामिछानेले पुस्तक विमोचन गरेका हुन्। १२ वर्षसम्म विद्यालय नपुगेको लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धिको चर्चा साहित्यकार गौचनले गरिन्। भनिन्,'बाल्यकालदेखि देशदेखि विदेशसम्म अध्ययन गर्न जाँदाका कठिनाइ, उनका संघर्ष, मिहिनेत एवम् कामप्रतिको समर्पण प्रस्ट…