ललितपुरः प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तेस्रो चरणअर्न्तगत असोज २ गते निर्वाचन हुने आठ वटै जिल्लाका चुनावी सभालाई सम्वाेधन गर्ने भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा भदौ २७ गते २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भदौ ३० गते राजधानी फर्कनेछन्। कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई सम्धबोन गर्नेछन्। उनी सिरहा…
ट्विटरमा आफ्नो विचार निश्चिन्त राख्ने अभिनेतामध्ये एक हुन् ऋषि कपूर। त्यसैले ट्विटकै कारण धेरैपटक विवादमासमेत आउँछन्। गत अगस्ट २७ मा मात्र माइक्रो ब्लगिङ साइट ट्विटरमा बच्चाको नाङ्गो फोटो पोस्ट गरेको आरोपमा उनी विरुद्ध पुलिस रिपोर्ट दर्ता भएको खबर सार्वजनिक भएको थियो। उनले आफूलाई चर्चाको लागि विवाद नचाहिने बीबीसी हिन्दीसँग बताएका छन्। 'म मान्छे हुँ गल्ति गर्छु। ट्विटरमा भएका गल्तीहरु सुधार्न…
काठमाडौं : शनिवार दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ च्यारिटी फेसन शो आयोजना भएको थियो। ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त फेसन शो आयोजना भएको हो। शोमा नयाँ पुराना कलाकार एवं मोडलहरुले प्रस्तुती दिए। फेसन शोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान,…
काठमाडौं : शंखमुल फुटसलले राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ। आइतबार बाँसबारस्थित चउर रिक्रिएसनल सेन्टरमा भएको फाइनलमा किअफलाई ५-४ ले पराजित गर्दै शंखमुल च्याम्पियन बनेको हो। शंखमुलको जितमा सुरज राउतले २ तथा अभय राना, अनिस श्रेष्ठ र निर्मल गुरुङले १-१ गोल गरे। किकअफका लागि सुमन डंगोलले २ तथा मनि लामा र रजिन पाण्डेले १-१ गोल गरे। प्रतियोगिताको उकृष्ट खेलाडी पनि…
काठमाडौं : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सोमबार थाइल्यान्डसँग खेल्दैछ। नेपालीका प्रशिक्षक बिनोद दासले सोमबारको खेललाई ब्याटिङमा आएको परिवर्तनलाई परिक्षण गर्ने मौका रहेको बताएका छन्। उनले भने, ‘प्रतियोगितामा मलेसिया र सिंगापुर बलियो टोली हुन्। हामी आफ्नो स्वभाविक खेल खेल्छौं। ब्याटिङमा राम्रो हुने अपेक्षा गरेको छौँ’ यता कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बन्ने योजनासहित प्रतियोगितामा खेल्ने…
काठमाडौं : देउवा सरकारको मन्त्रिपरिषद्मा तीन मन्त्री थपिन लागेका छन्। यसअघि नै ५० सदस्यीय मन्त्रिपरिषद् बनाएर कीर्तिमान कायम गरिसकेका देउवाले फेरि तीन मन्त्री थप्न लागेका हुन्। पशुपतिशमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र महामन्त्री सुनिलबहादुर थापा मन्त्री बन्न लागेका हुन्। राप्रपा प्रजातान्त्रिकबाट मन्त्रिपरिषद्मा लगिने तीन मन्त्रीलाई भोलि बिहान ११ बजे राष्ट्रपति…
काठमाडौः काठमाडौं जिल्ला अदालतका तामेलदार (खरिदार) सूर्यप्रकाश परियारललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको छ। म्याद तामेल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा गएको आयोगकाे टोलीले परियारलाई पक्राउ गरेको हो। सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदै गरेको बेला उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
मलेसिया : दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले सोमबारदेखि मलेसियामा एसीसी यू-१९ कप इस्टर्न रिजनल प्रतियोगिता खेल्दैछ। पहिलो पटक नेपाली युवा टोलीको कप्तानी गर्दै प्रतिस्पर्धा गर्न लागेका दीपेन्द्रले यस खालको प्रतियोगिताले सिनियर स्तरको क्रिकेट खेल्ने अवसर प्रदान गर्ने बताएका छन्। 'युवा खेलाडीले राम्रो खेल्न सके सिनियर टिममा पर्न सक्ने सम्भावना बढ्नेछ। त्यसैले सबैले मेहनत गर्नुपर्छ,' शनिबार भएको…
वीरगञ्जः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसलाई बलियो नबनाएसम्म मधेसको मुद्धा ओझेलमा परिरहने बताएका छन्। प्रेस युनियनले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता लेखकले कांग्रेस कमजोर भएकै कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए। मधेस, पहाड र हिमालका जनतालाई आपसमा भिडाएर एमालेले मुलुकमा द्वन्द्व निम्त्याउने षडयन्त्र गरिरहेको भन्दै लेखकल एमालेको षड्यन्त्रलाई निरुत्साहित गर्ने काम निर्वाचनले गर्ने बताए।
काठमाडौं : भारत साबा यू-१६ पुरुष बास्केटबल प्रतियोगितामा च्याम्पियन बन्दा घरेलु टोली नेपालले तेस्रो हुँदै प्रतियोगिता टुङ्गाएको छ। दक्षिण एसियाली ५ राष्ट्र सहभागी सिंगल राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा ६ अंक जोड्दै नेपाल तेस्रो भएको हो। सर्वाधिक ८ अंक जोडेको भारत च्याम्पियन बन्दा बंगलादेश ७ अंक जोड्दै दोस्रो भयो। नेपालले प्रतियोगितामा समान २–२ जित र हारको नतिजा निकालेको थियो।…
भैरहवा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओली र तराई अलग गराउने आन्दोलनमा सक्रिय सिके राउत उस्तै भएको टिपपणी गरेका छन्। बिपी कोइरालाको १०३ औँ जन्मजयन्ती तथा निर्वाचित जनप्रतिनिधिको सम्मानमा नेपाली कांग्रेस रुपन्देहीले शनिबार भैरहवामा गरेको कार्यक्रममा नेता खाँणले यस्तो भनार्इ राखेका हुन्। उनले ओली काठमाडौंमा बसेर तराईबासीलाई गाली गर्ने र राउतले तराईमा बसेर पहाडी हिमालीवासीलाई…
डिफेण्डर मार्सेलोले खेलको अन्त्यतिर रातो कार्डको सामना गरेको खेलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकियो छ। ला लिगा अन्तर्गत घरेलु मैदान सान्टियागो वर्नावेउमै शनिबार भएको खेलमा रियलले लेभानेटेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। १२औँ मिनेटमै इभि लोपेजले गोल गर्दै भ्रमणकारी टोली लेभान्टेलाई अग्रता दिलाएका थिए। तर उसको अग्रता लामो समय टिकेन। ३६औँ मिनेटमा रियलका लागि लुकास भज्क्वजले बराबरी गोल…
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा दश खेलाडीको लिभरपुललाई ५-० ले पराजित गरेको छ। शनिबार भएको खेलमा लिभरपुलका साडियो मानेले पहिलो हाफमा रातो कार्ड पाएका थिए। त्यसैको फाइदा उठाउदै सिटीले चार गोल थपेको थियो। घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सर्जियो अगुएरो गोलमार्फत २४औँ मिनेटमा अग्रता लिएको थियो। ३७औँ मिनेटमा सिटीका गोलरक्षकलाई फल गरेपछि मानेले सिधै रातो कार्ड पाए र लिभरपुल दश खेलाडीमा…
काठमाडौं : जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। उनले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जितेका छन्। जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ७५ केजीमाथि प्रणय पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका छन्। ५५ केजीमा मसल्स मेनियाका अवाज प्याकुरेल, ६० केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेसका रमेश कार्की, ६५ केजीमा सुरेश मुनिकार…
साविक विजेता चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डले प्रिमियर लिगमा शनिबार जित हात पार्दै ३-३ अंक जोडेका छन्। यस्तै नवप्रवेशी ब्राइटनले सिजनको पहिलो जित हात पारेको छ। जितपछि ४ खेलबाट ९ अंक जोडेको चेल्सी तेस्रो, ८ अंक रहेको वाटफोर्ड चौथो तथा ७ अंक रहेकव टोटनहम पाँचौ स्थानमा छ। पहिलो खेल हारेको चेल्सीले लगाता तेस्रो जित हात पार्ने क्रममा लेस्टर सिटीलाई २-१…
काठमाडौं : निर्वाचन आयोगले उपप्रधान एवं एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनसँग स्पष्टीकरण सोधेको छ। प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदार र उनीसम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले पर्साको वीरगञ्ज महानगरपालिकामा २०/२५ वटा गाडी र १०० वटाभन्दा बढी मोटरसाइकलसमेतको र्याली/जुलुस निकाली निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त…
काठमाडौं : काठमाडौं क्रिकेट टेनिङ सेन्टर केसीटिसीले प्रथम गणेश बहादुर–प्राणमाया चित्रकार स्मृति कप यू–१९ क्रिकेटको उपाधि जितेको छ। नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा केसीटिसीले हिमालयन क्रिकेट एकेडेमी एचसिएलाई १२ रनले पराजित गर्दै उपाधि जितेको हो। टुँडिखेलमा टस जितेर पहिले ब्याटिङ गरेको केसीटीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो। केसीटीसका लागि बिबेक…
काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजनल कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली यसवा क्रिकेट टोली अहिले मलेसियामा छ। सोमबार बाट शुरु हुने प्रतियोगिता खेल्न नेपाली यू-१९ टोली शुक्रबारै मलेसिया पुगेको हो। नेपाली टोलीले शनिबार किनरारा ओभलमा प्रशिक्षण समेत गरेको थियो। पहिलो पटक दीपेन्द्र सिंह ऐरीले नेपाली युवा टोलीको कप्तानी गर्दैछन्। नेपालले पहिलो खेल सोमबार थाइल्याण्डसँग खेल्नेछ। नेपाल रहेको समूहमा थाइल्याण्डसँगै सिंगापुर…
काठमाडौं : दामोदर बुढामगर र मन्जु राउत चौथो गोदावरी रनिङ फेस्टिभलमा अल्ट्रा रन तर्फ विजेता बनेका छन्। बुढामगर ५० किलोमिटर अल्ट्रा रनको पुरुष तथा राउत महिलातर्फ च्याम्पियन बनेका हुन्। नर्थ फेसले प्रायोजन गरेको उक्त रनका विजेतालाई नर्थ फेस काठमाडौंले गिफ्ट ह्याम्टर, ट्रफि र मेडल प्रदान गरेको थियो। यस्तै सोलोमोनले प्रायोजन गरेको ३० किलोमिटर ट्रेल रनमा रुपलाल बुढामगर पुरुषतर्फ तथा सीता…
एडिनसन कभानीको गोल मद्दतमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा दश खेलाडीको मेट्जलाई ५-१ ले हराउँदै लगातार पाँचौ जित हात पारेको छ। पिएसजीको जितमा केही दिनअघि मात्र मोनाकोबाट लोनमा गएका केएलिन एमबापेले डेब्युमै गोल गरे। यस्तै नेमार र लुकास माउराले पनि १-१ गोल गरे। मेट्जका लागि एमानुएल रिभेइरेले बराबरी गोल फर्काएका थिए। तर, बेनोइट एकोतोले रातो कार्ड पाएपछि मेट्ज दश खेलाडीमा झर्यो…