PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • प्रचण्डको घोषणा 'प्रतिनिधिसभा निर्वाचन चितवनबाट लड्छु'

    प्रचण्डको घोषणा 'प्रतिनिधिसभा निर्वाचन चितवनबाट लड्छु'

    भरतपुर: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने बताएका छन्। तर, उनले निर्वाचन क्षेत्र भने स्पष्ट पारेनन्। प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा निर्वाचन चितवनबाट लड्ने बताएका हुन्। पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वीरगन्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएको छ। चितवन देशको एउटा विशिष्ठ जिल्ला हो। यसको…

    विस्तृतमा पढ्नुस्

  • के छ नेपाल आइडलबारे अदालतको आदेशमा? यस्तो छ आदेश

    के छ नेपाल आइडलबारे अदालतको आदेशमा? यस्तो छ आदेश

    काठमाडौं : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध दायर मुद्दा काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। यसअघि अदालतले बुधबार शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको थियो। 'भदौ २१ गतेको अल्पकालीन अन्तरिम आदेश खारेज गरिएको छ ', काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्मा नेपालले पहिलोपोस्टलाई बताए। कानुन व्यवसायीहरुको बहस छलफल सुनी र अन्य मिसिल संलग्न कागजात अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गका व्यापारी झुके, कागजपत्रसहित आपूर्ति विभाग पुगे

    दरबारमार्गका व्यापारी झुके, कागजपत्रसहित आपूर्ति विभाग पुगे

    काठमाडौं : सरकारी छापाको विरुद्धमा सबै पसल बन्द गरेर हड्तालमा उत्रिएका दरबारमार्गका व्यवसायी अहिले आपूर्ति व्यवस्थापन विभाग पुगेका छन्। विभागले दरबारमार्गका ब्राण्डेड शपमा अनुगमन गर्दै उच्च मुनाफा राखेका पसललार्इ तीन दिनभित्र आवश्यक प्रमाणसहित आउन निर्देशन दिएको थियो। यो निर्देशनपछि सिलबन्दी गरिएका पसलका संचालक बबरमहलस्थित विभागको कार्यालय पुगेका छन्। दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपत्तिले सबै पसलले आवश्यक कागजपत्रसहित विभागमा गइसकेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको टिम र मालिकको नाम घोषणा, को-को छन् मार्क्यु प्लेयर?

    इपीएलको टिम र मालिकको नाम घोषणा, को-को छन् मार्क्यु प्लेयर?

    काठमाडौं : नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा धेरै नगद पुरस्कार राशी रहेको एभरेष्ट प्रिमियर लिग इपीएलको ६ वटा फ्रेन्चाइज टिमको नाम शुक्रबार घोषणा भएको छ। यसै गरी टिम मालिकको नाम र प्रत्येक टिमको एक जना मार्क्यु प्लेयरसमेत सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीको होटल याक एण्ड यतीमा आयोजकले विभिन्न ६ सहरको नाममा रहेका टिमसँगै मालिकको नाम पत्रकारमाझ सार्वजनिक गरेको हो। तर, टिम…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्ड : उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलबाट दुई जना

    स्पोर्ट्स अवार्ड : उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलबाट दुई जना

    काठमाडौं : खेलाडीको सफलताको पछाडि गुरु अर्थात् प्रशिक्षकको मुख्य भूमिका रहेको हुन्छ। त्यसैले पल्सर स्पोर्ट्स अवार्डमा पनि वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड आकर्षणको रुपमा रहेको छ। यस विधामा यसपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योतोकु कोजी र थ्रीस्टार क्लबका मेघराज केसी, एथलेटिक्सका पुष्पराज ओझा, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका छन्। अघिल्लो संस्करणमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटसल लिगको उपाधिका लागि शंखमुल र किक अफ भिड्ने

    राष्ट्रिय फुटसल लिगको उपाधिका लागि शंखमुल र किक अफ भिड्ने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ओपचारिक रुपमा आयोजना गरेको राष्ट्रिय फुटसल लिगको उपाधिका लागि शंखमुल फुटसल र किप अप पुटसलबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको सेमिफाइनलमा विजयी हुँदै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन्। चउर रिक्रिएसनल सेन्टर बाँसबारीमा भएको खेलमा शंखमुलले सामाखुशी तथा किकअफले फुटसल एरेनालाई पराजित गर्‍यो। फाइनल खेल आगामी सोमबार चउर रिक्रिएसनल सेन्टरमै…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा आठ जना डेँगु रोगका बिरामी फेला

    चितवनमा आठ जना डेँगु रोगका बिरामी फेला

    चितवनः  पछिल्लो दुई महिनाको अबधिमा चितवनमा आठ जनामा डेँगुको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ ।  चितवनको खैरहनीमा शुक्रवार आयोजित डेँगुरोग नियन्त्रण सम्बन्धी अन्र्तक्रियामा कार्यालयले साउन महिना यता जिल्लामा आठ जनालाई डेँगु देखिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।  रत्ननगरमा मात्र गतवर्ष ४८२ जनामा डेँगु रोग लागेको थियो। पछिल्लो दुई महिनामा डेँगु रोग निकै कम भएपनि…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर पुगेर प्रचण्डले भने–चितवन जिल्लालाई नै महानगर बनाउनुपर्छ

    भरतपुर पुगेर प्रचण्डले भने–चितवन जिल्लालाई नै महानगर बनाउनुपर्छ

    चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भावनाले भरिएको चितवनलाई विकास गर्नका लागि आफू चाँडै नै चितवन आउने बताएका छन्।  आज भरतपुर महानगरपालिकाले आयोजना गरेको एकीकृत  सहरी विकास कार्यक्रम सम्बन्धि छलफलमा अध्यक्ष प्रचण्डले चितवन सबै हिसाबले पूर्वाधारयुक्त र सम्भावना भएको ठाउँ भएकोले जिल्लालाई नै महानगर बनाउनुपर्ने बताए। अध्यक्ष प्रचण्डले चितवन शैक्षिक, स्वास्थ्य, कृषि, आद्योगिक सबै हिसाबले उपयुक्त रहेकोले दिर्घकालिन…

    विस्तृतमा पढ्नुस्

  • अस्कल क्याम्पसका संस्थापक प्राचार्यको स्मृतिमा फुटबल प्रतियोगिता हुने

    अस्कल क्याम्पसका संस्थापक प्राचार्यको स्मृतिमा फुटबल प्रतियोगिता हुने

    काठमाडौं : राजधानीको अमृत साइन्स क्याम्पस अस्कलले आफ्नो कलेजका संस्थापक प्राचार्य अमृत प्रसाद प्रधानको स्मृतिमा विश्वविद्यालय स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक अनेरास्ववियु अस्कल क्याम्पस इकाइले यही भदौ २४ देखि असोज १ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको हो। प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ वटा क्याम्पसले भाग लिने अनेरास्ववियू क्याम्पस इकाइका वरिष्ठ विद्यार्थी नेता समिरराज विष्टले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • धरहरा र काण्ठमण्डप पुन:निर्माणको प्रगति पाँच दिनमा पेश गर्न टेलिकमलाई प्राधिकरणको निर्देशन

    धरहरा र काण्ठमण्डप पुन:निर्माणको प्रगति पाँच दिनमा पेश गर्न टेलिकमलाई प्राधिकरणको निर्देशन

    काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ। प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो। उक्त पत्रको जवाफ नआएपछि प्राधिकरणले आज पुनः टेलिकमलाई पत्राचार गरी आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको सहसचिव राजुमान मानन्धरले जानकारी दिए। प्राधिकरण कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • सडक बालबालिका राष्ट्रिय फुटबलको उपाधि थ्री एन्जल्सलाई, विश्वकपका लागि २६ खेलाडी प्रारम्भिक छनोटमा

    सडक बालबालिका राष्ट्रिय फुटबलको उपाधि थ्री एन्जल्सलाई, विश्वकपका लागि २६ खेलाडी प्रारम्भिक छनोटमा

    काठमाडौं : रसियाको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नका लागि खेलाडी छनोट भएको छ। सेल्टर आश्रय नेपालले राष्ट्रिय अनाथ तथा सडक बालबालिका राष्ट्रिय फुटबल लिग आयोजना गर्दै प्रारम्भिक २६ जना खेलाडी छनोट गरेको हो। तीन दिने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरिएको हो। छनोटमा पोखराको थ्री एन्जल्सका खेलाडीको बर्चश्व रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • साबा यू-१६ पुरुष बास्केटबलमा भारतको लगातार तेस्रो जित

    साबा यू-१६ पुरुष बास्केटबलमा भारतको लगातार तेस्रो जित

    काठमाडौं : उपाधि दाबेदार भारतले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार लगातार तेश्रो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले घरेलु टोली नेपाललाई १०६–३९ ले पराजित गर्‍यो। भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी (६ फिट १० इन्च) प्रिन्स पाल सिंहले ४५ अंक योगदान गरे। सबै क्वाटरमा हावी रहेको भारतले चार क्वाटरमा क्रमशः २६–१२, २४–७, ३२–१२ र २४–८ अंक…

    विस्तृतमा पढ्नुस्

  • पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    नवलपरासी: पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो। दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारका एक लाख २५ हजार रोहिङ्गा बङ्गलादेशको शरणमा: राष्ट्रसंघ

    म्यानमारका एक लाख २५ हजार रोहिङ्गा बङ्गलादेशको शरणमा: राष्ट्रसंघ

    बङ्गलादेश:  म्यानमारमा केही समययता भड्किएको हिंसाका कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका करिब १ लाख २५ हजार बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले मंगलबार जानकारी दिएको छ। गत एघार दिनयता म्यानमारको राखिन राज्यमा भएको हिंसाको कारण १ लाख २३ हजार ६०० सय व्यक्तिले म्यानमार र बङ्गलादेशको सीमा क्षेत्र पार गरेर बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ। हाल पुगेका म्यानमारका शरणार्थीका कारण…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीको कारागारमा थुनिए तीन सय इस्लामिस्ट

    जर्मनीको कारागारमा थुनिए तीन सय इस्लामिस्ट

    बर्लिन: झण्डै तीन सय जना अति उग्रवादी इलामिस्टका लडाकु जर्मनीको कारागारमा थुनामा परेका छन्। “फुङक” मिडिया ग्रुपले देशभरी गरेको अनुसन्धानबाट भेटिएको यस विवरणलाई बुधबार सार्वजनिक गरेको हो। जर्मनीका सबै क्षेत्रीय न्याय मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा पुगेर विवरणहरू संकलन गर्दा याे विवरण भेटिएको अनुसन्धानकर्ताले बताएका छन्। जर्मनीको हेस्से, बाभारिआ, उत्तर रहिने पश्चिम फालिआ र बर्लिनका कारागारहरूमा ठूलो संख्यामा इस्लामिस्ट भेटिएको प्रतिवेदनमा उल्लेख छ। बाभारिआमा मात्रै…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता

    महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता

    गौशाला: स्थानीय तह प्रदेश नं २ को निर्वाचनमा महोत्तरी जिल्लामा राति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार कुल ७२० पदका लागि उम्मेदवारी दर्ता भएको हो। पोखरेल जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको बताए। बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहे पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    उर्लाबारी: मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठोकिदाँ आज बिहान एक युवकको मृत्यु भएको छ। पश्चिमतर्फ जाँदै गरेको मे १ च १२३६ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को ९ प ८८१३ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएकाे थियो। दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–३ का २५ वर्षीय संजोग लिम्बूको मृत्यु भएको छ। गम्भीर घाइते लिम्बूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • डिप्रेसनले बढायो आत्महत्या, काभ्रेमा डेढ महिनामा २८ जनाले गरे आत्महत्या

    डिप्रेसनले बढायो आत्महत्या, काभ्रेमा डेढ महिनामा २८ जनाले गरे आत्महत्या

    बनेपा:  तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएकाे छ। धुलिखेल अस्पतालका चिकित्सक डा. अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डोर्‍याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुने बताए। डा. रिसालले भने  “जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, केही मात्रामा मानसिक प्रभावले नै आत्महत्या निम्ताएको हुन्छ।” जिल्लामा चालु…

    विस्तृतमा पढ्नुस्

  • भित्री शहरमा गुन्डागर्दी फैलाउँदै 'टोले डन', यी हुन् गुन्डागर्दीका नयाँ क्षेत्र

    भित्री शहरमा गुन्डागर्दी फैलाउँदै 'टोले डन', यी हुन् गुन्डागर्दीका नयाँ क्षेत्र

    काठमाडौं : गुन्डा नाइके दिपक मनाङे बिगत केही समयदेखि ठमेल क्षेत्रमा गुन्डागर्दी गर्दै आएका छन्। यसबाहेक स्वयम्भु, बौद्ध, सोह्रखुट्टे लगायतका क्षेत्र पनि गुन्डागर्दीमा कहलिएका ठाउँ हुन्। पछिल्लो समयमा नयाँ शहरको विकाससँगै गुन्डागर्दी क्षेत्र पनि फेरिएका छन्। उपत्यकाभित्र अहिले गुन्डागर्दी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। स्थापित गुन्डाहरु पनि यस्तो ठाउँमा स्थानान्तरण भएकाे एक प्रहरी अधिकारी बताउँछन् ।   यी हुन् राजधानीका गुन्डागर्दीका नयाँ ठाउँ काठमाडौंको नयाँ बस्ती,…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवले भने– वीरगञ्जलाई प्रदेश राजधानी बनाउन पहल गर्छु 

    उपेन्द्र यादवले भने– वीरगञ्जलाई प्रदेश राजधानी बनाउन पहल गर्छु 

    वीरगञ्जः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगञ्ज हुनेमा अझै आशंका रहेको बताएका छन्। वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वीरगञ्जलाई दुई नम्बर प्रदेशको राजधानी बनाउन आफ्नो पहल हुने बताए।  उनले भने,‘प्रदेशिक राजाधानी वीरगञ्ज हुन्छ कि हुँदैन, अहिले भन्न सक्दिन, त्यसको निर्णय प्रादेशिकसभाको पहिलो बैठकले गर्नेछ।’ यादवले वीरगञ्जलाई साँच्चै महानगरको वातावरण तयार पार्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell