PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • एकछिन राजनीतिलाई विश्राम, हेर्नुस् टेनिस कोर्टमा भिड्दै गरेका कमल थापा

    एकछिन राजनीतिलाई विश्राम, हेर्नुस् टेनिस कोर्टमा भिड्दै गरेका कमल थापा

    काठमाडौं : छैटौं सिटिजन्स बैंक ओपन लन टेनिस टुर्नामेन्टको भेट्रान्सतर्फ खेल्दै कमल थापा। त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा राप्रपाका अध्यक्षसमेत रहेका थापाको खेलका फोटो हेर्नुस् :

    विस्तृतमा पढ्नुस्

  • सुमन भोम्जन मेमोरियल क्लाइम्बिङमा ६० खेलाडी सहभागी हुने

    सुमन भोम्जन मेमोरियल क्लाइम्बिङमा ६० खेलाडी सहभागी हुने

    काठमाडौं : सुमन भोम्जन मेमोरियल स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगितामा कूल ६० खेलाडीले सहभागिता जनाउने भएका छन्। बुधवार हुने एक दिने प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोप क्लाइम्बिङ गरी दुई विधामा ६० खेलाडी सहभागी हुने आयोजक नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनमा महासचिव मेघराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार लिड क्लाइम्बिङमा महिला र पुरुष गरी २५ तथा टप रोपतर्फ ३५ खेलाडीले क्लाम्ब गर्नेछन्। लिड क्लाइम्बिङमा…

    विस्तृतमा पढ्नुस्

  • चार दिनपछि पार्टी एकता : प्रचण्ड

    चार दिनपछि पार्टी एकता : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्ल मार्क्सको द्वीशतवार्षिकीमा पार्टी एकताको घोषणा हुने बताएका छन्। श्रमिक दिवशका अवसरमा आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रचण्डले एक/दुई दिनभित्रै एकताको प्रकृयाले टुंगो पाउने बताए। उनले संसारको अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देश दिने घोषणा हुने बताए।  मार्क्स जयन्ती मे ५ अर्थात् वैशाख २२ गते हो। संविधानमा नै…

    विस्तृतमा पढ्नुस्

  • सञ्चिताको जन्मदिन सेलिब्रेसन, देखिएनन् निखिल

    सञ्चिताको जन्मदिन सेलिब्रेसन, देखिएनन् निखिल

    काठमाडौं: अभिनेत्री सञ्चिता लुर्इंटेलको आज जन्मदिन हो। उनले केक काटेर जन्मदिन मनाएकी छिन्। दुर्इ सन्तानकी आमा उनलाई जन्मोत्सवमा साथ दिए छोरा आर्थव र छोरी सान्वीले। पारिवारिक वातावरणमा भएको सेलिब्रेसनमा पति निखिल उप्रेती भने देखिएनन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएका फोटोहरुमा निखिल देखिएका छैनन्। पोस्ट गरिएका तस्विरमा आर्थव र सान्वीले आमालार्इ दिएको उपहार पनि छ। ड्रइङ उपहार। छोराछोरीले ड्र्इङमा कतै तीन त कतै दुर्इ पात्र मात्र बनाएका छन्। अर्थात…

    विस्तृतमा पढ्नुस्

  • हाम्रो परीक्षा सुरु भएको छ : प्रचण्ड

    हाम्रो परीक्षा सुरु भएको छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताको परीक्षा सुरु भएको बताएका छन्। माओवादी केन्द्र निकट कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।  ‘हामी इमान्दार भएर जनताका पक्षमा काम गर्दैन भन्ने आरोप लाग्दै आएको छ,’ उनले भने, ‘सबैभन्दा बढी त यो आरोप मलाई लाग्दै आएको छ। मलाई जति अरु कसैलाई लाग्या छैन होला।…

    विस्तृतमा पढ्नुस्

  • अनुश्काको जन्मदिनमा विराटले के दिए उपहार?

    अनुश्काको जन्मदिनमा विराटले के दिए उपहार?

    बलिउड अभिनेत्री अनुश्का शर्माको आज जन्मदिन। मंगलबारबाट उनले जीवनको २९ औं वसन्त पार गरिन्। उनलाई सामाजिक सञ्जालमा शुभकामना आउनेक्रम जारी छ। क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी अनुश्का भने पतिसँग जन्मदिन सेलिब्रेट गर्दैछिन्। व्यस्तताबिच पनि दुवैले एकअर्काका लागि समय निकालेको इन्डिया टुडेले जनाएको छ। विराटले अनुश्कालाई आफ्नो व्यस्त समयको केही क्षण उपहार दिंदैछन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पनि अनुश्कालार्इ विस गरे। उनले लेखेका छन्, जन्मदिनको शुभ कामना…

    विस्तृतमा पढ्नुस्

  • थाइल्याण्डका डिफेन्स फोर्सका प्रमुख नेपाल आउँदै

    थाइल्याण्डका डिफेन्स फोर्सका प्रमुख नेपाल आउँदै

    काठमाडौं : रोयल थाई आर्म्ड फोर्सका डिफेन्स फोर्स प्रमुख तरनच्यान सिरुवान नेपाल आउँदैछन्। प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि सिरुवान नेपाल आउन लागेका हुन्। बुधवार उनी काठमाडौं आइपुग्ने नेपाली सेनाले जनाएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षामन्त्रीलाई भेट्ने छन्। प्रधानसेनापति क्षेत्रीसँग उनले जंगी अड्डामा भेटघाट गर्ने छन् भने लुम्बिनी तथा पोखराको भ्रमण…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक भ्रमणमा कर्मचारीमाथि लगाम : यस्तो छ निर्देशिका

    वैदेशिक भ्रमणमा कर्मचारीमाथि लगाम : यस्तो छ निर्देशिका

    काठमाडौं : वैदेशिक भ्रमणमा जाने सरकारी अधिकारीमाथि लगाम लगाउँदै सरकारले 'वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५' जारी गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको निर्देशिका हाल लागू भइसकेको छ। भ्रमणमा मनोनयन भइसकेका कर्मचारी भ्रमणमा नगएको खण्डमा दुई वर्षसम्म अर्को भ्रमण मनोनयनमा नपर्ने व्यवस्था गरिएको छ।   कुटनीतिक तथा विशेष राहदानी प्राप्त कर्मचारीहरुले सरकारी कामका लागि मात्र राहदानी प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रेम र लक्ष्मीको 'अधिकार' सार्वजनिक

    प्रेम र लक्ष्मीको 'अधिकार' सार्वजनिक

    काठमाडौं: गायक प्रेम रावत र गायिका लक्ष्मी परियारको नयाँ लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ। हिरा नेपाली र सुनिता नेपालीको शब्द रहेको 'अधिकार' बोलको भिडियोमा रन्जिता गुरुङ र बिमल अधिकारी फिचर्ड छन्। बबिता श्रेष्ठको निर्देशनमा बनेको गीतमा सागर गौत्तमको छायाँकन र अविनास डिसीको सम्पादन रहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • तस्कर र सिन्डिकेट गर्नेसँग सरकार घुँडा टेक्दैनः गृहमन्त्री थापा

    तस्कर र सिन्डिकेट गर्नेसँग सरकार घुँडा टेक्दैनः गृहमन्त्री थापा

    काठमाडौः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार र तस्करलाई निस्तेज नगरी देशको विकास सम्भव नहुने बताएका छन्। आज हेटौँडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री थापाले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। गृहमन्त्री थापाले भने, 'देशमा भएको तस्करी र भ्रष्टाचारलाई अन्त्य नगरी देशको विकास सम्भव छैन। देशमा भइरहेको सिन्डिकेटलाई पनि अन्त्य गर्नुपर्ने छ।‘ गृहमन्त्री थापाले यातायात व्यवसायमा देखिएको सिन्डिकेट तोड्न…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, दिल्लीको छैटौँ हार

    आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, दिल्लीको छैटौँ हार

    इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराती भएको खेलमा चेन्नाई सुर किंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको छ। सिजनको छैटौँ जितपछि १२ अंक जोडेको चेन्नाई हैदरावादलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। उता सिजनको छैटौँ हार बेहोरेको दिल्ली भने अंक तालिकाको पूछारमा छ। पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले शेन वाट्सन र कप्तान महेन्द्र सिंह धोनीको अर्धशतक मद्दतमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय पुरुष भलिबल : प्रदेश ४ च्याम्पियन

    राष्ट्रिय पुरुष भलिबल : प्रदेश ४ च्याम्पियन

    कपिलबस्तु : प्रथम कपिलबस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रदेश ४ ले जितेको छ। आइतवार कृतिम प्रकाशको सहयोगमा मध्य रातमा भएको फाइनल खेलमा प्रदेश ४ ले प्रदेश ७ लाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो। घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेटमा ९ अंक जोडे पछि प्रदेश ४ ले प्रदेश ७ लाई २५–१६ ले पछि पारेको थियो। दोस्रो सेट…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई बयानका लागि बोलाइयो

    ३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई बयानका लागि बोलाइयो

    काठमाडौं : हराएको ३३ किलो सुन प्रकरणमा बयानका लागि छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पत्र काटेको छ। स्रोतका अनुसार एसएसपी लोहनी बुधवार बिहान बयानका लागि विराटनगर पुग्नेछन्। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा अहिलेसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।  फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर…

    विस्तृतमा पढ्नुस्

  • 'मोदीको चीन भ्रमण चिया गफमै सीमित, काम नहुँदा घुम्न गए'

    'मोदीको चीन भ्रमण चिया गफमै सीमित, काम नहुँदा घुम्न गए'

    नयाँ दिल्लीः भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा भारतभित्रै असन्तुष्टि पोखिएको छ।   प्रधानमन्त्री मोदीले भ्रमण फलदायी भएको बताइरहेका बेला भारतमै मोदीको भ्रमणलाई ‘चिया गफ’मै सीमित रहेको आरोप लागेको छ। शिवसेनाले प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपछिसँगको भेटमा महत्त्वपूर्ण द्वीपक्षीय विषयहरु उठान गर्न नसकेको आरोप लगाएको छ।  भारतीय सत्तारुढ गठबन्धनको एक हिस्साको रुपमा रहेको उद्धब ठाकरे नेतृत्वको शिवसेनाले भनेको छ, ‘मोदी चिनियाँ राष्ट्रपतिसँग…

    विस्तृतमा पढ्नुस्

  • माई भ्याली गोल्डकप : मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्रीस्टारले जित्यो वर्षको पहिलो उपाधि

    माई भ्याली गोल्डकप : मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्रीस्टारले जित्यो वर्षको पहिलो उपाधि

    काठमाडौं : चिरपरिचित प्रतिस्पर्धि लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै रुस्लान थ्री स्टारले चौथो माई भ्याली गोल्डकपको उपाधि जितेको छ। २०७५ सालको पहिलो उपाधि जित्ने क्रममा थ्री स्टारले मनाङलाई १-० ले हरायो। थ्री स्टारको जितमा सुनिल बलले अतिरिक्त समयको चौथो मिनेटमा निर्णायक गोल गरे। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि १५ मिनेटम समय थपिएको थियो। उक्त समयमा…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम बंगालमा ग्रामपञ्चायत निर्वाचनः निर्वाचन अगाडि नै ३३ प्रतिशत सत्तारूढ दलका उम्मेदवार विजयी

    पश्चिम बंगालमा ग्रामपञ्चायत निर्वाचनः निर्वाचन अगाडि नै ३३ प्रतिशत सत्तारूढ दलका उम्मेदवार विजयी

    नयाँ दिल्लीः पश्चिम बंगालको राज्यको ग्राम पञ्चायत निर्वाचनमा निर्वाचन अगाडि नै सत्तारुढ दल तृष्णमुल कंग्रेस (टीएमसी) ले ३३ प्रतिशत सिटमा विजयी हासिल गरेको छ।  कुल ५८ हजार ६९२ सिट मध्ये मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले २० हजार ७६ सिटमा विजयी हासिल गरेको त्यहाँको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।  यसअघि सन् २००३ मा सत्तारुढ दल सीपीआर्इ(एम)ले निर्वाचन अगाडि नै ११ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ राष्ट्रिय क्रिकेट : २ नम्बर प्रदेशले गर्‍यो सर्वाधिक रन चेस, सेमिफाइनल समिकरण पुरा

    यू-१६ राष्ट्रिय क्रिकेट : २ नम्बर प्रदेशले गर्‍यो सर्वाधिक रन चेस, सेमिफाइनल समिकरण पुरा

    काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। सोमवार भएको समूह चरणको अन्तिम दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा २ नम्बर प्रदेशले सर्वाधिक रन रेस गर्ने क्रममा ७ नम्बर प्रदेशमाथि १ विकेटको जित हात पार्‍यो। अर्को खेलमा ५ नम्बर प्रदेशले ४ नम्बर प्रदेशलाई ९ विकेटले हरायो।…

    विस्तृतमा पढ्नुस्

  • पुजाको जन्मदिनमा 'राम कहानी'को गीत सार्वजनिक

    पुजाको जन्मदिनमा 'राम कहानी'को गीत सार्वजनिक

    काठमाडौं : अभिनेत्री पुजा शर्माको जन्मदिनको अवसरमा 'राम कहानी' टीमले फिल्मको पहिलो गीत सार्वजनिक गरेका छन्। अर्जुन पोख्रेलको शब्द तथा संगीतमा फिल्मको 'तिम्रो लागि म छु' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा अभिनेत्री पुजासँगै अभिनेता आकाश श्रेष्ठ, केदार प्रसाद घिमिरे, विल्सन विक्रम रार्इ, जीतु नेपाल, रवीन्द्र झा फिचर्ड छन्। गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वर रहेको गीतमा कविराज…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् एनआरटीका उपाध्यक्ष तथा पूर्व क्रिकेट खेलाडी विनय प्रधान

    रहेनन् एनआरटीका उपाध्यक्ष तथा पूर्व क्रिकेट खेलाडी विनय प्रधान

    काठमाडौं : ए डिभिजन क्लब न्यूरोड टीम (एनआरटी)का वरिष्ठ उपाध्यक्ष विनय सिंह प्रधानको आइतवार साँझ निधन भएको छ। पूर्व क्रिकेट खेलाडी समेत रहेका प्रधानको ब्रेन ह्यामरेजका कारण निधन भएको हो। एनआरटी क्लबका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार आइतवार बेलुका त्रिपुरेश्वरबाट छुटेका प्रधानको कालीमाटी नजिकै स्कुटर अनियन्त्रित भई पल्टेको थियो। त्यसपछि उनलाई ट्रमा सेन्टर पुर्‍याउँदा मृत्यु भइसकेको थियो। आइतबार साँझ बा ७७ प…

    विस्तृतमा पढ्नुस्

  • पत्थरीको अप्रेशन गर्ने नयाँ प्रविधि पूर्वाञ्चलमा पहिलोपटक

    पत्थरीको अप्रेशन गर्ने नयाँ प्रविधि पूर्वाञ्चलमा पहिलोपटक

    विराटनगर : पत्थरी भएका बिरामीहरुको सहजताका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ प्रविधि प्रयोगमा ल्याएको छ। किड्नी र पिसाब नलीमा पत्थरी भएका बिरामीहरुको लागि कलेजले नयाँ 'होल्मियम लेजर प्रविधि' भित्र्याएको हो। बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार पहिलोपटक पुर्वाञ्चलमा होल्मियम लेजर प्रविधि सेवा सुरु भएको हो। पुर्वाञ्चलबाहेक काठमाण्डौंका केही अस्पतालमा मात्रै यो सेवा संचालनमा रहेको छ। होल्मियम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell