PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • आइपीएल : राजस्थानलाई हराउँदै पञ्जाव शीर्ष स्थानमा, मुम्बईसँग कोलकता पराजित

    आइपीएल : राजस्थानलाई हराउँदै पञ्जाव शीर्ष स्थानमा, मुम्बईसँग कोलकता पराजित

    इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार भएको खेलमा किंग्स एलेभेन पञ्जाव र मुम्बई इन्डियन्स विजयी भएका छन्। पञ्जावले राजस्थानलाई ६ विकेटले पराजित गर्दा मुम्बईले कोलकता नाइट राइडर्सलाई १३ रनले हरायो। जितपछि ९ खेलबाट १२ अंक जोडेको पञ्जाव तेस्रो स्थानमा उक्लेको हो। कोलकतालाई पराजित गरेपछि १० खेलबाट ८ अंक जोडेको मुम्बई पाँचौ स्थानमा उक्लेको छ। कोलकता १० अंकका साथ चौथोमा छ।…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन सुन तस्करीः 'विमानस्थल बन्यो सुन बोक्ने बाटो'

    रोकिएन सुन तस्करीः 'विमानस्थल बन्यो सुन बोक्ने बाटो'

    काठमाडौँ: ३३ किलो सुन प्रकरणको चर्चा सेलाएको छैन। तर, तस्करलाई यसले छोएको देखिँदैन। सरकारले विषेश अनुसन्धान छानविन समिति बनाएर नै सुन तस्करको खोजी गरिरहेको बेला विमानस्थलबाट अझै पनि सुन तस्करी भइरहेको खुल्न आएको छ। आइतबार दिउँसो प्रहरीले विमानस्थलबाट सुन तस्करीमा संलग्न ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले एक के.जी ४१० ग्राम सुन समेत बरामद गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार, २१ वर्षीय युवा पक्राउ

    पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार, २१ वर्षीय युवा पक्राउ

    लाहोरः पाकिस्तानका गृहमन्त्री असन इक्वालमाथि ज्यान लिने गरी आक्रमण भएको छ। आइतबार साँझ चुनावी  र्‍यालीमा सहभागी हुने क्रममा नरवाल निर्वाचन क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो। उनलाई शल्यक्रियापछि अस्पतालको आइसीयुमा राखिएको छ। उनका छोरा अहमद इक्बलले उनको अवस्था खतरामुक्त भएको जानकारी दिएको जियो टिभीले जनाएको छ।   इक्वाललाई आइसीयुमा २४ घण्टा चिकित्सकको निगरानीमा राखिएको छ। घाइते इक्वालको दुई वटा शल्यक्रिया…

    विस्तृतमा पढ्नुस्

  • 'हैरान'को ट्रेलर सार्वजनिक

    'हैरान'को ट्रेलर सार्वजनिक

    काठमाडौं : जेठ ४ मा प्रदर्शन हुने फिल्म 'हैरान'को ट्रेलर सार्वजनिक भएको छ। विश्व कै कान्छा निर्देशक सौगात विष्ट निर्देशित फिल्मको ट्रेलरमा एक्सन, कमेडी, रोमान्स देख्न सकिन्छ। फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमदवसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ ।…

    विस्तृतमा पढ्नुस्

  • आपसी विवादमा तेजाप छर्किंदा एक युवा घाइते

    चितवन भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङ घर भई सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई तेजाप छर्किएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको अनारखोलीमा बस दुर्घटनाः १४ जना घाइते, चालकको अवस्था गम्भीर

    बैतडीको अनारखोलीमा बस दुर्घटनाः १४ जना घाइते, चालकको अवस्था गम्भीर

    बैतडीः बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्। बिग्रेर सडकमा रोकिराखेको बस एक्कासी ब्याक भइ सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो। बस बीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले जनाएको छ। घाइते हुनेमा बस चालक…

    विस्तृतमा पढ्नुस्

  • बसको छतबाट खसेर मृत्यु

    बसको छतबाट खसेर मृत्यु

    गौशालाः महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका हेल्पर महोत्तरी एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। ना४ख ५६४७ नम्बरको यात्रुबाहक बस आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्किया गाउँमा बसको छतमा सामान हालेर तल झर्ने क्रममा मण्डल बसको…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा चट्याङ लागेर तीन जनाको मृत्यु

    हेटौँडामा चट्याङ लागेर तीन जनाको मृत्यु

    हेटौँडाः मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौँडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसँग अब महिनामा दुई दिन संसदमा प्रश्नोत्तर, यी प्रश्न सोध्न पाइन्न

    प्रधानमन्त्रीसँग अब महिनामा दुई दिन संसदमा प्रश्नोत्तर, यी प्रश्न सोध्न पाइन्न

    काठमाडौँः सार्वजनिक महत्त्व, सरकारका गतिविधि तथा समसामयिक विषयमा प्रधानमन्त्रीसँग अब महिनामा दुई दिन संसद्मा प्रश्नोत्तर हुने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आइतबार पेस गरेको नियमावली अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकमा सांसद्ले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनेछन्। एक दिनमा एक घण्टाको समय प्रश्नोत्तरका लागि छुट्याइएको छ। प्रस्तावित नियमावलीको नियम ५६ मा प्रश्नोत्तर कार्यविधि समेटिएको छ। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • लेक लागेर जापानी नागरिकको मृत्यु

    लेक लागेर जापानी नागरिकको मृत्यु

    विराटनगरः सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ। खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ। लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो। सगरमाथा आरोहणका लागि उनी वैशाख १४ गते काठमाडौँस्थित नेपाल एक्प्लोरेसन…

    विस्तृतमा पढ्नुस्

  • तीन बहिनीका फरक कथा : समान भोगाई

    तीन बहिनीका फरक कथा : समान भोगाई

    समयसँगै अपूरा सपना र असन्तुष्टl घिस्रिरहँदा जीवन कस्तो हुन्छ? यो प्रश्नको जवाफ भोग्छन् नाटक 'तीन बहिनी'का प्रमुख तीन पात्रले। आभा (शान्ति गिरी), माया (शुष्मा कोइराला)  र रीना (सुनिशा बजगाईं) आफ्नो पुर्ख्यौली थलो राजधानीबाट टाढा छन्। यी तीनको सपना भने एक छ - आफ्नो ठाउँमा फर्कने र खुशीसाथ जीवन ज्यूने। घर, जागिर र पारिवारिक बाध्यताले राजधानी फर्कने सपनामा ब्रेक लागेको छ।…

    विस्तृतमा पढ्नुस्

  • छुटे यातायात व्यवसायी, भने : अबदेखि हड्ताल गर्दैनौं

    छुटे यातायात व्यवसायी, भने : अबदेखि हड्ताल गर्दैनौं

    काठमाडौं : शुक्रवार र शनिवार देशभरबाट पक्राउ परेका यातायात व्यवसायीहरु रिहा भएका छन्। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम अबदेखि बन्द नगर्ने लिखित सहमतिमा उनीहरु रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला, उपाध्यक्ष विजय स्वाँर, किरण खड्का, धर्म धिताल लगायतका सय भन्दा बढी व्यवासायीलाई यातायात क्षेत्रमा सिन्डिकेट…

    विस्तृतमा पढ्नुस्

  • कोमल ओलीले गीत छाड्दा प्रधानमन्त्री दङ्ग

    कोमल ओलीले गीत छाड्दा प्रधानमन्त्री दङ्ग

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिको दिशामा अगाडि बढेको भन्दै अब नेपालमा गरिबी समेत नरहने बताएका छन्।  एमाले संसदीय दलमा सांसदहरुलाई सम्बोधन गर्दै उनले अब नेपालमा हामी गरिब, हामी दरिद्र भन्ने गीत गाउनुनपर्ने समेत बताए। उनले त्यस्ता गीत समयअनुसार सकिँदै उल्लेख गरे। ‘हाम्रो देश मझौला आकारको विकासमा अलि पछाडि परेको हो। अब त्यस्ता गीतलाई पनि हामी छिट्टै अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • ४५ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माणको निर्णय भोलि नै गर्छौं : एन्फा अध्यक्ष शेर्पा

    ४५ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माणको निर्णय भोलि नै गर्छौं : एन्फा अध्यक्ष शेर्पा

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले  एन्फाको ४५ वटै जिल्लामा खेल प्रशिक्षण केन्द्र निर्माण गर्ने अभियान अगाडि बढाउने बताएका छन्। शेर्पाले तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नका लागि भोलि बस्‍ने एन्फाको नयाँ कार्यसमिति बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए। त्यस्तै ७ वटै…

    विस्तृतमा पढ्नुस्

  • कुनै भतिजले फुक्दैमा सरकार ढल्दैन : प्रधानमन्त्री ओली

    कुनै भतिजले फुक्दैमा सरकार ढल्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको म्यान्डेट पाएकाले सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन्।  केही दिन अगाडि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले 'सरकारलाई फु गरेर ढाल्ने' भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार 'लुलो नभएको' बताए।  नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ धेरै पहिला उनका अंकलले गफ दिएका थिए, सरकार फु गरेर ढाल्दिन्छु भनेर…

    विस्तृतमा पढ्नुस्

  • मोफसलबाट काठमाडौं फर्कियो ‘लम्फू’ टिम

    मोफसलबाट काठमाडौं फर्कियो ‘लम्फू’ टिम

    काठमाडौं : मोफसल प्रचार सकेर 'लम्फू' टिम काठमाडौं फर्केको छ। मोफसल पुगेका कलाकारहरु कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनी लगायतको टिम काठमाडौं फर्केको हो।   तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ समेतको अभिनय रहेको फिल्मका अन्य कलाकारहरु सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा लगायत भने प्रचारको लागि काठमाडौंमा थिए । फिल्म यही शुक्रबारदेखि प्रदर्शन हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • मिस स्कुबाको अडिसन जेठ १९ मा

    मिस स्कुबाको अडिसन जेठ १९ मा

    काठमाडौं : मोडल सङ्स नेपाल प्रालिले 'मिस स्कुबा नेपाल २०१८' को आयोजना गर्ने भएको छ। विजेताले मलेशियामा आयोजना हुने 'मिस स्कुबा इन्टरनेशनल २०१८' मा सहभागिता जनाउन पाउने आयोजक डेबिल सिंह राजपुतले बताए। प्रतियोगिताको अडिसन जेठ १९ मा रेड डायमण्ड रेष्टुरेन्ट नयाँ वानेश्वरमा हुनेछ। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई विशेष प्रशिक्षण दिइनेछ।  

    विस्तृतमा पढ्नुस्

  • अर्जुन हिंगोरानीको निधन

    अर्जुन हिंगोरानीको निधन

    बलिउड निर्देशक अर्जुन हिंगोरानीको निधन भएको छ। 'दिल भी तेरा' मार्फत् बलिउडमा धर्मेन्द्रलार्इ डेव्यू गराएका उनले ९२ वर्षको उमेरमा संसार छोडेको भारतीय मिडियाले जनाएको छ। धर्मेन्द्र र उनको मित्रताको विषयमा बलिउड जानकार छ। उनले तीन दशकमा धर्मेन्द्रसँग नै धेरै फिल्म गरेका थिए। धर्मेन्द्रले आफ्ना मित्रको निधनमा संवेदना प्रकट गरेका छन्। आफ्ना ट्विटर अकाउन्टमा उनले लेखेका छन् - 'अर्जुन हिंगोरानीले हामीलार्इ छोडेर…

    विस्तृतमा पढ्नुस्

  • करोडौं मूल्य पर्ने मूर्तिसहित तीन पक्राउ

    करोडौं मूल्य पर्ने मूर्तिसहित तीन पक्राउ

    काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १२ औं शताब्दीका मूर्तिहरुसहित तीन जनालाई पक्राउ गरेको छ। करोडौं मूल्य पर्ने १६ वटा मूर्तिहरुसहित तीन जना पक्राउ परेका हुन्। समातिनेमा दीपकरत्न शाक्य, सुगत शाक्य र शिशिर शाक्य रहेका छन्। बहुमूल्य मूर्तिहरु विदेशमा पुर्‍याएर बिक्री गर्ने गरेको व्यूरोका प्रमुख   डिआइजी पुष्कर कार्कीले बताए। उनका अनुसार एउटै मूर्ति उनीहरुले करोडौं रुपैयाँमा बिक्री गर्छन्।

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबलको रौनक, हेर्नुस् ११ फोटोमा

    महिला भलिबलको रौनक, हेर्नुस् ११ फोटोमा

    काठमाडौं : चौथो केएनपी राष्ट्रिय महिला भलिबल अहिले त्रिपुरश्वरस्थित राखेप कभर्डहलमा जारी छ। समूह चरणको खेलपछि दुई विभागीय टोली एपीएफ र पुलिस तथा न्यू डायमण्ड र पश्चिमाञ्चलले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह चरण अन्तर्गत आइतवार भएको अन्तिम खेलहरुको झलक: 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell