PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • स्ववियु मात्र हैन विद्युत प्राधिकरणमा पनि चलिरहेछ चुनाव

    स्ववियु मात्र हैन विद्युत प्राधिकरणमा पनि चलिरहेछ चुनाव

    काठमाडौं: आज स्ववियु मात्र नभएर नेपाल विद्युत प्राधिकरण ट्रेड युनियनको पनि निर्वाचन चलिरहेको छ। निर्वाचन अधिकृत राजकुमार पोखरेलका अनुसार आज देशै भर ६८ जिल्लामा १ सय १३ निर्वाचन केन्द्रमा विद्युत प्राधिकरण ट्रेड युनियनको निर्वाचन हुँदैछ। २ बजे सम्म २५ निर्वाचन केन्द्रमा मतदान सम्पन्न भैसकेको छ। बेलुकी ५ बजे सम्म मतदान गर्ने समय तोकिएको छ। देशभर विद्युत प्राधिकरणका ८ हजार २…

    विस्तृतमा पढ्नुस्

  • एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन नेपाली रग्वी टोली दोहा जाँदै

    एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन नेपाली रग्वी टोली दोहा जाँदै

    काठमाडौं : एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली रग्वी टोली मंगलबार कतारको दोहा प्रस्थान गर्दैछ। नवीन गिरीको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा कृष्ण क्षेत्री (उप कप्तान), विराट श्रेष्ठ, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, विराटजंग ऐडी, निर्मल लामा, सुनील मल्ल ठकुरी, गजेन्द्रबहादुर राना, अशोक शाही, विक्रम पुरी र सनीश महर्जन रहेका छन्। टिम व्यवस्थापकमा गोपाल क्षेत्री, प्रशिक्षकमा…

    विस्तृतमा पढ्नुस्

  • ​चुनावमा भाग लिन प्रधानमन्त्रीको मोर्चालाई आग्रह, मोर्चाको सर्त पहिले संविधान संशोधन

    ​चुनावमा भाग लिन प्रधानमन्त्रीको मोर्चालाई आग्रह, मोर्चाको सर्त पहिले संविधान संशोधन

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा प्रधानमन्त्रीले हाल सहमति हुन सक्ने विषयमा सहमति गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन र सहमति हुन नसकेका विषयमा बिस्तारै सहमति जुटाउँदै जाने भएकाले त्यसमा सहयोग गर्न आग्रह…

    विस्तृतमा पढ्नुस्

  • ​सत्ता साझेदार दलहरुको बैठक बस्दै : संविधान संशोधन, पुनःसंरचना र चुनाव अजेण्डा

    ​सत्ता साझेदार दलहरुको बैठक बस्दै : संविधान संशोधन, पुनःसंरचना र चुनाव अजेण्डा

    काठमाडौं : संविधान संशोधनको प्रक्रिया, स्थानीय तह निर्वाचन र पुनःसंरचना आयोगको प्रतिवेदनका विषयमा छलफल गर्न प्रमुख सत्ता साझेदार दलहरुको बैठक बस्दैछ। प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरुको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक बिहान १०:३० बजे बोलाइएको छ। मधेशी मोर्चाका नेताहरुसँगको सोमबार साँझको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुको बैठक…

    विस्तृतमा पढ्नुस्

  • ​आइजी सिफारिस मुद्दामा आज पनि सुनुवाई हुँदै, सम्भवतः आज आदेश आउने

    ​आइजी सिफारिस मुद्दामा आज पनि सुनुवाई हुँदै, सम्भवतः आज आदेश आउने

    काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवाद मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ। न्यायाधीशद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको सयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा सुनुवाई निरन्तर हुनेछ।  गत बुधबार हेर्दाहेर्दैमा पेशी एक साताका लागि पर सारिएको थियो। दुई दिनसम्म अधिवक्ता कपिलदेव ढकालको रिट निवेदन र आइजीका प्रतिस्पर्धी नवराज सिलवालका तर्फबाट कानुन व्यवसायीको बहस सकिएको छ।  महान्यायाधिवक्तासहित सरकारी वकिलको बहस पनि…

    विस्तृतमा पढ्नुस्

  • ​अवैध बैकिङ कारोबारबाट चीनमा १३० अर्ब अमेरिकी डलर अपचलन, आठ सय पक्राउ

    ​अवैध बैकिङ कारोबारबाट चीनमा १३० अर्ब अमेरिकी डलर अपचलन, आठ सय पक्राउ

    बेइजिङ : चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ।  मन्त्रालयले देशभर गैरकानुनी रुपमा कारोबार गर्दै आएका ‘भूमिगत बैंक’ ले गत वर्षमा चीनको झन्डै १३० अर्ब अमेरिकी डलर बराबरको रकमको अपचलन गरेको पाइएको बताइएको छ।  चीनमा व्यवसायीलाई सहयोग पुर्‌याउन विनादर्ता पनि बैंकिङ कारोबार…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीले दिनभर बन्धक बनाएका क्याम्पस प्रमुख सहितका पदाधिकारी मुक्त, प्रहरीले फोड्यो ताला

    विद्यार्थीले दिनभर बन्धक बनाएका क्याम्पस प्रमुख सहितका पदाधिकारी मुक्त, प्रहरीले फोड्यो ताला

    काठमाडौं : चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा बन्धक बनाइएका क्याम्पस प्रमुख, निर्वाचन समिति संयोजक र पदाधिकारीहरुलाई प्रहरीले गएराति ताला फोडेर मुक्त गराएको छ।   निर्वाचन समितिको कार्यालयमा लगाइएको ताला खुलाउने विषयमा छलफल गर्न निर्वाचन समिति संयोजक राजेन्द्रप्रसाद रेग्मी, क्याम्पस प्रमुख गोविन्द सापकोटा लगायतका पदाधिकारी प्रमुखको कार्यकक्षमा बैठक बसिरहेका बेला थुनामा परेका हुन्। गत १४ गते नेविसंघले लगाएको ताला खुलाउन उनीहरु छलफलमा…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता

    ​प्रधानमन्त्री र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङले भेट गरेकी छिन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • ​भारतीय विदेश मन्त्रालयमा नयाँ प्रवक्ता, जो खरर नेपाली बोल्छन्

    ​भारतीय विदेश मन्त्रालयमा नयाँ प्रवक्ता, जो खरर नेपाली बोल्छन्

    भारतीय विदेश मन्त्रालयमा नयाँ प्रवक्ता आएका छन्। यसअघिका प्रवक्ता विकास स्वरुप क्यानेडियन हाई कमिसनमा सरुवा भएका छन्। उनको ठाउँमा गोपाल बागले नयाँ प्रवक्ता भएका छन्। भारतीय विदेश मन्त्रालयको प्रवक्ता बागले नेपाली भाषा समेत खरर बोल्न सक्छन्। सन् २००५ देखि २००८ सम्म काठमाडौँ स्थित भारतीय दूतावासमा उनी जनसम्पर्क तथा सांस्कृतिक विभागमा कार्यरत रहेका थिए। राजतन्त्रबाट नेपाल गणतन्त्रात्मक बन्दै गर्दा बागलेले दुतावासमा…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुँदै, कर्मचारी सरुवा-बढुवा रोकिने

    ​निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुँदै, कर्मचारी सरुवा-बढुवा रोकिने

    काठमाडौं : वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ। आचारसंहिता लागूपछि सरकारले चुनावलाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाउदैन। कर्मचारी सरुवा, बढुवालगायतका काम रोकिनेछन्। अत्यन्तै आवश्यक माने सरुवा बढुवामा निर्वाचन आयोगसँगको परामर्श र सहमतिमा मात्र सरकारले निर्णय गर्न पाउँनेछ।  आचारसंहिता लागू हुने पूर्वसन्ध्यामा मंगलबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।  निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • प्रजिअ नेतृत्वको टोलीले गर्‍यो दशगजा क्षेत्रमा सीमास्तम्भ निरीक्षण

    भद्रपुर : नेपाल–भारत दशगजा क्षेत्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको नेतृत्वको समूहले सोमबार निरीक्षण एवम् अवलोकन गर्‍यो। सो समूहमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, सीमा सुरक्षा कार्यालय, भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ, राष्ट्रिय अनुसन्धान कार्यालय, भद्रपुरका उपनिर्देशक कृष्ण खनाल, नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोल सहभागी थिए।   निरीक्षणमा सहभागीले भद्रपुरस्थित १०१ नम्बरदेखि…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : भार्डीको दुई गोल, लेस्टरले लिभरपुललाई हरायो

    प्रिमियर लिग : भार्डीको दुई गोल, लेस्टरले लिभरपुललाई हरायो

    गत वर्ष प्रिमियर लिग च्याम्पियन बनाएका क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमै लेस्टर सिटीले लिभरपुर विरुद्ध शानदार जित निकालेको छ। किङ्ग पावर स्टेडियममा जेमी भार्डीले दुई गोल गरेपछि लेस्टरले लिभरपुललाई ३-१ ले पराजित गरेको हो। जितसँगै लेस्टर रेलिगेशन जोनबाट ३ स्थान माथि उक्लदै १५ औं स्थानमा पुगेको छ। घरेलु मैदानमा २८ औं मिनेटमा भार्डीले व्यक्तिगत पहिलो गोल गर्दै लेस्टरलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • एक घन्टाभित्र जीवनकै चुनौतीपूर्ण निर्णय लिँदैछु : रवीन्द्र मिश्र

    एक घन्टाभित्र जीवनकै चुनौतीपूर्ण निर्णय लिँदैछु : रवीन्द्र मिश्र

    काठमाडौं : बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले केही बेरमै 'जीवनकै चुनौतीपूर्ण निर्णय लिने' बताएका छन्।   सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनले 'अबको १ घण्टामा जीवनकै सबैभन्दा चुनौतीपूर्ण निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दैछु' भनेर उल्लेख गरेका छन्। हेल्प नेपाल नामक परोपकारी संस्था पनि चलाउँदै आएका उनले केही समययता राजनीतिमा आउने चासो राख्द आएका छन्। बाबुराम भट्टराईसँग नयाँ शक्ति खोल्ने…

    विस्तृतमा पढ्नुस्

  • पुनर्संरचना आयोगको प्रतिवेदन सम्बन्धी समितिको म्याद तीन दिन थप गर्न सुझाव

    पुनर्संरचना आयोगको प्रतिवेदन सम्बन्धी समितिको म्याद तीन दिन थप गर्न सुझाव

    काठमाडौं : स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदन सम्बन्धमा आएका गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित समितिको म्याद तीन दिन थप हुने भएको छ। सत्ता साझेदार दलको बैठक राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै आयोगको म्याद थप गर्ने समझदारी गरेको हो। निर्वाचन आयोगले निर्वाचनका लागि आयोगको प्रतिवेदन मागिरहेको भएपनि सरकारले कार्यदल गठन गरेर आयोगको प्रतिवेदन माथि छलफल जारी…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीले दिए निर्वाचनको बल मोर्चाको 'कोर्ट'मा

    ​प्रधानमन्त्रीले दिए निर्वाचनको बल मोर्चाको 'कोर्ट'मा

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको बल मधेसी मोर्चाको कोर्टमा पास गरेका छन्। सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा मधेसी मोर्चाबीच भएको छलफलमा प्रधानमन्त्रीले मोर्चासँग स्पष्ट जवाफ माग गरेका हुन्। मोर्चाको स्पष्ट जवाफको अभावमा सरकारले निर्वाचनको मिति घोषणा गरेपनि राजनीतिक वातावरण तयार गर्न सकिरहेको छैन।   फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार बैठकमा प्रचण्डले दुई प्रश्न गरेका…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङ अन्त्य गर्ने कुलमानको अभियानलाई कसले दिँदैछ चुनौती?

    लोडसेडिङ अन्त्य गर्ने कुलमानको अभियानलाई कसले दिँदैछ चुनौती?

    काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको नयाँ बानेश्वर सब- स्टेसनमा समस्या आएपछि अहिले त्यस क्षेत्रमा बिजुली आपूर्ति अवरोध भएको छ।   बानेश्वर सब-स्टेसनको इमाडोल-१ भन्ने फिडरमा मंगलबार बिहान पड्किएको केवल बनाउने काम भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए। यही केवल गत कात्तिक २६ मा पनि पड्किएको थियो।   एउटै समस्या दोहोरिएर आउन थालेपछि प्राधिकरण व्यवस्थापनले लोडसेडिङ अन्त्यविरुद्ध योजनाबद्ध प्रहार भएको…

    विस्तृतमा पढ्नुस्

  • 'लोककल्याणकारी' राजनीति गर्ने भन्दै रवीन्द्र मिश्रले दिए बिबिसीबाट राजीनामा

    'लोककल्याणकारी' राजनीति गर्ने भन्दै रवीन्द्र मिश्रले दिए बिबिसीबाट राजीनामा

    काठमाडौं : बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले  राजनीतिमा होमिन बिबिसीबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ-  केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाले २०१८ मा दस हजार कामदार लैजाने, भाषा परीक्षाको आवेदन चैत ९ देखि खुला

    दक्षिण कोरियाले २०१८ मा दस हजार कामदार लैजाने, भाषा परीक्षाको आवेदन चैत ९ देखि खुला

    काठमाडौं : यस वर्ष तीन हजार एकसय जनालार्इ मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि दस हजार दुर्इ सय नेपाली कामदार लैजाने भएको छ।   सन् २०१८ मा दक्षिण कोरिया सरकारले इपिएसमार्फत १० हजार दुईसय जना नेपाली कामदार लैजाने भएको हो। रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाले कामदारको कोटा ह्वात्तै बढाएपछि कोरिया जान चाहनेहरुलार्इ आगामी वर्ष उत्साहप्रद बनेको…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो अभ्यास खेलमा नेपालले राजवाडालाई दियो २४८ रनको लक्ष्य, ज्ञानेन्द्र शतक बनाउन ५ रनले चुके

    दोस्रो अभ्यास खेलमा नेपालले राजवाडालाई दियो २४८ रनको लक्ष्य, ज्ञानेन्द्र शतक बनाउन ५ रनले चुके

     काठमाडौं : भारत भ्रमण रहेको नेपाली क्रिकेट टीमले दोस्रो अभ्यास खेलमा राजवाडा क्रिकेट टीमलाई २४८ रनको लक्ष्य दिएको छ। यूपी ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा राजवाडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २४७ रन बनाएको हो। पहिलो अभ्यास खेलमा रावजाडाविरुद्ध नै शतक प्रहार गरेका कप्तान दोस्रो खेलमा भने शतक बनाउन बाट…

    विस्तृतमा पढ्नुस्

  • ​के भनेका थिए गृहमन्त्रीले? जसलाई एमालेले खण्डन गर्‍यो

    ​के भनेका थिए गृहमन्त्रीले? जसलाई एमालेले खण्डन गर्‍यो

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालले गृहमन्त्री विमलेन्द्र निधिले फागुन २१ गते सिराहामा दिएको अभिव्यक्तिको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेले भनेको छ –फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै हिजो दिएको उत्तेजक अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।' एमालेले प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell