धनगढी : कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको किसानले गुनासो गरेका छन्। अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन्। ‘सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,’ कृषक वीरे चौधरीले भने,‘बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन्।’ अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री…
काठमाडौः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर नेपाल ल्याइएका ट्याक्सीमा जडान हुने मिटर बरामद गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ट्याक्सीमा जडान हुने २ सय २४ थान मिटरसहित दोलखाको तामाकोसी गाँउपालिका ६ का २७ वर्षीय धिरेन्द्र फुयाँललाई आइतवार पक्राउ गरेको हो। बरामद गरिएका मिटरको मूल्य २२ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। प्रहरीले फुयाँललाई कारवाहीका लागि राजश्व…
काठमाडौं : सरकारले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्व परराष्ट्र सेवाका कर्मचारी आचार्यलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। माधव नेपाल सरकारका पालामा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सिफारिस गरेका आचार्य त्यहाँबाट अवकास लिएपछि प्रधानमन्त्रीको…
धादिङः पृथ्वी राजमार्गको बाँदरेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धादिङबाट मुग्लिन गइरहेको ग १ ख ४९६४ नम्बरको ट्रक सडकबाट बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेमा दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ चैनपुरका खेमबहादुर छत्कुलीको मृत्यु भएको हो। ट्रक सडकबाट ३० मिटर तल खसेर भएको थियो । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा…
गौतमबुद्ध वज्राचार्य काठमाडौँ : राजा गीर्वाणयुद्धविक्रम शाहको शासनकालमा प्रारम्भ भएको हस्तलिखित ग्रन्थ तथा दस्तावेजको संकलनको विकसित रुप पुरातत्व विभागअन्तर्गतको अभिलेख सङ्ग्रहले विश्वविद्यालयको रुप धारण गरेको छ। त्यस्ता अभिलेख, ग्रन्थ, ताडपत्र तथा भोजपत्रको अध्ययन गर्न नेपालसहित भारत, जापान, जर्मनी आदि मुलुकका अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राध्यापक तथा इतिहासमा चाख राख्नेहरु अभिलेख शाखामा आउने गरेका छन्। जापानी तथा जर्मनेली बुद्धधर्मसम्बन्धी अध्ययन, ग्रन्थको अनुसन्धान…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउने उद्देश्य राखेको बताएका छन्। एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशको समृद्धिका लागि पनि एमालेको बहुमत आवश्यक भएको बताए। ओलीले दुई छिमेकी देशसँग मित्रवत् र समान सम्बन्ध राखेर टकरावमा नपरी नेपालले आफ्नो हितका पक्षमा काम गर्नुपर्ने बताए। छिमेकीसँगको पुराना मानसिकता र व्यवहार परिवर्तन गरेर नयाँ…
काठमाडौं : दसैंका लागि मंगलवारबाट लामो दुरीमा चल्ने सवारीको टिकट बुकिङ खुल्दैछ। यसपटकको दसैं मनाउन गाउँ फर्कनेहरुले टिकट पाउन निकै सकस हुने देखिएको छ। सरकार र यातायात व्यवसायीबीचको विवाद लम्बिँदा टिकट बुकिङ ढिला खुलेको हो। मंगलवारबाट केन्द्रीय बुकिङ काउन्टर नयाँ बसपार्क लगायत शाखा टिकट काउन्टरबाट बिक्री हुँदैछ। बिहानबाट नै टिकट बिक्री शुरु हुने यातायात व्यवसायीले जानकारी दिएका छन्। व्यवासायीले…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा लोकप्रिय र प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड-२०७३ सोमबार सम्मपन्न भएको छ। १४औँ संस्करणमा फुटबलका किरण कुमार लिम्बु र ब्याड्मिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट खेलाडी घोषित भए भने एथ्लेटिक्कसकी कान्छीमाया कोजु पिपुल्स च्वाइस अवार्ड जित्न सफल भइन्। विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको समारोहमा पुरुष भलिबल टिम टिम अफ…
म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा यस सिजनको पहिलो खेल बराबरी खेलेको छ। युनाइटेडले स्टोक सिटीसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। यसअघिका ३ खेलमा कुनै गोल नबेहाेरेको युनाइटेड स्टोकले पहिलो गोल गरेपछि १-० ले पछि परेको थियो। एरिक चोपो मोटिङले ४३औँ मिनेटमा गोल गर्दै घरेलु टोली स्टोकलाई अग्रता दिलाएका थिए तर, मार्कुस रासफोर्डले पहिलो हाफ मै बराबरी गोल पर्काए। ५८औँ मिनेटमा…
लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले ला लिगामा स्पानयोलाई पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ। घरेलु मैदान नोउक्याम्पमा मेसीले ह्याट्रिक गरेपछि क्याटलान डर्बी खेलमा बार्सिलोनाले स्पानयोललाई ५-० ले हरायो। यसै खेलबाट ओसमान डेम्बेलेले पनि बार्सिलोनाका लागि डेब्यु जनाए। उनी जेरार्ड डेउलोफेउको स्थानमा दोस्रो हाफमा मैदान छिरेका थिए। जितपछि ३ खेलबमा शतप्रतिशत जित निकालेको बार्सिलोना ९ अंकका साथ अंक तालिकाको…
वीरगन्ज: पूर्वमन्त्री तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार उपसमितिका केन्द्रीय संयोजक रमेश लेखकले समृद्धि र सम्भावना बोकेको वीरगन्ज महानगरपालिकाको लागि नेपालीको कांग्रेसको नेतृत्व अनिवार्य रहेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेता लेखकले वीरगन्जको समग्र विकास निर्माण तथा कागजी रुपमा घोषणा भएको महानगरपालिकालाई वास्तविकतामा परिवर्तन गर्न कांग्रेस उम्मेदवार अजय द्धिवेदीको विकल्प नरहेकोमा जोड दिए।…
काठमाडौं : ल्यान्डफिल क्षेत्रका बासिन्दा र काठमाडौं महानगरपालिका बीच शनिबार दुई बुँदे सहमति भएसँगै एक साता देखिको फोहोर आइतबारदेखि उठाइएको छ। शनिबार सहमति भएपछि महानगरले फोहोर संकलन सुरु गरेको हो। नुवाकोट सिसडोलमा रहेको ल्यान्डफिल क्षेत्रका स्थानीयले राखेको मागमा सहमति नहुँदा एक सातादेखि उपत्यकामा फोहोर उठ्न सकेको थिएन। स्थानीयले सिसडोलबासीलाई एम्बुलेन्स उपलव्ध गराउनु पर्ने, सिसडोलसम्म पुग्ने बाटो पिच गर्नु पर्ने माग राखेका थिए। महानगरले दुबै…
वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस युएस ओपनको महिलातर्फ उपाधि स्लोएन स्टेफन्सले जितेकी छिन्। अल अमेरिकन फाइनलमा स्टेफन्सले मडिसन केजलाई ६-३, ६-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन्। ६ साता अघि मात्र ९५७औँ वरियतामा रहेकी स्टेफन्सलाई युएस ओपनमा ८३औँ वरियता प्रदान गरिएको थियो। गत जनवरीमा मात्र खुट्टाको सर्जरी गराएकी स्टेफन्सले ११ महिनापछि नै युएस ओपन जितेकी हुन्। पछिल्लो पटक दुवै अमेरिकी…
काठमाडौं : भदौ १९ गतेको व्यवस्थापिका संसदले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विधेयक पारित गर्यो। निर्वाचन आचारसंहिता लागू भए पनि विधेयक पारित नभएको आलोचना भएको बेला संसद् सचिवालयले हतारमा सोही दिन पारित विधेयकको आनुसांगिक सुधार गरी कानुन मन्त्रालय पठायो। कानुनले पारित विधेयक पुनः ससर्ती हेरेर प्रमाणीकरणका लागि पठाउन अनुमति दियो। विधेयक भदौ २२ मा नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भयो तर, प्रमाणीकरणको…
काठमाडौं: नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य प्रतापराम लोहारको निधनमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ। कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले लोहारको सम्मानमा तीन दिन देशभरका पार्टी कार्यालयमा झण्डा झुकाउने निर्णय गरेको हो। कांग्रेसले लोहारको शोकमा केन्द्रीय कार्यालयसहित सबै जिल्ला पार्टी कार्यालय बन्द गर्नेसमेत निर्णय गरेको छ। 'नेपाली कांग्रेसको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपमा संलग्न व्यक्तित्व नेपाली…
पर्साः प्रहरीले भारत बिहारका २५ बर्षीय महम्मद शम्शेरलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–७ राम टोलबाट उनलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो। मोटरसाइकलकोे सिट मुनी प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा एक नाल कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ।
डाक्टर गोविन्द केसीले मेडिकल शिक्षामा भइरहेको शुल्क निर्धारणामा आपत्ती रहेको जनाएका छन्। मेडिकल शिक्षाको शुल्कमा चलखेल भएको भन्दै उनले विज्ञप्तीमार्फत आपत्ती जनाएका हुन्। नेपाल सरकारको मन्त्रि परिषद्ले एमबीबीएस कार्यक्रमको शुल्क ३८,५०,००० (उपत्यकाभित्र) र ४२,४५,००० (उपत्यकाबाहिर) र बीडीएस कार्यक्रमको शुल्क १९,३२,६१२ पारित गरेको थियो। यो शुल्क आर्थिक वर्ष २०७४।०७५ मासमेत कार्यन्वयन हुने उल्लेख गरिएको थियो तर, यही आर्थिक वर्षमा शुल्क बढाउन…
काठमाडौं: फिल्म शेरबहादुरको पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा कलाकार सुनिल थापा (रातेकाईंला), रविन्द्र झा, मेनुका प्रधान र कर्माको फिचरिङ रहेको छ। प्रोडक्शनमा रहेको फिल्म युनिटले रिलिज टार्गेटसहित पोस्टर सार्वजनिक गरेको हो। फिल्म माघ ६ गते सार्वजनिक हुने जनाइएको छ। फिल्म गत असारबाट मात्र छायांकनको लागि फ्लोरमा उत्रिएको हो। फिल्मको सुटिङ इनडोर सेटभित्र हुने निर्माण पक्षले जानकारी दिएकाे छ। '१० प्रतिशत…
काठमाडौं: छायांकनमा जानुअघि नै 'छक्कापञ्जा २'को रिलिज टार्गेट गरियो भदौ १६। तर केही दिन नबित्दै फिल्मका निर्माता एवं कलाकारसमेत रहेका दीपकराज गिरीले फेसबुक स्टाटसमार्फत असोज ११लाई नयाँ रिलिज डेट टार्गेट गरेको जानकारी दिएका थिए। असोज ११ मै रिलिज तोकियो फिल्म 'मंगलम'को पनि। आजभोलि फिल्म एउटै दिन रिलिज हुनुलाई जुधाई कम स्वस्थ प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ। केहीले भने व्यवसायिक रिस्क…
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनको वातावरण आफूले तयार गरेको बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा भएको एक चुनावी सभालार्इ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति लागि परेका र नेपालका ठूला दलले पनि रुचि नदेखाएको बेला आफ्नो सरकारले संविधान कार्यान्वयनको वातावरण तयार गरेको बताएका हुन्। प्रचण्डले आफू नेतृत्वको सरकारलार्इ घेराबन्दीमा पारिएको र पहिलेकै…