PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा श्याम बन्जारा निर्वाचित

    नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा श्याम बन्जारा निर्वाचित

    वीरगन्ज : नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा पुनः श्याम बञ्जारा २० मत बढी ल्याएर विजयी भएका छन्। प्रेस चौतारीका बन्जाराले ६७ मत तथा उनका प्रतिद्वन्द्वी प्रेस युनियनका अशोक तिवारीले ४७ मत प्राप्त गरे।  त्यसैगरी उपाध्यक्षमा अनुप तिवारी, महिला उपाध्यक्ष मायामितु न्यौपाने निर्वाचित भएका छन्। सचिवमा युवराज खड्का, सहसचिव खुल्ला तर्फ नीलिमा पौडेल विजयी भइन्। त्यसैगरी सहसचिव समावेशीतर्फ आरके पटेल, कोषाध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : मतदान हुनुअघि ललितकला क्याम्पसमा अखिलको ताला

    काठमाडौं : ललितकला क्याम्पसमा सुरु भएको स्ववियु निर्वाचन अवरुद्ध भएको छ। नेकपा एमालको भ्रातृ संगठन अनेरास्ववियुले क्याम्पसमा ताला लगाएपछि निर्वाचन अवरुद्ध भएको हो।  मतमेटिका र मतपत्र समेत मिलाई मतदान गर्ने तयारी गर्दैगर्दा अचानक अनेरास्ववियुका विद्यार्थीहरुले ताला लगाएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए।  आज देशभरका ६१ वटा आंगिक क्याम्पसमध्ये उपत्यकाका ९ र उपत्यकाबाहिरका १४ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा स्ववियु निर्वाचन : कतै उत्साह, कतै सुनसान

    १५ फोटोमा स्ववियु निर्वाचन : कतै उत्साह, कतै सुनसान

    काठमाडौं : आठ वर्षयता हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज देशभरका त्रिवि आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा हुँदैछ। तर विद्यार्थी संगठनबीचको विवादका कारण सबैतिर निर्वाचनको उत्साह देखिन्न।  राजधानीका ३८ मध्ये ३० क्याम्पसमा विवादका कारण आज निर्वाचन भएन। विद्यार्थी संगठनको विवाद र ताला लगाइएका क्याम्पसमा निर्वाचन रोकिएको हो। राजधानीका चर्चामा रहेका सरस्वती बहुमुखी क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, रत्न राज्यलक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्ष लामो तयारीपछि 'बुख्याचा मन' मञ्चमा

    दुई वर्ष लामो तयारीपछि 'बुख्याचा मन' मञ्चमा

    काठमाडौं: सर्वनाममा नाटकघरमा नाटक 'बुख्याचा मन' मञ्चन हुने भएको छ। राज शाहको लेखन तथा निर्देशनमा तयार नाटक फागुन २० गते शुक्रबारदेखि सुरु हुने भएको हो। दुई साथीको कथामा आधारित नाटक लेखक शाहले करिब दुई बर्षको लामो तयारी पछि मञ्चमा उतार्न लागेको बताइएको छ। समाज र मानवता नाटकको केन्द्रमा रहेको लेखक शाहको दाबी छ। करिब दुई महिनाको कार्यशालाको पश्चात नाटक प्रदर्शनको…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षे गाडीमा प्रतिबन्ध : अटेर गरी चलाए जरिवाना, व्यवसायीको विरोध

    २० वर्षे गाडीमा प्रतिबन्ध : अटेर गरी चलाए जरिवाना, व्यवसायीको विरोध

    दिनेश खड्का/पहिलोपोस्ट  काठमाडौं : आजदेखि २० वर्ष अवधि पुगेका पुराना सवारीसाधन चलाउन नपाइने भएको छ। यातायात व्यवस्था विभागले २० वर्षे पुराना सवारी साधन हटाउने नीति लिएअनुसार आजदेखि यो नियम लागू भएको हो। २० वर्ष पुगेका गाडी चलाएमा आजदेखि गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए। पछिल्लो समयमा अनुगमन तीव्र पारेको बताउँदै उनले ट्राफिक प्रहरीको सहयोगमा…

    विस्तृतमा पढ्नुस्

  • हुवावेको नयाँ स्मार्टफोन पी १० तथा पी १० प्लस सार्वजनिक, अहिलेसम्मकै नौलो 'थ्रिडी फेस डिटेक्टिङ' प्रविधि

    हुवावेको नयाँ स्मार्टफोन पी १० तथा पी १० प्लस सार्वजनिक, अहिलेसम्मकै नौलो 'थ्रिडी फेस डिटेक्टिङ' प्रविधि

    काठमाडौं : हुवावे कन्जुमर बिजनेस ग्रुपले स्पेनको वार्सिलोनामा जारी वर्ड मोबाइल कंग्रेसमा उसको बहुप्रतिक्षित हुवावे पी १० र पी १० प्लस सार्वजनिक गरेको छ। कम्पनीले पी १० लाई फ्ल्यागसिप फोन भनेर सार्वजनिक गरेको हो।   पोट्रेट फोटोग्राफिका लागि उत्कृष्ट र स्टाइलिस भनिएको यो स्मार्टफोनमा २० मेगापिक्सलको डुअल रियर क्यामेरा तथा १२ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको जनाइएको छ।   पी १०…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित भारुको समस्या हल गर्न आएको भारतीय टोलीको 'बैंकर्ससँग भेटघाट छैन', सचिवालय भन्छ- निम्तो छैन

    प्रतिबन्धित भारुको समस्या हल गर्न आएको भारतीय टोलीको 'बैंकर्ससँग भेटघाट छैन', सचिवालय भन्छ- निम्तो छैन

    काठमाडौं : प्रतिबन्धित पाँच सय र हजार दरको नोटको सटहीको प्राविधिक पक्ष बुझ्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डिया (आरबिआर्इ) को दुर्इ सदस्यीय टोलीले नेपाल बैंकर्स संघसँग भेट गर्ने सार्वजनिक भए पनि अहिलेसम्म कुनै निम्ता नआएको बैंकरहरुले बताएका छन्। भारुका विषयमा नेपाली बैंकर्स संघ पनि कुराकानी गर्ने कार्यक्रम तय भएको राष्ट्र बैंकले जनाएको थियो। तर बैंकर्स संघको सचिवालयमा यस बारेमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनका क्याम्पसमा स्ववियु निर्वाचन रोकियो, वीरेन्द्र क्याम्पस प्रमुखको कुर्सीमा आगजनी

    सरिता पौडेल चितवन : आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चितवनका १३ वटै क्याम्पसमा हुन सकेन। अधिकांश क्याम्पसहरुमा विवाद बढेपछि निर्वाचन हुन नसकेको हो।   त्रिभुवन विश्वविद्यालय अन्तर्गत चितवनको एक मात्र आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा समेत निर्वाचन भएपछि सबै क्याम्पसहरुको निर्वाचन अन्यौल बनेको छ। निर्वाचन प्रक्रिया अघि नबढाएको र विभिन्न असन्तुष्टि राख्दै वीरेन्द्रमा केही दिनयता तालाबन्दी गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारका मन्त्रीलाई नै चुनावमा शंका : प्रश्न गरिन्- 'मधेसमा चुनाव कसरी सम्भव छ?'

    सरकारका मन्त्रीलाई नै चुनावमा शंका : प्रश्न गरिन्- 'मधेसमा चुनाव कसरी सम्भव छ?'

    काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको ९ दिन पुरा भयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारमात्र राष्ट्रका नाममा संबोधन गरेर जुनसुकै अवस्थामा प्रभावित नहुने भन्दै बैशाख ३१ मै निर्वाचन गर्ने प्रतिबद्धता जनाए । तर, उनकै मन्त्रिपरिषद्का सदस्यलाई भने अझै निर्वाचन हुन्छ भन्नेमा विश्वास देखिएन। प्रशंग हो निर्वाचन आयोगले बुधबारदेखि लागु गरेको आचारसंहिताका विषयमा निर्वाचन आयोगमा राखेको छलफलको ।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीसँग जोड्ने सडक तथा पुल निर्माण कार्य सुरु, एक अर्बभन्दा बढी खर्च गरिने

    बुटवल : रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन्। सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन्। ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्धको जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने भएको छ। यी सडक योजनाको लागत…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : सोसिडाडले चौथो स्थानमा उक्लने मौका गुमायो

    ला लिगा : सोसिडाडले चौथो स्थानमा उक्लने मौका गुमायो

    रियल सोसिडाडले स्पानिस ला लिगामा एथ्लेटिकोलाई पछि पार्दै चौथो स्थानमा उक्लने मौका गुमाएको छ। आइबरका पेड्रो लियोनेल खेलको अन्तिम समयमा गोल गर्दै सोसिडाडसँग बराबरी गरेपछि सोसिडाले उक्त अवसर चुकाएको हो। घरेलु मैदानमा सोसिडाडले आइबरसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो। आइबर विरुद्ध जित हात पारेको भए सोसिडाड एथ्लेटिकोलाई पछि पार्दै चौथो स्थानमा उक्लने थियो। खेलमा सोसिडाडले दुई पटक अग्रता…

    विस्तृतमा पढ्नुस्

  • 'चक्रव्यूह'मा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती

    'चक्रव्यूह'मा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती

    काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई कविका रूपमा आजको पुस्ताले कमैमात्र चिन्छ। तर, उनको साहित्ययात्रा कविता विधाबाटै भएको थियो। निबन्ध, नियात्रा, यात्रा, संस्मरण, समालोचना र भाषा–संस्कृति सम्बन्धी ११ वटा पुस्तक प्रकाशित गरिसकेका उनको बाह्रौँ कृतिका रूपमा ‘चक्रव्यूह’ नामक कविताकृति बजारमा आएको छ।   तेह्रथुमको आठराईमा विद्यालयको छात्र हुँदैखेरि २०१६ सालतिर १२ वर्षको उमेरमै ‘वसन्त’ शीर्षको कविता लेखेर काव्ययात्राको…

    विस्तृतमा पढ्नुस्

  • 'लुट टू'को चार दिनको व्यवसाय, राख्ला त बक्सअफिसमा नयाँ रेकर्ड?

    'लुट टू'को चार दिनको व्यवसाय, राख्ला त बक्सअफिसमा नयाँ रेकर्ड?

    काठमाडौं: काठमाडौं: शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लुट २'ले बम्पर ओपनिङ गर्‍यो। फिल्म प्रदर्शन देखिनै समिक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएपनि फिल्म व्यवसायिक रुपमा सफल भएको फिल्मको दर्शक फ्लोले प्रस्ट पार्छ। फिल्म प्रदर्शन अघि नै निर्माता माधव वाग्लेले लुट टूले बक्सअफिसमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाउने दाबी गरेका थिए। मिडियासँग बोल्दै भनेका थिए,'२१ दिनमा छक्कापञ्जाको रेकर्ड ब्रेक गर्छ।' वाग्लेको बोली…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सुरक्षामा सेना सहित तीनघेरे सुरक्षा रणनीति : २ लाख २६ हजार सुरक्षाकर्मी खटिने

    निर्वाचन सुरक्षामा सेना सहित तीनघेरे सुरक्षा रणनीति : २ लाख २६ हजार सुरक्षाकर्मी खटिने

    काठमाडौः स्थानीय तह निर्वाचनका लागि सुरक्षाको प्रत्याभुति कतिको हुन्छ ? निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले गृहमन्त्री बिमलेन्द्र निधिलाई निर्वाचन सुरक्षाबारे प्रश्न सोधे लगत्तै निधिले भने'सुरक्षा व्यवस्था कडा बनाइने छ।' बुधवार आयोग कार्यालयमा भएको छलफलमा निधिले चारवटै सुरक्षा निकायको समन्वयमा निर्वाचनको लागि बिषेश सुरक्षा योजना बनाइने बताए। सरकारले निर्वाचन मिति तोके लगत्तै मन्त्रालयले आफु मातहतको नेपाल प्रहरी,शसस्त्र प्रहरी र राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • चर्चिलले आफ्नो सचिवलाई सोधेका थिए, ‘गोरखाली भनेका कस्ता हुन्?'

    प्रदीप नेपाल त्यतिबेलासम्म नेपालमा प्रजापरिषद पछिको अर्को कुनै पार्टी जन्मिएको थिएन। आफैँ पार्टी बनाउने तयारीमा पनि थिएन रामप्रसाद। उतिबेलाको काठमाडौंको साँझ शान्त एवम् शीतल हुन्थ्यो। शहर आठै बजे निदाऊँथ्यो। ओमबहालमा डेरा लिएको थियो रामप्रसादले। शान्त साँझले उसलाई आनन्द दिँदैनथ्यो तर। के अर्को दशरथ चन्द या गङ्गालाल जन्मिदैनन् अब! त्यस्तो भैदिए म तिनको सेनाको कमाण्डर भैदिन्थेँ र नेपालमा प्रजातान्त्रिक शासन प्रणाली…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् सुनिल सेट्टीका बुवा

    रहेनन् सुनिल सेट्टीका बुवा

    बलिउड अभिनेता सुनिल सेट्टीका पिताको निधन भएको छ। आज बिहान सेट्टीका बुवा बिरापा सेट्टीको निधनको खबर सार्वजनिक भएको हो।   टाइम्स अफ इन्डियाले जनाए अनुसार बिरापा स्वास्थ्य समस्याका कारण ब्रीच क्यान्डी अस्पतालमा उपचारत थिए। उनको उपचारको क्रममा निधन भएको हो।  ९३ वर्षीय सेट्टीको रातको १:३० बजे निधन भएको हो। सेट्ठीको दाहसंस्कार बिहीबार गरिनेछ। सेट्टी होटल व्यवसायि थिए। उनको उमेर र स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • आइजी नियुक्ती प्रकरण : बहस सकियो, आजै फैसलाको सम्भावना

    आइजी नियुक्ती प्रकरण : बहस सकियो, आजै फैसलाको सम्भावना

    काठमाडौः प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा सर्वोच्च अदालतमा दायर रिट माथिको बहस सकिएको छ । बहस सकिएसंगै आजनै फैसला आउने सम्भावना छ। मंगलबार न्यायधिष हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा उक्त रिटमाथि सुनुवाइ नसिकएपछि सुनवाई बुधवारका लागि सारिएको थियो । सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि उक्त निर्णयलाई रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ​मार्टिन गप्टिलको शानदार शतकमा न्युजिल्याण्डको जित, सिरिज २-२ को बराबरीमा

    ​मार्टिन गप्टिलको शानदार शतकमा न्युजिल्याण्डको जित, सिरिज २-२ को बराबरीमा

    मार्टिन गप्टिले शानदार शतक बनाएपछि न्युजिल्याण्डले फोर्थ वान डे म्याचमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ। २८० रनको लक्ष्य न्युजिलयाण्डले ४५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै घरेलु टोलीले ५ म्याचको सिरिज २-२ को बराबरी गरेको छ। अब पाँचौ तथा अन्तिम टेष्ट निर्णायक हुने भएको छ। ह्यामिल्टनमा न्युजिल्याण्डलाई जित दिलाउन गप्टिलले नटआउट १८० रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • ​मन्त्रीलाई निर्वाचन आयोगको चेतावनी : पार्टीको काममा सरकारीस्रोत प्रयोग नगर्नु

    ​मन्त्रीलाई निर्वाचन आयोगको चेतावनी : पार्टीको काममा सरकारीस्रोत प्रयोग नगर्नु

    काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मन्त्रीहरुलाई कडा शैलीमा निर्वाचन आचारसंहिता पढाएका छन्। बुधबारबाट लागु गरेको आचारसंहिताबारे जानकारी दिन आयोगमा मन्त्रीहरुलाई डाकेका यादवले आचारसंहिताको पालना गर्न कडा शैलीमा सम्झाए। 'अत्यावश्यक, पुननिर्मणका काम, निर्वाचन आयोगले रोक्दैन सहजीकरण गर्छ,' प्रमुख आयुक्त यादवले भने, 'तर मन्त्री भएर जनताको ट्याक्स खाएर कुनै पार्टी विशेषको कार्यक्रममा जान आयोगले निशेध गर्छ।' उनले मन्त्रीहरु नै…

    विस्तृतमा पढ्नुस्

  • 'गुलाब जामुन' बन्दै ऐश्वर्या र अभिषेक

    'गुलाब जामुन' बन्दै ऐश्वर्या र अभिषेक

    बलिउड जोडी अभिषेक बच्चन र ऐश्वर्या रायले रिल लाइफमा एउटै पर्दा सियर गर्ने भएका छन्। यो जोडी फिल्म 'गुलाब जामुन'मा सँगै देखिने भएका हो। फिल्म घोषणा गर्दै अनुराग कश्यपले यी रियल लाइफ जोडीको नाम मुख्य कलाकारको रुपमा घोषणा गरेका हुन्। कश्यपको निर्माणमा फिल्म बन्ने बारे वेब दुनियाँले जानकारी सार्वजनिक गरेको छ। केही महिनाअघि सार्वजनिक करण जौहरको फिल्म ऐ दिल है…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell