रवीन्द्र मिश्र केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ। त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। आसन्न स्थानीय तहको निर्वाचनका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए। सरकारले गएको ९ गते २०७४ बैसाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ। साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधनको कार्यक्रम छ। दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले भदौमा पहिलो पटक…
सरोज पाण्डे नेपालमा पछिल्लो दुर्इ दशक राजनीतिक अस्थिरता बढ्दै गयो। शसस्त्र द्वन्द अन्त्य भए पनि त्यही कारण मुलुक भित्रको जातिय, भौगोलिक संरचनामा समेत प्रहार भयो। त्यो आज पनि जारी छ। अस्थिरता जति बढ्दै जान्छ त्यसको सोझो असर व्यवसायिक क्षेत्रमानै पर्छ। त्यसपछि व्यवसायीको मानसिकता समेत छोटोमिठो नाफा कमाउने तर्फ परिवर्तन हुन्छ। तत्काल नाफा खोज्ने प्रवृति माओवादीको दश वर्षे जनयुद्धको…
काठमाडौं : अघिल्लो वर्ष पनि एक महिना मञ्चन भएको नाटक 'मान भर्सेस मती’को पुनर्मञ्चन गरिएको छ। सुन्धरास्थित काठमाडौं मलमा रहेको नाटकघर थिएटर मलमा फागुन १३ गतेदेखि नाटक मञ्चन भइरहेको छ। यसपटक कलाकारद्वय आकाश मगर र प्रेमवर्षा खड्काले 'मान भर्सेस मती’मा रहेको केन्द्रीय द्वन्द्वलाई अभिनयमा सजीव उतारेका छन्। उनीहरु नाटकमा श्रीमान् र श्रीमतीको भूमिकामा छन्। उनीहरुबीचको द्वन्द्वलाई नै प्रतीकात्मक रुपमा…
दिनेश खड्का काठमाडौं : नारायणगढ-मुग्लिन सडक निर्माण पूरा हुन अझै एक वर्षभन्दा बढी समय लाग्ने भएको छ। तीनवटा निर्माण कम्पनीलार्इ ठेक्का दिइए पनि निर्माणको काम सुस्त हुँदा तोकिएको समयभन्दा बढी समय लाग्ने भएको हो। यो सडक परियोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार २०७५ सालको वैशाखमा मात्रै सडक निर्माण सकिनेछ। भूकम्प र नाकाबन्दीका कारण चार महिना समय थपिएको यो आयोजनाको…
काठमाडौँ : घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी आज सकिएको छ। ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा पाँच करोडभन्दा बढीको कारोबार भएको छ। प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यस्ता प्रदर्शनीबाट सहयोग…
काठमाडौं : स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन अध्यन गर्न सरकारले गठन गरेको कार्यदलको म्याद ३ दिन थपेको छ। मन्त्रीपरिषद् बैठकले कार्यदलको म्याद बढाउने निर्णय गरेको हो। आयोगले बुझाएको प्रतिवेदनमा मधेसी मोर्चाले असहमती जनाएपछि सरकारले प्रतिवेदन अध्यन गर्न कार्यदल गठन गरेको थियो। स्वास्थ्य मन्त्रि गगन थापाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद थपको निर्णय गरेको हो।
काठमाडौं : भारत भ्रमण रहेको नेपाली क्रिकेट टीमले दोस्रो अभ्यास खेलमा जित हात पारेको छ। नेपालले मंगलबार राजवाडा क्रिकेट टीमलाई ८३ रनले पराजित गरेको हो। पहिलो खेलमा भने नेपाल राजवाडासँगै ४७ रनले हारेको थियो। ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा २४८ रनको लक्ष्य पछ्याएको राजवडालाई १६४ रनमा अलआउट गर्दै नेपालले भारत भ्रमणको पहिलो जित हात पारेको हो। राजवाडाले टस…
काठमाडौं : दोस्रो संस्करणको शेख कमाल इन्रटरनेशनल क्लब कप २०१७ को सेमिफाइनलसम्म पुग्न सफल नेपाली क्लब मनाङ मर्स्याङदी स्वदेश फिर्ता भएको छ। विमान बंगलादेशबाट मनाङ मर्स्याङदी क्लब केहि बेरअ२ त्रिभुवन विमानस्थलमा ओर्लेको हो। मनाङ मंगलबार बिहान बंगलादेशको ढाकाबाट काठमाडौं उडेंको थियो। पहिलो पटक शेख कमाल कपमा सहभागिता जनाएको मनाङ सेमिफाइनलमा माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग १-० ले पराजित भएको थियो। मनाङलाई…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन र संविधान संशोधन प्रकृया सँगसँगै अगाडि बढाउने बताएका छन्। स्थानीय तह निर्वाचन मिति घोषणापछि विपक्षमा उभिएको मधेसी मोर्चा सहमतीमा नआइ आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गरेका हुन्। निर्वाचन मिति घोषणाप्रति असहमती जनाउँदै सरकारको समर्थननै फिर्ता लिने विषयमा मोर्चामा बहस प्रवेश भएपछि उनले विशेष सम्बोधन गर्दै मधेसी मोर्चाका नेतालाई…
काठमाडौं : बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले राजनीतिमा होमिनका लागि भन्दै बिबिसीबाट राजीनामा दिएका छन्। स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट उनले राखेका छन्। छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि सबैको…
बुटवल : विभागीय प्रतिष्ठाको लडाइँमा नेपाल पुलिसलाई पराजित गर्दै नेपाल आर्मी १९औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आर्मीले दुई दिनअघि मात्र १९औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको पुलिसलाई ३-१ ले पराजित गरेको हो। बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन विकेक बस्नेत र राजिव गुरुङले पहिलो हाफमा गोल गरे। दोस्रो…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले देशलाई घात हुने कुनै गल्ती नगरेको दाबी गरेका छन्। मंगलबार जनताको नाममा सम्बोधन गर्दै उनले हिजोको सबल र दुर्वल पक्षलाई ध्यानमा राख्दै नयाँ नेपाल निर्माणको तरखरमा सरकार लागेको बताए। ‘सरकार अहिलेसम्म आर्थिक विवादमा मुछिएको छैन,’ प्रधानमन्त्री दाहालले भने। तराईको फास्टट्रयाकमा सरकारलाई आरोप लगाउन खोजिए पनि सरकारले त्यस्तै कुनै गल्ती नगरेको…
काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पाँचौ चरणको खेलको टिकट बिक्री तथा व्यवस्थापनका लागि सबै अधिकार आइसीसीले इ-सेवालाई दिएको छ। उक्त खेल हेर्नका लागि दर्शकले इसेवामार्फत टिकट खरिद गर्न सक्नेछन्। आइसीसीले टिकटको मूल्य दुई सय तोकेको छ। यही फागुन २८ र ३० गते नेपाल र केन्याबीचको दुवै खेल घरेलु मैदानमा हुँदैछ। के…
काठमाडौं : विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाय गजराज स्मृति आदर्श व्यक्तित्व अवार्डबाट सम्मानित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ सम्मानको अवसरमा मंगलबार रोकायलाई सम्मान गरेको हो। कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित अवार्ड कार्यक्रममा नेपाल सरकारका पूर्व अर्चमन्त्रि शकर कोइराला एनएनआइपीएका अध्यक्ष दीपक विष्ट लगायतले रोकायलाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरे। यस्तै गजराज स्मृति प्रतिष्ठानको…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै मधेस केन्द्रित दलहरुलाई निर्वाचनमा आउन आग्रह गरेका छन्। २२ मिनेट लामो आफ्नो सम्बोधनमा प्रचण्डले मधेसका असन्तुष्टिलाई मतपत्रमार्फत खसाल्न आग्रह गरे। उनले आफ्नो सम्बोधनमा मधेसलाई जोड दिए। अनि आफू मधेसबाटै प्रतिनिधित्व गर्ने व्यक्ति भएको दाबी गरे। सम्बोधनमा २६ पटक मधेस/मधेसी शब्दको उच्चारण गरे। उनले संसद्मा रहेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने प्रतिबद्धतासमेत…
काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ सम्मानको लागि मंगलबार कार्यक्रमको आयोजना गर्यो। विभिन्न २२ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको उक्त कार्यक्रममा कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मान गरियो। कार्यक्रममा गायक योगेश्वर अमात्यले आफ्ना चर्चित दुई गीत गाए। क्यारम भन्दै रसियन कल्चर सेन्टरको स्टेज उक्लेका अमात्यले जब सन्ध्या हुन्छ…
काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन गर्न सरकारसमक्ष ६ वटा पूर्वशर्त सार्वजनिक गरेका छन्। उनले निर्वाचन खर्च र समय सिमा देखाउँदै एकैपटक तीनवटै निर्वाचन गर्ने विकल्प समेत राखे। राजधानीमा आयोजित ‘प्रस्तावित निर्वाचन, राजनीतिक जटिलता र समाधानका पूर्वशर्त’ विषयक अन्तरक्रियामा बोल्दै भट्टराईले केन्द्र–प्रदेश र स्थानीय तह तीनवटै निर्वाचन एकैपटक गर्नु उपयुक्त हुने बताए। कार्यक्रममा विभिन्न राजनीतिक…
काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ सम्मानको अवसरमा मंगलबार कपन टाइगर्सका तेक्वान्दो खेलाडीहरुले डेमोन्स्ट्रेसनसमेत प्रस्तुत गरे। रातो चन्द्र सूर्य जंगी निशान हाम्रो गीतमा उनीहरुले डेमोन्स्ट्रेसन देखाएका हुन्। खेलाडीहरुले विभिन्न खालका प्रस्तुतिहरु प्रदर्शन गरेका थिए।
पुष्पकमल दाहाल 'प्रचण्ड'- स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दछु । र, न्यायपूर्ण र समुन्नत नेपाल निर्माण गर्ने वीर शहिदहरुका…