काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्था नआउने बताएका छन्। वर्तमान सरकार श्रमिक वर्गको अनुकुल बनेको भन्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले हड्ताल गर्नै नपर्ने दाबी गरे। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने,‘श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन गए। उहाँहरुको अनुकुल यो सरकार छ।’ ‘हामी राष्ट्र निर्माणको…
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको टोलीले आज भेटी सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन्। प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौति भएको भन्दै ज्ञापनपत्र बुझाए। प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताए। त्यसैपनि धेरै…
काठमाडौं: गायक अन्जु पन्तको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सन्तोष कटवाल र क्षितिज श्रेष्ठको शब्द तथा अलिफ खानको संगीतमा 'नरुनु है' बोलको गीत सार्वजनिक भएको हो। भिडियोमा कलाकारहरु शिल्पा पोख्रेल र शाहिल खान फिचर्ड छन्। विज्ञान रार्इको निर्देशनमा बनेको गीतमा अर्जुन तिवारीको छायाँकन रहेको छ। शाहिल पछिल्लो समयको व्यस्त सम्पादक हुन्।
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटवार्ता अगाडि उत्तर कोरियाले बन्दी बनाइएका अमेरिकी तीन नागरिकहरूलाई रिहा गर्ने भएको छ। As everybody is aware, the past Administration has long been asking for three hostages to be released from a North Korean Labor camp, but to no avail. Stay tuned! — Donald J. Trump (@realDonaldTrump)…
दोस्रो लेगमा रोमासँग पराजित भएपनि समग्रमा ७-६ ले विजयी हुँदै इंगलिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। रोमाको घरेलु मैदानमा भएको दोस्रो लेग रोमाले ४-२ ले जितेको थियो। तर पहिलो लेगमा ५-२ को जित हात पारेको लिभरपुल दोस्रो लेगमा पराजित भएपनि फाइनल पुग्न सफल भएको हो। लिभरपुलले अब उपाधिका लागि स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ। रियल वायर्न…
काठमाडौं: फिल्म 'लम्फू'को नयाँ गीति भिडियो सार्वजनिक भएको छ। युवराज सापकोटाको शब्द, अर्जुन पोख्रेलको संगीत, गायक प्रमोद खरेलको स्वर रहेको 'तिमीलार्इ भुलेर' गीतको भिडियो युट्युबमार्फत रिलिज भएको हो। गीतमा फिल्मका मुख्य कलाकार कबिर खड्का र मरिश्का पोख्रेल फिचर्ड् छन्। गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। बैशाख २८ गते प्रदर्शन हुने फिल्मलार्इ गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन्। एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा फिल्ममा समेटिएको…
लन्डनः फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी गरेको आरोप लागेको क्यम्ब्रिज एनालिटिकाले आफ्ना अधिकांश कार्यहरू बन्द गर्ने घोषणा गरेको छ। बुधवार क्याम्ब्रिजले आफ्नो व्यावसायिक अभ्यास र डोनाल्ड ट्रम्पको राष्ट्रपतिय निर्वाचन अभियान सम्बन्धी काममा कानुनी तथा राजनीतिक विवाद चर्किएपछि उसले यस्तो घोषणा गरेको हो। फेसबुक र क्याम्ब्रिजमाथि फेसबुक प्रयोगकर्ताको डाटा चोरीको आरोप लागेको दुई महिनापछि क्याम्ब्रिजले यस्तो घोषणा गरेको हो। राजनीतिक परामर्शदाता संस्था…
काठमाडौँः आदिवासी जनजाति महासंघका प्रतिनिधिले सार्वजनिक बिदा कटौतीको निर्णय पुनरावलोकनको माग गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा महासंघका प्रतिनिधिले बिदा कटौती गर्ने निर्णय पुनरावलोकन गर्न माग गरेका हुन्। विभिन्न पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन उनीहरुले माग गरेका हुन्। प्रचण्डको निवास खुमलटारमा बिहीबार बिहान भएको भेटमा सांस्कृतिक पर्वका अवसरमा पाउँदै आएका बिदा कटौटी पुनरावलोकनको माग गरेका…
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली डेयरभेभिल्सले राजस्थान रोयल्समाथि चार रनको रोमाञ्चक जित दर्ता गरेको छ। वर्षाले अवरुद्ध खेलमा १२ ओभरमा १५१ रनको लक्ष्य पछ्याएको राजस्थानले १४६ रनमात्र जोड्न सकेपछि दिल्लीले चार रनको जित हासिल गरेको हो। घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको दिल्लीले १७ ओभर १ बलमा १९६ रन बनाएको थियो। दिल्लीको इनिङमा ऋषभ पन्तले…
रुकुमः आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक नेपालीको मृत्यु भएको छ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो। एक्कासी मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उनको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिए। मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम…
काठमाडौं : सुमन भोम्जन मेमोरियल स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको उपाधि विजय सुनार र विमला सुनारले जितेका छन्। बुधवार पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा भएको एकदिने प्रतियोगिताअन्तर्गत लिड क्लाइम्बिङमा पुरुषतर्फ विजय तथा महिलामा विमला च्याम्पियन बने। यस्तै पुरुषमा भिम तामाङ दोस्रो तथा पेम्बा शेर्पा तेस्रो भए। महिलातर्फ वेनिसा राजवाहक दोस्रो तथा स्वस्तिका चौधरी तेस्रो भए। महिला र पुरुतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले…
काठमाडौं : प्रदेश नम्बर ७ ले प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा बुधवार भएको फाइनलमा प्रदेश ७ ले प्रदेश नम्बर २ लाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो। प्रदेश ७ लाई च्याम्पियन बनाउन मनोज लोथ्यालले ५ विकेट लिए। २०९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १९४ रन…
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद हुने बताए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा उनले भने, ‘अहिले पनि भूमी सम्बन्धी समस्या समाधान गर्न सकिएन भने देश बर्बाद हुन्छ भन्ने हाम्रो चिन्ता…
काठमाडौं: विश्वका ९० प्रतिशत जनसंख्या प्रदुषित हावा लिइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। डब्लुएचओले मंगलबार जारीको गरेको तथ्यांकले बर्सेनि ७० लाख मानिसको मृत्यु हुनुमा प्रदुषित हावालाई दोषी ठहर गरेको छ। ‘वायु प्रदूषणले हामी सबैलाई चुनौती दिइरहेको छ। तर, यसबाट सबैभन्दा बढी गरिब तथा अति सिमान्तकृत समुदायका मानिसहरू यसको चपेटामा छन्,’ संगठनका प्रमुख टेर्डोस आडनम गेब्रेइससले एक वक्तव्यमा भनेका छन्। …
काठमाडौं: आज बसेको प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको बैठकले मस्यौदामाथि सहमति जुटाउन सकेन। संघीय संसदको दोस्रो अधिवेशन आह्वान हुँदासमेत समितिले मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन। समितिमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद जारी छ। संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने वा नगर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद जारी रहेको छ। शीर्ष नेतृत्वमा छलफल भएपनि यस विषयमा…
काठमाडौं: फिल्म ‘हैरान’ युनिट राष्ट्रिय प्रतिभाको खोजिका लागि मोफसलतर्फ लागेका छन्। हैरान च्यालेन्ज अन्तर्गत नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजि गर्न निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट, निर्मल शर्मा, सगार लम्साल, आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन्। वैशाख २० गते झापाबाट सुरु हुने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते…
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संघीय संसदलाई सम्बोधन गर्ने विषयमा सरकारले तयारी गरिरहेको छ। तर सरकारी पक्षबाट औपचारिक जानकारी आएको छैन। सभामुख कृष्णबहादुर महराले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्ने बारे आफूलाई औपचारिक जानकारी नआएको बताएका छन्। सभामुख महराले औपचारिक जानकारीका लागि आफूले सरकारसँग सोधेको जानकारी दिए। बुधवार संसदीय संसद सचिवालयले आयोजना गरेको पत्रकार…
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता समान हैसियतमा हुने बताएका छन्। बुधवार पार्टी केन्द्रीय सचिवालय बैठकलाई ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। पार्टी एकतापछि माओवादी नेताहरूको हैसियत के हुने भन्ने प्रश्न उठिरहेका बेला अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा माओवादी नेताहरूको हैसियत सम्मानजनक हुने भन्दै एकता समानताका आधारमा हुने बताएका हुन्। ‘पार्टीको जिम्मेवारीमा रहेका नेताहरूले एकता पछि बन्ने…
काठमाडौं: फिल्म 'बेबी आइ लव यू' को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ। ‘सायद तेरो मेरो’ बोलको उक्त गीतको भिडियोमा कलाकार सन्तोष खड्की र पूजा तिवारी फिचर्ड छन्। जनक पाण्डे निर्देशित फिल्म आगामी जेठ १८ मा प्रदर्शन हुनेछ। फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, बिमला गिरी लगायतको अभिनय रहेको छ। शिव न्यौपाने निर्मित फिल्मका सह निर्माता…
काठमाडौं : सङ्स नेपाल प्रालि को आयोजनामा 'नेक्स्ट सुपर टप्स मोडल नेपाल' प्रतियोगिताको दोस्रो सिजन सुरु हुने भएको छ। दोस्रो सिजनको अडिसन आउँदो जेठ १९ गते काठमाडौँको बानेश्वरमा अवस्थित रेड डाइमन्ड क्याफेमा हुनेछ। भविष्यमा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा नेपालबाट प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक टिमका डेभिल सिंह राजपुतले बताए। १६ वर्षदेखि ३० वर्षका उमेर समूहकाले मात्र यसमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताका…