PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • आज बस नचलाउनेलाई पक्रिन गृह मन्त्रीको निर्देशन

    आज बस नचलाउनेलाई पक्रिन गृह मन्त्रीको निर्देशन

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन्।  सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दुरीका यात्रु मारमा परेका छन्।  जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही अगाडि बढाउन पत्राचार गरिसकिएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिए। आवश्यक परेको…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : डिएगो कोस्टाको निर्णायक गोलमा एट्लेटिको फाइनलमा, आर्सनल बाहिरियो

    युरोपा लिग : डिएगो कोस्टाको निर्णायक गोलमा एट्लेटिको फाइनलमा, आर्सनल बाहिरियो

    युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगाको उपाधिका लागि स्पानिस क्लब एट्लेटिको मड्रिड र फ्रेन्च क्लब मार्से भिड्ने भएका छन्। डिएगो कोस्टाले सेमिफाइनल दोस्रो लेगमा निर्णायक गोल गरेपछि इंगलिस क्लब आर्सनललाई समग्रमा २-१ ले पराजित गर्दै एट्लेटिकोले फाइनलमा स्थान बनाएको हो। घरेलु मैदान भएको खेलमा एट्लेटिकोलाई १-० को जित दिलाउन कोस्टाले पहिलो हाफमा अन्तिम समयमा गोल गरे। पहिलो लेगमा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : शुभमन गिलको अर्धशतकमा कोलकता विजयी, चेन्नाईको तेस्रो हार

    आइपीएल : शुभमन गिलको अर्धशतकमा कोलकता विजयी, चेन्नाईको तेस्रो हार

    इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीवार भएको खेलमा कोलकता नाइड राइइर्सले शीर्ष स्थानको चेन्नाईलाई ६ विकेटले पराजित गरेको छ। जितपछि कोलकता ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा उक्लेको छ भने चेन्नाई दोस्रो स्थानमा जरेको छ। समान १२ अंक भएपनि रनरेटमा चेन्नाई सनराइजर्स हैदरावाद भन्दा पछि परेको हो। हैदरावादले ८ खेलमा १२ अंक जोडेको छ। चेन्नाईले एक खेल बढी खेलेको छ। घरेलु…

    विस्तृतमा पढ्नुस्

  • ‘अनन्त यात्रा’लाई रसियाको अवार्ड

    ‘अनन्त यात्रा’लाई रसियाको अवार्ड

    काठमाडौं : सुनिल पाण्डेको लेखन तथा निर्देशनमा बनेको सर्ट फिल्म ‘अनन्त यात्रा’ले रसियाको अवार्ड प्राप्त गरेको छ। मस्कोमा भएको ‘भिडियो आर्ट फेस्टीवल’मा उत्कृष्ट फिल्ममध्येको तेश्रो ‘नाउ एण्ड आफ्टर’को अवार्ड फिल्मले प्राप्त गरेको हो। हजुरआमाको निधनपछि उहाँकै सम्झनामा ‘अनन्त यात्रा’ बनाएको निर्देशक पाण्डेले बताएका छन्। यसअघि उक्त सर्ट फिल्म अष्ट्रियामा भएको युकी इन्टरनेश्नल युथ मिडिया फिल्म फेस्टीवल, जर्मनमा भएको बर्लिन एक्सपेरीमेन्टल…

    विस्तृतमा पढ्नुस्

  • बुहारी हत्याको आरोपमा सासु-ससुरा पक्राउ

    बुहारी हत्याको आरोपमा सासु-ससुरा पक्राउ

    बनेपाः काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–५ का पदमलाल चौलागाईँसहित हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। सो घटनामा संलग्न चौलागाईँकी पत्नी जमुना चौलागाईँ र छोरी सन्तोषी चौलागाईँ रहेका छन्। चौलागाईँले आफ्नै बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईँलाई घरायसी झगडाको विषयमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार गत वैशाख १७ गते राति १०ः३० बजेको…

    विस्तृतमा पढ्नुस्

  • मोदीको मुस्ताङ र पोखरा भ्रमण, यस्तो छ तयारी

    मोदीको मुस्ताङ र पोखरा भ्रमण, यस्तो छ तयारी

    वासुदेव पौडेल पोखराः प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन्। शक्ति राष्ट्रका रुपमा अघि बढेको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा पनि बिताउने कुरा यतिखेर चासो र चर्चाको विषय बनेको छ। प्रधानमन्त्री मोदीले मुक्तिनाथ…

    विस्तृतमा पढ्नुस्

  • साउदी जेलमा रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण 

    साउदी जेलमा रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण 

    काठमाडौँः  दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइका लागि उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन्। सवारी दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए।  एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ प्रधानमन्त्री ओलीले राईकी पत्नी सरिता…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई नेपाली फिल्म सार्वजनिक

    फ्राइडे रिलिज: दुई नेपाली फिल्म सार्वजनिक

    काठमाडौं: फिल्महरु 'डमरुको डण्डीबियो' र 'भोर' सार्वजनिक भएका छन्। फ्राइडे रिलिज अन्तर्गत रिलिज भएका फिल्महरुले मल्टिप्लेक्स र सिंगल दुबै थिएटरमा सो पाएका छन्। सामाजिक तथा स्पोर्ट ड्रामा 'डमरुको डण्डीबियो'मा खगेन्द्र लामिछाने फिल्मका मुख्य अभिनेता हुन्। लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा तयार फिल्मलाई समृद्धी इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो। फिल्मलाई छेतन गुरुङको निर्देशन गरेका हुन्। कलाकारहरु अनुप बराल, मेनुका प्रधान,…

    विस्तृतमा पढ्नुस्

  • विद्युत चोरी गर्ने दशजना पक्राउ

    विद्युत चोरी गर्ने दशजना पक्राउ

    राजविराजः सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताए। पक्राउ परेका उनीहरुको साथबाट पाँच थान मोटर, दुई थान पंखा एक थान टिभी र दुई थान विद्युत्…

    विस्तृतमा पढ्नुस्

  • समिति खारेजीको विरोधमा यातायात बन्द, लामो दूरीका यात्रुलाई सास्ती

    समिति खारेजीको विरोधमा यातायात बन्द, लामो दूरीका यात्रुलाई सास्ती

    काठमाडौँः सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दूरीका यात्रु मारमा परेका छन्।  उपत्यकामा कम्पनीमा आवद्ध सवारी चले पनि समिति आवद्ध सवारी नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।  सबै गाडी ग्यारेजमा थन्क्याइएको कर्माचार्यले बताए।  चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका…

    विस्तृतमा पढ्नुस्

  • गुरु-चेलीको जोडी च्याम्पियन

    गुरु-चेलीको जोडी च्याम्पियन

    काठमाडौं : गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीवार च्याम्पियन बनेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६, ११–९ को सेटमा पराजित गरे। फाइनल सकिएपछि श्रीराम मगर र आइरा रावत (बायाँ) र प्रणव खनाल र माहिका…

    विस्तृतमा पढ्नुस्

  • 'हिरो रिटर्न्स'को गीत सार्वजनिक

    'हिरो रिटर्न्स'को गीत सार्वजनिक

    काठमाडौं : फिल्म 'हिरो रिटर्न्स'को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो प्रचार अस्त्रका रुपमा फिल्मको 'हिरो' बोलको गीत सार्वजनिक गरेको हो। टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा टंकसँगै मनिषा पोखरेलको स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सविन श्रेष्ठ र आँचल शर्मा फिचर्ड छन्। ‍ यसअघि वैशाख २८ मा प्रदर्शन गर्ने भनिएको 'हिरो रिटर्न्स'को प्रदर्शन मिति भने  पोष्टपोण्ड…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्स तयारीका लागि नेपाली तेक्वान्दो टोली कोरियातर्फ

    एसियन गेम्स तयारीका लागि नेपाली तेक्वान्दो टोली कोरियातर्फ

    काठमाडौं : आगामी सेप्टेम्वरमा इन्डोनेसियामा हुने एसियन गेम्सका लागि नेपाली तेक्वान्दो खेलाडीले दक्षिण कोरियामा वैदेशिक प्रशिक्षण लिने भएका छन्। खेलाडीले कोरियामा ३ महिनाको प्रशिक्षण लिनेछन्। राष्ट्रिय खेलकुद परिषद् र नेपाल तेक्वान्दो संघको पहलमा खेलाडीले विदेशमा प्रशिक्षण गर्ने अवसर प्राप्त गरेका हुन्। कोरिया जाने खेलाडीलाई बिहीवारै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट लगायत नेपाल तेक्वान्दो संघका पदाधिकारीले बिदाई गरे। ओलम्पियन संगिता…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : सर्वाधिक रन बनाउने र विकेट लिनेको सूचीमा दिल्लीका खेलाडी अगाडी

    आइपीएल : सर्वाधिक रन बनाउने र विकेट लिनेको सूचीमा दिल्लीका खेलाडी अगाडी

    काठमाडौ : ११औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को यती बेला मिड सिजन चलिरहेको छ। आधा भन्दा बढी खेल सकिँदा सहभागी ८ टोलीमध्ये कून-कून ४ टोलीले प्लेअफमा स्थान बनाउन भन्ने कौतुहलता सुरु भइसकेको छ। साविक विजेता मुम्बई इन्डियन्सले यो सिजन निकै खराब प्रदर्शन गरेको छ। सर्वाधिक ३ पटकको च्याम्पियन समेत रहेको रोहित शर्माको मुम्बईले खेलेका ८ मध्ये २ खेल मात्र जितेको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा 'रणवीर’ को छायाँकन

    सुदूरपश्चिममा 'रणवीर’ को छायाँकन

    काठमाडौं: फिल्म 'रणवीर’ को छायाँकन यतिबेला सुदुरपस्चिमको रमणीय स्थलमा भईरहेको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकन धनगढी, घोडाघोडी ताल लगायतका रमणीय स्थलमा अझै बाँकि छ ।   गोविन्दसिंह भण्डारीको निर्देशनमा कलाकार सुशील सिटौला , सुपुष्पा भट्ट , हरिहर शर्मा , जगदीश रिजाल लगायतको छायाँकन भईरहेको छ । दिपेन्द्र रेग्मी र गोमा विष्ट फिल्मका निर्मानता हुन्। प्रशान्त ताम्राकार…

    विस्तृतमा पढ्नुस्

  • आन फुटसल टुर्नामेन्ट हुने

    आन फुटसल टुर्नामेन्ट हुने

    काठमाडौं : नेपाल विज्ञापन संघ (आन) को आयोजनामा 'आन फुटसल टुर्नामेन्ट-२०७५' हुने भएको छ। यही वैशाख २५ देखि २९ गतेसम्म प्रतियोगितामा हुने बुधवार आयोजकले जानकारी दिएको हो। फिल्ड फुटसल, सानेपामा हुने प्रतियोगितामा कूल ३२ टिमले सहभागिता जनाउने आयोजक आनका अध्यक्ष रबिन्द्र कुमार रिजाले जानकारी दिए। सहभागि ३२ टोलीलाई ८ समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ। प्रतियोगितामा एड एजेन्सी, संचारगृह र औद्योगिक तथा…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमालय'मा मरिश्का र निराजनको जोडी

    'प्रेमालय'मा मरिश्का र निराजनको जोडी

    काठमाडौं : फिल्म 'प्रेमालय' बन्ने घोषण भएको छ। नातिनातिनालार्इ तेल लगाउन अष्ट्रेलिया पुग्ने आमाबाबु र त्यहाँ बसोबास गर्ने नेपालीको कथामा फिल्म बन्ने भएको हो। फिल्ममा अभिनेत्री मरिश्का पोख्रेलसँगै डेव्यू गर्दैछन् निराजन प्रधान, सन्नी ढकाल र डा. सुर्या थापा। फिल्मका लागि अन्य कलाकार र प्राविधिकको खोजी जारी रहेको निर्माण टिमले जनाएको छ। रोमान्स जनरामा बन्ने फिल्मलार्इ कुमार शाहले निर्देशन गर्नेछन्। सुवास श्रेष्ठ फिल्मका निर्माता हुन्। फिल्मको छायाँकन ३०…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी प्रकरणमा एसएसपी दिवेश लोहनीमाथिका ७ कसुर 

    सुन तस्करी प्रकरणमा एसएसपी दिवेश लोहनीमाथिका ७ कसुर 

    काठमाडौं : सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणमा नेपाल प्रहरीका उपल्लो दर्जाका अधिकृतहरु नै तानिएका छन्। यसरी तानिएका प्रहरी अधिकृतमध्ये एक हुन् दिवेश लोहनी। एसएसपी लोहनी सुन प्रकरणमा मुछिँदा महानगरीय अपराध महाशाखाका प्रमुख थिए।  अनुसन्धानको घेरामा परेका एसएसपी लोहनी बुधवार मोरङमा बयानका लागि पुगेका थिए। त्यही उनलाई पक्राउ गरियो। त्यही दिन जिल्ला अदालत मोरङमा उनलाई उपस्थित गराइयो। सुन प्रकरणमा…

    विस्तृतमा पढ्नुस्

  • प्रेस स्वतन्त्रता सुचांकमा नेपाल १०६ औं स्थानमा, नेपालमा यस वर्ष ६६ घटना

    प्रेस स्वतन्त्रता सुचांकमा नेपाल १०६ औं स्थानमा, नेपालमा यस वर्ष ६६ घटना

    काठमाडौं: यस वर्ष विश्व प्रेस स्वतन्त्रताको सुचांकमा नेपाल १०६ औं स्थानमा परेको छ। कुल १८० देश मध्ये नर्वे पहिलो स्थानमा रहेको छ भने सबभन्दा अन्तिममा उत्तर कोरिया परेको छ। ‘रिपोर्टस् वीदाउट बोर्डर’ले सार्वजनिक गरेको रिर्पोट अनुसार नर्वेमा पे्रस स्वतन्त्रताको अवस्था निकै राम्रो मानिएको छ भने उत्तर कोरियामा सबभन्दा खराब। नेपालको मधेशमा आन्दोलनका क्रमममा प्रेसमाथि भएका घटनाहरुलाई उसले प्राथमिकतामा देखाएका छ। …

    विस्तृतमा पढ्नुस्

  • सोनमपछि दीपिका र रणवीरको बिहे

    सोनमपछि दीपिका र रणवीरको बिहे

    बलिउड अभिनेत्री सोनम कपूर र उनका प्रेमी आनन्द अहुजाको विवाह यही मे ८ तारिखमा हुने भएको छ। यी दुर्इको विवाहसँगै प्रेम सम्बन्धमा रहेका अर्को जोडी दीपिका पादुकोण र रणविर सिंहको पनि बिहे हुने बलिउडमा चर्चा छ। यही नोभेम्बरमा यिनीहरुको पनि बिहेको तयारी भएको भारतीय मिडियाले जनाएको छ। अहिलेसम्म आफ्ना विवाहबारे दुवैले मुख खोलेका छैनन्। हालै दुर्इले आफ्नो प्रेम सम्बन्ध रहेको भने स्वीकारेका छन्।    

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell