PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

  • 'रंगुन' फ्लप हुनुका पाँच कारण

    'रंगुन' फ्लप हुनुका पाँच कारण

    २४ फेब्रुअरीबाट प्रदर्शनमा आएको फिल्म रंगुन व्यवसायिक तथा समीक्षात्मक दुवै हिसाबले फ्लप भयो। ६२ करोडमा बनेको फिल्म ८० करोडमा वितरण भयो। फिल्म नचलेकै कारण ५० करोड घाटा हुने वेब दुनियाँले जनाएको छ। बलिउड समीक्षकले अड्कल गरेका फिल्म फ्लप हुनुका पाँच कारण  १. अनुचित लगानी: केही समय यता असफल फिल्म मात्र दिएका दुई बलिउड अभिनेता सैफअली खान र शाहीद कपूरको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा स्ववियु सभापतिकी पराजित उम्मेदवार रिमाले गरिन् आत्महत्या

    स्याङ्जामा स्ववियु सभापतिकी पराजित उम्मेदवार रिमाले गरिन् आत्महत्या

    काठमाडौं : स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन्। नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। मतपरिणाम आइसकेपछि २१ वर्षकी उनले झुन्डिएर आत्महत्या गरेको स्याङ्जा प्रहरीले जनाएको छ। बुधबार भएको चुनावमा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी प्रतिष्ठा कार्कीले विजय हासिल गरेकी छिन्। पारिवारिक स्रोतले बताएअनुसार चुनावमा पराजित भए पनि क्षेत्रीले दुखमनाउ…

    विस्तृतमा पढ्नुस्

  • मार्च ८ को अवसरमा विभिन्न क्षेत्रका ८ महिला सम्मानित

    मार्च ८ को अवसरमा विभिन्न क्षेत्रका ८ महिला सम्मानित

    काठमाडौं : मोतीदेवी स्मृति केन्द्रले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ८ महिलालाई सम्मान गरेको छ।   महिला आन्दोलनकी अगुवा स्नेहलता श्रेष्ठ र एमाले उपाध्यक्ष एवं केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुलाई सम्मान गरे। पुराना राजनीतिज्ञ, सफल उद्यमी, सामाजिक अभियन्ता, कलाकार तथा चित्रकार र निजामती सेवामा पहिलो दृष्टिविहिन शाखा अधिकृत र पत्रकारलाई सम्मान गरिएको हो।  को हुन् सम्मानित हुने? अन्नपूर्ण कुवँर…

    विस्तृतमा पढ्नुस्

  • भारतीय अर्थमन्त्री अरुण जेट्ली नेपालमा

    भारतीय अर्थमन्त्री अरुण जेट्ली नेपालमा

    काठमाडौं : राजधानीमा भइरहेको लगानी सम्मेलनमा भाग लिन भारतीय अर्थमन्त्री अरुण जेट्ली काठमाडौं आइपुगेका छन्। उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रुपमा आयोजना गरेको लगानी सम्मेलनमा जेट्ली प्रमुख वक्ता हुन्। उनी चढेको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।  जेट्लीले चार बजे आफ्नो मन्तव्य राख्नेछन्। सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक…

    विस्तृतमा पढ्नुस्

  • 'मेरी कुसुम' नेपालमा भन्दा पहिले ४ देशमा रिलिज हुने

    काठमाडौं: फिल्म  ‘मेरी कुसुम’को प्रदर्शन मिति घोषणा भएको छ। २०७४ को जेठ २५ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको हो। फिल्म युनिटले ट्रेलर युट्युब मार्फत सार्वजनिक गरेपनि प्रदर्शन मिति तय भएको थिएन। फिल्मको लेखन तथा निर्देशन एन.आर घिमिरेले गरेका हुन्।  सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ। दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ।…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डलिंकको नयाँ योजना : कति इन्टरनेट कुन मूल्यमा लिने, ग्राहकले छान्न पाउने

    वर्ल्डलिंकको नयाँ योजना : कति इन्टरनेट कुन मूल्यमा लिने, ग्राहकले छान्न पाउने

    काठमाडौं : वर्ल्डलिंक कम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराउन थालेको छ। ग्राहकले फोन गरेर वर्ल्डलिंकका प्रतिनिधिलाई घरमै बोलाउन सक्ने कम्पनीले जनाएको छ।   वर्ल्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने जानकारी दिएको छ। 'वर्ल्डलिंक आफ्नै हो' योजना अन्तर्गत फाइबर जडानमा शतप्रतिशतसम्म छुट र तीन महिनासम्म…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन आउटडोर फेस्टिभल मार्च तेस्रो साता : रन, राइड र रक समावेश हुने

    हिमालयन आउटडोर फेस्टिभल मार्च तेस्रो साता : रन, राइड र रक समावेश हुने

    काठमाडौं : हिमालयन आउटडोर फेस्टिभल प्रालिले सन् २०१२ देखि गर्दै आएको हिमालयन आउटडोर फेस्टिभलको छैटौं संस्करण आगामी मार्च १७ देखि १९ सम्म हुने भएको छ। यसअघि हात्तित्रल हिल्समा हुँदै आएको फेस्टिभल पहिलो पटक ककनी इन्टरनेशनल स्काउट ट्रेनिङ सेन्टरमा हुने आयोजकले विहिबार पत्रकार सम्मेनल मार्फत जानकारी गराएको हो। फेस्टिभलमा मुख्य तीन विधा रन राइड र रक समावेश रहेका छन्। रन अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • ​नेपालसहित त्रिदेशीय मोटर र्‍यालीको धनकुटाबाट शुभारम्भ

    ​नेपालसहित त्रिदेशीय मोटर र्‍यालीको धनकुटाबाट शुभारम्भ

    धनकुटा : पाँचौ पर्वतीय खेलकूद महोत्सवअन्तर्गत हिमालयन ड्राइभ मोटर र्‌याली धनकुटाको हिलेबाट बिहीबार भारतको सिलगुढी प्रस्थान गरेको छ।   नेपाल-भारत-भुटान त्रिदेशीय मोटर र्‌यालीमा नेपालबाट ४ गाडीमा ८ ड्राइभर र को–ड्राइभर सहभागी छन्। भारतका ३६ गाडीमा ७२ ड्राइभर र को–ड्राइभरले सहभागिता जनाएका छन्। तीन वटै देशका व्यवस्थाक र र्‌याली ड्राइभरसहित उक्त र्‍यालीमा १ सय ७० जना सहभागी रहेका छन्।   फागुन…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट टीमको भारत भ्रमण : तेस्रो अभ्यास खेलमा नेपाल ४० रनले विजयी

    क्रिकेट टीमको भारत भ्रमण : तेस्रो अभ्यास खेलमा नेपाल ४० रनले विजयी

    काठमाडौं : भारतमा भ्रमणमा रहेको नेपाली क्रिकेट टीमले तेस्रो अभ्यास खेलमा पजि जित हासिल गरेको छ। नेपालले तेस्रो अभ्यास खेलमा नोइडा वन्डर्सलाई ४० रनले पराजित गरेको हो। ग्रेटर नोएडास्थित गौतमबुद्ध युनिभर्सिटी ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २४८ रन बनायो। नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ७४ रन बनाए भने विनोद भण्डारीले नटआउट…

    विस्तृतमा पढ्नुस्

  • शान्ति र समृद्धिका लागि एसियामा नेपाल फैलाउँदै १३ युवा

    शान्ति र समृद्धिका लागि एसियामा नेपाल फैलाउँदै १३ युवा

    काठमाडौं : संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ। भ्रमणमा १३ युवा सहभागी हुने छन्। ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्नेछन्। युवा टोलीको नेतृत्व संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराईले गर्ने भएका छन्।   नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), स्कलर प्लानेट, बोन ट्राभल्स एन्ड टुर्स, युथ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट भोलिदेखि

     इटहरी : राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुक्रबारदेखि इटहरीमा सुरु हुँदैछ। प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी गराए। प्रतियोगिता इटहरी क्रिकेट एकेडेमीको स्थानिय व्यवस्थापनमा हुन लागेको हो। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी…

    विस्तृतमा पढ्नुस्

  • मिस नेपाल पिसको प्रतियोगिताको रौनक १२ तस्विरमा

    मिस नेपाल पिसको प्रतियोगिताको रौनक १२ तस्विरमा

    मिस नेपाल पिस १०७३ को ताज सोनम थापा मगरले पाएकी छिन्। त्रिभुवन आर्मी क्लवमा आयोजित कार्यक्रमको अन्तिम चरणमा २८ शुन्दरी सहभागी थिए। हेर्नुस् प्रतियोगिताको रौनक १२ तस्विरमा  

    विस्तृतमा पढ्नुस्

  • प्रदीप नेपालको ‘क्रान्तिवीरको सपना’ उपन्यास सार्वजनिक

    प्रदीप नेपालको ‘क्रान्तिवीरको सपना’ उपन्यास सार्वजनिक

    काठमाडौँ : साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालको उपन्यास ‘क्रान्तिवीरको सपना’ आज राजधानीमा सार्वजनिक भएको छ। रामप्रसाद राईको १०८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता सुवास नेम्वाङले उपन्यास सार्वजनिक गरेका हुन्। उपन्यास प्रजातान्त्रिक आन्दोलनका सक्रिय योद्धा रामप्रसाद राईको जीवनीमा आधारित रहेको छ। उपन्यास विमोचन गर्दै पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचन गरे मात्र राईको क्रान्तिको सपना पूरा हुने बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय सुरक्षा समिति बैठक : सेनाको ब्याकफोर्समा प्रहरी खटिने निर्वाचन सुरक्षा योजना पारित

    केन्द्रीय सुरक्षा समिति बैठक : सेनाको ब्याकफोर्समा प्रहरी खटिने निर्वाचन सुरक्षा योजना पारित

    काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना  पारित गरेको छ। गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना सहित गृह अन्तर्गतका तीन निकाय परिचालन गर्नेगरी बनाएको योजना पारित गरेको हो। योजनाले निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी यस अगाडिको निर्वाचनमाझै नेपाल प्रहरीलाई दिएको छ। सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सघाउने छ। नेपाली सेना समेत निर्वाचन सुरक्षामा सहयोगी…

    विस्तृतमा पढ्नुस्

  • ​विदेशी राजदूत र नियोगका प्रमुखलाई उद्घाटन र शिलान्यासमा जान रोक

    ​विदेशी राजदूत र नियोगका प्रमुखलाई उद्घाटन र शिलान्यासमा जान रोक

    काठमाडौँ : निर्वाचन आयोगले राजदूतहरु र विदेशी नियोगका प्रमुखहरुलाई उद्घाटन र शिलान्यास कार्यक्रममा जान रोक लगाएको छ। आचारसिंहता लागू गर्दै आयोगले विदेशी मुलुकका नेपालमा रहेका राजदूत र  कूटनीतिक नियोगका पदाधिकारीहलाई उद्घाटन र शिलान्यास कार्यक्रममा जान रोक लगाएको हो। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मन्त्रीहरुलाई आचारसंहिताबारे जानकारी गराउँदै विदेशी राजदूतहरुलाई समेत आचारसंहित लागू गरिएको बताएका हुन्। 'डिप्लोमेटिक मिसनका प्रमुहरुलाई डाकेर हामीले…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सुरु भयो सत्ता गठबन्धन दलको बैठक : मोर्चा र राप्रपा सहभागी

    बालुवाटारमा सुरु भयो सत्ता गठबन्धन दलको बैठक : मोर्चा र राप्रपा सहभागी

    काठमाडौं: सरकारमा सहभागि र समर्थन गरेका दलको बैठक बालुवाटारमा शुरु भएको छ। स्थानीय तह निर्वाचन मिति घोषणापछि बदलिएको राजनीतिक अवस्थाबारे सरकार समर्थक दलविच एक मत बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेका हुन्। बैठकमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, गररकारको मुख्य सहयोगी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला,…

    विस्तृतमा पढ्नुस्

  • भारतीय टोली रेलवेद्धारा प्रधानमन्त्री कप महिला भलिबलको उपाधि रक्षा

    भारतीय टोली रेलवेद्धारा प्रधानमन्त्री कप महिला भलिबलको उपाधि रक्षा

    नेपालगन्ज : भारतको रेलवे टीमले प्रधानमन्त्री कप चौथो इण्डो-नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नेपालगन्जमा सम्पन्न फाइनलमा रेलवेले विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई ३-० को सेटमा हराउँदै उपाधि जितेको हो। तेस्रो संस्करणमा रेलवेले एपीएफलाई नै पराजित गर्दै उपाधि जितेको थियो। नेपालगन्ज कर्भडहलमा बुधवार भएको फाइनल खेलको प्रतिस्पर्धात्मक पहिलो सेटमा रेलवेले एपीएपलाई २७–२५ ले हरायो। पहिलो सेट जितेर…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचनको मतपरिणाम : अहिलेसम्म ३२ क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व

    स्ववियु निर्वाचनको मतपरिणाम : अहिलेसम्म ३२ क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व

    काठमाडौं : आज देशभरका २ सय ५० भन्दा बढी क्याम्पसमा भएको निर्वाचनको मतपरिणाम ‌आउन थालेको छ। यद्यपि ६१ आंगिक क्याम्पसमध्ये २३ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो।   यो समाचार तयार पार्दासम्म अखिल क्रान्तिकारीले देशभरका ३२ क्याम्पसमा विजय हासिल गरेको छ। त्यस्तै अनेरास्ववियुले २४ क्याम्पसमा जितेको छ। नेविसंघले भने २० क्याम्पसमा जित हासिल गरेको छ।   राजधानीका मुख्य चर्चामा रहेका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी आइजीको फुली टुंगो लागेन, अन्तरिम आदेश कायमै

    प्रहरी आइजीको फुली टुंगो लागेन, अन्तरिम आदेश कायमै

    काठमाडौं : नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्तिबारेको बहस सक्किए पनि सर्वोच्च अदालतबाट अन्तिम आदेश आएन। बुधबार बसेको संयुक्त इजलासले यस अगाडि जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दियो। अन्तरिम आदेश निरन्तर गर्न संयुक्त इजलासले दिएको तर्क सरकारका लागि सकारात्मक छैन। न्यायधिष हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले लिखित जवाफ थमाउने म्याद समाप्त भएको मितिले ३ दिनभित्र इजलासमा पेश गर्न आदेश…

    विस्तृतमा पढ्नुस्

  • तिलोतमा गोल्डकप : सुशील केसीको इन्जुरी टाइमको गोलमा संकटा फाइनलमा

    बुटवल : सुशील केसीले इन्जुरी टाइममा गोल गरेपछि सिएमजी संकटा हिमालयन शेर्पा क्लबलाई हराउँदै १९औं तिलोतमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै संकटाले हिमालयनलाई २-१ ले पराजित गरेको हो। बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलको २६ औं मिनेटमा चेतन कुमार थारुले गोल गर्दै हिमालयनलाई पहिले अग्रता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell