PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • मुम्बर्इ एक्सप्रेसको कपी : 'झमक बहादुर'

    मुम्बर्इ एक्सप्रेसको कपी : 'झमक बहादुर'

    काठमाडौं : फिल्म 'झमक बहादुर'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अनुप विक्रम शाहीको फरक अवतार देख्न सकिन्छ। ट्रेलर सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि एवंम् सांसद नवराज शिलवालले ट्रेलर हेरिसकेपछि फिल्म राम्रो बनेको हुनुपर्ने बताए। उनले भने, 'फिल्म मनोरञ्जनात्मक नै बनेको छ जस्तो लाग्यो। हेर्नुपर्ने फिल्म। समाजका कथा बोलेको हुन्छ फिल्मले, समाजलार्इ अगाडि बढाउन फिल्म हेर्नुपर्छ।' भोमन कटवाल निर्देशित फिल्ममा अनुपसँगै यादव देवकोटा, राजु, सुजता…

    विस्तृतमा पढ्नुस्

  • एन्फा महासचिवमा इन्द्रमान, लिग कमिटी गठन

    एन्फा महासचिवमा इन्द्रमान, लिग कमिटी गठन

    काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको महासचिवमा ए डिभिजन क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधर नियुक्त भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाको नवनिर्वाचित कार्यमसितिको सोमवार बसेको बैठकले पूर्व सिइओ समेत रहेका तुलाधरलाई महासचिवमा नियुक्त गरेको हो। कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरिएको छ। यस्तै विज्ञानराज शर्माको संयोजकत्वमा लिग फुटबल सञ्चालन गर्न लिग कमिटी पनि गठन गरिएको छ। शर्मा पूर्व फुटबल खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • मोदीको भ्रमणका लागि 'रेकी' गर्न भारतीय हवाई सेना नेपालमा, के नेपाली सुरक्षाकर्मी कमजोर छन्?

    मोदीको भ्रमणका लागि 'रेकी' गर्न भारतीय हवाई सेना नेपालमा, के नेपाली सुरक्षाकर्मी कमजोर छन्?

    बिधुर ढकाल / बीपी साह काठमाडौं : वैशाख २८ गते नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति भारतीय सुरक्षाकर्मीको चासो बढेको छ। त्यसैले भारतीय वायुसेना आज नेपाल प्रवेश गरेको छ। मोदीको भ्रमणका लागि सुरक्षा अवस्था बुझ्न भारतीय वायुसेनाको विमानले जनकपुरको अवलोकन गरेको छ। मुक्तिनाथ, काठमाडौंमासमेत भारतीय सुरक्षा निकायको निगरानी छ। सोमवार भारतीय वायु सेनाको विमान जनकपुरबाट नेपाल प्रवेश गर्‍यो। सोमबार दिउसो…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं झरेकी करिष्माका ८ स्न्याप

    काठमाडौं झरेकी करिष्माका ८ स्न्याप

    सन् १९९० को दशकमा बलिउडकी सबैभन्दा महँगी हिरोइन करिष्मा कपुर यतिखेर काठमाडौंमा छिन्। महिला केन्द्रत फिल्मले चर्चाको शिखरमा पुर्‍याएको करिष्माले भारतको सबैभन्दा प्रतिष्ठित नेसनल अवार्ड पाइसकेकी छिन्। चारपटक फिल्म फेयर अवार्ड जितेकी उनी गहनाको सो रुम उद्घाटनका लागि काठमाडौंको पाहुना बनेकी हुन्। बलिउडका स्टर हिरोहरु सलमान, शाहरुख, आमिर, अक्षय, गोविन्दासँग एक से एक हिट फिल्म दिएकी छिन् उनले। ८ फोटोमा हेर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • एसियन जुनियर जुडो च्याम्पियन खेल्न नेपाली टोली लेवनान जाँदै

    एसियन जुनियर जुडो च्याम्पियन खेल्न नेपाली टोली लेवनान जाँदै

    काठमाडौं : १२औँ एसियन क्याडेट तथा १९औँ एसियन जुनियर जुडो च्याम्पियनसिप-२०१८ नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन्। यही मे ९ देखि १३ सम्म लेवनानमा हुने च्याम्पियनसिपमा ३ महिला र २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। घरेलु भूमिमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका इन्द्र बहादुर श्रेष्ठसहितको टोलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। नेपालबाट अघिल्लो संस्करणमा कास्य जितेकी मनिता श्रेष्ठ प्रधानले…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल : उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने

    महिला भलिबल : उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने

    काठमाडौं : चौथो केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली सशस्त्रको एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन्। सोमवार भएको सेमिफाइनलमा जित हात पार्दै यी दुईले उपाधि भिडन्त पक्का गरेका हुन्। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड एकेडेमीलाई ३-१ को सेटमा हरायो। एपीएफले २५-१८, २१-२५, २५-१०, २५-२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • बलिउड अभिनेत्री करिश्मा काठमाडौंमा

    बलिउड अभिनेत्री करिश्मा काठमाडौंमा

    काठमाडौं : बलिउड अभिनेत्री करिश्मा कपुरद्वारा दरवारमार्गमा रहेको मेरिगोल्ड(सयपत्री) ज्वेलर्सको नयाँ शोरुमको समुद्घाटन भएको छ। करिश्माले रिवन काटेसँगै शोरुमको औपचारिक उद्घाटन भएको हो। हाल चौथो पुस्तामा हस्तान्तरण भएको मेरिगोल्ड नेपालको सबैभन्दा पुरानो गहना पसलको रुपमा परिचित छ । गहना निर्माण तथा व्यवसायमा करिब १०० वर्षको इतिहास बोकेको श्रेष्ठ परिवारद्वरा संचालित गहना पसल शुरुवाती चरणमा इन्द्रचोकबाट शुरु भएको थियो । मेरिगोल्ड ज्वेलर्सका संचालिक…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजा ज्ञानेन्द्र निकट 'धर्मगुरु' श्रीनिवासमाथि गोली उनकै योजनामा 

    पूर्व राजा ज्ञानेन्द्र निकट 'धर्मगुरु' श्रीनिवासमाथि गोली उनकै योजनामा 

    काठमाडौं : धर्मगूरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। आफ्नै योजनामा गोली हान्न लगाएर त्रास फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।  धर्मगुरु श्रीनिवास आफैले गोली हान्न लगाएको खुलेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए। चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली…

    विस्तृतमा पढ्नुस्

  • सुजीव शाक्यको नेपाली अर्थतन्त्र बुझाउने ‘अर्थात् अर्थतन्त्र’

    सुजीव शाक्यको नेपाली अर्थतन्त्र बुझाउने ‘अर्थात् अर्थतन्त्र’

    काठमाडौं: नेपाली अर्थतन्त्रका विश्लेषण गर्दै सुजीव शाक्यले लेखेको किताब ‘अर्थात् अर्थतन्त्र’ तयार भएको छ। नेपाल एकिकरणदेखि अहिलेसम्मको देशको अर्थशास्त्रको कुरा पुस्तकमा समेटिएको छ। जतिबेला नेपालमा पृथ्वीनारायण शाहको उदय भएको थियो त्यतिबेलै विश्वले आदमस्मिथ जस्ता अर्थशास्त्री पनि जन्माएको थियो। दुवैले राष्ट्रको धनप्रति रुची राखे। यी दुइले के कस्ता बाटो समाते, त्यसबाट विश्व अर्थतन्त्र कता गयो, अनि नेपालमा इलम र उद्यमको यात्राले…

    विस्तृतमा पढ्नुस्

  • मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

    मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

    काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर पुगेका छन्।  मोदीको २०७१ सालमा भएको नेपाल भ्रमणका समयमा भारतले नेपाली सेनालाई प्रदान गरेको ‘हिन्दुस्तान एरोनोटिक्स’को एडभान्स लाइट हेलिकोप्टरमा चढेर परराष्ट्रमन्त्री ज्ञवाली जनकपुर पुगेका हुन्।  ज्ञवालीसँगै भारतीय राजदुत मञ्जिभ सिंह पुरी समेत जनकपुर पुगेका छन्। भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते पटना हुँदै भारतीय सेनाको हेलिकोप्टरबाट…

    विस्तृतमा पढ्नुस्

  • असिनापानीले २० करोडको केरा सखाप

    असिनापानीले २० करोडको केरा सखाप

    चितवन: हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केरा सखाप भएको छ।  चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केरा क्षति भएको छ। पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केरा नष्ट भएको छ।  पन्तको १८ बिगाहामा लगाएको केरा पूरै नष्ट भएको छ । उनले क्षतिको विवरण…

    विस्तृतमा पढ्नुस्

  • मोदी आउँदै गर्दा समीकरण बदलिने संकेतले झस्किए ओली!

    मोदी आउँदै गर्दा समीकरण बदलिने संकेतले झस्किए ओली!

    काठमाडौं: एकातिर नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ। पार्टी एकतामा सहमतिको अन्तिम विन्दुमा पुगेको बताइएको छ। प्रधानमन्त्री ओली काँध फेर्न तयार भएका छन्।  अर्कोतिर प्रचण्डले वृहत ध्रुबीकरणको चर्चा गर्न थालेका छन्। त्यतिमात्र होइन नेपाली कांग्रेसका नेताहरुले सरकार ढाल्ने सम्मको चेतावनी दिएका छन्।   अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्ने तयारीमा…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल लोक आइडल-२०७५’ आयोजना हुने

    ‘नेपाल लोक आइडल-२०७५’ आयोजना हुने

    काठमाडौं : सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजनामा टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५’ हुने भएको छ। जेब्रा क्रियशनको प्रस्तुतिमा पहिलो पटक सर्वाधिक धनराशी पुरस्कारमा यस्तो कार्यक्रम हुन लागेको हो। आगामी साउन महिनादेखि सातै वटा प्रदेशमा छनोट प्रक्रिया शूरु गर्ने संयोजक जीवन पन्तले बताए। त्यस्तै आइडलका निर्देशक सुरेन्द्र दाहालले ‘आइडलमा प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत जुवाडेमुक्त बनाउन विशेष अप्रेसन 

    सुर्खेत जुवाडेमुक्त बनाउन विशेष अप्रेसन 

    पूर्णबहादुर खड्का- सुर्खेतः पछिल्लो समय जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाडे ‘क्लिन स्वीप’ पार्न विशेष अप्रेसन शुरु गरेको छ। प्रहरीको अप्रेसनबाट जिल्लाका विभिन्न स्थानबाट धमाधम जुवाडेलाई पक्राउ गर्न थालेको छ। विशेष सुराकीको आधारमा सोमबार बिहान प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। दैलेख दुल्लु नगरपालिक–२ का हाल वीरेन्द्रनगर–४ भैरवस्थानमा प्रतिक होटल सञ्चालन गर्दै आएका होटल सञ्चालक ऐनबहादुर शाहीसहित पाँच जनालाई प्रहरी जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • 'डण्डीबियोलार्इ पुनः राष्ट्रिय खेल बनाउने पहल गर्नेछु'- कांग्रेस नेता शशांक

    'डण्डीबियोलार्इ पुनः राष्ट्रिय खेल बनाउने पहल गर्नेछु'- कांग्रेस नेता शशांक

    काठमाडौं : प्रदर्शनरत फिल्म ‘डमरुको डण्डीबियो’ हेर्न नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल ठमेलमा रहेको छायाँ सेन्टर पुगे। फिल्म सकिनसाथ सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस महामन्त्री कोइरालाले फिल्मले उठान गरेको विषयले आफूलाई हलसम्म तानेको बताए । ‘बाल्यकालमा विराटनगरमा डण्डीबियो खेलेको सम्झना ताजा गरायो,' उनले भने ‘फिल्मकै कारण डण्डीबियोको महत्व बढेको छ , यसलाई पुनः राष्ट्रिय खेल बनाउने पहल गर्नेछु ।’ कोइरालासँगै फिल्म हेर्न…

    विस्तृतमा पढ्नुस्

  • 'मालिका'को छायाँकन सुरु, रेखा : 'फिल्मको हिरो नै कमला'

     'मालिका'को छायाँकन सुरु, रेखा : 'फिल्मको हिरो नै कमला'

    काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा बन्ने फिल्म 'मालिका'को छायाँकन सुरु भएको छ। सोमवार गुहेश्वरी मन्दिरमा साइत गरेर फिल्मको छायाँकन सुरु भएको हो। ४० दिनको सेड्युल बनार्इ छायाँकन थालेको टिम सुटिङका लागि कोहलपुर, कर्णाली र भित्री मधेशम्म पुग्ने निर्देशक रेखाले जनाइन्। सामाजिक विषय केन्द्रित फिल्मले दाइजो प्रथा र बाल विवाहको प्रमुख समस्या समेत उठाउने पहिलोपोस्टसँगको फोन संवादमा उनले बताइन्। रेखा फिल्मसको…

    विस्तृतमा पढ्नुस्

  • एनजिओमा जागिरको लोभ देखाएर क्रिस्चियन बनाउन खोज्दा प्रहरीको फन्दामा तीन महिला

    एनजिओमा जागिरको लोभ देखाएर क्रिस्चियन बनाउन खोज्दा प्रहरीको फन्दामा तीन महिला

    काठमाडौं : जवर्जस्ती धर्म परिवर्तन गराउन खोज्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले कास्की मच्याङ्कोट गाउँपालिका वडा नम्वर ९ बस्ने ४१ वर्षीय सुमित्रा गौली, ३६ वर्षीय राधिका महर्जन र ४२ वर्षीय फूलदेवी भट्टराईलाई पक्राउ गरेको हो।  उनीहरुले चितवन भरतपुर नगरपालिका घर भएकी ३८ वर्षीय लक्ष्मी भट्टराईलाई गैरसरकारी संस्था एनजिओमा जागिर लगाइदिने भन्दै प्रलोभनमा परी धर्म परिवर्तन गर्ने लगाएका…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सीले लिभरपुललाई हराएपछि शीर्ष चारको होडमा ३ टिम, च्याम्पियन सिटीलाई ट्रफी प्रदान

    प्रिमियर लिग : चेल्सीले लिभरपुललाई हराएपछि शीर्ष चारको होडमा ३ टिम, च्याम्पियन सिटीलाई ट्रफी प्रदान

    लिग लिडर म्यानचेष्टर सिटीले घरेलु मैदानमा हडर्सफिल्डसँग गोलरहित बराबरी खेल्दै २ खेल अघि नै प्रिमियर लिगको ट्रफी उचालेको छ। यसअघि नै उपाधि पक्का गरिसकेको सिटीलाई गएराती यस सिजनको ट्रफी प्रदान गरिएको हो। सिटीले ३६ खेलबाट ९४ अंक जोडेको छ। यस्तै पाँचौ स्थानको चेल्सीले तेस्रोस्थानको लिभरपुललाई १-० ले पराजित गरेपछि शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी संसदीय दलमा बजेटबारे छलफल

    माओवादी संसदीय दलमा बजेटबारे छलफल

    काठमाडौं : आज विहानबाट सुरु भएको नेकपा माओवादी (केन्द्र)को संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल भएको छ। माओवादीका मन्त्रीहरुले बजेट बाडफाडका विषयमा सांसदहरुलाई जानकारी गराएका थिए। बैठकमा बजेटमा माओवादी सांसदहरुको योजना तथा पार्टीका प्रदेश सांसदहरुलाई सहयोगका विषयमा समेत छलफल भएको छ। दलको बैठकमा बजेटका विषयमा छलफल गरी भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको माओवादी सांसद रामेश्वर राय यादवले पहिलोपोस्टलाई…

    विस्तृतमा पढ्नुस्

  • एल क्लासिको बराबरीमा सकियो : मेसी, सुवारेज र रोनाल्डोको गोल

    एल क्लासिको बराबरीमा सकियो : मेसी, सुवारेज र रोनाल्डोको गोल

    स्पानिस ला लिगा अन्तर्गत बहुचर्चित एल क्लासिको खेलमा च्याम्पिन बनिसकेको बार्सिलोनजा र रियल मड्रिडले बराबरी खेलेका छन्। लियोनल मेसी, लुइस सुवारेज र क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेल २-२ को बराबरीमा सकिएको हो।  दश खेलाडीमा जरेको बार्सिलोना विरुद्ध रियलले दुई पटक पछि परेर पनि खेलमा पुनरागमन गरेको थियो। घरेलु मैदाननोउ क्याम्पमा सुवारेजले १०औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell