PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

  • ​अवकाशप्राप्त न्यायाधीशले प्रधानन्यायाधीशलाई भने 'धोकेवाज'

    ​अवकाशप्राप्त न्यायाधीशले प्रधानन्यायाधीशलाई भने 'धोकेवाज'

    काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर सच्याइदिएको भन्दै असन्तुष्टि पोखिरहेका उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रबीरसिंह बस्न्यातले अवकाश पाएका छन्। न्याय परिषदले सच्याएको उमेरलाई नै आधार मानेर बस्न्यातलाई बुधबारदेखि अवकाश दिएको हो। अवकाश पाउनुअघि बस्न्यातले सच्याइएको उमेर बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा अन्तरिम जारी नभएपछि उनको नयाँ उमेर कायम भएको थियो। सोही उमेरहदका कारण उनले…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल लाइफको एफपिओ : लगानीकर्तालाई १० कित्तादेखि १७ सय ४१ कित्तासम्म सेयर

    ​नेपाल लाइफको एफपिओ : लगानीकर्तालाई १० कित्तादेखि १७ सय ४१ कित्तासम्म सेयर

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा आवेदन गर्नेमध्ये १० कित्ता सेयर एक लाख २५ हजार ५ जनाले पाएका छन्। १० कित्ताका लागि आवेदन गर्नेमध्ये ५५०३ जनाले सेयर पाएका छन्।   २० कित्ताका लागि आवेदन गर्ने ४३७७ जनाले पनि १० कित्ता पाएका छन्। ३० कित्ता आवेदन गर्ने एक लाख १४ हजार १२५ जनाले पनि १० कित्ता सेयर पाएका छन्। साना लगानीकर्तालाई…

    विस्तृतमा पढ्नुस्

  • सजिलोसँग बुझ्नुस् : के हो सरकारको संशोधन? के छ संविधानमा? के चाहन्छ मोर्चा?

    सजिलोसँग बुझ्नुस् : के हो सरकारको संशोधन?  के छ संविधानमा? के चाहन्छ मोर्चा?

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकार परिवर्तन गरेर आफ्नो नेतृत्वमा सरकार गठनको उद्देश्य संविधान संशोधन भएको स्पष्ट गरे। प्रचण्ड नेतृत्वको सरकारले गत मंसिर १४ गते साँझ संविधान संशोधन प्रस्ताव संसद‍् सचिवालयमा दर्ता गराएको थियो। सो प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका प्रतिपक्षी गठबन्धनको होहल्लाबीच पुस २४ गते संसद्‍मा टेबल भयो। संविधान…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: 'लुट टू'सँग भिड्दै 'कमान्डो टू'

    फ्राइडे रिलिज: 'लुट टू'सँग भिड्दै 'कमान्डो टू'

    काठमाडौं: यो हप्ता फाइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएका छैनन्। गत हप्ता प्रदर्शनमा आएको ' लुट टु'ले नै यो हप्ता पनि सिंगल तथा मल्टिप्लेक्समा शोहरु कब्जा गरेको छ। बलिउड तर्फ भने फिल्म 'कमान्डो टू' नेपालका लागि सार्वजनिक भएको छ। देवेन भोजानीको निर्देशनमा बनेको फिल्म सन् २०१३ मा सार्वजनिक फिल्म कमान्डो: अ वान म्यान आर्मी को सिक्वेल हो।…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षा सर्‌‍यो, असार १ देखि हुने

    कक्षा ११ को परीक्षा सर्‌‍यो, असार १ देखि हुने

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा मिति असारमा सारेको छ। सरकारले बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन मिति तय गरेपछी परिक्षा मिति सारिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले पहिलोपोस्टलाई जानकारी दिए। नयाँ मितिअनुसार अनुसार अव बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने छ। परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • ​हलोको हार, गाईको जित : राप्रपाको चुनाव चिन्ह गाई हुने

    ​हलोको हार, गाईको जित : राप्रपाको चुनाव चिन्ह गाई हुने

    काठमाडौँ : राप्रपाले चुनाव चिन्ह 'गाई' प्रयोग गर्ने भएको छ। राप्रपा नेपाल र राप्रपाको एकता महाधिवेशनमा चुनाव चिन्ह 'गाई कि हलो' भन्ने विवाद भएको थियो। राप्रपा नेपाल समर्थकहरुले गाईलाई चुनाव चिन्ह बनाउनुपर्ने बताएका थिए भने राप्रपाका नेताहरुले हलोको पक्षमा वकालत गरेका थिए। नेता प्रकाशचन्द्र लोहनीले हलो चुनाव चिन्ह राख्नुपर्ने बताएका थिए।  राप्रपाको केन्द्रीय समितिको बैठकले गाई चुनाव चिह्न राख्ने निर्णय लिएको केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • ​ओली निधि वार्ता, ओलीले सोधे – 'लेखेट्ने' शब्द प्रयोग गर्नु भएको हो?

    ​ओली निधि वार्ता, ओलीले सोधे – 'लेखेट्ने' शब्द प्रयोग गर्नु भएको हो?

    काठमाडौं : उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेर 'कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको' प्रष्ट पारेका छन्। बिहिबार राति अबेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न निधि बालकोट निवास पुगेका थिए। निधिले आफूले फागुन १५ गते लाहानको कार्यक्रममा 'कसैलाई लखेट्ने भन्ने शब्द' आफूले प्रयोग नगरेको जानकारी गराएका थिए। 'मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको…

    विस्तृतमा पढ्नुस्

  • बुवा निर्देशक, छोरा नायक: बन्ने भयो 'बाबु कान्छा'

    बुवा निर्देशक, छोरा नायक: बन्ने भयो 'बाबु कान्छा'

    काठमाडौं:  नेपाली फिल्म निर्देशक शोभित बस्नेत आफ्नो निर्देशकिय कम ब्याकको तयारीमा रहेका छन्। बिहिबार उनको निर्देशनमा फिल्म 'बाबु कान्छा' बन्ने खबर सार्वजनिक भएको हो। फिल्मको अफिसियल घोषणा भने भएको छैन। सलोन सलिना फिल्मसको ब्यानरमा फिल्म बन्ने बारे बस्नेतले अनौपचारिक जानकारी दिएका हुन्। बिहिबार फिल्मको लागि गीत रेकर्डिङ सुरु भएको छ। संगीतकार टंक बुढाथोकीको संगीत र कमल खत्रीको स्वरमा ‘छाई सक्योउ…

    विस्तृतमा पढ्नुस्

  • भारतीय वित्तमन्त्री जेट्लीले भने, 'प्रतिबन्धित भारु नोट साट्न चाँडै निर्णय हुन्छ'

    भारतीय वित्तमन्त्री जेट्लीले भने, 'प्रतिबन्धित भारु नोट साट्न चाँडै निर्णय हुन्छ'

    काठमाडौं : भारतीय वित्तमन्त्री अरुण जेट्लीले प्रतिबन्धित ठूला दरका भारु नोटका बारेमा आवश्यक निर्णय गर्न नेपाल-भारत दुवै देशको संयन्त्रले काम गरिरहेको बताएका छन्। भारतले ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेसँगै नेपालमा रहेको भारु नोट साटिएको छैन। बैंकहरुमा भएको नोट पनि भारत सरकारले साटिदिएको छ।   लगानी सम्मेलनमा भाग लिन आएका जेट्लीले शुक्रबार बिहान पत्रकारहरुसँग छोटो कुराकानी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'सरकार ३' को ट्रेलर सार्वजनिक, अमिताभ बच्चन केन्द्रमा

    फिल्म 'सरकार ३' को ट्रेलर सार्वजनिक, अमिताभ बच्चन केन्द्रमा

    रामगोपाल वर्माको निर्देशनमा बनेको फिल्म सिरिज 'सरकार'को तेस्रो संस्करणको ट्रेलर सार्वजनिक भएको छ। आउँदो अप्रिल ७ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर बिहीबार एक समारोहबीच अमिताभ बच्चनलगायत फिल्म युनिटले सार्वजनिक गरेका हुन्। फिल्ममा अमिताभ बच्चन सुभास नागरेका रुपमा देखिएका छन्। करिब तीन मिनेट लामो फिल्ममा सुभास पात्र नै केन्द्रमा रहेको छ। फिल्ममा पहिलो पटक अभिनेता अमित साध र यमी गौतम एकसाथ…

    विस्तृतमा पढ्नुस्

  • फुटसल कोचिङ कोर्स सम्पन्न

    फुटसल कोचिङ कोर्स सम्पन्न

    काठमाडौं : तीन दिने एएफसी फुटसल कोचिङ केर्स (लेभल ए) शुक्रबार सम्पन्न भएको छ। एएफसी इन्स्ट्रक्टर होसेन सामले नेपालका १९ कोचलाई उक्त कोर्स गराएका हुन्। कोर्सको अन्तिम दिन सामले नेपाली कोचहरुको प्रसंशा समेत गरे। उनले इरानका लागि ५ पटक एसियन फुटसल च्याम्पियनसिप उपाधि जितिसकेका छन्। उनले नेपालमा भएको कोर्सलाई एक उत्कृष्ट समेत भनेका छन्। अन्य देशमा दिएको कोर्सको अनुभन सुनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • केन्याविरुद्धको खेलका लागि कस्तो छ नेपाली टीमको तयारी?

    केन्याविरुद्धको खेलका लागि कस्तो छ नेपाली टीमको तयारी?

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको पाँचौं चरणमका दुई खेल यही (मार्च ११ र १३) फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।   यही खेलका लागि भनेर नेपालले विभिन्न चरणमा तयारी पनि गरिरहेको छ।   पहिलो चरणमा सुपर लिग प्रतियोगिता, डेभ वाटमोरको उपस्थितिमा उत्कृष्ट ३२ खेलाडीलाई हाइ पर्फमेन्स ट्रेनिङ क्याम्प, त्यसपछि २४ खेलाडीको क्लोज क्याम्प…

    विस्तृतमा पढ्नुस्

  • यौन र महिलाको चर्चाका कारण फिल्मले प्रदर्शन अनुमति पाएन

    यौन र महिलाको चर्चाका कारण फिल्मले प्रदर्शन अनुमति पाएन

    बलिउड फिल्म 'लिपस्टिक अंडर माइ बुर्का' युनिट भारतमा प्रदर्शन अनुमति पत्रको माग गर्दै सेन्सर बोर्डसँग जुधिरहेको छ। सेन्सर बोर्डले फिल्ममा यौन र महिलाको चर्चा बढी भएको कारण प्रदर्शन अनुमति नदिएको बताएको छ। बिबिसी हिन्दीले जनाए अनुसार फिल्म प्रदर्शनमा रोक लगाउनुको यिनै कारणा बताउँदै निर्देशक अलंकृता श्रीवास्तवालाई बोर्डबाट पत्र पठाइएको हो। द सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले 'लिपस्टिक अंडर माइ बुर्का'मा…

    विस्तृतमा पढ्नुस्

  • चीनले अरनिको राजमार्ग मर्मत गरेर नेपाललाई हस्तान्तरण गर्‍यो

    चीनले अरनिको राजमार्ग मर्मत गरेर नेपाललाई हस्तान्तरण गर्‍यो

    काठमाडौँ : भूकम्पले बिग्रिएको अरनिको राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म ११४ किमी सडकको पाँच स्थानमा भूकम्पले क्षति भई यातायात अवरुद्ध बनेको थियो।   सडक अवरुद्ध भएपछि चीनको ७६ करोड रुपैयाँ बराबरको अनुदान सहयोगमा मर्मत गरी आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव धनबहादुर तामाङलाई नेपालका लागि चिनियाँ राजदूत यु हङले…

    विस्तृतमा पढ्नुस्

  • एउटै बैंकले एक अर्बमाथि ऋण दिन नपाउने, दिएकालाई ४ महिना समय, नभए यस्तो कारवाही

    एउटै बैंकले एक अर्बमाथि ऋण दिन नपाउने, दिएकालाई ४ महिना समय, नभए यस्तो कारवाही

      काठमाडौं :अब बैंकहरुले एक अर्ब रुपैयाँभन्दा माथिका कर्जा एक्लैले दिन नपाउने भएका छन्। एक अर्बमाथिका कर्जा दिनु परे सामूहिक रुपमा मिलेर दिनु पर्ने छ।   नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै 'एक अर्ब रुपैयाँभन्दामा वढि रकमको वहुबैंकिङ कर्जा लिएका ऋणीहरुको ऋण' सहवित्तीयकरणमा परिणत गर्नु पर्ने ब्यवस्था गरेको हो। यसअघि प्रयोग भएका ऋणहरु पनि २०७४ असार मसान्तभित्र सहवित्तीयकरणमा ल्याइसक्नु…

    विस्तृतमा पढ्नुस्

  • लगानी सम्मेलन : अपेक्षा १ खर्ब, तर जुट्यो ११ खर्बको प्रतिबद्धता

    लगानी सम्मेलन : अपेक्षा १ खर्ब, तर जुट्यो ११ खर्बको प्रतिबद्धता

    काठमाडौँ : लगानी सम्मेलनमा ११ खर्ब (१० अर्ब डलर) को लगानी प्रतिबद्धता आएको छ। दुर्इ दिनसम्म राजधानीमा भएको सम्मेलनमा यति ठूलो लगानीको प्रतिबद्धता आएको हो। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा भएको सम्मेलनको अन्तिम दिन उद्योगमन्त्री नवीन्द्रराज जोशीले ११ अर्ब डलरको लगानी प्रतिबद्धता आएको जनाउँदै यति ठूलो लगानीले उत्साहित बनाएको बताए। 'तपार्इहरुको प्रतिबद्धताका लागि म कृतज्ञता व्यक्त गर्दछु' उनले भने, 'म…

    विस्तृतमा पढ्नुस्

  • ​कलाकार दीपक क्षेत्रीको उपचारलाई सहयोग रकम संकलन सुरु

    ​कलाकार दीपक क्षेत्रीको उपचारलाई सहयोग रकम संकलन सुरु

    काठमाडौं: स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार दीपाक क्षेत्रीको स्वर फिर्ता गराउन सहयोग संकलन अभियान सुरु भएको छ। राज्जा रानी निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोल्ने घोषणासँगै अभियान सुरु भएको हो। कलाकार र प्राविधिकहरुको घोषणालाई आधार मान्दा अहिलेसम्म २ लाख २१ हजार संकलन निधो भएको छ। गएराति १० बजे नेपालगंज…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको होला त भारत भ्रमण?

    राष्ट्रपति भण्डारीको होला त भारत भ्रमण?

    काठमाडौं : भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण अगाडि नै वैशाख २७ मा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको मिति तय भए पनि अकस्मात् रद्द भयो। भारतका लागि नेपाली राजदूत फिर्तासँगै बढेको तनावकाबीच मन्त्रिपरिषद्ले भण्डारीको भ्रमण एकाएक रोकिएको थियो।   यो बीचमा भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आए पनि नेपालका राष्ट्रपतिको भारत भ्रमणको टुङ्गो लागेको छैन। भारतका लागि नेपाली…

    विस्तृतमा पढ्नुस्

  • पुरुषको सोच बदल्न भारतीय महिला सेलिब्रेटीको ब्लेड अभियान : भाइरल बन्दै #shaveyouropinion

    पुरुषको सोच बदल्न भारतीय महिला सेलिब्रेटीको ब्लेड अभियान : भाइरल बन्दै #shaveyouropinion

    अहिले इन्स्ट्राग्राम र ट्विटरमा भारतीय सेलिब्रेटीहरुले हातमा ब्लेड लिएर खिचेको तस्बिरले नयाँ बहस सुरु गराएको छ। महिलाले लगाउने पहिरनप्रति पुरुषले दिने प्रतिक्रिया लक्षित तस्बिर खिचाउनेहरुमा समाजमा पहिचान बनाएका महिलाहरुको संख्या बढी छ।   हातमा रेजर लिएर खिचाएको तस्बिरसँगै उनीहरुले ह्यासट्याग प्रयोग गरेका छन् #shaveyouropinion । तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्नेहरुमा ब्याडमिन्टन खेलाडि ज्वाला गुट्टादेखि मन्दिरा वेदीसम्म छन्। गुट्टाले तस्बिरसँगै लेखेकी छिन्' ती…

    विस्तृतमा पढ्नुस्

  • चुनावको मितिलाई लिएर भारतमा कुनै असहमति छैन : राजदूत उपाध्याय

    चुनावको मितिलाई लिएर भारतमा कुनै असहमति छैन : राजदूत उपाध्याय

    काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेको बताएका छन्।  उपाध्यायले भने, ‘भारतले चुनावको कुनै पनि विरोध गरेको छैन। नेपालको संसद् र मन्त्रिपरिषद्‍ले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन। त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ र स्थानीय तहको निर्वाचन हुनैपर्छ। भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell