PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

  • कञ्चनपुरबाट काँग्रेसले गर्‍यो २०८ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस

    कञ्चनपुरबाट काँग्रेसले गर्‍यो २०८ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस

    भीमदत्तनगर :  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले २०८ जना उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २०८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको जिल्ला सभापति हरिप्रसाद बोहराले जानकारी दिए।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ बाट दिवानसिंह विष्ट, चन्द्रबहादुर सिंह र गोपालसिंह गुरुङको…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलकाे अाराेप : कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुन सक्दैनन्

    रामचन्द्र पौडेलकाे अाराेप : कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुन सक्दैनन्

    काठमाडौँ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्ने बेला आएको बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन, २०७४ लक्षित गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रमलाई आज सम्बोधन गर्दै पौडेलले कांग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोट : अवे म्याच खेल्न नेपाल ताजकिस्तान प्रस्थान

    एसियन कप छनोट : अवे म्याच खेल्न नेपाल ताजकिस्तान प्रस्थान

    काठमाडौं : सन् २०१९ को एसियन कप छनोटका लागि ताजकिस्तान विरुद्धको ‘अवे म्याच’ नेपालको लागि एकदमै महत्वपूर्ण रहेको छ। यही खेलले नै नेपालको छनोट यात्रा निर्धारण गर्नेछ। ताजिकस्तान विरुद्धको अवे म्याच खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल र ताजकिस्तानबीच यही असोज २४ गते हिसोरस्थित हिसोर सेन्ट्रल स्टेडियममा प्रतिस्पर्धा हुनेछ। समूह डी को छनोट अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • रसियाको हवार्इ कारबाहीमा १४ आर्इएस लडाकुकाे मृत्यु

    रसियाको हवार्इ कारबाहीमा १४ आर्इएस लडाकुकाे मृत्यु

    बेइरुत : रसियाको हवार्इ कारबाहीमा परी सिरियामा १४ जना आर्इएस लडाकुको मृत्यु भएको छ। लडाकुले मायदिन जिहादिद सहर नजिक यूफ्राटिस नदी पार गर्ने क्रममा घटना भएको त्यहाँ कार्यरत मानव अधिकारकर्मी रमी अब्डेल रहमानले बताएको छ। लडाकुले नदी पार गर्न लाग्दा घटना भएको मानव अधिकारकर्मी रहमानले बताएका छन्। घटनामा तीन जना बालबालिकाको पनि मृत्यु भएको उनले बताको छ। घटना राजधानी दमस्काभन्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारलाई तोकिएका कार्यक्रम जिससले गर्ने, मन्त्रालयले गर्‍यो सबै स्थानीय तहमा पत्राचार

    प्रदेश सरकारलाई तोकिएका कार्यक्रम जिससले गर्ने, मन्त्रालयले गर्‍यो सबै स्थानीय तहमा पत्राचार

    काठमाडौँ :  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश सरकार गठन नभएसम्मका लागि प्रदेश सरकारले सञ्चालन गर्ने भनी तोकिएका चालु आर्थिक वर्षका कार्यक्रम जिल्ला समन्वय समितिलाई गर्न निर्देश गरेको छ।  अर्थ मन्त्रालयले असोज ६ गते गरेको पत्राचारका आधारमा जिल्ला समन्वय समितिलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए। तामाङले भने,‘प्रदेश सरकारलाई तोकिएका, एकभन्दा बढी स्थानीय तहमा गएको बजेट र…

    विस्तृतमा पढ्नुस्

  • परमाणु हतियार निर्मुल पार्न पहल गर्ने अन्तर्राष्ट्रिय समूहलाई यसवर्षको  नोबेल शान्ति पुरस्कार 

    परमाणु हतियार निर्मुल पार्न पहल गर्ने अन्तर्राष्ट्रिय समूहलाई यसवर्षको  नोबेल शान्ति पुरस्कार 

    ओस्लो : सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिने भएको छ। नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले आइक्यानले आणविक हतियार मानवीय विनासको कारक बन्नसक्नेतर्फ ध्यान केन्द्रित गर्दै यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको बताइन्। उनले परमाणु अस्त्र भएका राष्ट्रले आफ्ना हतियारलाई…

    विस्तृतमा पढ्नुस्

  • नदीका दुई किनारा बन्दै गएका देउवा र दाहालबीच प्रम निवासमा भेट

    नदीका दुई किनारा बन्दै गएका देउवा र दाहालबीच प्रम निवासमा भेट

    काठमाडौं : सत्तारुढ दलमै रहँदा रहँदै नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य थालेपछि संकटमा परेको नेपाली कांग्रेसले पनि चुनावी गठबन्धनको थालनी गरेको छ। एमाले अध्यक्ष केपी ओलीलाई सत्ताच्यूत गराउन एकजुट भएका नेपाली कांग्रेसका सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नदीका दुई किनारा हुने तयारीमा छन्। गठजोडमा रहेका यी दुई दल फरकफरक गठबन्धनका कारण सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • विश्व शारीरिक सुगठनमा रुजेशलाई कांस्य

    विश्व शारीरिक सुगठनमा रुजेशलाई कांस्य

    काठमाडौं : मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी रुजेश शाहीले कांस्य जितेका छन्। रुजेशले पुरुष ६० केजीमा नेपाललाई कांस्य दिलाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले शुक्रबार जानकारी गराए। विभिन्न राष्ट्रका ११ खेलाडी सहभागी रुजेशको स्पर्धामा म्यानमार र मलेसियाका खेलाडी क्रमशः पहिलो र दोश्रो भए। रुजेश वर्षेनी हुने विश्व च्याम्पियनसिपअन्तर्गत २०१५ मा थाइल्यान्डको…

    विस्तृतमा पढ्नुस्

  • दशैंका कारण अनशन स्थगित गरेका डा. गोविन्द केसी आजबाट अनशन बस्दै

    दशैंका कारण अनशन स्थगित गरेका डा. गोविन्द केसी आजबाट अनशन बस्दै

    काठमाडौं : पूर्व घोषणा गरेअनुसार डाक्टर गोविन्द केसी आजबाट फेरि अनशनमा बस्दैछ। १२ पटक आमरण अनशनमा बसिसकेका उनले दशैंको मुखमा चाडपर्वका कारण आफ्नो आखिरी अनशन स्थगित गरेका थिए। असोज १९ गतेदेखि फेरि अनशन बस्ने घोषणा गरेका डाक्टर केसी आजबाट अनशनमा बस्न लागेको उनका सहयोगी डाक्टर अभिषेकराज सिंहले जानकारी दिएका छन्। उनी आज ४:३० बाट अनशनमा बस्न लागेका हुन्। गुणस्तरीय स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनको काउन्टर गठबन्धन आजबाट सक्रिय हुँदै

    वाम गठबन्धनको काउन्टर गठबन्धन आजबाट सक्रिय हुँदै

    काठमाडौं : अप्रत्यासित रुपमा नेकपा एमालेको छाताभित्र नेकपा माओवादी केन्द्र र कम्युनिस्ट छाडेँ भनेर नयाँ शक्ति बनाएका डाक्टर बाबुराम भट्टराईसमेत ओत लाग्न पुगेपछि चकित नेपाली कांग्रेस पनि गठबन्धनको जोडघटाउमा सक्रिए भएको छ। एमालेले ६०/४० को रेसियोमा उम्मेदवार दिने भएपछि सत्ता गठबन्धनसँग डिभोर्सको तयारीमा रहेको माओवादी केन्द्र एकाएक कांग्रेससँगको मितेरीबाट टाढिएको छ। काउन्टरमा टाढा रहेका उपेन्द्र यादव नेतृत्वमा संघीय समाजवादी नेपाली…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सेनाको हवाई हमलामा सिरियामा ४५ सर्वसाधरणको मृत्यु

    अमेरिकी सेनाको हवाई हमलामा सिरियामा ४५ सर्वसाधरणको मृत्यु

    दमासकस: इस्लामिक स्टेट्स (आइएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन्। अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन्। आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आतंकवादीहरू बस्ने गरेको भवनहरूमा आक्रमण गरेको थियो। पछिल्लो समयमा…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख दलका शीर्ष नेताः को कहाँबाट चुनाव लड्दै?

    प्रमुख दलका शीर्ष नेताः को कहाँबाट चुनाव लड्दै?

    काठमाडौं : प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयन अब दुई साता बाँकी छ। प्रमुख दलहरुले चुनावी तालमेलका लागि बृहत् गठबन्धन निर्माणदेखि उम्मेदवार छनोटसम्मलाई समानान्तर रुपमा अघि बढाएका छन्। जिल्ला र क्षेत्रबाट केन्द्रमा उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ। उम्मेदवार सिफारिसका क्रममा कतिपय शीर्ष नेताहरुको नाम पार्टीको जिल्ला र क्षेत्रीय कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको छ। कतिपयमा भने विवादकै रुपमा पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सञ्चालन

    तेह्रथुम जिल्ला अस्पतालमा फार्मेसी सञ्चालन

    तेह्रथुम :  जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सञ्चालन गरेको छ।  बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले बताए। फार्मेसी सुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महंगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ।  अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १०० भन्दा बढी प्रकारका औषधि उपलब्ध छन्। निःशुल्क पाउनेबाहेकका औषधि १० प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदीले बगाएर दुई जना बेपत्ता

    नारायणी नदीले बगाएर दुई जना बेपत्ता

    नवलपरासी : नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुई जना बेपत्ता भएका प्रहरीले जनाएको छ।  बेपत्ता हुनेमा स्थानीय १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो छन्। बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ। पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि साथीले आफन्तलाई खबर गरेका थिए।रासस   

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभाका लागि एमालेद्वारा लमजुङबाट ६ जना सिफारिस

    प्रदेश सभाका लागि एमालेद्वारा लमजुङबाट ६ जना सिफारिस

    लमजुङः आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट ६ जनाको नाम सिफारिस भएको छ।  एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले दुई निर्वाचन क्षेत्रका लागि ६ जनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो।  एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङलाई प्रदेशसभाको उम्मेदवार बनाउन सिफारिस गरिएको छ।  यस्तै, क्षेत्र नं…

    विस्तृतमा पढ्नुस्

  • बाजुरा कांग्रेसले केन्द्रमा पठायो ४२ उम्मेदवारको नाम

    बाजुरा कांग्रेसले केन्द्रमा पठायो ४२ उम्मेदवारको नाम

    बाजुरा :   नेपाली कांग्रेस बाजुराले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।  आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी सभापति कविराज पण्डितले जानकारी दिए।  प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कविराज पण्डित, देवराज जोशी, बद्रीप्रसाद पाण्डे र रामसिंह रावलको नाम सिफारिस गरिएको छ।  पाण्डे व्यवस्थापिका–संसद्…

    विस्तृतमा पढ्नुस्

  • के प्रधानमन्त्रीले बर्खास्त गर्लान् माओवादी मन्त्री?

    के प्रधानमन्त्रीले बर्खास्त गर्लान् माओवादी मन्त्री?

    काठमाडौं :  सत्ता साझेदार नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल एमालेसँग एकता प्रक्रियामा लागेपछि माओवादी मन्त्री हटाउने वा राख्ने विषयको बहसमा कांग्रेस तानिएको छ।  पार्टीमा एउटा पक्षले माओवादीले सरकारलाई दिएको समर्थन कायम रहने बताएकाले यही सरकार र मन्त्रीहरुलाई कायम राखेर निर्वाचन गराउनु पर्ने तर्क गरेका छन् भने अर्को पक्षले तत्काल माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका छन्।  माओवादीले प्रतिपक्षी दलसँग एकता प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • धनकुटाको पाख्रिवासबाट १२ जुवाडे पक्राउ

    धनकुटाको पाख्रिवासबाट १२ जुवाडे पक्राउ

    धनकुटा : प्रहरीले धनकुटाको पाख्रिवासबाट प्रहरीले  १२ जना जुवाडेलाई पक्राउ गरेको छ।  बुधबार साँझ पाख्रिबास नगरपालिका–४ स्थित दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना साथै १६ थान कौडा, तीन बुक ताससहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। जुवा खालबाट तीन लाख ५० हजार नगदसमेत बरामद गरिएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए।  सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • फरक रह्यो गायक सिताराम पोखरेलको जन्मदिन

    फरक रह्यो गायक सिताराम पोखरेलको जन्मदिन

    काठमाडौँ: गायक सिताराम पोखरेलले आफ्नो जन्मदिन बौद्धिक अपाङ्गता भएकाहरुसँग मनाए। उनले जन्मदिनकाे अवसरमा बुधबार काठमाडौँ, गोकर्णमा रहेको स्वास्थ्य समाज नेपालमा आश्रित बालबालिकाका लागि खाद्यन्न उपलब्ध गराएका हुन्। संस्थापक सीता श्रेष्ठलाई ६ महिनाका लागि सामाग्री हस्तान्तरण गर्दै उनले केकसमेत काटे। चौध वर्षदेखि पोखरेल आफ्नो जन्मदिन विभिन्न संघ, सस्था वा पीडितलाई सहयोग गर्दै मनाउँदै आएका छन्। उनले भने,'हरेक वर्ष थप एउटा वसन्त…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल र एकता प्रक्रियामा लागेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न कांग्रेसले शुक्रबार विहान आठ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell