PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

  • ​ला लिगा : ग्रिजमनको दुई गोलमा एथ्लेटिकोको जित, चौथो स्थानमा फर्कियो

    ​ला लिगा : ग्रिजमनको दुई गोलमा एथ्लेटिकोको जित, चौथो स्थानमा फर्कियो

    स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ।  एथ्लेटिकोको जितमा एन्टोनीग्रिजमनले खेलको दुवै हाफमा एक एक गोल गरे। अर्को गोल केभिन गमेइरोले गरे। जितपछि एथ्लेटिको पुनः अंक तालिकाको चौथो स्थानमा फर्केको छ। २६ खेलबाट एथ्लेटिकोको ४९ अंक छ। २६ खेलबाटै ६० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा भने समान २५ खेल खेलेका रियल मड्रिड…

    विस्तृतमा पढ्नुस्

  • मधेसमा अभियान चल्दै गर्दा कमिज-गम्छामा कस्ता देखिए ओली?​

    मधेसमा अभियान चल्दै गर्दा कमिज-गम्छामा कस्ता देखिए ओली?​

    काठमाडौं : नेकपा एमालेको मेची–महाकाली अभियान जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु भएको अभियान मोरङको बिराटचोक हुँदै सोमबार सप्तरीमा चल्नेछ। सोमबार सुनसरीको इनरुवा, सप्तरीको राजविराज र कञ्चनपुरमा सभा हुँदैछ। तर, मधेसी मोर्चाले सभा बिथोल्ने रणनीति अख्तियार गरेको छ। सम्भावित अवरोधका कारण एमालेले पूर्वनिर्धारित स्थानको कार्यक्रममा केही फेरबदल गरेको छ। एमालेले सप्तरीको भारदह हुँदै हनुमाननगरबाट राजविराज प्रवेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​मेची–महाकाली अभियानमा अवरोध नगर्न एमालेको मोर्चालाई आग्रह

    ​मेची–महाकाली अभियानमा अवरोध नगर्न एमालेको मोर्चालाई आग्रह

    दमक : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरेको बताएका छन्।  संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत शनिबारको कार्यक्रमपछि पत्रकार भेटघाटमा भट्टराईले कुनै दल र व्यक्तिको विरोधमा आफ्नो अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित र अराजनीतिक गतिविधि…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीले भने ‘चुनावअघि सत्ता गठनबन्धन फेरिन्न, राष्ट्रिय सहमति पनि सम्भव छैन’

    ​प्रधानमन्त्रीले भने ‘चुनावअघि सत्ता गठनबन्धन फेरिन्न, राष्ट्रिय सहमति पनि सम्भव छैन’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनअघि बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको सम्भावना समेत तत्काल नरहेको बताएका हुन्। प्रचण्डले सरकार फेर्ने विषयले निर्वाचन प्रभावित हुने समेत बताए। उनले भने ‘आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि…

    विस्तृतमा पढ्नुस्

  • ​ओबामामाथि ट्रम्पले लगाए गैरकानुनी रुपमा फोनबार्ता सुनेको आरोप

    ​ओबामामाथि ट्रम्पले लगाए गैरकानुनी रुपमा फोनबार्ता सुनेको आरोप

    वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ववर्ती बाराक ओबामाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानका समय आफ्नो फोन सुन्ने गरेको आरोप लगाएका छन्।  राष्ट्रपति ट्रम्पले ओबामालाई कुनै फोनवार्ता सुनेर के गरे भन्ने कुनै अप्रिय तथा कडा दाबी नगरे पनि आफ्नो फोनवार्ता गैरकानुनी रुपमा सुन्ने गरेको बताएका छन्।  ‘मलाई लाग्छ राम्रो वकिलले अमेरिकी निर्वाचनकै पूर्वसन्ध्या अर्थात् सन् २०१६ को अक्टोबरमा…

    विस्तृतमा पढ्नुस्

  • ​उत्तर कोरियाका राजदूतलाई मलेसियाले गर्‍यो देश निकाला, ४८ घन्टाभित्र मलेसिया छाड्न आदेश

    ​उत्तर कोरियाका राजदूतलाई मलेसियाले गर्‍यो देश निकाला, ४८ घन्टाभित्र मलेसिया छाड्न आदेश

    एजेन्सी  : उत्तर कोरिया र मेलेसियाको कुटनीतिक सम्वन्ध थप चिसिएको छ। उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नेमको हत्यापछि बिग्रिएको सम्वन्धका कारण मलेसियाले उत्तर कोरियाका राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ।  राजदूत काङ्ग चोललाई मलेसियाले ४८ घन्टाभित्र देश छाड्न मलेसियाले दिर्नेशन दिएको छ। राजदूत चोलले किमका सौतेली भाई भाई नेमको शवपरीक्षणलाई आफ्नो देशले विश्वास नगर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'राष्ट्रकवि भेट्दा' लघुकाव्य विमोचनमै पुगेका राष्ट्रकवि घिमिरेले के भने?

    'राष्ट्रकवि भेट्दा' लघुकाव्य विमोचनमै पुगेका राष्ट्रकवि घिमिरेले के भने?

    काठमाडौं : कवियत्री गीता भेटुवाल गौतमद्वारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य विमोचन भएको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाही र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा काव्यको विमोचन गरे।   विमोचन समारोहमा बोल्दै राष्ट्रकवि घिमिरेले कवियत्री गौतम विदेशमा रहँदा पनि साहित्य सिर्जनामार्फत नेपालको शिर ठाडो बनाउने काममा लागेको भन्दै प्रशंसा गरे। ‘नेपाली हामी रहौंला कहाँ…

    विस्तृतमा पढ्नुस्

  • बनेपामा जम्यो साहित्य-उत्सव

    बनेपामा जम्यो साहित्य-उत्सव

    काभ्रे (बनेपा) : काभ्रेको बनेपामा पहिलोपटक बृहत् साहित्य सम्मेलन– २०७३ सम्पन्न भएको छ। दुई दिने सम्मेलन शनिबार सकिएको हो। नेपाली साहित्यका विविध विधा, साहित्यिक पत्रकारिता, कलासंस्कृतिका साथै गीतसंगीत लगायतका सेसनमा बहस चलेको थियो।   सम्मेलन उद्घाटनमा उपस्थित ९७ वर्षे संस्कृतिविद् सत्यमोहन जोशीले नयाँ पुस्तालाई ऊर्जा थपिदिए। बुढ्यौलीमा पनि उनको जोशमा कुनै कमी देखिएन। अनुहारमा देखिएका चाउरीका रेखा पन्छाउँदै जोशीले कत्ति पनि…

    विस्तृतमा पढ्नुस्

  • भित्रियो रङको पर्व : वसन्तपुरमा उठाइयो चीर, १५ फोटोमा

    भित्रियो रङको पर्व : वसन्तपुरमा उठाइयो चीर, १५ फोटोमा

    काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) को रौनक सुरु भएको छ। राजधानीको वसन्तपुर दरबार स्क्वायरमा लिंगोसहित रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।   आज बिहान ८:१५ बजेको साइतमा चीर ठड्याइएको छ। अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। चीर ढालिने साइत भने ६:५३ बजे जुराइएको छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने…

    विस्तृतमा पढ्नुस्

  • ​मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह पुनर्संरचनाको पुनरावलोकन प्रतिवेदनबारे निर्णय हुने

    ​मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह पुनर्संरचनाको पुनरावलोकन प्रतिवेदनबारे निर्णय हुने

    काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव दिन गठित सुझाव समितिले आज प्रतिवेदन बुझाउँदैछ। तराईका जिल्लामा केही स्थानीय तहका इकाई थप गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो। प्रतिवेदनका सम्वन्धमा निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ पनि प्रतिवेदनबारे आजको मन्त्रिपरिषदले निर्णय गर्ने बताएका थिए। आयोगले यसअघि ७१९…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचनको तापक्रम बढ्दा, प्रमुख आयुक्तलाई आयो ज्वरो

    ​निर्वाचनको तापक्रम बढ्दा, प्रमुख आयुक्तलाई आयो ज्वरो

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवलाई ज्वरो आएको छ। आइतबार केही समय कार्यालय आएका यादव ज्वरोका कारण आरामका लागि घरतर्फ फर्किएका छन्।  ‘म ज्वरोका कारण समस्यामा छु आराम जरुरी भएकाले घर जाँदैछु,’ प्रमुख आयुक्त यादवले भने’, ‘म ठीक भएर मात्र पूर्ण रुपमा खट्न सक्नेगरी फर्कनेछु।’  यादवले जरुरी काम परेकाले मात्र नसकी–नसकी आइतबार आयोग आएको बताए।   अहिले प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो बायोपिक बनेको हेर्न चाहन्छिन् मनीषा कोइराला

    आफ्नो बायोपिक बनेको हेर्न चाहन्छिन् मनीषा कोइराला

    'बम्बे', 'खामोसी द म्युजिकल' र 'दिल से' जस्ता उत्कृष्ट फिल्महरुका माध्यमबाट दशर्कको मन जितिसकेकी नायिका मनीषा कोइराला यी फिल्मका लागि समीक्षकहरुबाट प्रसंशित पनि भइसकेकी छिन्। अब उनी हिन्दी सिनेमाको पर्दामा एक अविस्मरणीय नायिका बनेर देखा पर्दै छिन्।  हिन्दी बिबिसीले जनाए अनुसार उनी अभिनेता सञ्जय दत्तमाथि बनिरहेको 'दत्त' नामक बायोपिकमा सञ्जयकी आमा नरगिसको भूमिका निभाउँदै छिन्। नरगिसको मृत्यु क्यान्सरबाट भएको थियो। मनीषा…

    विस्तृतमा पढ्नुस्

  • आरआर क्याम्पसका निर्वाचन प्रमुख पराजुली सम्पर्कमा

    काठमाडौं : राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका निर्वाचन प्रमुख प्राडा हरि पराजुली सम्पर्कमा आएका छन्।   स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समयदेखि सम्पर्कविहीन भएका पराजुली सम्पर्कमा आइसकेको नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले जानकारी दिए। ‘उहाँ शनिबार दिउँसोबाट सम्पर्कमा आउनुभएको हो,' उनले भने। पराजुली किन सम्पर्कविहीन भए भन्नेबारे उनले थप खुलाउन चाहेनन्।   पराजुलीको मोबाइलमा हामीले सम्पर्क गर्दा भने उनले उठाएनन्। स्ववियु…

    विस्तृतमा पढ्नुस्

  • ​केन्याविरुद्ध खेल्न पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, दीपेन्द्र पहिलो पटक टीममा पर्न सफल

    ​केन्याविरुद्ध खेल्न पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, दीपेन्द्र पहिलो पटक टीममा पर्न सफल

    काठमाडौँ : केन्याविरुद्ध फागुन २८ र ३० गते हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। कप्तान पारस खड्का नेतृत्वको टोलीमा एक नयाँ खेलाडी परेका छन् भने महबुब आलम र आरिफ शेखले पुनरागमन गरेका छन्। यु १९ टीमका दीपेन्द्र सिंह एेरी सिनियर टिममा पहिलो पटक पर्सुन सफः भएका हुन्। केन्यासँग खेल्नका लागि सुपर लिगमा छानिएदेि नै दीपेन्दरलाई…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको पूर्व-पश्चिम एकता यात्रा : चैत ७ देखि सुरु, चितवनमा सभा

    राप्रपाको पूर्व-पश्चिम एकता यात्रा : चैत ७ देखि सुरु, चितवनमा सभा

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ। राष्ट्रियता, सनातन धर्म र विकासका साथै स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पुर्‍याउनमा यात्रा केन्द्रित हुने राप्रपाको पदाधिकारी बैठकले निर्णय गरेको हो। अध्यक्ष कमल थापाले गोरखाबाट, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले कञ्चनपुरबाट, पूर्वराष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले झापाबाट र डा.प्रकाशचन्द्र लोहनीले काठमौँबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनललाई हराउँदै लिभरपुल तेस्रो स्थानमा

    प्रिमियर लिग : आर्सनललाई हराउँदै लिभरपुल तेस्रो स्थानमा

    लिभरपुल प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। शनिबार भएको खेलमा आर्सनललाई ३-१ ले पराजित गरेको लिभरपुलले म्यानचेष्टर सिटी र आर्सनललाई पछि पारेको हो। लिभरपुललाई जित दिलाउन रोवर्टो फिर्मिन्हो, साडिणे माने र जर्जिनिओ विजनालडमले १/१ गोल गरे। आर्सनलका लागि ड्यानी वेलब्याकले १ गोल फर्काए। जितपछि लिभरपुलले २७ खेलबाट ५२ अंक जोडेको छ। लिभरपुल भन्दा दुई खेल कम खेलेको म्यानचेष्टर…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकले अब टिभीसित टक्कर लिने, आधा घण्टाको सिरियल ल्याउने योजना

    फेसबुकले अब टिभीसित टक्कर लिने, आधा घण्टाको सिरियल ल्याउने योजना

    लाइभ फिचरको सफलतापछि अब फेसबुकले थुप्रै सेगमेन्टमा ओरिजिनल टिभी कार्यक्रम बनाउने योजना बनाउँदै छ। यसका लागि फेसबुकले ठूलो लगानी गर्ने भएको छ।   वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार फेसबुकले अब धेरै किसिमका ओरिजिनल सो बनाउने छ जसमा खेलदेखि लिएर साइन्स, पप कल्चर, लाइफस्टाइल, गेमिङ समावेश हुनेछन्। फेसबुक विकलीले सिरियल्स र सोको प्रसारण गर्नेछ। जसको समय आधा घण्टासम्म रहनेछ। सोसियल नेटवर्किङ फेसबुक…

    विस्तृतमा पढ्नुस्

  • १२ फोटोमा हेर्नुस्, उपराष्ट्रपति पुनको चन्द्रागिरि भ्रमण

    १२ फोटोमा हेर्नुस्, उपराष्ट्रपति पुनको चन्द्रागिरि भ्रमण

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन्।  आज बिहान भएको भ्रमणमा उनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायतका अन्य हिमश्रृंखलाहरुको समेत दृश्यावलोकन गरेका छन्।  उपराष्ट्रपति पुन भ्रमण सकेर दिउँसो १ बजे कार्यालय फर्किएका छन्।

    विस्तृतमा पढ्नुस्

  • नेपाली अभिनेत्रीको जनावर प्रेम, इन्सटाग्राम बनेको छ देखाउने माध्यम

    नेपाली अभिनेत्रीको जनावर प्रेम, इन्सटाग्राम बनेको छ देखाउने माध्यम

    काठमाडौं: सामाजिक संजाल इन्स्टाग्राममा सेलिब्रेटीहरु निकै सक्रिय देखिन्छन्। नेपाली अभिनेत्रीहरुको हकमा इन्स्टाग्राम आफ्नो दैनिकी वा कामको बारेमा जानकारी दिने राम्रो माध्यम बनेको छ। केही नेपाली अभिनेत्रीले इन्सटाग्राममा जनावरसँगको फोटो लगातार राख्ने गरेका छन्। केहीले आफ्नै घर पालुवा कुकुर वा बिरालोसँग भने केहीले बाहिर भेटिएका जनावरसँगको फोटो। फोटोको क्याप्सनमा जनावर प्रतिको प्रेम वा सम्मान व्यक्त गर्ने गरेका छन्। एक इन्स्टापोस्टको कमेन्टमा…

    विस्तृतमा पढ्नुस्

  • ओबामाका प्रवक्ताले गरे ट्रम्पको आरोपको खण्डन

    ओबामाका प्रवक्ताले गरे ट्रम्पको आरोपको खण्डन

    वासिङटन : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई लगाएको आरोप पूरै गलत भएको ओवामाका प्रवक्ताले बताएका छन्।   पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियानअघि न्यूयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गरेका हुन्।   तत्कालीन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश नदिएको उनले दाबी गरे।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell