PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • मधेसका मतदातामा उत्साह, भन्छन्– अस्थिरता मच्चाउने तत्वसँग सतर्क हुनुपर्छ

    मधेसका मतदातामा उत्साह, भन्छन्– अस्थिरता मच्चाउने तत्वसँग सतर्क हुनुपर्छ

    शीतलप्रसाद महतो  जनकपुर :  यतिखेर प्रदेश नं २ का आठ जिल्ला स्थानीय तहको निर्वाचनमा होमिएका छन्। तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साहको वातावरण देखिएको हो।  नेपालको संविधान, २०७२ अनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक तथा सङ्घको निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यलाई मूर्तरूप दिने दायित्व राज्यसमक्ष छ।  उक्त…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता पाउनु नै स्वर्ण पदक बराबर : मुक्केवाज सुशील

    नागरिकता पाउनु नै स्वर्ण पदक बराबर : मुक्केवाज सुशील

    काठमाडौं : लामो समयदेखि नागरिकता नभएका कारण कठिनाइ भोगी रहेका राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले बुधबार नागरिकता पाएका छन्। सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिक नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा गइ सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको…

    विस्तृतमा पढ्नुस्

  • कमलाद्वारा भारोत्तोलनमा तीन राष्ट्रिय किर्तिमान

    कमलाद्वारा भारोत्तोलनमा तीन राष्ट्रिय किर्तिमान

    काठमाडौं : नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रङ्गेष्ट २०१७ सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन्। काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका साथै कुलमा १४३ केजीका साथ आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भएकी हुन्। यसअघि यस विधामा २०७० मा काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने -कांग्रेसले जित्दा मात्र मधेसको मुद्दा सम्वोधन हुन्छ

    प्रधानमन्त्रीले भने -कांग्रेसले जित्दा मात्र मधेसको मुद्दा सम्वोधन हुन्छ

    जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन्।  जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले कांग्रेसले मधेसी जनताको भावनाको कदर र मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन चाहेको बताए।  प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको भन्दै कांग्रेसले जितेमा मात्रै…

    विस्तृतमा पढ्नुस्

  • अध्यागमन विभागका नायब सुब्बा घुससहित पक्राउ

    अध्यागमन विभागका नायब सुब्बा घुससहित पक्राउ

    काठमाडौंः अध्यागमन विभागका नायब सुब्बा कोषराज भट्टराई घुस लिंदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई घुस लिंदै गरेको बेला कालीमाटीबाट पक्राउ गरेको हो। भिसा अवधि थप गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले भट्टराईलाई ४० हजार रुपैयाँ  घुस रकम लिंदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा ओलीको एक दिन, एकैदिन दुई जिल्लाका सभालाई सम्बोधन गर्ने

    चुनाव प्रचारमा ओलीको एक दिन, एकैदिन दुई जिल्लाका सभालाई सम्बोधन गर्ने

    काठमाडौं : पहिलो र दोस्रो चरणको निर्वाचनमा एकै दिन तीन स्थानका सभालाई सम्बोधन गर्न दौडधुप गरेका एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो चरणको प्रदेश २ को स्थानीय चुनावमा अहिलेसम्म मधेस झरेका छैनन्। अध्यक्ष ओली निर्वाचन प्रचारका लागि मौन अवधि सुरु हुनभन्दा केही घन्टा अघिमात्र मधेस झर्ने योजनामा छन्। ओली भदौ ३० गते निर्वाचन प्रचार सभालाई सम्बोधन गर्न मधेस झर्दैछन्। निर्वाचन कार्य…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : मेसीको दुई गोलमा बार्सिलोनाको शानदार जित

    च्याम्पियन्स लिग : मेसीको दुई गोलमा बार्सिलोनाको शानदार जित

    लियोनल मेसीले दुई गोल गरेपछि युरोपियन च्याम्पियन लिगको गएराति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई पराजित गर्दै ३ अंक जोडेको छ। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्साले युभेन्ट्सलाई ३-० ले हरायो। बार्साका लागि मेसीले दुई गोल गर्दा इभान राकिटिचले एक गोल गरे। यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिएफले ग्रीसको ओलम्पियाकवसलाई ३-२ ले पराजित गर्‍यो। यता नेमार र केएलिन एमबापेले पेरिस सेन्ट…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : इंगलिस क्लब चेल्सी र म्यानचेष्टर युनाइटेडको शानदार शुरुवात

    च्याम्पियन्स लिग : इंगलिस क्लब चेल्सी र म्यानचेष्टर युनाइटेडको शानदार शुरुवात

    इंगलिस क्लबद्वय चेल्सी र म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेका छन्। युनाइटेडले समूह ए को खेलमा बासेललाई ३-० ले हराउँदा चेल्सीले क्वारावाग एफकेलाई ६-० को फराकिलो अन्तरले पराजित गर्‍यो। घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मराउने फेलाइनी, रोमेलु लुकाकु र मार्कोस रासफोर्डले गोल गरे। यसै समूहको अर्को खेलम रसियाको सिएसकेए मस्कोले एक गोलले पछि परेको अवस्थामा पुनरागमन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस हारेर भुटानविरुद्ध पहिले फिल्डिङ गर्दै

    नेपाल टस हारेर भुटानविरुद्ध पहिले फिल्डिङ गर्दै

    काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटानबीच खेल भइरहेको छ। टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर पहिले ब्याटिङ गरेको हो।   यो समाचार तयार पार्दासम्म भुटानले ३ ओभरमा १ विकेट गुएमार ४ रन बनाएको छ। नेपालका लागि नन्दन यादवले पहिलो विकेट लिएका हुन्। सुमित महर्जन…

    विस्तृतमा पढ्नुस्

  • अब प्रहरी हवल्दारको दर्ज्यानी चिह्न पनि काँधमा

    अब प्रहरी हवल्दारको दर्ज्यानी चिह्न पनि काँधमा

    काठमाडौं : अब प्रहरी हवल्दारले पनि दज्र्यानी चिह्न काँधमा लगाउन पाउने भएका छन्। प्रहरी हवल्दारले यसअघि पाखुरामा दज्र्यानी चिह्न लगाउँदै आएका थिए। समयानुकूल परिमार्जन भन्दै प्रहरीले हवल्दारको दज्र्यानी चिह्न पनि काँधमा लगाउन पाउने व्यवस्था गरेको हो। यो नियम तत्काल लागू हुनेछ।  प्रहरी प्रधान कार्यालयले दज्र्यानी चिह्न काँधमा सार्ने सम्पूर्ण गृहकार्य पूरा भइसकेको र केही दिनमा नै हवल्दारले चिह्न काँधमा लगाउन…

    विस्तृतमा पढ्नुस्

  • साढे ११ करोडमा गाडी खरिद गर्ने निर्वाचन आयोगको टेण्डर, युनाइटेड ट्रेडर्सले पायो ठेक्का

    साढे ११ करोडमा गाडी खरिद गर्ने निर्वाचन आयोगको टेण्डर, युनाइटेड ट्रेडर्सले पायो ठेक्का

    काठमाडौं : निर्वाचन आयोगले गाडी खरिद प्रक्रियाको टेण्डरलाई स्वीकृति दिएको छ। आयोगले ३० असारमा आह्वान गरेको टेण्डरअनुसार युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलाई टेण्डर स्वीकृत गरेको आशय सूचना बुधबार प्रकाशति गरेको छ। आयोगका अनुसार एउटा गाडीको मूल्य करबाहेक दुई करोड पाँच लाख ३० हजार ९७३ रुपैयाँ रहेको छ। करसहित एउटा गाडीको मूल्य दुई करोड ३२ लाखको हाराहारीमा पुग्छ। युनाइटेड ट्रेडर्सले आयोगलाई पाँच वटा गाडी…

    विस्तृतमा पढ्नुस्

  • कप्तान दीपेन्द्र लिए ५ विकेट, नेपाललाई ५१ रनको लक्ष्य

    कप्तान दीपेन्द्र लिए ५ विकेट, नेपाललाई ५१ रनको लक्ष्य

    काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि नेपालले एसीसी यू-१९ इस्टर्न कपमा भुटानलाई ५० रनमै अलआउट गरेको छ। मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रन बनाएर अलआउट भएपछि नेपालले ५१ लक्ष्य पाएको हो। नेपालका लागि कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षा चुनौती छैन: प्रहरी

    प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षा चुनौती छैन: प्रहरी

    काठमाडौं : नेपाल प्रहरीले असोज २ गतेका लागि तय भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ। प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले सुरक्षा तयारी पूरा भएको बताए।  डिआइजी न्यौपानेले भने ‘अहिलेसम्म २ नम्बर प्रदेशमा कुनै पनि सुरक्षा चुनौती देखिएको छैन। भारतीय सीमा नाकालाई समेत मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएका छौँ।’  प्रदेश २ मा…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालको लगातार दोस्रो जित, भुटान ९ विकेटले पराजित

    एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालको लगातार दोस्रो जित,  भुटान ९ विकेटले पराजित

    काठमाडौं : एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले भुटानमाथि ९ विकेटको सहज जित दर्ता गरेको हो। यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २५५ रनको जित निकालेको थियो। भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा पूरा गरेको हो। नेपालको इनिङमा आसिफ शेख २३ र अनिलकुमार साह ४ रनमा नटआउट रहे। नेपालको इनिङमा ओपनर सन्दीप सुनारले…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ इस्टर्न रिजन : नेपाल, सिंगापुर, मलेसिया र हङकङ सेमिफाइनलमा, दुई टिम एसिया कपमा छानिने

    एसीसी यू-१९ इस्टर्न रिजन : नेपाल, सिंगापुर, मलेसिया र हङकङ सेमिफाइनलमा, दुई टिम एसिया कपमा छानिने

    काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न कप क्रिकेटमा आयोजक मलेसियासँगै नेपाल, सिंगापुर र हङकङले समूह चरणको एक खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपालले भुटानलाई ९ विकेट हराउँदै लगातार दोस्रो जित हासिल गरेपछि सेमिफाइनल पुग्ने चार टिमको टुङ्गो लागेको हो। मलेसियाको किनरारा ओभलमा नेपाली बलर चम्केपछि भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा ओलीको एक दिन, एकैदिन दुई जिल्लाका सभालाई सम्बोधन गर्ने

    चुनाव प्रचारमा ओलीको एक दिन, एकैदिन दुई जिल्लाका सभालाई सम्बोधन गर्ने

    काठमाडौं : पहिलो र दोस्रो चरणको निर्वाचनमा एकै दिन तीन स्थानका सभालाई सम्बोधन गर्न दौडधुप गरेका एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो चरणको प्रदेश २ को स्थानीय चुनावमा अहिलेसम्म मधेस झरेका छैनन्। अध्यक्ष ओली निर्वाचन प्रचारका लागि मौन अवधि सुरु हुनभन्दा केही घन्टा अघिमात्र मधेस झर्ने योजनामा छन्। ओली भदौ ३० गते निर्वाचन प्रचार सभालाई सम्बोधन गर्न मधेस झर्दैछन्। निर्वाचन कार्य…

    विस्तृतमा पढ्नुस्

  • दुई सय पाइलट बिदाँमा बसेपछि एअर बर्लिनका सय उडान प्रभावित

    दुई सय पाइलट बिदाँमा बसेपछि एअर बर्लिनका सय उडान प्रभावित

    जर्मनी :  जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना पाइलट एकै पटक विरामी भनी मङ्गलबार एक्कासी बिदाँमा बस्दा कम्तिमा १०० उडान प्रभावित बनेका छन्।  चालकहरूले छोटो समयमा सूचना दिई बिदाँ बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए।  विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर अवस्थामा चलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • टर्कीले रसियाली क्षेप्यास्त्र खरिद गर्ने

    टर्कीले रसियाली क्षेप्यास्त्र खरिद गर्ने

    टर्की : टर्कीले रसियासँग क्षेप्यास्त्र खरिदका लागि सम्झौता गरेको छ।  अङ्काराको सैन्य फौजका निम्ति रसियाली एस ४०० नामक विमानहरूमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर गरेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताए।  सम्झौतालाई विवादास्पद भनी संयुक्त राज्य अमेरिका लगायतका विश्वका कतिपय मुलुकले आलोचना गरेका छन्।  सम्झौताका लागि टर्कीले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको पनि राष्ट्रपति एर्दोगानले बताए। …

    विस्तृतमा पढ्नुस्

  • खोक्रो आश्वासनले फेरिएन बाराको मुसहर बस्तीको मुहार

    खोक्रो आश्वासनले फेरिएन बाराको मुसहर बस्तीको मुहार

    वीरेन्द्र कर्ण  वीरगञ्ज :  बाराको गढीमाई नगरपालिका–२ तेलकुवा मुसहर बस्तीका ७० वर्षीय तनु माझीमा असाेज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनप्रति खासै चासो देखाएन।  वृद्ध माझीको निर्वाचनप्रति चासो नहुनु पनि स्वाभाविक नै हाे। बस्ती नभएर एउटा उजाड ठाउँजस्तो देखिने बस्तीमा माझीलाई मात्र होइन अन्य मुसहरलाई पनि निर्वाचनप्रति कुनै लोभलालच छैन।  लोकतन्त्र प्राप्तिपछि देशमा ठूल्ठूला परिवर्तन भए तर, यो…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्ताले विश्व-११ लाई हरायो

    पाकिस्ताले विश्व-११ लाई हरायो

    घरेलु टोली पाकिस्तानले विश्वका विभिन्न देशका खेलाडी सम्मिलित विश्व-११ लाई पहिलो इन्डिपेन्डेन्स कप टी-२० मा २० रनले पराजित गरेको छ। जितपछि पाकिस्तानले ती सिरिजमा १-० को अग्रता लिएको छ पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा भएको खेलमा पाकिस्तानलाई जिताउन बबमबर आजमको ८६ रन महत्वपूर्ण रह्यो। सन् २००९ यता पाकिस्तानमा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन सकेको थिएन। त्यतिबेला  पाकिस्तानमा क्रिकेट खेल्न गएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell