PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • नाडाल युएस ‌ओपनको फाइनलमा

    नाडाल युएस ‌ओपनको फाइनलमा

    शीर्ष वरीयताका स्पेनी राफेल नाडा वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। नाडालले सेमिफाइनलमा पुनरागमन गर्दै अर्जेन्टिनी खेलाडी हुँवा मार्टिन डेल पोर्टोलाई ३-१ को सेटमा हराए। पहिलो सेट डेल पोर्टोले ६-४ ले जित्दै १-० को अग्रता लिएका थिए। तर, त्यसपछिका लगातार तीन सेट ६-०, ६-३, ६-२ ले जित्दै उपाधि नजिक पुगेका हुन्। नाडाले २०१० र २०१३ मा युएस…

    विस्तृतमा पढ्नुस्

  • टेष्टमा जेम्स एण्डरसनको पाँच सय विकेट

    टेष्टमा जेम्स एण्डरसनको पाँच सय विकेट

    जेम्स एण्डरसन टेष्ट क्रिकेटमा करियरको ५ सय विकेट लिने पहिलो इंगलिस खेलाडी बनेका छन्। उनी टेष्ट क्रिकेटको इतिहासमा ५ सय विकेटको कोसेढुङ्गा पुरा गर्ने छैटौँ खेलाडी पनि बनेका छन्। लर्ड्समा भइरहेको वेष्ट इन्डिझ विरुद्धको अन्तिम टेष्टमा क्रेष ब्रेइवाइटको विकेट लिदैँ एण्डरसनले ५ सयौँ विकेट पुरा गरेका हुन्। त्यसपछि उनले किरण पावेलको विकेटसमेत लिदैँ करियरमा टेष्ट विकेटको संख्या ५०१ पुर्‍याएका छन्। एण्डरसनले सन् २०१५…

    विस्तृतमा पढ्नुस्

  • बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ

    बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ

    काठमाडौं : प्रहरीले बाल यौन दुराचारको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेका छन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नेपाली नाबालकलाई फकाएर, प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई पक्राउ गरेको हो।  ब्यूरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालसहित मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो। उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ

    बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ

    काठमाडौं : प्रहरीले बाल यौन दुराचारको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेका छन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नेपाली नाबालकलाई फकाएर, प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई पक्राउ गरेको हो।  ब्यूरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालसहित मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो। उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ

    बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ

    काठमाडौं : प्रहरीले बाल यौन दुराचारको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेका छन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नेपाली नाबालकलाई फकाएर, प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई पक्राउ गरेको हो।  ब्यूरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालसहित मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो। उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • राप्रपा (प्रजातान्त्रिक)ले छान्यो ६ प्रदेश संयोजक, सूची हेर्नुस्

    राप्रपा (प्रजातान्त्रिक)ले छान्यो ६ प्रदेश संयोजक, सूची हेर्नुस्

    काठमाडौंः  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ६ प्रदेशमा संयोजक चयन गरेको छ।  पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रदेशस्तरका संयोजक र सहसंयोजक चयन गरेको हो।  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर दल दर्ता भएसँगै राप्रपा (प्रजातान्त्रिक)ले देशैभर पार्टीको संगठन विस्तारको काममा लागेको छ।  राप्रपा (प्रजातान्त्रिक) का प्रदेशस्तरका संयोजक र सहसंयोजक प्रदेश नं.१ संयोजक – सुनिलबहादुर थापा सहसंयोजक – सगुनसुन्दर…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा एकै दिन २४ फरार दोषी पक्राउ

    सुनसरीमा एकै दिन २४ फरार दोषी पक्राउ

    इनरुवा : जिल्ला प्रहरी कार्यालय आज एकै दिन २४ फरार दोषीलाई पक्राउ गर्न सफल भएको छ। जिल्ला अदालत सुनसरीबाट कैद सजाय पाई फरार रहेका कुटपिट मुद्दाका १२, लुटपाट मुद्दा– केही सार्वजनिक अपराध मुद्दा– लागुऔषध ओसारपसार मुद्दा– लेनदेन मुद्दाका एक एक, जालसाजी मुद्दाका चारलाई पक्राउ गरिएको हो।  त्यस्तै अंश मुद्दा, गाली बेइज्जती मुद्दा, परीक्षाभंग मुद्दा र जारी मुद्दाका एक एक जनालाई…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा दुई सय सात मतदान केन्द्र अति संवेदनशील

    सप्तरीमा दुई सय सात मतदान केन्द्र अति संवेदनशील

    कञ्चनपुर: आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ। यसै क्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि जिल्लाका २९५ मतदानस्थललाई दुई तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ। तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि २०७ मतदानस्थललाई अति संवेदनशील र ८८ मतदानस्थललाई संवेदनशील भन्दै सोही अनुसारको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

    माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

    दोलखा: नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। कालिन्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ। कालिन्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर सोही गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • भिरबाट लडेर महिलाको मृत्यु

    भिरबाट लडेर महिलाको मृत्यु

    बैतडी : भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन्। बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिए। मृतकको शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ। बेवारिशे शव फेला यसै बीच, बैतडीको डिलासैनी–३ चमेलिया नदीको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनः मनोनयन फिर्ता आजसम्म, शनिबार चुनाव चिन्ह वितरण

    स्थानीय तह निर्वाचनः मनोनयन फिर्ता आजसम्म, शनिबार चुनाव चिन्ह वितरण

    काठमाडौं : प्रदेश नम्बर २ को तस्रो चरणको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ताका लागि आजसम्म समय पाउँदैछन्। प्रारम्भिक नामावली प्रकाशनपछि उम्मेदवारविरुद्ध बिहीबार दाबी बिरोधको सूचना दिने समय तोकिएको थियो। बिरोधको सूचना दर्तापछि निर्वाचन आयोगले उम्मेदवारलाई मनोनयन फिर्ताका लागि शुक्रबारको समय तोकेको हो। उम्मेदवारले मनोनयन फिर्ता नलिए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्राप्त दाबी बिरोधमा समेत अध्ययन गरी शनिबार उम्मेदवारको…

    विस्तृतमा पढ्नुस्

  • राजपालाई छाता, दुवै राप्रपालाई हलो चुनाव चिन्ह, सबैको कुन चिन्ह हेर्नुस् सूचीमा

    राजपालाई छाता, दुवै राप्रपालाई हलो चुनाव चिन्ह, सबैको कुन चिन्ह हेर्नुस् सूचीमा

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ९१ दललाई चुनाव चिन्ह वितरण गरेको छ। आयोगको बिहीबारको निर्णयअनुसार दललाई चुनाव चिन्ह वितरण गरेको हो। आयोगको निर्णयअनुसार पशुपति शमशेर राणा नेतृत्वको नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले गोलाकारभित्रको हलो चुनाव चिन्ह पाएको छ। यस्तै, डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले आयतकारभित्रको हलो चिन्ह पाएको छ। ६ वटा मधेस केन्द्रित दल…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई रुपैयाँ मात्र पर्दामा

    फ्राइडे रिलिज: दुई रुपैयाँ मात्र पर्दामा

    काठमाडौं : अघिल्लाे सातामा झैँ यो साता पनि एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ। फिल्म 'दुई रुपैयाँ'सँग नेपाली, बलिउड र हलिउड कुनै पनि फिल्म सार्वजनिक भएनन्। असिम शाह निर्देशित फिल्म 'दुई रुपैंया'मा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान, मेनुका प्रधान, टीका पहारी, विराशद बस्नेत लगायतको मभिनय रहेको छ। फिल्म रिलिज हुनुभन्दा पहिले नै गीत 'कुटुमा कुटु'ले…

    विस्तृतमा पढ्नुस्

  • 'क्यान्सर राक्षस होइन', सर्ट फिल्म सार्वजनिक

    'क्यान्सर राक्षस होइन', सर्ट फिल्म सार्वजनिक

    काठमाडौं : क्यान्सर रोगको त्रास विरुद्ध लघु फिल्म निर्माण भएको छ। क्यान्सर बारेमा चेतना मूलक सन्देश सहित बिङ होमो सेपियन्सले ओम हस्पिटलसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो। सामाजिक कार्यमा सक्रिय डाक्टर दिलजान मन्सुरको परिकल्पना तथा कथामा लघु फिल्म बनाइएको हो। फिल्मको मुल नारा 'क्यान्सर राक्षस होइन' भन्ने रहेको छ। फिल्मलाई कर्ट नामले परिचित डाक्टर मन्सुर र निर्मल श्रेष्ठले गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • शिव परियारले भिडियोमा गरे नयाँ प्रयोग

    शिव परियारले भिडियोमा गरे नयाँ प्रयोग

    काठमाडौं : गायक शिव परियारले 'मेरो मायाले' म्युजिक भिडियोमा नयाँ प्रयोगको रुपमा पुर्णतय सेट प्रयोग गरेका छन्। निर्देशक विकास सुवेदीले नेपालमा पहिलो पटक म्युजिक भिडियोमा पुर्णतया सेटमा छायांकन भएको दाबी गरेका छन्। भने,'फिल्मको गीतमा फरक कुरा तर एल्बमको गीति भिडियोमा यो नयाँ प्रयोग हो।' उक्त सेटलाई राजु पेन्टरले बनाएका हुन्। सार्वजनिक गीतमा गायक शिव परियारको स्वर रहेको छ भने संगीतकार…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गका व्यापारी झुके, कागजपत्रसहित आपूर्ति विभाग पुगे

    दरबारमार्गका व्यापारी झुके, कागजपत्रसहित आपूर्ति विभाग पुगे

    काठमाडौं : सरकारी छापाको विरुद्धमा सबै पसल बन्द गरेर हड्तालमा उत्रिएका दरबारमार्गका व्यवसायी अहिले आपूर्ति व्यवस्थापन विभाग पुगेका छन्। विभागले दरबारमार्गका ब्राण्डेड शपमा अनुगमन गर्दै उच्च मुनाफा राखेका पसललार्इ तीन दिनभित्र आवश्यक प्रमाणसहित आउन निर्देशन दिएको थियो। यो निर्देशनपछि सिलबन्दी गरिएका पसलका संचालक बबरमहलस्थित विभागको कार्यालय पुगेका छन्। दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपत्तिले सबै पसलले आवश्यक कागजपत्रसहित विभागमा गइसकेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म रिलिजका लागि मिति बुक गर्नेको लर्को, हुँदैनन् टार्गेट पुरा

    फिल्म रिलिजका लागि मिति बुक गर्नेको लर्को, हुँदैनन् टार्गेट पुरा

    काठमाडौं : बिहीबार फिल्म 'साढे सात'को ट्रेलर रिलिजसँगै फिल्म प्रदर्शन मिति समेत घोषणा भयो। फिल्म मंसिर १५ गतेबाट सार्वजनिक हुने फिल्म युनिटले बतायो। तर, रिलिज मिति तय गर्ने यो फिल्म  मात्र भने होइन। हरेक साता जस्तो फ्राइडे रिलिजमा २ देखि ३ वटासम्म फिल्म जुधेपछि ५/६ महिना अगाडि नै निर्माताहरुले रिलिज मिति तय गर्न थालेका छन्। कति फिल्मले त रिलिज मिति तय गर्न नसकेपछि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा विभिन्न उपाधि हासिल गरेका छात्रछात्रालाई विद्याभूषण पदक 

    राष्ट्रपतिद्वारा विभिन्न उपाधि हासिल गरेका छात्रछात्रालाई विद्याभूषण पदक 

    काठमाडौं : ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्रालाई विद्याभूषण पदक प्रदान गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति  भण्डारीले  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक २१५ जनालाई, ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक…

    विस्तृतमा पढ्नुस्

  • बन्लान् नेप्सेको महाप्रबन्धक? अर्थमन्त्रालयले गर्यो पाँचजनाको छनौट

    काठमाण्डौं : नेपाल स्टक एक्सचेन्ज(नेप्से)को महाप्रबन्धक नियुक्तिकालागि अर्थ मन्त्रालयले पाँच जनाको नाम छनौट गरेको छ। अर्थ मन्त्रालयले आज प्रकाशित गरेको नामावलीमा चन्द्रसिंह साउद पहिलो नम्बरमा परेका छन्। थप चार जनामा क्रमस प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया छन्। शैक्षिक योग्यता र ब्यावसायिक कार्ययोजनाको परीक्षाबाट प्राप्तांकको नतिजाका आधारमा छनौट गरिएको मन्त्रालयले जनाएको छ। पाँचजनालाई ब्यावसायिक योजना र…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन सुरु

    नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन सुरु

    काठमाडौंः  नयाँ शक्ति पार्टी निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टरार्इले उद्घाटन गरे। ‘दलीय भागबन्डा र शैक्षिक व्यापारीकरणकोविरुद्धमा बैकल्पिक विद्यार्थी आन्दोलन, विज्ञान र प्रविधिमा आधारित शिक्षा प्रणालीको पक्षमा प्रथम राष्ट्रिय सम्मेलन!’ को नारा सहित सम्मेलन सुरु गरिएको नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक रमेश महतो ‘राहुन’ ले बताए। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell