PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • यू-१९ क्रिकेट टिमका प्रशिक्षक विनोद दासलाई ९ प्रश्न

    यू-१९ क्रिकेट टिमका प्रशिक्षक विनोद दासलाई ९ प्रश्न

    काठमाडौं : नेपाल यू-१९ क्रिकेट टोलीले मलेसियामा हुने एसीसी यू-१९ कप इस्टर्न रिजन प्रतियोगिता खेल्दैछ। यसमा शीर्ष चार स्थानमा रहने टिम यू-१९ एसिया कपमा छनोट हुने भएका कारण यसलाई एसियाकपको छनोटका रुपमा समेत हेरिएको छ। कूल ८ टिम सहभागी प्रतियोगितामा नेपाल थाइल्याण्ड भुटान र सिंगापुर समूह ए मा छ। दुई वर्ष अघि बंगालदेशमा भएको यू-१९ विश्वकप खेलेको र गत वर्ष…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक प्रमाणीकरण

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन्। व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सुरक्षा रणनीति बनाउन वीरगञ्जमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक

    निर्वाचन सुरक्षा रणनीति बनाउन वीरगञ्जमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक

    वीरगञ्जः प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि नेपाल–भारत जिल्ला सुरक्षा समन्वय समितिको बैठक वीरगञ्जमा बसिरहेको छ। बैठकमा आसन्न निर्वाचनलाई कसरी भयरहित र सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरी सुरक्षा रणनीति बनाइने पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए। बैठकमा पर्सा र बाराका सुरक्षा प्रमुख  तथा भारत विहारको पूर्वी र पश्चिमी चम्पारणका डिएम तथा एसएसबी…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाको आणविक परीक्षणको विरोधमा शान्ति समाजद्वारा प्रदर्शन

    उत्तर कोरियाको आणविक परीक्षणको विरोधमा शान्ति समाजद्वारा प्रदर्शन

    काठमाडौंः मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित उत्तर कोरियाली दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। उत्तर कोरियाले पुनः गरेको आणविक परीक्षणको निन्दा गर्दै समाजले दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो। समाजले दूतावास अगाडि एक घण्टा विरोध प्रदर्शन गरेको थियो। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले उत्तर कोरियाली शासक किम जोङ ऊनको सनक र स्वतन्त्रता विरोधी आचरणका कारण स्वयं…

    विस्तृतमा पढ्नुस्

  • युएस ओपन : फेडेररलाई हराए डेल पोर्टोले, सेमिफाइनलमा नाडालसँग भिड्ने

    युएस ओपन : फेडेररलाई हराए डेल पोर्टोले, सेमिफाइनलमा नाडालसँग भिड्ने

    वर्षको अन्तित ग्राण्ड्सला टेनिस युएस ओपनको सेमिफाइनलमा शीर्ष वरीयताका रापेल नाडाल र हुँवा मार्टिन डेल पोर्टो भिड्ने भएका छन्। शीर्ष वरीयता प्राप्त नाडालले क्वाटरफाइद्दलमा १९ वर्षिय आन्द्रे रुभलेभलाई १ घण्टा ३७ मिनेटमै सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्। एकपक्षिय खेलमा नाडाल ६-१, ६-२, ६-२ ले विजयी भए। उता चार सेट सम्म चलेको खेलमा २४औँ वरीयताका अर्जेन्टिनी खेलाडी डेल…

    विस्तृतमा पढ्नुस्

  • काठमाडाैंमा फेरि पनि सुन पक्राउ

    काठमाडौं : क्षेत्रपाटीमा ८८ केजी सुनको काण्ड सेलाउँन नपाउदैँ काठमाडौंमा एक केजी सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा उक्त सुन बरामद गरिएको हो ।  हङकङबाट काठमाडौं आएको क्याथे ड्रागन एअरको उडानमा  ताइबानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको करीव १ केजी सुन जस्तो देखिने पहेलो धातु रहेको प्रहरी केन्द्रिय…

    विस्तृतमा पढ्नुस्

  • दुईलाई मृत्युदण्ड अबु सलेमलाई आजीवन कारावास

    दुईलाई मृत्युदण्ड अबु सलेमलाई आजीवन कारावास

    भारतको एक अदालतले बिहीबार दुई व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाउँदै ग्याङस्टर अबु सलेमलाई आजीवन कारावास तोकेको छ। सन् १९९३ मुम्बईमा भएको श्रृंखलावद्ध धमाकामा संलग्न रहेको ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो। उक्त हमलामा २ सय ५७ मानिसको ज्यान गएको थियो। आतंककारी र विध्वंसात्मक कार्य (नियन्त्रण) ऐेन टाडा अनुसार फिरोज खान र ताहिर मर्चेन्टलाई मृत्युदण्डको फैसला सुनाइएको हो।  ७ सय १३…

    विस्तृतमा पढ्नुस्

  • क्लब डेजा भूमा फेसन परेड

    क्लब डेजा भूमा फेसन परेड

    काठमाडौं: च्यारिटीका लागि ‘रनवे परेड–२०१७’ फेसन शो हुने भएको छ। टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सको आयोजना उक्त फेसन शो हुँदैछ। भदौ २४ शनिबार क्लब डेजाभूमा ब्लड क्यान्सरबाट पीडित ३ वर्षीय बालकको स्वास्थ्य उपचार खर्च जुटाउने उद्देश्यले फेसन शो हुने लागेको हो। यशराज गराचको कोरियोग्राफीमा हुने फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना…

    विस्तृतमा पढ्नुस्

  • पुराना कलाकारको छोरा र भतिजको फिल्मी डेब्यु

    पुराना कलाकारको छोरा र भतिजको फिल्मी डेब्यु

    काठमाडौं: फिल्म रानीबाट दुई नव अभिनेताले डेब्यु गर्दैछन्, शारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठ। यी दुई नव अभिनेताहरु पुराना कलाकारको नामसँग जोडिएका छन्। शारुक ताम्राकार कलाकार सानु ताम्राकारका छोरा हुन्। त्यस्तै मनिषसुन्दर चाहिं अभिनेता शिव श्रेष्ठका भतिज हुन्। नेपाली तथा नेवारी भाषाका फिल्म तथा टेलिफिल्ममा देखिएका सानु ताम्राकारले आफ्नो अनुरोधले छोरालाई फिल्ममा नखेलाएको प्रष्ट पारे। भने,'३६ वर्षदेखि यो क्षेत्रमा भएपछि मैले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रानी'को पहिलो गीत, फिचरिङमा छैनन् अनुपबिक्रम शाही

    फिल्म 'रानी'को पहिलो गीत, फिचरिङमा छैनन् अनुपबिक्रम शाही

    काठमाडौं: कार्तिक २ गते रिलिज हुने फिल्म 'रानी'ले प्रचार प्रसार सुरु गरेको छ। फिल्म युनिटले प्रचारको पहिलो अस्तु स्वरुप  गीत सार्वजनिक गरेको हो।  'भन भन' बोलको गीत भिडियोसहित रिलिज भएको छ। यसअघि फिल्मको पोस्टर सार्वजनिक भर्इसकेकाे थियो। सार्वजनिक गीतमा शब्द, संगीत र स्वर युट्युब गायक विजय घिमिरे (भिजे)को रहेको छ। स्वरमा निखिता थापाले भिजेलाई साथ दिइएको हो। फिल्मलाई पुरुषोत्तम प्रधानले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'साढे सात'को ट्रेलरमा गायक सत्यराज आचार्य फोटो पत्रकार

    फिल्म 'साढे सात'को ट्रेलरमा गायक सत्यराज आचार्य फोटो पत्रकार

    काठमाडौं : फिल्म 'साढे सात'को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा गायक सत्यराज आचार्यको प्रमुख फिचरिङ रहेको छ। उनी फिल्ममा फोटो पत्रकारको भूमिकामा देखिएका छन्। फिल्ममा सत्यराज आचार्यसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चोरासिया र सुप्रिया कट्वालको पनि मुख्य अभिनय रहेको छ। फिल्मलाई सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, साम्तेन भुटिया, नरेशदेव पन्त र डिजे…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्ड : कसले जित्ला उत्कृष्ट युवा खेलाडी अवार्ड?

    स्पोर्ट्स अवार्ड : कसले जित्ला उत्कृष्ट युवा खेलाडी अवार्ड?

    काठमाडौं : पल्सर स्पोर्ट्स अवार्डको आठ विधामध्ये एक आकर्षक विधा हो, वर्षका उत्कृष्ट युवा खेलाडी। स्पोर्ट्स अवार्डको १४औं संस्करणमा यस अवार्डमा युवा खेलाडीहरूवी कडा प्रतिस्पर्धा हुने देखिएको छ। युवा अवस्थामै राष्६रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने, उपलब्धी हासिल गर्ने युवा खेलाडी यस विधाको मनोनयमा पर्छन्। यसपटक युवा खेलाडीको विधामा ५ फरक खेलबाट ३ महिला तथा २ पुरुषा खेलाडी परेका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सडक बालबालिका फुटबल लिगको सेमिफाइनल समिकरण पुरा

    राष्ट्रिय सडक बालबालिका फुटबल लिगको सेमिफाइनल समिकरण पुरा

    काठमाडौं : राष्ट्रिय सडक बालबालिका फुटबल लिगको सेमिफाइनल समिकरण पुरा भएको छ। समुह चरणका खेलहरुको समाप्तीपछि खुसी नेपाल, प्रयास ओसिड, थ्री एन्जल्स र बाल मन्दिरको बी टिम अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलमा थ्री एन्जल्सले शतप्रतिशत जित निकाल्दै समुह बीको विजेता बन्यो। अघिल्लो दिन दुई खेल जितेको थ्री एन्जल्सले आज पहिलो खेलमा बालमन्दिरको…

    विस्तृतमा पढ्नुस्

  • किसुनजी स्मृति भेट्रान कप फुटबल हुने

    काठमाडौं : नेपाली कांग्रेसका सन्त नेता पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको सम्झनामा ‘किसुनजी स्मृती भेट्रान कप सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता’ भदौ अन्तिम साता हुने भएको छ। सदावहार खेलकुद समाजको आयोजनामा भाद्र ३१ गते असोज ७ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न ए डिभिजन क्लब तथा अन्य टिमहरुको सहभागिता रहने आयोजक समितिका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति, काठमाण्डौका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटसल लिगको सेमिफाइनल समीकरण पूरा

    राष्ट्रिय फुटसल लिगको सेमिफाइनल समीकरण पूरा

    काठमाडौं : पहिलो पटक भइरहेको राष्ट्रिय फुटसल लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहिबार भएको क्वाटरफाइनल खेलपछि शंखमुल फुटसल, सामाखुशी फुटसल, फुटसल एरेना र किकअफ अन्तिम चारमा प्रवेश गरेका छन्। चउर रिक्रिएसनल सेन्टरमा भएको क्वाटरफाइनल खेलमा शंखमुलले धनवन्तरीलाई १०-० को फराकिलो अन्तरले हरायो भने सामासखुशीले पनि स्वयम्भूलाई १२-४ ले पराजित गर्‍यो। यस्तै फुटसल एरेनाले बिजी फुटसललाई ६-४ तथा किक अफले…

    विस्तृतमा पढ्नुस्

  • साबा यू-१६ पुरुष बास्केटबल :  नेपालको पहिलो हार

    साबा यू-१६ पुरुष बास्केटबल :  नेपालको पहिलो हार

    घरेलु टोली नेपालले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार पहिलो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा शारीरिक रुपमा बलिया र अग्ला खेलाडी रहेको टोली बंगलादेशसँग नेपाल ६८-५७ ले पराजित भयो। तेश्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो। अन्तिम क्वाटरमा त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाल प्रतिद्वन्द्वीलाई नतिजा सुम्पिन बाध्य भयो। नेपालले पहिलो क्वाटरमा २२–१० को अग्रता लिदै सुखद…

    विस्तृतमा पढ्नुस्

  • जेष्ट खुल्ला ब्याडमिन्टनको  क्वाटरफाइनल समीकरण पूरा

    जेष्ट खुल्ला ब्याडमिन्टनको  क्वाटरफाइनल समीकरण पूरा

    काठमाडौं : जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा काठमाडौं भइरहेको दोस्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा भएको छ। बुधबार सम्पन्न खेलपछि पुरुष एकलतर्फ नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङ अन्तिम आठमा प्रवेश गरेका छन्। उनले एपीएफका विजित थापा मगरलाई २१–९, २१–४ ले पराजित गर्दै क्वाटरमा प्रवेश गरेका हुन्। यस्तै अन्तिम आठ प्रवेश गर्ने अन्यमा एपीएफका सुदीप सेंढाई र साजन…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो चरणको स्थानीय निर्वाचनः १३६ स्थानीय तहमा उम्मेदवारी दर्ता आज

    तेस्रो चरणको स्थानीय निर्वाचनः १३६ स्थानीय तहमा उम्मेदवारी दर्ता आज

    काठमाडौं : तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवार मनोनयन हुँदैछ। प्रदेश नम्बर २ का ८ जिल्लामा आज मनोनयन दर्ता हुनेछ। १३६ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुनेछ। तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चयन हुँदैछन्। सम्वन्धित गाउँ तथा नगरको केन्द्रमा मनोनयन दर्ता हुनेछ। तेस्रो चरणमा एक…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट : लिचेस्टाइनको पोष्टमा स्पेनको ८ गोल

    विश्वकप छनोट : लिचेस्टाइनको पोष्टमा स्पेनको ८ गोल

    विश्वकप छनोटअन्तर्गत युरोपेली छनोटको समूह जी'मा स्पेनले लिचेस्टाइनमाथि ८-० को फराकिलो जित हात पारेको छ। लिचेस्टाइनलाई उसैको मैदानमा पराजित गर्न स्पेनका लागि अल्भारो मोराटा र इगो असपासले २-२ गोल गरे भने सर्गियो रामोस, इस्को र डेभिड शिल्भाले १-१ गोल गरे। लिचेस्टाइनका म्याक्सिमिलियन गोपेलले एक आत्मघाती गोल उपहार दिए। सहज जितपछि स्पेन विश्वकप छनोट नजिक पुगेको छ। अबको दुइमध्ये एक खेल जिते…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट: भेनेजुएलासँग बराबरीमा रोकिएपछि अर्जेन्टिनालाई झड्का

    विश्वकप छनोट: भेनेजुएलासँग बराबरीमा रोकिएपछि अर्जेन्टिनालाई झड्का

    छनोट चरणमा लगातार दुई बराबरीपछि अर्जेन्टिनाको विश्वकप यात्रा कठिन बन्दै गएको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएपछि अर्जेन्टिना अंक तालिकामा पाँचौ स्थानमै यथावत छ। घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले खेल बराबरी गर्न आत्मघाती गोलको सहयाता लिनुपर्‍यो। जोन मुरिलोले ५०औँ मिनेटमा गोल गर्दै भ्रमण टोली भेनेजुएलालाई अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेटपछि नै रोफ फेल्सरले आत्मघाती गोल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell