अनन्तराज न्यौपाने विराटनगर : आर्थिक सहायता र चन्दा दिँदा त्यसलाई खर्चमा लेख्न पाउनुपर्ने माग विराटनगरका व्यवसायीले गरेका छन्। सरकारले आगामी वैशाखमा घोषणा गरेको स्थानीय तह निर्वाचन र २०७४ माघ महिनाभित्रमा गरिने अन्य दुई निर्वाचनको सन्दर्भ पारेर व्यवसायीले आर्थिक सहायता वा चन्दालाई खर्चमा लेख्न पाउनुपर्ने माग गरेका हुन्। ‘बीस वर्षपछि राजनीतिक दलहरू स्थानीय निर्वाचनमा होमिएका छन्, यो खुसीको विषय…
काठमाडौं : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेको आरोप लगाउँदै यसले मधेसमा द्वन्द्व बढ्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले भने, ‘अहिले मधेस अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भइरहेका छन्। यस्तो अवस्थामा एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि…
काठमाडौं: फिल्म निर्भयको नयाँ गीत सार्वजनिक भएको छ। चैत ११ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीत 'दुनियाँको भर के' फिल्म प्रचारका लागि युट्युब मार्फत सार्वजनिक गरिएको हो। भिडियो सहित सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार निखिल उप्रेती र अभिनेत्री नीता ढुङ्गानाको फिचरिङ रहेको छ। भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। गीतमा शिव परियार र स्वेच्छा ठकुरीको छ स्वर रहेको छ। गीतमा…
न्युजिल्याण्ड विरुद्धको अन्तिम तथा पाँचौ वान डे ६ विकेटले जित्दै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिज ३-२ ले जितेको छ। सिरिज जितेसँगै दक्षिण अफ्रिका वान डे वरीयताको शीर्ष स्थानमा कायमै छ। अकल्याण्डमा १५० रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३२.२ ओभमरा ४ विकेट गुमाएर पुरा गर्यो। दक्षिण अफ्रिकाका लागि फाप डु प्लेसिसले नटआउट रहदै ५१ रन बनाए। यस्तै डेविड मिलर ४५ रनमा…
हाइटी : हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ। गरिबका अगुवाका रुपमा चिनिएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए। 'पूर्वराष्ट्रपति रेने प्रेभलको निधन भएको खवर सुन्नुपर्दा मलाई निकै दुःख लागेको छ,' राष्ट्रपति जोभेनेल मोइसले ट्विटरमा लेखेका छन्, 'हाइटीको सम्मानीत नेता उहाँप्रति हामी सधैँ नतमस्तक छौँ।' उनी सन् २०११ देखि २०१६…
काठमाडौं : हृदेश सिंहले दोस्रो नयाँ पत्रिका कर्पोरेट गल्फ कप २०१७ को उपाधि जितेका छन्। शनिबार गोलकर्ण गल्फ क्लबमा भएको एक दिने प्रतियोगितामा सिंहले ३९ पोइन्ट स्कोर गर्दै च्याम्पियन बनेका हुन्। प्रतियोगिताको आकर्षण रहेको होल इन वन भने कसैले पनि गर्न सकेनन्। विजेता सिंहले ट्रफी एक थान आइफोन सेभेन टेलरमेड एम टू ड्राइभर प्राप्त गरे। यस्तै ५ बर्डिसहित सिंहले नै…
विर्तामोड (झापा) : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन हुन नसके संविधानसभाबाट जारी भएको संविधान असफल हुने बताएका छन्। सो पार्टीले आजबाट सुरु गरेको मेची महाकाली अभियानअन्तर्गत विर्तामोडमा आयोजित जनसभामा उनले भने- ‘परिवर्तनलाई संस्थागत गर्न संविधान कार्यान्वयन र समयमा निर्वाचन हुनु अनिवार्य छ।’ नेता खनालले एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानले संविधान कार्यान्वयन…
नेपालगन्ज : भाइराजा स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड भिजन कोहलपुर विजयी भएको छ। शनिबारदेखि नेपालगन्जमा सुरु प्रतियोगिताको पहिलो युनाईटेड भिजन कोहलपुरले घरवारी टोल युवा क्लबलाई ५ रनले पराजित गर्यो। नेपालगन्जको मंगलप्रसाद उच्चमाविमा मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युनाईटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। उसका लागि संदीप नेपालीले ३६, सागर शाहीले २६…
बुटवल : काठमाडौंको सिएजमी क्लब संकटाले १९औं तिलोतमा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा विभागीय क्लब नेपाल आर्मीलाई २-१ ले पराजित गर्दै संकटाले सिजनको तेस्रो नकआउट टुर्नामेन्टको उपाधि जितेको हो। एक गोलले पछि परेको स्थिती उल्टाउँदै संकटाले आर्मीलाई पराजित गरेको हो। देवीनगरस्थित एनफा टेक्निकल सेन्टरको खेलमा मैदानमा भएको खेलमा संकटालाई उपाधिको ह्याट्रिक गराउन निराजन खड्काले दुई गोल गरे।…
काठमाडौँ : राष्ट्रिय एकता र स्वाभिमानको सन्देश फैलाउने उद्देश्यले १५ फिटको राष्ट्रिय झन्डा दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा फहराइएको छ। इन्द्रदह एकीकृत विकास समितिले त्यस क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत झन्डा फहराएको हो। उक्त समाधिस्थल समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो स्थानमा छ। नेपाली काँग्रेसका नेता एवम् सांसद ध्यानगोविन्द रञ्जितले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय समुदाय एकजुट भई लाग्नुपर्नेमा…
जनकपुरधाम : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारद्वारा घोषणा गरिएको निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र भएको आरोप लगाएका छन्। सो पार्टीद्वारा आज जनकपुरधाममा आयोजित नयाँ ध्रुवीकरण सभामा बोल्दै उनले मधेसी, जनजाति, आदिवासीलगायतकालाई निर्वाचनमा जाने वातावरण नबनाएसम्म निर्वाचनको कुरा औचित्यहीन भएको बताए। उनले सीमाङ्कनको टुङ्गो नलागेसम्म निर्वाचन असम्भव भएको प्रसङ्ग उल्लेख गरे। डा. भट्टराईले नेकपा…
अपरिचित नम्बरबाट आइरहेको अश्लिल भिडियो र म्यासेजले भारतीय अभिनेतृ सोनू वालिया हैरान भएकी छिन्। पटक-पटक अश्लिल म्यासेजर भिडियो आएपछि उनले फोन गरेर चेतावनी दिइन् तर रोकिनुको साटो झन बढ्यो। हैरान भएपछि उनले मुम्बई प्रहरीमा उजुरी दिएकी छिन्। उनले प्रहरीमा दिएको उजुरी अनुसार गत हप्ताबाट अपरिचित नम्बरबाट नियमित फोनकल आइरहेको थियो। उनले फोन गर्नेलाई प्रहरीमा उजुरी दिने चेतावनी दिएपछि फोनको संख्या…
काठमाडौँ : सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजनाबारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई आगामी २०७४ माघ ७ गतेभित्र तीनै निकायको निर्वाचनको प्रगति र कार्ययोजनाबारे १० दिनभित्र लिखित जवाफ पेस गर्न आदेश…
बग्दाद : इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले गत फेब्रुअरी महिनामामा इराकमा ३८५ जना नागरिकको मृत्यु भएको जानकारी दिएको छ। मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार फेब्रुअरीमा ६०९ जना घाइते भएका छन्। आतङ्ककारीका गतिविधि र हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कमा सुरक्षाकर्मीको संख्या भने भने जोडिएको छैन्। मिसनले यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु भएका सुरक्षाकर्मीको संख्या पुष्टी…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नात्तकोत्तर तह प्रथम बर्षको परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ। त्रिविले व्यवस्थापन तर्फका नियमित र मानविकी, जनप्रशासन तथा शिक्षा शास्त्र संकायतर्फका नियमित र आंशिक परीक्षामा सामेल हुने विद्यार्थीको परीक्षातालिका सार्वजनिक गरेको हो। त्रिविले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार आउँदो चैत २० गतेबाट परीक्षा सुरु हुनेछ। २०७४ वैशाख ६ गतेसम्म परीक्षा कार्यक्रम सक्ने विश्वविद्यालयको…
काठमाडौं : बार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको स्नातक तह बीबीएस चौथो बर्षको परीक्षा चैत २० गतेबाट हुने भएको छ। यस्तै, विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो बर्षको परीक्षा पनि चैत २० बाटै हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले शुक्रबार परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो। यस्तै कानुन संकायको एलएलएम प्रथम बर्षको परीक्षा पनि चैत २० गतेबाटै हुनेछ। बीबीएसको परीक्षा बिहान ७ बजेदेखि…
काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन लक्षित गरी दलहरुलाई मर्ज हुने विकल्प दिएको छ। निर्वाचन आयोग ऐनको दफा ४९ को अधिकार प्रयोग गर्दै आयोगले निर्वाचन घोषणा पूर्व मर्ज हुन निवेदन दिएका दलको हकमा यस्तो सुविधा दिएको हो। फागुन ९ पछि निवेदन दिने दलहरुले भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि मर्ज हुने पाउनेछैनन्। मंगलबारको निर्णयानुसार निर्वाचन घोषणा हुनु पूर्व…
स्पानिस ला लिगा अन्तर्गत बिहिीबार भएको खेलमा सेभियाले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै दोस्रो स्थानको रियल मड्रिडसँग अंक दुरी १ मा झारेको छ। घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन १४ औं मिनेटमा भिसेन्ट आइबोराले गरेको गोल नै निर्णायक बन्यो। जितपछि २५ खेलबाट सेभियाको ५५ अंक भएको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ। २५ खेलबाट…
फ्रेन्च फुटबल खेलाडी एन गोलो कान्टेले लण्डन बेस्ट प्लेयर अफ दी इयरको अवार्ड जितेका छन्। उनलाई प्रिमियर लिग प्लेयर अफ दी इयरको अवार्ड प्रदान गरिएको हो। गत सिजन लेस्टर सिटीलाई पहिलो पटक प्रिमियर लिगको उपाधि जिताउँदा महत्वपूर्ण सदस्य रहेका कान्टे यसै सिजन चेल्सी पुगेका हुन्। यस्तै चेल्सीकै एन्टोनिओ कोन्टेले म्यानेजर अफ दी इयरको अवार्ड जितेको छन्। यता टोटनहम हट्सपरका डेले…
काठमाडौं : बुधबार भएको स्ववियु निर्वाचनको मत परिणाम एक दुई वटाबाहेक सबै क्याम्पसको आइसकेको छ। देशभर २३ वटा आंगिक क्याम्पस र २५० बढी सम्बन्धन प्राप्त क्याम्पसमा भएको निर्वाचनमा नेविसंघले सबैभन्दा बढी विजय हासिल गरेको दाबी गरेको छ। निर्वाचनको परिणामबारे जानकारी दिँदै नेविसंघ सहमहामन्त्री प्रेमराज जोशीले १०६ क्याम्पसमा नेविसंघको जित भएको दाबी गरे। त्यस्तै अनेरास्ववियुले १०१ क्याम्पसमा विजय हासिल गरेको भन्दै…