PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • दिलिप रायमाझी कम ब्याम, फिल्म 'गोरे' बारे जानकारी

    दिलिप रायमाझी कम ब्याम, फिल्म 'गोरे' बारे जानकारी

    काठमाडौं: अमेरिका बस्दै आएका नायक दिलिप रायमाझीको कम ब्याक रहने फिल्म 'गोरे' युनिट यति बेला प्रचार प्रसारमा व्यस्त रहेको छ। फिल्म युनिमा प्रदर्शन र प्रचारको उत्साहसँगै दिलिप रायमाझीका दर्शकलाई दिलिपको रोल र फिल्मको कथा बारे उत्सुकता जाग्नु स्वभाविक हो। जस बारे फिल्म युनिटले केही जानकारी सार्वजनिक गरेको छ। फिल्म गोरेमा दिलिपले शिर्ष भुमिका निर्वाह गरेका छन्। गाउँले परिवेशको कथादेखि सहरी…

    विस्तृतमा पढ्नुस्

  • अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान

    अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान

    काठमाडौँ :  निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ।  आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ। सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ।  दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेलिब्रेटीको मतदान विशेष फोटो

    नेपाली सेलिब्रेटीको मतदान विशेष फोटो

    काठमाडौं: विहीबार नेपालका ४५ जिल्लामा भैरहेको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा मतदाताको उत्सहापूर्ण सहभागिता देखिंदैछ। सामाजिक सञ्जालको प्रयोगका कारण पनि धेरैले आफूले मतदान गर्ने अधिकारको प्रयोग गरेको बारे जानकारी दिन सजिलो भएको छ। यस्तोमा नेपाली कलाकार एवं अन्य क्षेत्रका सेलेब्सले पनि मतदान विशेष फोटो वा स्टाटस पोस्ट गरेका छन्। विहीबार बिहान अभिनेता एवं निर्माता, निर्देशक निश्चल बस्नेतले 'मतदान चाहिं गरौं है?'…

    विस्तृतमा पढ्नुस्

  • सबैभन्दा कम मतदाता रहेको मनाङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम

    सबैभन्दा कम मतदाता रहेको मनाङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम

    काठमाडौं : प्रतिनिधि र प्रदेश सभा सदस्यअन्तर्गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको मतगणना शुरु हुँदैछ। सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा मतगणना साँझ ५ बजेदेखि शुरु भएको छ। मनाङमा ५ हजार ८ सय ८० मतदाता छन्। त्यहाँ १ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि २ जना मात्र उम्मेदवार छन्। सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा राति ११ बजेसम्म प्रतिनिधि सभा सदस्यको मतपरिणाम…

    विस्तृतमा पढ्नुस्

  • तीनै तहको निर्वाचनले नागरिकमा आशा जगायो : प्रधानमन्त्री

    तीनै तहको निर्वाचनले नागरिकमा आशा जगायो : प्रधानमन्त्री

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।  प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका हुन्।  विभिन्न संशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • इलाममा ६५ प्रतिशत मत खस्यो, शुक्रबार बिहान १० बजेदेखि मतगणना

    इलाममा ६५ प्रतिशत मत खस्यो, शुक्रबार बिहान १० बजेदेखि मतगणना

    इलाम :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाममा ६५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीका अनुसार जिल्लाभर शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको छ। शुक्रबार बिहान पाँच बजेसम्ममा जिल्लाभरका मतपेटिका सदरमुकाम ल्याइसक्ने उनले जानकारी दिए। त्यसपछि ६ बजे सर्वदलीय बैठक बोलाउने र १० बजेदेखि मतगणना थाल्ने तयारी रहेको उनले बताए।  ‘२६ संकलन केन्द्रमा जिल्लाभरका मतपेटिका भेला गरी सदरमुकाम ल्याइनेछ, उनले भने–…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा मतगणना सुरु

    बाजुरामा मतगणना सुरु

    काठमाडौं :  प्रदेश नम्बर ७ को बाजुरामा मतगणना सुरु भएको छ। बाजुराका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार पाँच बजेपछि मतगणना सुरु भएको हो।  प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको बाजुरामा पहिलो चरणमा निर्वाचन भएको थियो।प्रतिनिधिसभामा प्रत्क्षयतर्फ कांग्रेसका उम्मेदावर कविराज पण्डित र वाम गठबन्धनका साझा उम्मेदवार लालबहादुर थापा प्रतिस्पर्धामा छन्। निर्वाचनमा करिब ५३ हजार मत खसेको छ।  

    विस्तृतमा पढ्नुस्

  • चुनावको दिनभर : सिके राउत र विप्लवका कार्यकर्ता पक्राउदेखि मलामीको मतदानसम्म

    चुनावको दिनभर : सिके राउत र विप्लवका कार्यकर्ता पक्राउदेखि मलामीको मतदानसम्म

    काठमाडौं : मतदानको अघिल्लो दिनसम्म बम आतंक फैलिएपछि नेपाल प्रहरी, निर्वाचन आयोग र गृह मन्त्रालयले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरेर भनेका थिए - ‘सुरक्षा व्यावस्था कडा छ, ढुक्क भएर मतदान गर्नुस्।’ बिहान १२ बजे अघि बिहान १० नबज्दै देशका विभिन्न ठाउमा बमहरु भेटिए भने लाठी चार्ज र फायरिङका घटनासमेत भए। सर्लाही कौडेना गाउँपालिकाको जनता मावि मतदान केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच…

    विस्तृतमा पढ्नुस्

  • मतदातालाई उपराष्ट्रपतिले दिए धन्यवाद, दलहरु सहमतिमा अघि बढ्ने विश्वास

    मतदातालाई उपराष्ट्रपतिले दिए धन्यवाद, दलहरु सहमतिमा अघि बढ्ने विश्वास

    काठमाडौँ :  उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएकामा खुशी लागेको बताएका छन्।  मतदान सम्पन्न भएपछि सन्देश दिंदै उपराष्ट्रपति पुनले आजको दिन नेपाली इतिहासमा ऐतिहासिक एवं गौरवपूर्ण दिन भएको बताएका हुन्। राजनीतिक संक्रमणकाल पूर्णरुपमा अन्त्य भई राजनीतिक स्थायित्व आरम्भ भएको, देश नयाँ युगमा प्रवेश गरेको तथा संविधानको पूर्ण कार्यान्वयन प्रक्रिया सुरु भएकामा खुशी व्यक्त गर्दै उपराष्ट्रपति पुनले…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा ७० प्रतिशत मत खस्यो, मतगणना शुक्रवार दिउँसोदेखिमात्र

    सुर्खेतमा ७० प्रतिशत मत खस्यो, मतगणना शुक्रवार दिउँसोदेखिमात्र

    ललित बसेल - सुर्खेत : प्रतिनिधि तथा प्रदेशसभाको बिहीवार सम्पन्न दोस्रो चरणको निर्वाचनमा सुर्खेतमा ७० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दुई प्रतिनिधि सभा र चार प्रदेशसभा गरी ६ पदका लागि सुर्खेतमा १३८ मतदान स्थलका २६३ मतदान केन्द्रबाट दुई लाख चार हजार ५…

    विस्तृतमा पढ्नुस्

  • मुगुमा पनि सुरु भयो मत गणना

    नेपालगन्ज : पहिलो चरण अन्तगर्तको मुगु जिल्लामा मतगणना शुरु भएको छ। प्रतिनिधि सभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा प्रतिनिधि सभाको मतगणना सकेर मात्र प्रदेश सभाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले बताए। उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा २ समुहमा मतगणना भइरहेको छ। सीसी क्यामरा, तारजालीको व्यवस्था गरी सुरक्षा व्यवस्था कडाका साथ मतगणना…

    विस्तृतमा पढ्नुस्

  • मतपेटिका बोकेको गाडीमा बम विस्फोट

    सिन्धुली : हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ । आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो। हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो। सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

    हुम्ला : प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन्।  एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र  छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि छन्। वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का छिमी दोर्ची लामाले २५६ मत ल्याएर उनलाई पछ्यारहेका छन्। त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन्। हालसम्म १३८ मत बदर भएको पाइएको छ।  त्यस्तै एक हजार २७३…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा बस्नेतको अग्रता

    जाजरकोट : प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन्।  नेपाली कांग्रेसका राजीवविक्रम शाहले ८ सय ६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३ सय ८१ र कांग्रेसका वेदराज सिंहले ७ सय ४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर…

    विस्तृतमा पढ्नुस्

  • वैतडीमा एमालेको अग्रता

    बैतडी : एक हजार ३७६ मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाबाट नेकपा (एमाले) का दामोदर भण्डारीले ६५९ मत ल्याएर अग्रता लिएका छन्। त्यस्तै काँग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन्। यसैगरी प्रदेशसभा (क) मा ९४८ मतगणना हुँदा काँग्रेसका हरिमोहन भण्डारीले ४११ र वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रेमप्रकाश भट्टले ४११ मत पाएका छन्। प्रदेशसभा (ख) मा एक हजार…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुमा वाम गठबन्धनकै अग्रता

    सोलुखुम्बु : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ।  प्रतिनिधिसभातर्फ एक हजार ४ सय १७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका बलबहादुर केसीले ४ सय ३७ मत ल्याएका छन्।  यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका प्रकाससिं कार्कीले १७४…

    विस्तृतमा पढ्नुस्

  • मतपेटिका जोगाउन प्रहरीले चलायो गोली

    तुलसीपुर : दाङको तुलसीपुरमा आज मतपेटिका संकलन गर्ने क्रममा केहीबेर अगाडि प्रहरीले हवाई फायर गरेको छ। स्थानीय अरनिको मैदानमा  मतपेटिका संकलन गर्ने समयमा दुई व्यक्तिले प्रहरीलाई हातपात गरी जबरजस्ती मैदानभित्र छिर्न खोजेपछि हवाई फायर गर्नुपरेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताए। प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएको छ।  उनीहरुलाई प्रहरीले पक्राउ पनि गरेको छ। पक्राउ परेका नेकपा एमाले युवा संघका…

    विस्तृतमा पढ्नुस्

  • मनाङमा पोल्देनको अग्रता कायमै, नतिजा बिहान मात्रै आउने

    मनाङमा पोल्देनको अग्रता कायमै, नतिजा बिहान मात्रै आउने

    काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत सबैभन्दा कम मतदाता रहेको मनाङमा नेकपा एमालेका पोल्देन गुरुङले अग्रता कायमै राखेका छ। वाम गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका पोल्देनले ९०८ मत ल्याएर नेपाली कांग्रेसका टेक बहादुर गुरुङमाथि अग्रता कायम गरेका हुन्। कांग्रेसका गुरुङले ६५९ मत प्राप्त गरेका छन्। यो बेलुका १० बजेसम्मको मतपरिणाम हो। कम मतदाता रहेपनि मनाङको मतपरिणाम आउन अझै समय लाग्ने र भोलि बिहान ४…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनबाट नयाँ अध्यायको सुरुवातः प्रचण्ड

    निर्वाचनबाट नयाँ अध्यायको सुरुवातः प्रचण्ड

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको सुरुवात भएको बताएका छन्।  प्रचण्डले विज्ञप्ती जारी गरी सामान्य घटनाबाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकामा सबैप्रति धन्यवाद व्यक्त गर्दै उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्। उनले ‘यस महान् अभियान’मा सक्रियतापूर्वक सहभागी भई आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • अब राजनीतिक संक्रमणकालको अन्त्य हुन्छः एमाले 

    अब राजनीतिक संक्रमणकालको अन्त्य हुन्छः एमाले 

    काठमाडौँ :  नेकपा एमालेले संविधानसभाद्वारा संविधान जारीपछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो निर्वाचन सम्पन्न भएकामा सन्तोष व्यक्त गरेको छ।  एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले विज्ञप्ति जारी गरी निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक संलग्न मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्यवाद दिँदै राजनीतिक नेतृत्व गर्नुपर्ने सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच निर्वाचन सम्पन्न भएकामा सन्तोष व्यक्त गरेको हो। कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell