काठमाडौं : न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई राजनीतिक दलका नेता भेट्ने जानेक्रम ह्वात्तै बढेको छ। बेलायतबाट नेपाल आइ आफ्नै अस्पतालमा भर्ना भएका देवकोटालाई भेट्न आज राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी थिइन्। डाक्टर देवकोटासँग कुराकानीसमेत गरेकी भण्डारीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन्। त्यसैगरी आजै गृहमन्त्री रामबहादुर थापा पनि उनको अवस्था बुझ्न अस्पताल पुगे। पित्त थैलीको क्यान्सरबाट पीडित…
जाजरकोट : कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ। शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो। मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पुर्याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए। बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो।…
काठमाडौं: ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ। बबरमहल आर्ट काउन्सिलमा शनिबार पर्यटन राज्य मान्त्री धनबहादुर बुढाले प्रदर्शनी उद्घाटन गरे। प्रयास नेपाल नामक अनाथ आश्रमका लागि कमिप्युटर ल्याब स्थापना गर्नका लागि ज्वालाले आफ्ना ११० चित्र बेच्न राखेकी छिन्। सेन्ट मेरिज स्कूलबाट एसइइ परिक्षा दिएर बसेकी उनले ५ देखि ७ वटा सम्म कम्प्युटर दिने योजना बताएकी छिन्। भनिन्,’आफूसँग भएको कलाको…
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अबेर गरी पदािधकारीमा मनोनयन गरेका छन्। उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनित भए। तीनैजना देउवानिकटका हुन्। पौडेल पक्षले सहमहामन्त्री आफ्नो समूहको हुनुपर्ने दाबी पेश गरे पनि त्यो दाबीलाई देउवाले वास्ता गरेनन्। यसैका लागि महामन्त्री शशांक कोइरालालेसमेत लबिङ गरेका थिए। पौडेल पक्षलाई सन्तुष्ट पार्नका लागि गत सोमबार राखिएको…
काठमाडौं : पार्टीको उप सभापतिमा मनोनित भएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र रहेका असन्तुष्ट पक्षहरुलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन्। नेपाली कांग्रेसको आज बसेको निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठकबाट उप सभापतिमा निधि मनोनित भएका हुन्। आजको बैठकबाट महामन्त्रीमा पूर्णबहादुर खड्का र सह महामन्त्रीमा डाक्टर प्रकाशशरण महत पनि मनोनित भए। मनोनित भएपछि संचारकर्मीहरुसँग कुरा गर्दै निधिले भने, 'पार्टी…
काठमाडौंः बेलायतका परराष्ट्र राज्यमन्त्री नेपाल भ्रमणमा आउने भएका छन्। वेलायका एसिया र प्रसान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्री मार्क फिल्ड आइतबार नेपाल आउने भएका हुन्। दुई दिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहित नेपाल सरकारका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको काठमाडौँ स्थित बेलायती दूतावासले जनाएको छ। नेपालको २०० वर्ष पुरानो…
काठमाडौं : चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले साविक उपविजेता शिवम् न्यू डायमण्डलाई ३-१ ले हरायो। पुलिसले २५-१२, १६-२५, २६-२४, २५-१९ ले खेल जित्यो। यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले जावालाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-३, २५-६, २५-७ ले…
काठमाडौं : आज २ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अपराह्न पाँच बजे सुरु भयो। ढिलो गरी सुरु भएको बैठकमा पदाधिकारी मनोनयन गर्यो। नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिस्कार गरे। पदाधिकारी मनोनयन गर्न बसेको बैठकमा निर्वाचित केन्द्रीय सदस्यहरु मात्र सहभागी थिए। पौडेल पक्षले पूर्ण केन्द्रीय समितिको बैठकबाट मात्र पदाधिकारी मनोनयन गर्न माग गरेको थियो। बैठकको सुरुमा पौडेल पक्षमा प्रकाशमान…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उप सभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरेका छन्। सह महामन्त्रीमा डाक्टर प्रकाशशरण महत मनोनित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पदाधिकारी मनोनयन गर्न बसेको बैठकमा निर्वाचित केन्द्रीय समिति सदस्यहरुमात्र सहभागी थिए। केन्द्रीय समितिले विधानको धारा २१ को घ र नियमावली १२ को १ बमोजिम पदाधिकारी मनोनयन गरिएको र…
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मतहतमा तीन वटा कोषहरु संचालित छन् - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री सहायता कोष। अहिले तीनवटै कोषमा दुई अर्ब २८ करोड ३९ लाख ५० हजार रुपैयाँ छ। आर्थिक वर्ष २०७४/७५ मा ५० करोड आम्दनी भएको भएको छ भने खर्च पनि त्यतिमात्रै भएको छ। सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप उद्धार…
काठमाडौं : गीतकार विशाल गौतमको 'नजाउ रेलिमाई' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा डान्स क्रु भीमफेदी गाइज अनि सृष्टि खड्का फिचर्ड छन्। प्रकाश धितालले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, पवनको सम्पादन, उदय राज पौडेलको संगीत रहेको छ।
काठमाडौं : गायक अनिल पहाडीको 'तिम्रो त जिन्दगी' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। महेश खरेलको शब्द रहेको गीतमा मिलन क्षेत्री, अनु श्रेष्ठ र दिपक सुवेदी फिचर्ड छन्। काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा दिपक विष्टको सम्पादन रहेको छ।
तपाईँले सुन भनेर लगाइरहेको चम्किलो सबै धातु सुन मात्र हैन्, त्यसमा प्रयोग गरिएको हुन्छ— 'क्याडियम'। क्याडियम अर्थात् 'जर्ती'। धेरैलाइ थाहा नहोला सुनको गहनामा अत्यधिक प्रयोग हुने क्याडियमले छालाको क्यान्सर हुन्छ। सुनको जर्तीमा प्रयोग हुने क्याडियमले छालाको रोगहरु लाग्छ। क्याडिमकै कारण क्यान्सर जस्तो धेरै खतरनाक रोगहरु लाग्ने पत्ता लागेको लेन्थटेक डट कमले लेखेको छ। पछिल्लो समयमा गरिएको विभिन्न अध्यन अनुसन्धानलाई मान्ने…
स्वीडेनः यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार वितरण नहुने भएको छ। साहित्यतर्फको नोबेल पुरस्कार छनोट गर्ने संस्था स्वीडिस एकेडेमीमा विवादमा परेपछि सो पुरस्कार वितरण नहुने भएको हो। बिहीवार स्टकहोममा सम्पन्न एकेडेमीको साप्ताहिक बैठकले पुरस्कार वितरण नगर्ने निर्णय गरेको हो। पछिल्लो समय एकेडेमिक भित्रको सेक्स स्क्याण्डल सार्वजनिक भएपछि एकेडेमीका प्रमुख सारा ड्यानीससहितका सदस्यहरूले राजीनामा दिए पछि एकेडेमी अहिले अल्पमतमा परेको छ। …
काठमाडौं :गायक ओम सुनुवारको 'सम्झाउन खोज्छु...' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा उनलार्इ गायिका कविता श्रेष्ठले साथ दिएकी छिन्। कविताको शब्द तथा ओमको संगीत रहेको गीतमा दिव्या सुवेदीको छायाँकन रहेको छ। दिन्सन शाहको सम्पादन रहेको गीतमा गायक, गायिका दुवै फिचर्ड छन्।
काठमाडौं : गृहमन्त्रालयले सार्वजनिक सवारी संचालन नगर्ने यातायात महासंघ तथा समितिहरुको बैक खाता रोक्का गर्ने अर्थमन्त्रालय मार्फत् राष्ट्र बैकलाई पत्राचार गरेको छ। आज दिउँसो गृहमन्त्रालयमा गृहमन्त्री, भौतिक पूर्वधारमन्त्री, राष्ट्र बैकका गभर्नरको संयुक्त बैठकले यस्तो निर्णय गरेको गृहका एक अधिकारीले जानकारी दिए। त्यस्तै सार्वजनिक सवारी संचालन गर्ने अनुमति लिएका साविकका यातायात व्यवसायी समिति र महासंघका पदाधिकारीको विवरण लिइ सम्पत्ति शुद्धिकरण विभागबाट…
काठमाडौं : आगामी जेठ ३ गते हुने पल्सर स्पोर्ट्स अवार्डका लागि नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले एभिन्यजु टेलिभिजन र साहास स्पोर्टस्सँग सम्झौता नविकरण गरेको छ। शुक्रवार भएको कार्यक्रममा एभिन्युजसँग अफिसियल ब्रोडकास्टर र साहस स्पोर्ट्ससँग खेल सामाग्री प्रदान गर्ने गरी सम्झौता भएको हो। अफिसियल ब्रोडकास्टरको लागि एनएसजेएफका अध्यक्ष महेश आचार्य र एभिन्युज टेलिभिजनका सिइओ सम्वृद्धि राजकर्णिकारले हस्ताक्षर गरे। यस्तै एनएसजेएफका…
काठमाडौं : गायक सन्जिब बस्नेतको 'बुट्टे चोली' बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। संचारकर्मी सुर्य चन्द निर्देशित गीतको भिडियोमा संजय, बिपना र सुष्मा फिचर्ड छन्। बिनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको म्युजिकमा राजन शाहीको कोरियोग्राफी र सोहन मानन्धरको छायाँकन/सम्पदान रहेको छl
काठमाडौं : 'टर्किस एअरलाइन्स वर्ल्ड गल्फ कप'को काठमाडौं छनोट आगामी शनिवार हुने भएको छ। अमाच्योर सिरिज अन्तर्गत टर्कीमा हुने वर्ल्ड गल्फ कपको विश्वका विभिन्न देशमा हुने छनोट जस्तै नेपालमा पनि छनोट प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको यो छैटौँ संस्करण हो। यस पटक विश्वका ६३ देशका १०० स्थानमा ८ हजार भन्दा बढी खेलाडीले छनोटमा भाग लिने टर्किस एअरलाइन्स काठमाडौंका जेनेरल म्यानेजर…
काठमाडौंः वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरूलाई २० लाख सम्म राहत उपलब्ध गराउन नियमावली निर्माणका लागि सरकारलाई सिफारिस गरेको छ। शुक्रवार राजधानीमा आयोजित नेपालको सशस्त्र द्वन्द्वपीडितको परिपुरणीय आवश्यकता, अधिकार र माग विषयक कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले यस्तो बताएका हुन्। ‘हामीलाई ३ लाख सम्म राहत क्षतिपूर्ति सिफारिस गर्ने अधिकार दिइएको छ। सरकारले पीडितहरूलाई १० लाखसम्म दिने भनेको छ,’ उनले…