PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

  • बैंककमा उपचाररत माओवादी नेता वर्षमान पुन 'डिस्चार्ज', २६ गते नेपाल फर्कने

    बैंककमा उपचाररत माओवादी नेता वर्षमान पुन 'डिस्चार्ज', २६ गते नेपाल फर्कने

    काठमाडौं : थाइल्यान्डको बैंककमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार आएको छ। उनलाई आजै त्यहाँको समितिभेज अस्पतालबाट डिस्चार्ज गरिएको छ।   उच्च ज्वरोका कारण अस्वस्थ भएपछि काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भए पनि थप उपचारका लागि उनी फागुन १५ गत बैंकक गएका थिए। उनीसँगै पत्नी तथा सभामुख ओनसरी घर्ती पनि बैँककमै छिन्। गतवर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना र रियल विजयी

    ला लिगा : बार्सिलोना र रियल विजयी

    स्पानिस ला लिगा अन्त्र्गत शनिबार भएका खेलमा दुई जायन्ट क्लब बार्सिलोना रियल मड्रिले प्रभावशाली जित हात पारेका छन्। अर्जेन्टाइन स्टार लियोनल मेसीले  दुई गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोयउ क्याम्पमा सेल्टा भिगोलाई ५-० ले हरायो। बार्सिलोनाका लागि नेमार, इभान राकिटिक र सामुएल उम्टीटीले १/१ गोल गरे। जितसँगै बार्सिलोनाले अंक तालिकामा शीर्ष स्थान कायम राखेको छ। त्यसअघि नै रियल आइबरलाई हराउँदै…

    विस्तृतमा पढ्नुस्

  • ​करण जौहर बने दुई सन्तानका पिता

    ​करण जौहर बने दुई सन्तानका पिता

    बलिउड फिल्म निर्माता तथा निर्देशक समेत रहेका करण जौहर दुई सन्तानका पिता बनेका छन्। अबिबाहित करणले सरोगेन्सी माध्यमबाट एक छोरा र एक छोरीलाई आफ्नो सन्तान बनाएका हुन्। करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी दिए। छोराको नाम यश र…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा हुने एसएफटी यु-१६ फुटबलका लागि १८ सदस्यीय नेपाली टोली घोषणा

    श्रीलंकामा हुने एसएफटी यु-१६ फुटबलका लागि १८ सदस्यीय नेपाली टोली घोषणा

    काठमाडौं : 'एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रम'का लागि एन्फाले १८ सदस्यीय नेपाली यु-१५ टीमको घोषणा गरेको छ। जापान फुटबल फेडरेशनले आयोजना गर्ने यो खेल मार्च १० देखि १४ सम्म श्रीलंकामा हुनेछ। टिमको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ रहेका छन्। सनोज श्रेष्ठ र नवीन महर्जन विकास निर्देशक छन् भने टिम म्यानेजरको रुपमा मधुसुधन उपाध्यायलाई तोकिएको छ।   चार टिमको सहभागिता रहने…

    विस्तृतमा पढ्नुस्

  • 'रुट नं २३' मा नम्रता श्रेष्ठ देखिने, निर्देशक भन्छन् साइन हुन मात्र बाँकी

    'रुट नं २३' मा नम्रता श्रेष्ठ देखिने, निर्देशक भन्छन् साइन हुन मात्र बाँकी

    काठमाडौं: फिल्म रुट नं २३ मा सौगात मल्ल र नम्रता श्रेष्ठ मूख्य भुमिकामा देखिने भन्दै फिल्म युनिटले अनावश्यक हल्ला फैलाएको छ। फिल्म पर्वको सुटिङ सक्काएर फुर्सदमा रहेकी नम्रताले आफूले कुनै पनि नयाँ फिल्म साइन नगरेको बताएकी हुन्। नम्रताले फिल्म रुट नं २३ बारे पहिलोपोस्टसँग भनिन्,'अनावश्यक हल्ला मात्र हो। यो फिल्ममा मेरो भूमिका बारे लेखिएका कुनै पनि कुरा आधिकारीक होईनन्।' फिल्म छड्केमा…

    विस्तृतमा पढ्नुस्

  • प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो अर्को महिना काठमाडौंमा हुने

    काठमाडौं : नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ। प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी गराइन्। हरेक दुई वर्षमा प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • लसुनबारे अमेरिकी डाक्टरहरुको अध्ययन : श्वासबाट यसरी हटाउन सकिन्छ लसुनको वास्ना

    लसुनबारे अमेरिकी डाक्टरहरुको अध्ययन : श्वासबाट यसरी हटाउन सकिन्छ लसुनको वास्ना

    लसुन र प्याज दुवैको वास्ना अत्यन्तै कडा हुन्छ। लसुन खाएको चौबीस घण्टासम्म पनि मुखमा यसको वास्ना रही नै रहन्छ। केही व्यक्तिको त पसिनाबाट पनि यसको वास्ना आउने गर्दछ। यी दुवैको वास्ना हटाउनका लागि अमेरिकी डाक्टर तथा प्राध्यापकद्वारा गरिएको अध्ययन यसका प्रयोक्ताहरुका लागि उपयोगी विषय बन्नसक्छ।   सन् १९३६ मा एक अमेरिकी डाक्टरले आफ्ना बिरामीको खानाको नलीका माध्यमबाट गार्लिक सुप पिउन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन संहिता प्रभाव : गृहदेखि शहरी मन्त्रीसम्मका कार्यक्रम रोकिए, स्ववियु निर्वाचन नहुने

     निर्वाचन संहिता प्रभाव : गृहदेखि शहरी मन्त्रीसम्मका कार्यक्रम रोकिए, स्ववियु निर्वाचन नहुने

    काठमाडौँ : निर्वाचन आयोगले मन्त्रीहरुको राजनीतिक कार्यक्रम माथि अंकुश लगाउँदै मन्त्रीहरुले कुनैपनि कार्यक्रममा सहभागि हुनु अघि आयोगसँग अनुमति लिनुपर्ने व्यवस्था समेत गरेको छ। । गत १९ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेपछि आयोगले त्यस्ता कार्यक्रमको प्रकृति हेरेर सहभागिताका लागि अनुमति दिने वा रोक्ने निर्णय लिँदै आएको छ। संहिता अनुसार आयोगले खेलकुद मन्त्री दलजित श्रीपाइलीलाई तिलोत्तमा गोल्डकप उद्दघाटनमा सहभागि हुनबाट रोकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सरकार परिवर्तनबारे प्रधानमन्त्री प्रचण्ड : 'यो हावा कुरा हो, कल्पना नगरे हुन्छ'

    सरकार परिवर्तनबारे प्रधानमन्त्री प्रचण्ड : 'यो हावा कुरा हो, कल्पना नगरे हुन्छ'

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिराटनगर आइपुगेका थिए। बिराटनगरको कार्यक्रममा सहभागी भएर उनी काठमाडौ‌ फर्कनेक्रममा विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग  स्थानीय तह चुनाव, मधेसी मोर्चा आन्दोलन र एमालेको मेची-महाकाली अभियान लगायत वर्तमान राजनीतिक अवस्थाबारे कुराकानी गरेका थिए। कुराकानीको सम्पादित अंश :     यस्तो अन्यौलको स्थिति छ, स्थानीय तह चुनाव नै स्थगित होलाजस्तो छ नि?  अब निर्वाचन स्थगित हुँदैन।  मधेसी मोर्चा स्थानीय तहको चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • राजनराज शिवाकोटीको संगीतमा नयाँ गीत सार्वजनिक

    राजनराज शिवाकोटीको संगीतमा नयाँ गीत सार्वजनिक

    काठमाडौं: सुर्केथैली खै, पुर्वपश्चिम रेल जस्ता कृतिमानी गीतका लेखक, गायक तथा संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'सरर मिनी बस चढेर' बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो।   गीतमा गोपी दहालको शब्द तथा स्वर रहेको छ। म्युजिक भिडियो सहित सार्वजनिक गीतमा सुशान्त कार्की र श्रेया कार्कीको फिचरिङ रहेको छ। भिडियो निर्देशन गरेका छन् छायाँकार राजिव…

    विस्तृतमा पढ्नुस्

  • ​बुण्डेसलिग : लेइपजिग बराबरीमा रोकियो, वायर्नलाई फाइदा

    ​बुण्डेसलिग : लेइपजिग बराबरीमा रोकियो, वायर्नलाई फाइदा

    जर्मन बुण्डेसलगिा अन्तर्गत शुक्रबार भएको खेलमा दोस्रो स्थानमो लइपविगे अगस्वर्गसँग २-२ गोलको बराबरीमा रोकिएको छ।  बराबरीमा रोकिएसँगै लेइपजिगले शीर्ष स्थानको वायर्नसँग अंक दुरी कम पार्ने मौका गुमाएको छ। यता एक खेल कम खेलेको वायर्नलाई भने यो नतिजाले फाइदा पुगेको छ। कन्सानटिनोसले घरेलु टोली अग्सवर्गलाई पहिले अग्रता दिलाएपनि टिमो वेनर मार्भिन कोम्परले गोल गर्दै लेइपजिगेलाई अग्रता दिलाएका थिए। तर मार्टिन अग्सवर्गका…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथका यी क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति बन्द हुँदैछ

    चक्रपथका यी क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति बन्द हुँदैछ

    काठमाडौं : चक्रपथ विस्तारको कारण जनाउँदै नेपाल विद्युत प्राधिकरणले चक्रपथ क्षेत्रका केही स्थानमा विद्युत आपूर्ति बन्द गरेको छ।   चक्रपथ विस्तार गर्दा विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले शनिबार ११ बजेदेखि विद्युत सेवा बन्द गरिएको प्राधिकरणको भनाइ छ। बेलुका ५ बजेसम्म सेवा बन्द हुने जनाए पनि चाँडै काम सकिए ५ बजेअगावै विद्युत सेवा सुचारु हुने सार्वजनिक सूचनामार्फत जनाइएको छ। विद्युत आपूर्ति बन्द…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कमल थापाले मनोनयन गरेका राप्रपाका पदाधिकारी

    काठमाडौँ : राप्रपाका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन्। राप्रपाले एकता महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयनका लागि मात्र निर्वाचन गरेको थियो। बाँकी पदाधिकारी मनोनयको जिम्मा भने अध्यक्षलाइ दिएको थियो। पदाधिकारीहरुमा राप्रपा पूर्व अध्यक्ष सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका छोरा महामन्त्री बनेका छन्। त्यस्तै राप्रपाका महामन्त्री रहेका विक्रम पाण्डे भने उपाध्यक्ष बनेका छन्। राप्रपाले ६ उपाध्यक्ष, ५ महामन्त्री, ४…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिकोलाई पछि पार्दै रियल सोसिडाड चौथो स्थानमा

    ला लिगा : एथ्लेटिकोलाई पछि पार्दै रियल सोसिडाड चौथो स्थानमा

    स्पानिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा रियल सोसिडाडले रियल बेटिसलाई ३-२ ले पराजित गरेको छ। कप्तान जाभिएर प्रिएटोले दुई गोल गरेपछि सोसिडाडले जित हात पार्‌यो। सोसिडाडका लागि जन बोटिस्टाले एक गोल गरे। बेटिसका लागि एइसा मन्डी र एन्टोओि सानाव्रिअले गोल गरे। जितपछि २६ खेलबाट ४८ अंक जोडेको सोसिडाड एथ्लेटिको मड्रिडलाई पछि पार्दै अंक तालिको चौथो स्थानमा उक्लेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • कविता : फूलको कथा

    कविता : फूलको कथा

    भुवन निस्तेज  जतनका साथ कुनै सुरक्षित बगैँचामा  स्याहारिएन ऊ कुनै कर्तव्यनिष्ठ मालीद्वारा खडेरीमा सिँचिएन न पराल छ्यापेर ओभानो नै पार्‍यो कसैले उसलाई न मलिलो जमिनमा  गाड्न नै पायो जराहरु  तैपनि  फुटालेर ढुङ्गाका पत्रहरु चट्टानहरुमा  प्रकृतिसँग पैंठाजोरी खेल्दै उम्रिएको छ एउटा बोट  र त्यस बोटमा फुलेको छ एउटा फूल त्यस फूललाई मेरो सलाम छ।  ऊ कैयौं पटक ढुङ्गाहरुसँगै  बगरमा पछारिएको छ…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षा सर्‍यो, यस्तो छ परिवर्तित परीक्षा तालिका

    कक्षा ११ को परीक्षा सर्‍यो, यस्तो छ परिवर्तित परीक्षा तालिका

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ। सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति तय गरेपछि परिक्षा मिति सारिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए।   नयाँ मितिअनुसार अनुसार अब बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्नेछ। यसअघि बोर्डले कक्षा ११ को परीक्षा वैशाख २४ गतेदेखि गर्नको…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टर र बस दुर्घटना, दुई जनाको मृत्यु

    ट्रयाक्टर र बस दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं : रोल्पा र बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।   रोल्पाको कोर्चावाङ्ग ५ सिमखेतमा ना ३ त ६९८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक, रोल्पा कोटगाँउ ७ का २२ वर्षीय आइते सिंहको ज्यान गएको हो। गम्भीर घाइते भई उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।   यस्तै बाराको अमलेखगन्ज ८…

    विस्तृतमा पढ्नुस्

  • जेट इन्जिन भएको सौर्य एयरको जहाज भित्रँदै, चैत पहिलो सातादेखि उडान

    जेट इन्जिन भएको सौर्य एयरको जहाज भित्रँदै, चैत पहिलो सातादेखि उडान

    अनन्तराज न्यौपाने/पहिलोपोस्ट  विराटनगर : सौर्य एयरले यही फागुन २६ गतेभित्रमा अर्को जहाज ल्याउने भएको छ।    सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जेट इन्जिन भएको सिआरजे २००  जहाज ढिलोमा पनि यही फागुन २६ गतेभित्र नेपाल आइपुग्ने बताए। नयाँ जहाज ल्याएपछि सरकारी प्रक्रिया पूरा गरेर चैतको पहिलो सातादेखि मात्र उडान सुचारु गरिने उनको भनाइ छ।   यो एयरलाइन्सले साढे दुई वर्षदेखि ५०…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची आयोजनामा यसरी रातारात हुँदैछ काम, १४ फोटोमा

    मेलम्ची आयोजनामा यसरी रातारात हुँदैछ काम, १४ फोटोमा

    काठमाडौं : २५ वर्षअगाडि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजनाको काम पछिल्लो दुर्इ वर्षमा द्रुत गतिमा भइरहेको छ। कामदारहरु रातारात खटिएका छन्। यसरी नै तीव्र गतिमा काम भइरहे आउँदो असोज महिनामै राजधानीवासीले खानेपानी पाउँदैछन्।   सरकारले चाइना रेल्वे कर्पोरेशनसँग टेन्डर खारेज गरेर इटालियन कोअपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) र भारतको दि राभेनालाई जिम्मा दिएपछि मेलम्ची निर्माणले द्रुत गति लियो। यद्यपि भूकम्प…

    विस्तृतमा पढ्नुस्

  • घोषणाको चार वर्षपछि बन्ने भो 'फाटेको जुत्ता'

    घोषणाको चार वर्षपछि बन्ने भो 'फाटेको जुत्ता'

    काठमाडौं : चार वर्षअघि घोषणा भएको फिल्म ‘फाटेको जुत्ता’को पुन:निर्माण अघि बढेको छ।   घोषणा भए पनि फिल्मको लागि उचित कथा नभेटेपछि फिल्म निर्माण रोक्किएको थियो। फिल्म निर्माताले एक लाख नगद रकम पुरस्कारसहित फिल्मको लागि  कथा लेखन प्रतियोगिता आयोजना गरेका थिए। 'तर चित्त बुझ्दो कथा नै आएन', फिल्म निर्माता अर्जुन कुमारले भने।   अहिले भने निराज महर्जनको लेखान रहेको पटकथामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell