युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा इंगल्याण्डबाट पहिलो पटक पाँच क्लब छनोट भएका छन्। गएराती भएको खेलमा लिभपुरले स्पार्टा मस्कोलाई ७-० ले हराउँदै समूह इ को विजेतापछि इंगल्याण्डबाट च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेल्ने पाँच टोली टुङ्गो लागेको हो। यसअघि २०१५-१६ को सिजनमा स्पेनबाट पाँच क्लबले च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गरेका थिए। तर बार्सिलोना र दुई मड्रिड क्लबले मात्र…
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे। उनले भने,‘अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि कांग्रेसको हो।’ प्रधानमन्त्री देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका थिए। प्रतिनिधिसभा सदस्यको उमेदवार…
काठमाडौँ : सर्लाहीमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीचको भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। कौडेना गाउँपालिकाको जनता मावि केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रण लिन चार राउण्ड गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसौद आलमखाँले जानकारी दिए। एसपी मसौदले भने, ‘स्थिति तनावपूर्ण हुदै गएपछि हवाइफायर गरेका हौं अहिले अवस्था सामान्य छ।‘ मतदान केन्द्रमा…
बुटवल : नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण बिष्ट र उनकी आमा ८८ वर्षीया चिन्ताकुमारी बिष्टले सँगै मतदान गरेका छन्। उनीहरुले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्। छोरासँगै मतदान गरेकी आमा चिन्ता कुमारीले छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको प्रतिक्रिया दिइन्। ‘धेरै पटक भोट हालेँ, छोरा र राष्ट्रलाई…
राजविराज : प्रतिनीधि सभा निर्वाचन अन्तर्गत सप्तरीको क्षेत्र नम्वर– २ स्थित महादेवा गाउँपालिका २ का मतदाताहरुले मतदान वहिष्कार गरेका छन्। महादेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालयमा रहेको मतदान स्थलका स्थानीय मतदाताले मतदान वहिष्कार गरेका हुन। जिल्लाका कुल २९५ मतदान स्थल मध्ये २ सय ९४ मतदान स्थलमा विहान ७ वजेदेखिनै शान्तिपुर्ण रुपमा मतदान सुरु भएपनि उक्त स्थानमा भने हालसम्म पनि मतदान…
झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन्। झापा क्षेत्र नम्बर १ को कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने,‘संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, ‘निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन्।’ यो…
काठमाडौँ : दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान कार्य जारी छ। निर्वाचन आयोगका अनुसार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको छ। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले भने,‘साढे ११ बजेसम्म ३० प्रतिशत मत खसेको छ।अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छैन। शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।’
काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन्। राष्ट्रकवि घिमिरेले मध्यान्ह १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्। राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन्। रासस
काठमाडौं : भक्तपुरको बालकोटस्थित रोजभिलेजमा रहेका कांग्रेस नेता विष्णु कार्कीको घरमा तोडफोड भएको छ। उनको घर लगायत केही घरमा पनि ढुंगामुढा भएपछि झडपसमेत भएको थियो। कार्की भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस निर्वाचन प्रचार समितिका संयोजकसमेत हुन्। वाम गठबन्धनको टोलीले आफ्नो घरमा आक्रमण गरेको कार्कीले बताए। आक्रमणमा परी तीन जना घाइते भएका छन्। घाइते तीनैजनाको ठिमी अस्पतालमा उपचार भइरहेको उनले…
पोखरा : प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो चरण निर्वाचनअन्तर्गत कास्कीमा वाम गठबन्धन र कांग्रेसको तर्फका प्रतिनिधिसभा उम्मेदवारहरुले मतदान गरिसकेका छन्। कांग्रेसका क्षेत्र नम्वर १ का उमेदवार यज्ञबहादुर थापाले बेगनास मतदान केन्द्रबाट मतदान गरेका छन्। त्यसैगरी क्षेत्र नम्वर २ का उमेदवार देवराज चालिसेले पोखरा महानगरपालिका वडानम्वर ८ को श्रीराम प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन्। त्यसैगरी कास्कीको क्षेत्र नम्वर ३ बाट…
काठमाडौं: ‘योङ स्टार डान्स कम्पिटिसन’ को राजधानीमा चार अडिसन सम्पन्न भएको छ। बालबालिका केन्द्रित रियालिटी सो बारे आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिएकी हुन्। कार्यक्रम बारे प्रमिलाले भनिन्, ‘नेपालमा हामीले गर्व गर्न लायकको डान्स कम्पिटिसन आयोजना भएका छैनन्। प्रायः ब्यानर टाँसेर प्रतियोगिताहरु आयोजना हुँदै आइरहेका छन्। ‘योङ स्टार डान्स कम्पिटिसन’ का लागि हामीले स्तरिय स्टेज प्रयोग गरेका छौं।' सेट…
काठमाडौं: फिल्म 'राज्जा रानी'को दोस्रो टिजर रिलिज भएको छ। टिजरमा फिल्मका दुई मुख्य कलाकार नाजिर हुसेन र कामेश्वर चौरासियाको फिचरिङ रहेको छ। टिजरमा चुनाव अघिको माहोल देखाइएको छ। जहाँ नेताको रुपमा प्रस्तुत नाजिरका लागि कामेश्वर भोट आह्वान गर्दैछन्। फिल्ममा केकी अधिकारी, नाजिर हुसेनसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री लगायत कलाकारको मुख्य भूमिका छ। फिल्मले पश्चिम तराईस्थित जनजाति समुदायको संवेदना र प्रेमकथा…
काठमाडौँ : दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान कार्य जारी छ। निर्वाचन आयोगका अनुसार बिहान दिउँसाे एक बजेसम्म ४० प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यका लागि २५६ निर्वाचन…
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका युवा दस्ता इन्चार्जसमेत रहेका सर्लाही ईश्वरपुरका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा,…
काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत बिहीबार राजधानी काठमाडौंसहित देशका ४५ जिल्लामा मतदान भइरहेको छ। मतदानको दिन सरारी साधन चल्ल नदिएका कारण राजधानीका सडकहरु सुनसान छन्। अन्य दिन व्यस्त रहने सडकमा निर्वाचनको प्रभाव देखिन्छ। खाली सडकमा कोही फोटो सेसन गराउन व्यस्त देखिन्छन् भने कोही स्केटिङ गरिरहेका भेटिन्छन्। हेर्नुस् पहिलोपोस्ट समर्थ रन्जनले खिचेको फोटो
बेइजिङ : चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन्। बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को उदघाटन सत्रमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति चिनफिङले तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उनले बताए। सन्देशमा उनले राष्ट्रको विशिष्ठ अवस्था र जनताको…
काठमाडौं : ओखलढुङगाका २० वर्षीय निकबहादुर मगरलाई बिहेमा जन्तीसहित गाडी लिएर बेहुली भित्र्याउने पहिलेदेखिकै रहर थियो। तर, चुनावले उनको 'प्लान' पूरा हुन दिएन। बिहीवार मगरले काठमाडौंको गुहेश्वरी मन्दिरमा विधिपूर्वक बिहे गरे। तर, उनीसित न सोचे अनुसारको जन्ती थिए नत शुभ विवाह लेखिएर फूलले सजाएको रंगिन गाडी नै। दिउँसो २ बजे बिहे सकियो। त्यसपछि उनी आफ्नी दुलही आशा मगरको हात समाएर…
काठमाडौँ : दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भइरहेको मतदानमा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेकाे छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान भइरहेको छ। सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ।त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर,…
याङ्गुन : म्यानमारका रोहिङग्या समुदायका विषयमा संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिएको प्रस्तावको म्यानमारले विरोध गरेको छ। राष्ट्रसंघीय मानअवधिकार आयोगद्वारा प्रस्तुत प्रस्तावमा म्यानमारको सेनाले बलजफ्ती गरेर राखिन राज्यबाट रोहिङग्यालाई लखेटेको भनी प्रस्ताव गरिएको छ। सेनाले नागरिकलाई कारबाहीका नाममा तर्साएको, जसका कारण उनीहरु देश छोडेर भाग्नुपर्ने स्थिति आउदा पनि सरकारले उनीलाई रोक्नका लागि कुनै पहल नगरेको भनी प्रस्तावमा उल्लेख गरिएको छ। विगतमा पनि संयुक्त…
भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले मतदान गरेका हुन्। गृह जिल्ला झापामा रहेका अध्यक्ष ओली मतदानका लागि आजै काठमाडौं आएका थिए। झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ।