PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

  • लगानी प्रतिबद्धतामा चीन सबैभन्दा अगाडि, चिनियाँ कम्पनीले झन्डै नौ खर्ब लगानी गर्ने

    लगानी प्रतिबद्धतामा चीन सबैभन्दा अगाडि, चिनियाँ कम्पनीले झन्डै नौ खर्ब लगानी गर्ने

    काठमाडौं : लगानी सम्मेलनमा उत्तरी छिमेकी चीनले सर्वाधिक लगानीको प्रतिबद्धता जनाएको छ।  चीनले आठ अर्ब ३० करोड अमेरिकी डलर (आठ खर्ब ८० अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जनाएको छ। पछिल्लो समय नेपालमा लगानी बढाइ रहेको चीनले सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ठूलो उत्साहका साथ सहभागिता जनाएको थियो।    त्यही अनुरुप चिनियाँ कम्पनीले लगानी प्रतिबद्धता जनाएका हुन्। सरकारले चार खर्ब…

    विस्तृतमा पढ्नुस्

  • चीनको नेपालमा नौ खर्ब लगानी प्रतिबद्धता

    चीनको नेपालमा नौ खर्ब लगानी प्रतिबद्धता

    काठमाडौं : लगानी सम्मेलनमा उत्तरी छिमेकी चीनले सर्वाधिक लगानीको प्रतिबद्धता जनाएको छ।  चीनले आठ अर्ब ३० करोड अमेरिकी डलर (आठ खर्ब ८० अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जनाएको छ। पछिल्लो समय नेपालमा लगानी बढाइ रहेको चीनले सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ठूलो उत्साहका साथ सहभागिता जनाएको थियो।    त्यही अनुरुप चिनियाँ कम्पनीले लगानी प्रतिबद्धता जनाएका हुन्। सरकारले चार खर्ब रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • ​अल्ट्रा धाविका मिरा राई नगदसहित सम्मानित

    ​अल्ट्रा धाविका मिरा राई  नगदसहित सम्मानित

    काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेशनल जोग्राफी एडभेन्चर अफ दी इयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राईलाई सम्मान गरेको छ। शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मिरालाई नगद १० हजारसहित प्रशंसा पत्र सहित सम्मान गरेका हुन्। उक्त अवसरमा सातै महादेशको सर्वोच्च शिखर आरोहण गर्न सफल संजय पण्डितलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरियो।

    विस्तृतमा पढ्नुस्

  • नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघमा दीपक श्रेष्ठ निर्विरोध, दीपक विष्ट मानार्थ अध्यक्ष

    नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघमा दीपक श्रेष्ठ निर्विरोध, दीपक विष्ट मानार्थ अध्यक्ष

    काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। यसअघिको कार्यसमितिमा सहासचिव रहेका श्रेष्ठ संघको शुक्रबार भएको चौथो साधारण सभा एवं निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। २० सदस्यीय निर्वाचित कार्य समितिको पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, कान्छिमाया कोजु र दीपक थापा रहेका छन्। यस्तै महासचिवमा शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र…

    विस्तृतमा पढ्नुस्

  • भाइराजा स्मृति क्रिकेट प्रतियोगिता भोलिदेखि नेपालगन्जमा हुँदै

    नेपालगन्ज : स्वर्गिय रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता भोलिदेखि नेपालगन्जमा संचालन हुने भएको छ। सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषको रकमको सहयोगमा पाँचौं संस्करणको भाइराजा क्रिकेट प्रतियोगिता २०७३ हुने लागेको हो। विस २०४९ सालदेखि संचालनमा रहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता विशेष कारणबस निरन्तर संचालन हुन नसकेपनि अबदेखि निरन्तर संचालन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष भिम ओलीले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप महिला क्रिकेट : पूर्वाञ्चल र पश्चिमाञ्चलको विजयी सुरुवात

    इटहरी : पूर्वाञ्चल र पश्चिमाञ्चलले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेका छन्। इटहरीस्थित डिभिएम स्कुलमा भएको प्रतिस्पर्धामा पूर्वाञ्चलले मध्यमाञ्चललाई र पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गरे। राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा पूर्वाञ्चलले टस जितेर पहिला ब्याटिङ् गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२४ रन बनायो। पूर्वाञ्चलका अपसरी वेगमले ४६ र रोमा थापाले ४२ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • ​छोराछोरीले आम्दानीको दश प्रतिशत आमा–बावुका लागि छुट्याउनुपर्ने कानुन बन्दै

    ​छोराछोरीले आम्दानीको दश प्रतिशत आमा–बावुका लागि छुट्याउनुपर्ने कानुन बन्दै

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताएकी छन्।  मनमोहन प्रतिष्ठानले राष्ट्रपति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुन मस्यौदा गरिरहेको जानकारी आफूले पाएको बताएकी हुन्।  ‘सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रुपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा…

    विस्तृतमा पढ्नुस्

  • उत्तरी कोरियाली राष्ट्रपति किम जोङका सौतेली भाइ हत्या आरोपित महिला अदालतमा पेश

    उत्तरी कोरियाली राष्ट्रपति किम जोङका सौतेली भाइ हत्या आरोपित महिला अदालतमा पेश

    सेपाङ (मलेसिया) : मलेसियाको अदालतले उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नेमको हत्यामा संलग्न रहेको भन्दै दुईजना महिलामाथि आरोप लगाएको छ।  कडा सुरक्षाका बीच बुधबार अदालतले उनीहरूलाई आरोप प्रमाणित भएको खण्डमा फाँसी (झुन्ड्याएर मार्ने) को सजाय दिने चेतावनी दिएको छ।  दुई हप्ता अगाडि पक्राउ परेका उनीहरूलाई अदालतबाट बाहिर निकाल्दा ‘बुलेटप्रुफ भेस्ट’ लगाई दिइएको थियो ।  हत्याको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना शीर्ष स्थानमा उक्लियो, रोनाल्डोले दुई गोल गरेपनि रियल बराबरीमा रोकियो

    ला लिगा : बार्सिलोना शीर्ष स्थानमा उक्लियो, रोनाल्डोले दुई गोल गरेपनि रियल बराबरीमा रोकियो

    बार्सिलोना स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। बुधबार भएको खेलमा स्पोर्टिङ गिहोनलाई ६-१ ले पराजित गर्दै बार्सिलोना रियल मड्रिलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो। जितसँगै बार्सिलोनाले रियलमाथि एक अंकको अग्रता बनायो। रियललाई पनि लस पलमसलाई हराउँदै पुनः शीर्ष स्थानमा फर्कने मौका थियो तर लस पलमससँग ३-३ गोलको बराबरीमा रोकिएपछि रियल दोस्रो स्थानमा झरेको हो। जितपछि बार्सिलोनाको…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर सिटी अन्तिम आठमा, क्वाटरफाइनल समिकरण पूरा

    एफए कप : म्यानचेष्टर सिटी अन्तिम आठमा, क्वाटरफाइनल समिकरण पूरा

    प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी क्वाटरफाइनल प्रवेश गरेसँगै एफए कपको अन्तिम आठको समिकरण पूरा भएको छ। सिटीले हडस्फिल्ड टाउनलाई ५-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। एक गोलले पछि परेको स्थितीमा सर्जियो एगुरोले दुई गोल परेपछि सिटीले जित हात पारेको हो। गत फेब्रुअरीमा भएको खेल गोलरहित बराबरीमा रोकिएपनि यी दुईबीच रिप्ले म्याच खेलाइएको हो। जसमा सर्जियो अगुएरोले दुई गोल…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका साथीहरु मान्नुहुन्न, संविधान संशोधनमा हतार नगरौं : प्रधानमन्त्री

    राप्रपाका साथीहरु मान्नुहुन्न, संविधान संशोधनमा हतार नगरौं : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन्।  नेपाल आदिवासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरेँ, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको…

    विस्तृतमा पढ्नुस्

  • जर्मन कप : लेवान्डास्कीको दुई गोल मद्दतमा वायर्न म्युनिख सेमिफाइनल

    जर्मन कप : लेवान्डास्कीको दुई गोल मद्दतमा वायर्न म्युनिख सेमिफाइनल

    वायर्न म्युनिख जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। रोवर्ट लेवान्डास्कीको दुई गोल मद्दतमा दश खेलाडीमा झरेको साल्कालाई ३-० ले पराजित गर्दै वायर्नै अन्तिम चारमा पुगेको हो। खेलको तेस्रो मिनेटमै लेवान्डास्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। १६ औं मिनेटमा थियागो अल्कान्टारामेले गोल गरेपछि वायर्नले अग्रता दोब्बर पार्यो। २९ औं मिनेटमा लेवान्डास्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि वायर्नले पहिलो हाफमै तीन गोल…

    विस्तृतमा पढ्नुस्

  • लगानी सम्मेलनका लागि विश्वका अढार्इ सय लगानीकर्ता नेपालमा

    लगानी सम्मेलनका लागि विश्वका अढार्इ सय लगानीकर्ता नेपालमा

    काठमाडौं : नेपाल आकर्षक लगानी गन्तब्यको रुपमा विकास गर्न आजदेखि राजधानीमा लगानी सम्मेलन हुँदैछ।   नयाँ सविधान जारी भएपछि प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उदेश्यसहित गर्न लागिएको सम्मेलनमा बहुराष्ट्रिय कम्पनी कोकाकाला, माइक्रोसफ्ट, चिनियाँ कम्पनी होङसी लगायतका ठूला कम्पनीका प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा नेपालका राजनीतिक दलले समेत लगानीका लागि राजनीतिक प्रतिवद्धता गर्नेछन्।   दुर्इ दिनसम्म चल्ने सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा मिश्र, सातौं अधिवेशनले छान्यो १८ सदस्यीय समिति

    काठमाडौं : नेपाल राष्ट्र बैंक कर्मचारी संघको सातौं अधिवेसनले ढुण्डीराज मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ। उपाध्यक्षमा रुद्रप्रसाद तिमिल्सिना र बाबुराम कोइराला निर्वाचित भएका छन्।   नेकपा एमाले निकट संघले महासचिवमा गोविन्दप्रसाद भण्डारी निर्वाचित भएका छन्। सचिवमा डण्डप्रसाद खरेल र कृष्ण केसी चुनिएका छन्। कोषाध्यक्षमा पदमराज जोशी र सहकोषाध्यक्षमा बबी केसी निर्वाचित भएका छन्।   कार्यसमिति सदस्यमा उमाकान्त थपलिया, तुलसीराम…

    विस्तृतमा पढ्नुस्

  • कोपा इटालिया : सेमिफाइनल पहिलो लेगमा रोमा विरुद्ध लाजियोलाई दुई गोलको अग्रता

    कोपा इटालिया : सेमिफाइनल पहिलो लेगमा रोमा विरुद्ध लाजियोलाई दुई गोलको अग्रता

    कोपा इटालिय अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लाजियोले रोमालाई २-० ले पराजित गरेको छ।  घरेलु मैदानमा लाजियोलाई जित दिलाउन मिलिनकोभिक साभिचले र सिरो इम्मोबाइलले एक एक गोल गरे। रोमाको मैदानमा दोस्रो लेग हुनु अघि लाजियाले दुई गोलको स्पष्ट अग्रता समेत बनाएको थियो। लाजियोले सन् २०१३ को कोपा इटालिय फाइनल पछि रोमालाई पराजित गरेको यो पहिलो पटक हो। पहिलो सेमिफाइनलको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • शुक्रबारदेखि सर्वनाममा 'बुख्याचा मन'

    शुक्रबारदेखि सर्वनाममा 'बुख्याचा मन'

    काठमाडौं : सर्वनाम थिएटरमा नाटक 'बुख्याचा मन' मञ्चन हुने भएको छ।   राज शाहको लेखन तथा निर्देशन रहेको नाटक शुक्रबारदेखि मञ्चन हुने भएको हो। यसअघि नाटक 'जिम्दा सपना' लेखन तथा निर्देशनपछि शाहले 'बुख्याचा मन' नाटकको तयारी गरेका हुन्। सामाजिक कथालाई यसपालि पनि निरन्तरता दिने राजले पश्चिम नेपालको चर्चित सराय नाच, रोदीलाई रोचकतापूर्वक मञ्चमा ल्याइने बताए।   दुई साथीहरुको मित्रताको कथामा…

    विस्तृतमा पढ्नुस्

  • ​स्ववियु मत परिणाम : नेविसंघले गर्‍यो लिड, कहाँ कसको नेतृत्व (सूचीसहित)

    ​स्ववियु मत परिणाम : नेविसंघले गर्‍यो लिड, कहाँ कसको नेतृत्व (सूचीसहित)

    काठमाडौं : बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। बिहीबार बिहान १० बजेसम्म विद्यार्थी संगठनहरुले उपलव्ध गराएको मत परिणाम अनुसार नेपाल विद्यार्थी संघले नतिजामा सामान्य लिड गरेको छ। कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले ९४ क्याम्पसमानेविसंघ विजयी भएको दावी गरे।  त्यस्तै नेकपा एमाले निकट को विद्यार्थी संगठन अनेरास्ववियुले ९१ क्याम्पसमा विजयी भएको…

    विस्तृतमा पढ्नुस्

  • पैसा नदिए आलिया भट्टलाई गोली हानेर मार्ने धम्की आयो

    पैसा नदिए आलिया भट्टलाई गोली हानेर मार्ने धम्की आयो

    आलिया भट्ट र उनकी आमा सोनी राजदानलाई ज्यान मार्ने धम्की आएको छ।    आलियाका बुवा फिल्म निर्माता महेश भट्टलाई उनीहरुलाई ज्यान मार्ने धम्की दिएका हुन्। धम्कीकर्ताले महेश भट्टबाट ५० लाख रुपैयाँ मागेको र पैसा नदिए सूरतमा सोनी र उनकी छोरी आलियालाई ज्यान मार्ने धम्की दिएको फर्स्टपोस्टले जनाएको छ। प्रहरीले यस घटनाको एफआइआर दर्ता गरेको छ र भट्ट परिवारको स्टेटमेन्ट पनि…

    विस्तृतमा पढ्नुस्

  • अनमोल केसी र आशिरमान जोशीको पर्दामा प्रतिस्पर्धा

    अनमोल केसी र आशिरमान जोशीको पर्दामा प्रतिस्पर्धा

    काठमाडौं: फिल्म 'कृ'को रिलिज मिती अघि सरेसँगै  फिल्म 'ग्याङ्गस्टर ब्लूज' युनिटले पनि आफ्नो रिलिज अघि सारेको छ। पर्दामा हुने प्रतिस्पर्धामा दुई फिल्म आउँदो भदौमा जुध्ने भएको हो।  यसअघि २०७४ को भदौ २३ मा रिलिज हुने भनिएको फिल्म अब भदौको २ गते नै रिलिज हुने भएको जानकारी फिल्म युनिटले दिएको छ। निर्माता सरोज न्यौपानेले फिल्मको रिलिज अघि सरेको पुष्टि गरे। उनले…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाको केन्द्र माग गर्दै बेनी-जोमसोम सडक अवरुद्ध

    म्याग्दी : म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन्।   स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले ठूलो जनसङ्ख्यालाई सास्ती हुने गरी रघुगङ्गा गाउँपालिकाको केन्द्र अस्थायी रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन्। रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिले आज सडकमा चक्काजाम, बेनीमा दबाबमूलक प्रदर्शनलगायतका दबाबमूलक आन्दोलन थालेका छन्।   उनीहरुले गाउँपालिकामा समेटिएको पिप्ले गलेश्वरमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell