ललितपुर : अरुलाई नियमन गर्ने निकाय आफैले नियमको पालना नगरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नु पर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँ रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन्। गत आर्थिक वर्षको असारसम्म ललितपुरका सबै सरकारी कार्यालयको बाँकी बक्यौता रकम १२ करोड २६ लाख ८९ हजार रुपैयाँ रहेको छ। बजेट नआएको भन्दै कार्यालयले वर्षमा एक पटक मात्रै…
स्पेनी राफेल नाडालले वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम युएस ओपन जित्दै करियरको १६ औँ उपाधि जितेका छन्। नाडालले दक्षिण अमेरिकाका केभिन एण्डरनसलाई ३-० को सोजो सेटमा पराजित गर्दै तेस्रो पटक युएस ओपन जितेका हुन्। न्यूयोर्कको फ्लसिङ मिडोजमा भएको खेलमा नाडालले एण्डरसनलाई ६-३, ६-३,६-४ को सेटमा पराजित गरे। नाडाललले सन् २०१० र २०१३ मा पनि युएस ओपनको उपाधि जितेका थिए। ३१…
काठमाडौं : नेपाली खेल क्षेत्रको लोकप्रिय र प्रतिष्ठित मानिएको पल्सर स्पोर्ट्स अवार्डको १४औं संस्करण आज हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले २०६० सालदेखि प्रदान गर्दै आएको स्पोटर्स अवार्ड-२०७३ कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ। विगतमा जस्तै यसपटक पनि कुल ८ विधामा अवार्ड प्रदान गरिँदैछ। एनएसजेएफले ८ मध्ये ५ विधामा यसअघि नै उत्कृष्ट पाँचमा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छ। वर्षको…
बर्नले र नवप्रवशी न्यूकासल युनाइटेडले प्रिमियर लिगमा दोस्रो जित हात पारेका छन्। गएराती भएको खेलमा बर्नलेले क्रिस्टल प्यालेस र न्यूकासलले स्वान्सी सिटीलाई समान १-० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा बर्नलेलाई जिताउन क्रिस उडले निर्णायक गोल गरे। यस्तै न्यूकासलका लागि जमल लास्केल्सले विजयी गोल गरे। ४ खेलपछि २ मा जित र एक मा बराबरी नतिजा निकालेको बर्नले ७ अंकका साथ…
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले अहिले थाइल्याण्डसँग खेलिरहेको छ। टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको ओमन क्लबमा थाइल्याण्डसले टस जितेर फिल्डिङ रोजेको हो। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रेको नेपालले यो समाचार तयार पार्दासम्म ८ ओभरमा कुनै पनि विकेट नगुमाई ३४ रन बनाएको छ। आसिफ शेख (२१) र सन्दीप सुनार (९) रन…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डलमा चार सदस्य थप गर्दैछन्। प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिनापछि देउवाले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा मन्त्रिपरिषद् बिस्तार गर्न मिल्ने वा नमिल्ने विवाद कायमै रहेका बेला प्रधानमन्त्री चार मन्त्री थप गर्ने निर्णय लिएका हुन्। राप्रपा प्रजातान्त्रिकका तर्फबाट आज चार मन्त्री थपिँदै छन्। जसमा एक राज्यमन्त्री पनि छन्। चार मन्त्री थपिएसँगै…
जीतपुर: मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ। वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गको बैरियामा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते चौधरीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी…
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्ड सामु २८२ रनको चुनौती दिएको छ। टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८१ रन बनाएको हो। मलेसियाको ओमन क्लवमा भएको खेलमा नेपालको इनिङमा दुई व्याट्सम्यानले अर्धशतक पूरा गरे। अनिलकुमार साहले सर्वाधिक ९१ रनको योगदान दिए। यस्तै प्रनित थापामगरले ५० रन जोडे। ओपनर सन्दीप…
काठमाडौं : अर्थ मन्त्रालयले ८८ किलो सुन तस्करी प्रकरण छानविनका लागि समिति गठन गरेको छ। केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन गत सोमबार प्रहरीले बरामद गरेको थियो। मन्त्रालयले सुन तस्करीबारे अनुसन्धानका लागि भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। रसुवा भन्सार हुँदै प्रहरीका डेढ दर्जन चेकपोष्टमा सजिलै पार भएर काठमाडौं सुन आउँदा पनि सरोकारवाला निकाय मौन थिए।…
पोखरा : नेकपा माओवादी केन्द्र कास्कीले देशको नयाँ संघीय संरचना अनुसार पार्टीको सगठनिक स्वरुपलाई परिवर्तन गर्दैै पोखरा लेखनाथ महानगरमा नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रले कास्कीका ४ वटा गाउँपालिका र महानगरपालिकामा नयाँ संरचनाअनुसार विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ८१ सदस्यीय महानगर कमिटी चयन गरेको हो। अध्यक्ष लामिछाने पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्षसमेत हुन्। स्थानीय तह निर्वाचनमा महानगरको मेयर पदमा उम्मेदवारी दिएका लामिछानेले…
काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध फराकिलो जित हासिल गरेको छ। थाइल्याण्डका कुनै पनि व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। मलेसियाको ओमन क्लबमा भएको खेलमा नेपालले २८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डको पूरै टोली १० ओभरमा २६ रना जोड्दा अल आउट भयो। बलिङमा नेपालका सन्दीप लामिछानेले ७ विकेट लिए। यस्तै, नन्दन यादव…
नारायण अधिकारी चितवन : साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरण खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। बाढीले घाँसे मैदान हिलाम्मे छ भने एक ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पुर्याएको छ। कतिपय आहार प्रजातिका जनाव मरेपछि मांसहारी जनावरलाई पनि आहारको अभाव भएको छ। आहार नपाएपछि वन्यजन्तुहरु मानव बस्तीमा पस्न थालेका छन्। निकुञ्जको कूल क्षेत्रफलको करिब १२ प्रतिशत जमिन घाँसे मैदान छ।…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा तीन मन्त्री थप गरेका हुन्। विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापाले राष्ट्रपति भवन शीतलनिवासमा आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ ग्रहण गराएकी हुन्। त्यस्तै, उद्योग राज्यमन्त्रीमा रेशम लामाले…
सोल : दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएकी छन्। दक्षिण कोरियाली विदेशमन्त्री काङ् क्याङ्वाले सोमबार आयोजित पत्रकार सम्मेलनमा आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ वर्षहरुका लागि एउटा ठूलो चुनौतीका रुपमा रहने बताइन्। उनले आफ्नो देशको कूटनीतिक मात्र नभएर सुरक्षा चुनौतीका रुपमा पनि यो मुद्दा आगामी दिनमा झनै खतरनाक…
काठमाडौः अष्ट्रेलिया पठाइदिन्छु भन्दै नेपली विद्यार्थीलाई ठगी गर्ने एक मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले रामदास बसकर दासलाई पक्राउ गरेको हो। रामदासले नेपालमा आइएफपी एजेकुन कन्सल्टेन्सी खोली विद्यार्थीलाई विना आइएलटिएस पठाइदिन्छु भन्दै एक करोड २५ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको महाशाखाले जनाएको छ। यसरी ठगिए नेपाली विद्यार्थी विदेशी तीन जनाले चाबहिलस्थित मेडिसन होटल…
काठमाडौं: नेपाली फिल्ममा पिएचडी गरेका जापानी निर्देशक डाक्टर तोसीअकी इतो निर्देशित फिल्म 'माइ लभ'को रिलिज डेट तय भयो। फिल्म नेपालमा मङ्सिर १५ गते सार्वजनिक हुने भएको छ। माइ लभको नेपाल प्रिमियर भने सोमबार काठमाडौंमा हुँदैछ। प्रोमोसनल स्क्रिनिङ राष्ट्रिय सभा गृहमा हुने भएको हो। फिल्म माइ लभ अघि ईतोले नेपाली फिल्म शिरीषको फूल निर्देशन गरेका थिए। फिल्म शिरीषको फूलले नेपालमा नेशनल…
धनुषाः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेसी जनतालाई सधैं ठग्दै आएको आरोप लगाएका छन्। जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका ठूला दलले सधैं मधेसी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाए। संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख भएपनि देउवा नेतृत्वमा रहेको सरकारले ५४ जनाको मन्त्रिमण्डल…
भीमदत्तनगर : दशैँका लागि भारतबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा–५ का तीनजना बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन्। भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुर गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका हुन्। प्रहरीका अनुसार मादक पदार्थमा बेहोस हुने औषधि मिसाएर उनीहरुलाई लुटपाट गरिएको हो। उनीहरुको साथबाट ८५…
जनकपुरधाम : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तह निर्वाचन संघीयता पक्षधर र संघीयता विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन्। नेपाली कांग्रेस मिडिया सेन्टरद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए। निधिले नेकपा एमाले मधेस विरोधी शक्ति भएको आरोप लगाउँदै मधेसीलाई विदेशी भन्नेलाई मधेसी जनताले मतबाट सबक दिने समय आएको…
बलिउड अभिनेत्री प्रियङ्का चोपडा निर्मित नेपाली भाषाको फिल्म 'पाहुना'ले पाएको सकारात्मक प्रतिक्रियाले उनी दङ्ग छिन्। चोपडाकै निर्माण कम्पनी पर्पल पेबलको ब्यानरमा बनेको फिल्म विहीबार टोरन्टो फिल्म अवार्डमा प्रदर्शन गरिएको थियो। फिल्मलाई पाखिए टाइरेवालीले निर्देशन गरेकी हुन्। नेपाली भाषामा बनेको सिक्किमी फिल्म बारे प्रियङ्काले आफ्नो अभिव्यक्ती समेत दिएको एनडिटिभीले जनाएको छ। उनले आफ्नो फिल्मले बाल अधिकार, शरणार्थीको अवस्था, धार्मिक मान्यताले गर्ने…