PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • भेनेजुयलाको आर्थिक संकट समाधानका लागि राष्ट्रसङ्घलाई पोपको आग्रह

    भेनेजुयलाको आर्थिक संकट समाधानका लागि राष्ट्रसङ्घलाई पोपको आग्रह

    अन बोर्ड द पापाल प्लानः पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कट समाधानका लागि संयुक्त राष्ट्र सङ्घलाई आग्रह गरेका छन्।  कोलम्बियाको पाँच दिने भ्रमण सकेर फर्किएपछि पत्रकारसँग कुरा गर्दै पोपले मानवीयता सम्बन्धी समस्या अत्यन्त पीडादायी भएको बताए। उनले भने,‘यो मानवीयता सम्वन्धी समस्या हो, यसलाई तत्काल सम्बोधन गर्न आवश्यक छ, राष्ट्रसङ्घले यो आफै सुन्नेछ र सहयोग गर्नेछ भन्ने मैले…

    विस्तृतमा पढ्नुस्

  • मधेश तराई फोरमका अध्यक्ष अमर यादव फोरम नेपालमा फर्किए

    मधेश तराई फोरमका अध्यक्ष अमर यादव फोरम नेपालमा फर्किए

    काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ। यादवको घर फिर्ती निर्णयले फोरम नेपालको चुनावी अभियानमा एउटा बलियो इट्टा थपिएको छ।   वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डामा सहमत हुँदै दुर्इ पार्टी बीच औपचारिक रुपमा एकीकरण घोषणा गरिएको छ।   रौतहटमा आयोजित चुनावी सभा एवं पार्टी एकीकरण…

    विस्तृतमा पढ्नुस्

  • बंगाली फिल्मको नेपाली ट्रेलर, कहिले हुन्छ रिलिज?

    बंगाली फिल्मको नेपाली ट्रेलर, कहिले हुन्छ रिलिज?

    काठमाडौं : बंगाली फिल्म 'यति'को अफिसियल नेपाली ट्रेलर सार्वजनिक भएको छ। यो हिममानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्षको कथा बोल्ने फिल्मको नेपाली भाषामा डबिङ गरिएको ट्रेलर गोपिकृष्ण मुभिजले रिलिज गरेको हो। उक्त फिल्मको रिलिज मितिसमेत सार्वजनिक गरिएको छ। फिल्म आउँदो असोज ६ गते (२२ सेप्टेम्बर) देशभरका हलमा प्रदर्शन हुनेछ। फिल्म इन्डियामा पनि सोही दिन रिलिज हुन…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी नियुक्ति विवाद सम्वन्धी मुद्दाको सर्वोच्चले आज फैसला सुनाउँदै

    आइजिपी नियुक्ति विवाद सम्वन्धी मुद्दाको सर्वोच्चले आज फैसला सुनाउँदै

    काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्बन्धी मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ। भदौ १५  गते  मुद्दाको फैसलाका लागि आजको मिति तोकिएको हो। प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुनेछ।  पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य छन्। सरकारले जयबहादुर चन्दलाई…

    विस्तृतमा पढ्नुस्

  •  देश विकासको नेतृत्व नयाँ शक्तिले गर्छः बाबुराम भट्टराई

     देश विकासको नेतृत्व नयाँ शक्तिले गर्छः बाबुराम भट्टराई

    जनकपुरधामः नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तराई मधेसको अविकासको मुख्य कारण भ्रष्टाचार भएकाले मधेसको समृद्धिका लागि भ्रष्टाचार रहित सुशासन अपरिहार्य रहेको बताएका छन्। जनकपुर उपमहानगरपालिकाको वडा नं. ५ रहमानिया टोलमा आयोजित चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै भट्टराईले पुराना पार्टीहरु पूर्ण रुपमा भ्रष्टाचार गतिविधिमा संलग्न भएकाले अब उनीहरुबाट विकास र समृद्धिको अपेक्षा गर्न नसकिने बताए।  उनले नयाँ शक्तिले मात्र मधेश…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने

    नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने

    चितवन :  नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ। दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी बुधबारदेखि चौबीसै घण्टा सडक सञ्चालन गर्न लागिएको हो।  विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ।  मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको रुरुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    गुल्मीको रुरुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    गुल्मी :  मोटरसाइकल दुर्घटना हुँदा आज बिहान गुल्मीको रुरु गाउँपालिका– ३ का २३ वर्षीय राजु सारुको मृत्यु भएको छ।  ना १७ प २४८१ नम्बरको मोटरसाइकल रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका– ३ का ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाविरुद्ध राष्ट्रसंघले लगायो थप कडा नाकाबन्दी, रुस र चीनको पनि समर्थन

    उत्तर कोरियाविरुद्ध राष्ट्रसंघले लगायो थप कडा नाकाबन्दी, रुस र चीनको पनि समर्थन

    संयुक्त राष्ट्रसंघः संयुक्त राष्ट्रसंघले उत्तर कोरियाकाबिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ।  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सोमबार उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो।  उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै नाकाबन्दीको प्रस्ताव गरेको भए पनि सर्वसम्मत हुन सकेको थिएन।  तर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमबार भने सर्वसम्मत निर्णय भएको छ।  उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा…

    विस्तृतमा पढ्नुस्

  • मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

    गौशाला :  मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गरेर आजदेखि सुरु भएको छ ।  तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी…

    विस्तृतमा पढ्नुस्

  • लागू औषधसहित पक्राउ

    काठमाडौं : विराटनगरबाट काठमाडौं आउदै गरेको ना.७ ख २१२१ को यात्रुबाहक बसबाट सोमबार प्रहरीले लागूऔषध बरामद गरेका छन्। प्रहरीले नुर्फिन २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र एभिन २ सय एम्पुल बरामद गरेको छ। थप अनुसन्धानका लागि बसकाे सहचालक तेह्रथुम मच्छेहम गाउँपालिका–२ का २६ वर्षीय किशोर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी काठमाडौं बस्ने गोरखाको घ्यालचोक–४…

    विस्तृतमा पढ्नुस्

  • चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत विद्यार्थी भर्ना, शिलबन्दी गर्ने सिटिइभिटीको चेतावनी

    चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत विद्यार्थी भर्ना, शिलबन्दी गर्ने सिटिइभिटीको चेतावनी

    भक्तपुर :  मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिक रुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार संकलन गरेको छ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)सँग कुनै पनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिक रुपमा विद्यार्थी भर्ना गरेको हो।  सिटिइभिटीको अनुमति बिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीन वर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • मोहन वैद्यले भने–माओवादी केन्द्रसँग एकता हुनै सक्दैँन

    मोहन वैद्यले भने–माओवादी केन्द्रसँग एकता हुनै सक्दैँन

    सुर्खेत :  नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन्।  पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले दश वर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गरे।  असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र महाधिवेशनले नयाँ रणनीति बनाउने बताए।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'कृ' युनिटले फेरी सार्‍यो रिलिज टार्गेट

    फिल्म 'कृ' युनिटले फेरी सार्‍यो रिलिज टार्गेट

    काठमाडौं : गत वर्ष नै घोषणा भएको फिल्म 'कृ'को छायांकन सुरुदेखि रिलिज मिति तय गर्नसम्म हल्ला मात्र बढी भएको छ। कहिले फिल्म युनिटको आन्तरिक कारण, कहिले अभिनेत्री अदिति बुढाथोकी इन्डियामा हुनु त कहिले फ्लोरको मौसमलाई बहाना बनाइयो। २०७४को भदौ ८ रिलिज टार्गेट सहित माघबाट फ्लोरमा निस्किने घोषणा भयो। तर, फिल्म चैतको अन्तिमसम्म छायांकन सुरु भएन। छायङ्कन सुरु हुदाँ निर्देशक सुरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्गामाथिको ज्यादतिका बारेमा छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक 

    रोहिङ्गामाथिको ज्यादतिका बारेमा छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक 

    बङ्गलादेश :  म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ।  यसै विषयमा छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषदले बुधबार आकस्मिक बैठक बोलाएको छ। रोहिङ्गा समुदायका नागरिकमाथि भएको ज्यादतिकाबारे बैठकमा छलफल हुने बताइएको छ।  संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले पनि सोमबार गम्भीर ध्यानाकर्षण भएको…

    विस्तृतमा पढ्नुस्

  • ३ हप्ता पछाडि हुने भयो 'नेम्पा फिल्म अवार्ड'

    ३ हप्ता पछाडि हुने भयो 'नेम्पा फिल्म अवार्ड'

    काठमाडौं : अमेरिकाको टेक्सासमा हुने भनिएको दोस्रो 'नेम्पा फिल्म अवार्ड' समारोह कार्यक्रम मिति पछाडि धकेलिएको छ। अब अवार्ड कार्यक्रम २०१७ ५ नोभेम्बर (२०७४ कार्तिक १९) गते हुने भएको छ। यसअघि अवार्ड कार्यक्रम यही १७ सेप्टेम्बरमा हुने बताइएको थियो। मनोनयन घोषणा भएको २० दिनमा अवार्ड कार्यक्रम ढिला हुने जानकारी सार्वजनिक भएको हो। प्राकृतिक प्रकोपका कारण टेक्सासको विभिन्न स्थानमा परेको विपत्तिका कारण अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरको माझगाउँ विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा

    कञ्चनपुर :  दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन्।  विमानस्थल संचालन नहुँदा महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन्। हवाई सेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलको भौतिक संरचना जीर्ण भएका छन्।  हवाई मैदान गौचरण बनेको छ। पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई सेवा महत्वपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • 'दि कर्मा'को ‍औपचारिक घोषणा, भारतिय कलाकार शीर्ष भूमिकामा

    'दि कर्मा'को ‍औपचारिक घोषणा, भारतिय कलाकार शीर्ष भूमिकामा

    काठमाडौं : फिल्म 'दि कर्मा'को मंगलबार औपचारिक घोषणा भएको छ। एक महिनाअघि फिल्म युनिटले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रिप्रोडक्शन तयारी बारे जानकारी दिइएको थियो। अब फिल्मले फ्लोरमा उत्रने जानकारी र शीर्ष कलाकारको नाम सहित फिल्मको घोषणा गरेको हो। मंसिर अन्तिम साताबाट छायांकनको लागि फ्लोरमा जाने फिल्ममा बलिउड र साउथ इन्डियन फिल्ममा सक्रिय कलाकार दिपक आनन्दको प्रमूख भूमिका रहनेछ। दिपकले 'लभ…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा हट्यो लोडसेडिङ, गरियो सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि

    सुदूरपश्चिममा हट्यो लोडसेडिङ, गरियो सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ।  प्राधिकरणले सोमबार लम्कीस्थित सवस्टेशनलाई १३२/३३ केभी क्षमतामा स्तरोन्नति गरेको हो। आठ एमभीए क्षमतामा रहेको ट्रान्सफर्मरलाई पनि १६ एमभीएमा रुपान्तरण गरिएको छ।  लम्कीमा रहेको ट्रान्सफर्मरको स्तरोन्नति गरिएपछि टीकापुर र लम्की क्षेत्रमा भइरहेको अघोषित विद्युत्भार कटौती अन्त्य हुने भएको…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीको मनरासिश्वामा कांग्रेसले खोल्यो खाता : दलित महिला सदस्यमा निर्विरोध

    महोत्तरीको मनरासिश्वामा कांग्रेसले खोल्यो खाता : दलित महिला सदस्यमा निर्विरोध

    महोत्तरीः महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ। नेपाली कांग्रेसकातर्फबाट मनराशिश्वा नगरपालिकाको वडा नम्बर-८ की दलित महिला सदस्य उम्मेदवार संजोगिया देवी निर्विरोध निर्वाचित भएकी हुन्। मनरासिश्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बानियाँले मनरासिश्वा नगरपालिकाको वडा नम्बर-८को दलित महिला सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिए।  निर्वाचन अधिकृत बानियाँले निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनाका घाइतेमध्ये दुईको मृत्यु

    बस दुर्घटनाका घाइतेमध्ये दुईको मृत्यु

    धादिङ : धादिङको विशालटार नजिकै आज बिहान भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारकाे क्रममा मृत्यु भएको छ।  इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहका अनुसार नवलपरासीको सुस्ता गाउँपालिका–५ का ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो। रमाशंकरको स्टार अस्पताल बल्खु र रामको ट्रमा सेन्टर, वीर अस्पतालमा मृत्यु भएको हो।  काठमाडौंबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell